PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

  • एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

    एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

    बुटवल : नायिका तथा संचार उद्यमी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन्। शनिबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमको आयोजना गरि गौतमलाई पार्टी प्रवेश गराउन लागिएको पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले जानकारी दिए। गौतमलाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठ भैरहवा आउने कार्यक्रम रहेको चौधरीले बताए। ‘खासमा यो कार्यक्रम नेपालगञ्जमा गर्ने तयारी थियो तर, सहजताका लागि भैरहवामा गर्ने…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरका यी वडा कार्यालयबाटै हुनेछ राष्ट्रिय परिचयपत्र विवरण संकलन

    काठमाडौं महानगरका यी वडा कार्यालयबाटै हुनेछ राष्ट्रिय परिचयपत्र विवरण संकलन

    काठमाडौं : काठमाडौं महानगरपालिकाले आइतबारदेखि ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्ने भएको छ। यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो। सुरुमा ९ वटा र क्रमशः ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउन कामपाले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको…

    विस्तृतमा पढ्नुस्

  • एनआरएनए अमेरिकाले भन्यो : रेमिट्यान्सले धानिएको देशमा हामी फर्कने ढोका साँघुरो होइन फराकिलो बनाउ

    एनआरएनए अमेरिकाले भन्यो : रेमिट्यान्सले धानिएको देशमा हामी फर्कने ढोका साँघुरो होइन फराकिलो बनाउ

    काठमाडौं : गैर आवासीय नेपाली संघ, (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले नेपालसँग सम्बन्ध अटुट बनाउन अझै संघर्ष गर्नुपर्ने बताएका छन्। अमेरिकाका नागरिकता त्गागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेको सन्दर्भमा सुवेदीले एकपटक नेपाली सधैँ नेपाली हुन नसकेको बताएका हुन्। ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने गैर आवासीय नेपालीहरूको मूल मन्त्रलाई खिया…

    विस्तृतमा पढ्नुस्

  • टरिगाउँ एयरपोर्टमा सीताको परीक्षण उडान सम्पन्न

    टरिगाउँ एयरपोर्टमा सीताको परीक्षण उडान सम्पन्न

    काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिका-१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ। शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको थियो। सुरुवातमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको थियो। दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डंगोलले बताए। ‘दुवैतर्फबाट अवतरण सहजै छ’, उनले भने, ‘यहाँको समग्र प्रतिवेदन क्याल्कुलेशन गरेर प्रतिवेदन निकाल्छौँ।’ केही रुख,…

    विस्तृतमा पढ्नुस्

  • नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

    नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

    काठमाडौं : नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ। सत्तरीऔँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा ललितपुरको गोदावरी नगरपालिका-५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेको जानकारी दिइएको हो। अन्तरक्रियामा गोदावरी…

    विस्तृतमा पढ्नुस्

  • १० प्रतिशत 'सर्भिस चार्ज' खारेजी भए पनि उपभोक्ताले पाउने छैनन् राहत, मेनु मै मूल्य जोड्ने तयारी

    १० प्रतिशत 'सर्भिस चार्ज' खारेजी भए पनि उपभोक्ताले पाउने छैनन् राहत, मेनु मै मूल्य जोड्ने तयारी

    काठमाडौं : सर्वोच्च अदालतले १० प्रतिशत सेवाशुल्क (सर्भिस चार्ज) खारेज गर्ने फैसला गरे पनि उपभोक्तालाई मेनु मूल्यमा कुनै फरक नपर्ने भएको छ।  देशभर संचालित होटल तथा रेस्टुराँले फैसलापछि मेनु मूल्य परिमार्जन गरेपछि उपभोक्ताले भने फरक अनुभूति गर्न नपाउने अवस्था सिर्जना भएको हो। १० प्रतिशत सेवा शुल्क घटेसँगै मुलुकमा संचालित अधिकांश होटल तथा रेष्टुराँले आफ्नो मेनु संशोधन हुने जनाएका छन्। तर, होटल…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा विलासी वस्तुको प्रतीक बन्यो प्याज, बढ्दो महंगीले 'आपतकालीन अवस्था'को संकेत

    फिलिपिन्समा विलासी वस्तुको प्रतीक बन्यो प्याज, बढ्दो महंगीले 'आपतकालीन अवस्था'को संकेत

    काठमाडौं : महँगीअचाक्ली बढेको फिलिपिन्समा प्याज किन्न सक्नेले सम्भ्रान्त वर्ग कहलिने अवस्था आएको छ। खाद्यान्न र इन्धनको मूल्यवृद्धि हुँदा जनजीवन प्रभावित भएको राजधानी मनिलामा मासुभन्दा प्याज महँगो छ। गत महिना प्याजको मूल्य प्रतिकिलो ७०० पेसो अर्थात् १२.८० डलर (१०.४० पाउन्ड) पुगेको थियो, जुन मासुको मूल्य र दक्षिणपूर्वी एसियाली मुलुकहरुको दैनिक न्यूनतम ज्यालाभन्दा बढी हो। २०२१ को तथ्यांक अनुसार फिलिपिन्सको दैनिक न्यूनतम…

    विस्तृतमा पढ्नुस्

  • विवादित छविका श्रम मन्त्री डोलप्रसाद अर्याललाई बनायो रास्वपाले कार्यवाहक सभापति र संसदीय दलको नेता

    विवादित छविका श्रम मन्त्री डोलप्रसाद अर्याललाई बनायो रास्वपाले कार्यवाहक सभापति र संसदीय दलको नेता

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) उप सभापति तथा श्रम मन्त्री डोल प्रसाद अर्याललाई कार्यावाहक सभापति बनाएको छ।  सर्वोच्च अदालतको शुक्रवारको संवैधानिक इजलासको फैसलाले रास्वपाका सभापति तथा निवर्तमान गृहमन्त्री रवि लामिछाने पद मुक्त भएका छन्। लामिछाने सांसद बन्न अयोग्य भएपछि उनको मन्त्री र सभापति पद पनि गएको हो। शुक्रवारै रास्वपाले अर्याललाई कार्यवाहक सभापति बनाएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।  'कानुनी राज्यको…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछाने पुनः सांसद वा मन्त्री बन्न सक्छन?

    रवि लामिछाने पुनः सांसद वा मन्त्री बन्न सक्छन?

    काठमाडौंः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान र गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको छ। शुक्रबार संवैधानिक इजलासले रविको पद कायम नरहने फैसला गरेको हो। योसँगै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्। अदालतबाटै पदमुक्त भइसकेको अवस्थामा लामिछानेले राजीनामा बुझाएका हुन्। अब प्रश्न उठेको छ के लामिछने पुनः सांसद वा मन्त्री बन्न पाउँदैनन्? उनले गृह मन्त्रालयबाट…

    विस्तृतमा पढ्नुस्

  • 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'बाटै गृहमा इन्ट्री गरेका रविको ३२ दिने कार्यकालः सांसद कोइरीदेखि निर्मला प्रकरणसम्म

    'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'बाटै गृहमा इन्ट्री गरेका रविको ३२ दिने कार्यकालः सांसद कोइरीदेखि निर्मला प्रकरणसम्म

    काठमाडौं: पुस ११ गते अगाडि पछाडि सुरक्षाकर्मीको घेरामा शीतल निवासबाट सिधै सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका थिए रवि लामिछाने। पदीय हिसावले उपप्रधान एवम् गृहमन्त्री। हँसिलो अनुहार बनाएर गृह पुग्दा कर्मचारी हातमा माला र खादा लिएर बधाई दिन बसेका थिए। त्यसको ३२ दिनपछि ठिक विपरित वातावरण बन्यो। समय झन्डै एउटै थियो। साँझ झमक्क परिसकेको। उनी खिन्न मुद्रा लिएर बाहिरिनु पर्‍यो। बिदाई सन्तोषजनक देखिएन। यतिसम्म कि उपस्थित सञ्चारकर्मीलाई…

    विस्तृतमा पढ्नुस्

  • शुभचिन्तकलाई शान्त रहन आग्रह गर्दै रास्वपा नेता अरनिको पाँडेले भने : रवि दाई फेरि राजनीतिमा फर्किहाल्नुहुन्छ

    शुभचिन्तकलाई शान्त रहन आग्रह गर्दै रास्वपा नेता अरनिको पाँडेले भने : रवि दाई फेरि राजनीतिमा फर्किहाल्नुहुन्छ

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय कमिटी सदस्य अरनिको पाँडेले रवि लामिछाने फेरि राजनीतिमा फर्किने बताएका छन्। आज सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेसँगै उनको मन्त्री पदसमेत गुमेको छ। यस विषयमा प्रतिक्रिया दिँदै उनले रास्वपा विधिको शासन मान्ने पार्टी भएको बताए। 'हामी विधिको शासन मान्ने पार्टी हौँ। रवि दाई फेरि राजनीतिमा फर्किहाल्नहुनेछ। त्यतिन्जेल सम्म हाम्रा अरु १९ जना सांसदहरु छदैछन्,'…

    विस्तृतमा पढ्नुस्

  • अदालतले पदमुक्त गरेपछि रविले फेरि दिए राजीनामा

    अदालतले पदमुक्त गरेपछि रविले फेरि दिए राजीनामा

    काठमाडौं : सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनले उपप्रधानमन्त्री तथा गृह मन्त्री पदबाट राजीनामा दिएका छन्। बालुवाटार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतले पदमुक्त गरेपछि रविले फेरि राजीनामा दिएका हुन्। सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनको मन्त्री पद पनि गएको हो। सांसद नरहेपछि मन्त्री पद कायम…

    विस्तृतमा पढ्नुस्

  • जब सञ्चारकर्मीले गृह मन्त्रालयबाट बाहिरिँदै गरेका रविलाई प्रश्न गरे...

    जब सञ्चारकर्मीले गृह मन्त्रालयबाट बाहिरिँदै गरेका रविलाई प्रश्न गरे...

    काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान र गृहमन्त्रीको सांसद पद खारेज गर्ने फैसला गरेको छ। फैसलासँगै लामिछानेले सिंहदबारस्थित गृहमन्त्रालयबाट बाहिरिएका छन्। बाहिरिँदै गर्दा सञ्चारकर्मीले रवि लामिछानेलाई प्रतिक्रया लिएका थिए। तर उनले कुनै प्रतिकृया खुलेर दिन चाहेनन्। बरु उल्टै तपाईंले कसलाई प्रश्न सोध्नु भएको भन्दै प्रतिप्रश्न गरेका थिए। 'तपाईंले प्रश्न सोध्न उनको परिचय त चाहिएला नी?' लामिछानेले…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयबाट बाहिरिए रवि, जवाफ दिन पन्छिए : म अनागरिक हुँ, म सँग जवाफ छैन

    गृह मन्त्रालयबाट बाहिरिए रवि, जवाफ दिन पन्छिए : म अनागरिक हुँ, म सँग जवाफ छैन

    काठमाडौं : नागरिकता विवादका कारण सांसद र मन्त्री पद रवि लामिछानेले आफू अनागरिक भएको प्रतिक्रिया दिएका छन्। गृह मन्त्रालयबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिएका लामिछानेले आफू प्रश्नको जवाफ दिनका लागि योग्य नरहेको बताएका छन्। 'कसलाई प्रश्न गर्नु भएको? म अनागरिक भए,' लामिछानेले भने। आजै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने सांसद पदका लागि योग्य नभएको फैसला गरेको थियो। फैसलापछि लामिछाने निजी सवारीमा…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछाने भेट्न श्रम मन्त्री अर्याल पुगे गृह मन्त्रालय

    रवि लामिछाने भेट्न श्रम मन्त्री अर्याल पुगे गृह मन्त्रालय

    काठमाडौं : सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमाएका रवि लामिछाने गृह मन्त्रालयमा छन्। उनलाई भेट्न अहिले श्रम मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डोलप्रसाद अर्याल अहिले मन्त्रालय पुगेका छन्। सांसद पदसँगै लामिछानेको मन्त्री पद पनि गएको छ। अब सरकारमा कसले नेतृत्व गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा रास्वपामा छलफल हुने बताइएको छ। लामिछाने भने निजी सवारीमा घर जाने तयारीमा…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चबाट स्कर्टिङसहित बाहिरिए न्यायाधीशहरु

    सर्वोच्चबाट स्कर्टिङसहित बाहिरिए न्यायाधीशहरु

    काठमाडौं : सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ। रविको सांसद पद खारेज गर्ने निर्णय गरेपछि कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत न्यायाधीशहरु सर्वोच्चबाट बाहिरिएका छन्। सर्वोच्च बाहिर रविका समर्थकहरुले नाराबाजी विरोध गरेपछि प्रहरी स्कर्टिङमा न्यायाधीशहरु सर्वोच्चबाट बाहिरिएका हुन्।  

    विस्तृतमा पढ्नुस्

  • रविका समर्थकले रामशाहपथ अवरुद्ध गरे, प्रहरीले गर्‍यो पक्राउ

    रविका समर्थकले रामशाहपथ अवरुद्ध गरे, प्रहरीले गर्‍यो पक्राउ

    काठमाडौं : सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ। रविको सांसद पद खारेज भएपछि उनका समर्थकले सर्वोच्च अदालत बाहिर प्रदर्शन गरेका छन्।‍ रामशाहपथमा गाडी रोकेर सडक जाम गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको मन्त्री पद के हुन्छ? यस्तो छ संवैधानिक व्यवस्था

    रवि लामिछानेको मन्त्री पद के हुन्छ? यस्तो छ संवैधानिक व्यवस्था

    काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ। शुक्रवार संवैधानिक इजलाजले उनको पद खारेज गरेको हो। प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट निर्वाचित भएका लामिछाने नागरिकता विवादमा परेका थिए। निर्वाचनअघि नै उनका विरुद्ध निर्वाचन आयोगमा उनी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अयोग्य भएको उजुरी परेको थियो। उनी मन्त्री भएपछि पनि नागरिकताको विवाद कायमै रह्यो। अमेरिकाको नागरिकता परित्याग…

    विस्तृतमा पढ्नुस्

  • रविले अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकोले संसद पद खारेज (सर्वोच्चको पूर्णपाठ)

    रविले अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकोले संसद पद खारेज (सर्वोच्चको पूर्णपाठ)

    काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान र गृहमन्त्रीको सांसद पद खारेज गर्ने फैसला गरेको छ। आज संवैधानिक इजलासले रविको पद कायम नरहने फैसला गरेको हो।  अदालतले फैसलामा रविले अमरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकोले संसद पद खारेज हुने ठहर गरेको छ।  पढ्नुस सर्वोच्चको पूर्णपाठ

    विस्तृतमा पढ्नुस्

  • मन्त्री बनेको एक महिनामा रवि लामिछानेको सांसद पद खारेज

    मन्त्री बनेको एक महिनामा रवि लामिछानेको सांसद पद खारेज

    काठमाडौं : उपप्रधान तथा गृह मन्त्रीमा शपथ लिएको ठीक एक महिनापछि रवि लामिछानेको सांसद पद खारेज भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछाने गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित भएपछि सत्तामा सहभागी भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शीतल निवास पुगेर पुस ११ गते साँझ उपप्रधान तथा गृहमन्त्रीका रुपमा लामिछानेले शपथ लिएका थिए। अमेरिकी नागरिकता त्यागेर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell