PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

  • प्रवासमा प्रकाशित प्रवासमै विमोचित 'प्रवासका जूनहरु'

    प्रवासमा प्रकाशित प्रवासमै विमोचित 'प्रवासका जूनहरु'

    महेश्वर शर्माको पहिलो कविता संग्रह 'प्रवासका जूनहरु' को विमोचन भएको छ। अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको प्रमुख आतिथ्यबिच कार्यक्रम आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो। उक्त कृती अस्ट्रेलियामै प्रकाशन गरिएको हो। अन्तराष्ट्रिय नेपाली साहित्य समाज, एन एस डब्ल्यु अस्ट्रेलियाका महासचिब रहेका महेश्वर शर्माको पुस्तक हर्स्ट भिलको सिभिक थिएटरमा विमोचन गरिएको हो। कविको आमा बुवाले लोकार्पण गरेको कृतिमाथि साहित्यकार केदार…

    विस्तृतमा पढ्नुस्

  • माउ पार्टीमा फर्किंदै देवेन्द्र पौडेलसहित नयाँ शक्तिका नेता, आज दिउँसो एकता सभा

    माउ पार्टीमा फर्किंदै देवेन्द्र पौडेलसहित नयाँ शक्तिका नेता, आज दिउँसो एकता सभा

    काठमाडौः नयाँ शक्ति पार्टीबाट निस्कासित नेता देवेन्द्र पौडेलसहित १५ जना आज नेकपा माओवादी केन्द्रमा फर्कँदै छन्।  आज दिउँसो एकीकरण कार्यक्रम रहेको नेता मुक्ति प्रधानले पहिलोपोस्टलाई जानकारी दिए। उनले भने ‘नयाँ शक्तिबाट अलग्गिएका केही साथीहरु फेरि मूल पार्टीमा नै जान लागेका हौं।’   केही दिन अघि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पार्टी नीति र विचार विपरित काम गरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटी र एभरटनले खेल बराबरी, दुई खेलाडीलाई रातो कार्ड

    प्रिमियर लिग : म्यानचेष्टर सिटी र एभरटनले खेल बराबरी, दुई खेलाडीलाई रातो कार्ड

    प्रिमियर लग अन्तर्गत गएराती भएको खेल मात्र खेलमा म्यानचेष्टर सिटी र एभरटनले बराबरी खेल्दै १-१ अंक बाँडेका छन्। सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो भने दुवै टोलीले दश-दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए। वायन रुनीले ३५औँ मिनेटमा गोल गर्दै भ्रमणकारी टोली एभरटनलाई पहिले अग्रता दिलाएका थिए। एक गोलले पछि परेको सिटीका लागि पहिलो…

    विस्तृतमा पढ्नुस्

  • 'जोनी जेन्टलम्यान'को ट्रेलरमा रियल लाइफ जोडी पल र आँचलको रिल रोमान्स

    'जोनी जेन्टलम्यान'को ट्रेलरमा रियल लाइफ जोडी पल र आँचलको रिल रोमान्स

    काठमाडौं: फिल्म 'जोनी जेन्टलम्यान'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा एक्शन र रोमान्स केन्द्रमा छ। मुख्य कलाकार पल शाह र आँचल शर्माको फिचरिङ देख्न सकिन्छ। भदौ ३० गतेबाट प्रदर्शनमा आउने फिल्मले प्रचार प्रसार तिब्र बनाउँदा ट्रेलर सार्वजनिक गरेको हो। यसअघि प्रचारका लागि युनिट मोफसल यात्रामा निस्किएको थियो। रिभेन्ज लभस्टोरीमा मुख्य पात्र जोनीको व्यवहारिक परिवर्तनसँगै आँचलसँगको प्रेम कथा मुख्य विषय हो। युट्युबमा…

    विस्तृतमा पढ्नुस्

  • सीमाका बाँधबारे भारतसँग कुरा गर्न ओलीको सुझाव

    सीमाका बाँधबारे भारतसँग कुरा गर्न ओलीको सुझाव

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सीमा क्षेत्रमा बाँधिएका बाँधका विषयमा कुरा उठाउनुपर्ने बताएका छन्।  आज बसेको व्यवस्थापिका संसदमा विषय समयमा बोल्दै अध्यक्ष ‌ओली प्रधानमन्त्री भारत भ्रमणका क्रममा कोशी ब्यारेजको व्यवस्थापन र सीमानामा रहेका बाँधबारे छलफल गर्न आग्रह गरेका छन्।  'भारतले सीमामा एकलैटी रुपमा बाँध बाधिरहेको छ भन्ने कुरा उठिरहेको बेला सरकार मौन छ। अन्तर्राष्ट्रिय कानुन विपरित भएका कामलाई भारतसँग…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाका १८ सांसदलाई कारबाही गरिने

    राप्रपाका १८ सांसदलाई कारबाही गरिने

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी ह्विप उल्लंघन गर्ने १८ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ। आज बिहान बसेको आकस्मिक केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।   राप्रपाले सोमवार व्यवस्थापिका संसदमा संविधान संशोधनको विपक्षमा भोट गर्न संसदहरुलाई ह्विप जारी गरेको थियो। ह्विप जारी गरिए पनि सोमवार १८ सांसद अनुपस्थित थिए। अनुपस्थित १८ सांसदलाई नै पार्टीको नियमअनुरुप कारबाही…

    विस्तृतमा पढ्नुस्

  • चन्दाको गीतमा रम्दै एलिसा

    चन्दाको गीतमा रम्दै एलिसा

    काठमाडौं : गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा चर्चित नायिका एवं मोडल एलिसा राईले आकर्षक नृत्य–अभिनय गरेकी छिन्। एलिसाको फ्ल्यासब्याकमा बालकलाकार युमी बरालले अभिनय गरेकी छिन्। गीतको भिडियोको छायांकन मनोरमस्थल नगरकोटस्थित होटल क्लब हिमालयमा गरिएको हो। भिडियोमा एउटी छोरीले आमासंग अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजीव ढंगले प्रस्तुत गरिएको…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको सडक विस्तार रोक्न दायर गरेको रिट उच्च अदालतद्वारा खारेज, अब निर्माण अघि बढ्ने

    बुटवलको सडक विस्तार रोक्न दायर गरेको रिट उच्च अदालतद्वारा खारेज, अब निर्माण अघि बढ्ने

    चन्द्रकान्त खनाल बुटवलः बुटवलको मुख्य सडकलाई ६ लेन बनाउन लागिएकोविरुद्ध अन्तरिम आदेश माग गर्दै उच्च अदालत तुलसीपुरमा दायर गरेको रिट अदालतले खारेज गरिदिएको छ। न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र नरवहादुर शाहीको इजलासलसो अन्तरिम आदेश गर्न नपर्ने आदेश सोमवार दिएको हो। उच्च अदालतमा केही घरधनीले सडम विस्तार रोक्न माग गर्दै मुद्दा दर्ता गरेका थिए। आदलतको आदेशसँगै अब सडक विस्तार कार्य तत्काल रोक्न नपर्ने…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ राज्यमन्त्री थपिने

    मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ राज्यमन्त्री थपिने

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज फेरि मन्त्रिपरिषद विस्तार गर्दैछन्। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा १५ जना राज्यमन्त्री थप गर्न लागेका हुन्।  थपिने राज्यमन्त्रीहरुमा कांग्रेसका तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर बिष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन्। यसैगरी, फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा…

    विस्तृतमा पढ्नुस्

  • पूर्व अध्यक्षको ट्वीटले बार्सिलोनामा खैलाबैला, मेसीको भविष्य के होला?

    पूर्व अध्यक्षको ट्वीटले बार्सिलोनामा खैलाबैला, मेसीको भविष्य के होला?

    ब्राजिलियन फरवार्ड नेमार विश्व कीर्तिमानी रकमममा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेको खबर सेलाउन नपाउँदै लियोनल मेसीलाई म्यानचेष्टर सिटीले त्यो भन्दा बढी रकम प्रस्तार गरेरको खबरले फुटबल बजार तातेको छ। मेसीको सम्झौता बार्सिलोनामा अर्को वर्ष सकैछ। एक महिना अघि मेसीले बार्सिलोनामै २०२१ सम्म रहने गरी ४ वर्षको सम्झौता थप गर्ने निर्णय गरेपनि सम्झौतामा हस्ताक्षर भएको थिएन। अहिले म्यानचेष्टर…

    विस्तृतमा पढ्नुस्

  • नेशनल कलेजको अनुगमन स्वास्थ्य मन्त्रालयले गर्ने

    नेशनल कलेजको अनुगमन स्वास्थ्य मन्त्रालयले गर्ने

    काठमाडौं : स्वास्थ्य मन्त्रालयले हालै सम्बन्धन पाएको काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल अनुगमन गर्न कार्यदल गठन गरेको छ। डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले कार्यदल गठन गरेका हुन्। कार्यदलमा डा. गुणराज लोहनी, डा. भोलाराम श्रेष्ठ, औषधि व्यवस्था विभागका निर्देशक नारायण ढकाल, जनस्वास्थ्य प्रयोगशालाकी डा. रुना झा, वीर अस्पतालका रेडियोलोजिस्ट डा. स्वयम्प्रकाश पण्डित, नर्सिङका तर्फबाट कविता अर्याल र मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्

  • मौसमका कारण दुई चरणमा निर्वाचन

    मौसमका कारण दुई चरणमा निर्वाचन

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले १० गतेका लागि तोकिएको प्रदेश र संघीय संसदको निर्वाचन दुई चरणमा हुन सक्ने बताएका छन्। आयुक्त यादवले मुलुकको भौगोलिक अवस्था र प्राविधिक कारणले अर्को चरणमा पनि हुन सक्ने सम्भावना रहेको बताएका हुन्।  रिपोटर्स क्लबमा उनले भने, ‘संविधान सभाको निर्वाचनका बेलामा पनि मंसिर ४ गते हिमाली भेगमा हिऊँ परेको थियो। अहिले पनि त्यो सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • फ्यान्सी बिएरले गर्‍यो यस्तो खुलासा, २०१० विश्वकपकमा यी फुटबलरले प्रयोग गरेका थिए ड्रग्स

    फ्यान्सी बिएरले गर्‍यो यस्तो खुलासा, २०१० विश्वकपकमा यी फुटबलरले प्रयोग गरेका थिए ड्रग्स

    फ्यान्सी बिएर ह्याकर टिमले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा फुटबल खेलाडीले विभिन्न प्रकारका ड्रग्स प्रयोग गरेको शनसनी खेलाडी गरेको छ। उक्त टिमले विभिन्न चरणमा डाटाहरु प्रस्तुत गर्दै थेपाउपटिक युज एक्सेम्पसन (टियुई) ड्रग्स प्रयोग गरेको खुलासा गरेका हुन्। रसियासँग नजिक रहेको साइबर इस्पियोनेज ग्रुपले फ्यान्सी ह्याकरले यसअघि साइकलिस्ट क्रिस प्रम र सर ब्राडले विङ्सले थेपाउपटिक युज एक्सेम्पसन (टियुई) प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • डायमण्ड र पुलिस सेमिफाइनलमा

    डायमण्ड र पुलिस सेमिफाइनलमा

    पोखरा : डिफेन्डिङ च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लब रेडबुल राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखराको लामाचौरमा तीज महोत्सबको अवसरमा मंगलबारबाट शुरु भएको छैटौँ संस्करणमा समूह ‘ए’ बाट डिफेन्डिङ च्याम्पियन न्यू डायमण्ड समूह विजेता तथा पुलिस समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। मंगलबार भएको खेलमा न्यु डायमण्डले पुलिसमाथि ३–० को…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश समूह विजेता

    साफ यू-१५ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश समूह विजेता

    काठमाडौं : बंगलादेश समूह ए को विजेता बन्दै ललितपुरमा भइरहेको साफ यू-१५ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको समूह ए को अन्तिम खेलमा भुटानलाई ३-० ले पराजित गर्दै बंगलादेश समूह विजेता बनेको हो। पराजित भएपनि यसअघि नै सेमिफाइनलमा स्थान बनाएकव भुटान समूह ए को उपविजेता बन्यो। बंगलादेशको जिताउन मिरज मोल्लाले २ तथा मिनहाजुल करिमले १ गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • जुडुवा स्टार सलमानले जुडुवा २ को गरे प्रवर्द्धन

    जुडुवा स्टार सलमानले जुडुवा २ को गरे प्रवर्द्धन

    बलिउडका हिरो बरुण धवन पक्कै पनि जुडुवा टूको ट्रेलरबाट दङ्ग छन्। नहुन् पनि किन जब बलिउड स्टार सलमान खानले त्यसको प्रचार जो गरेका छन्। जुडुवा फिल्ममा डबल रोलमा थिए सलमान। तर त्यसको सिक्बेलमा उनी अतिथि भूमिकामा देखिनेछन् र दोस्रो जुडुवा हुँदैछन् धवन। जुडुवा वानले जुडुवा टू का लागि ट्विट गर्दै प्रोमो सेयर गरेपछि धवन मख्ख नपर्नु कसरी? त्यसै पनि जुडुवाको…

    विस्तृतमा पढ्नुस्

  • नियम मिचेको भन्दै नेमारविरुद्ध बार्सिलोनाको उजुरी, ८.५ मिलियन युरो माग

    नियम मिचेको भन्दै नेमारविरुद्ध बार्सिलोनाको उजुरी, ८.५ मिलियन युरो माग

    नेमारको पेरिस सेन्ट जर्मेन (पिएसजी) सरुवाको विरुद्धमा स्पानिस क्लब बार्सिलोनाले कानुनी उपचार सुरु गरेको छ। पिएसजीमा विश्व कीर्तिमानी २२२ मिलियन युरोमा स्थानान्तरण हुने क्रममा नेमारले नियम मिचेको भन्दै बार्सिलोनाले ८.५ मिलियन युरो क्षतीपूर्ती माग गरेको छ भने त्यसको दश प्रतिशत ब्याज समेत मागेको छ। बार्सिलोना छाड्नुअघि गत अक्टोबरमा क्बसँग सम्झौता नविकरण गर्दा गरेको वाचा नेमारले पूरा नगरेको भन्दै बार्सिलोनाले स्पानिस फुटबल…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिड र बार्सिलोनाको विजयसी शुरुवात

    ला लिगा : रियल मड्रिड र बार्सिलोनाको विजयसी शुरुवात

    सावित विजेता रियल मड्रिड र बार्सिलोनाले स्पानिस ला लिगामा विजयी शुरुवात गरेका छन्। गएराती भएको खेलमा रियलले डेपोर्टिभा ला कुरानालाई ३-० ल तथा बार्सिलोनाल रियल बेटिसलाई २-० ले हरायो। बार्सिलोनामा भर्खरै भएको घटनालाई सम्झँदै बार्साका सबै खेलाडीले बार्सिलोना लेखिएको जर्सी लगाएर खेलेका थिए। उक्त खेलमा बार्सिलोनाका लागि सर्जि रोबर्टोले एक गोल गरे भने बेटिसका एलिन टोस्काले आत्मघाती गोल उपहार दिए।…

    विस्तृतमा पढ्नुस्

  • 'झोलामा खोला राखेर व्यापार गर्ने दिन गए': ३५ दिनभित्र अनुमतिपत्र खारेज गर्न मन्त्रीको निर्देशन

    'झोलामा खोला राखेर व्यापार गर्ने दिन गए': ३५ दिनभित्र अनुमतिपत्र खारेज गर्न मन्त्रीको निर्देशन

    काठमाडौँ: ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् अनुमतिपत्र लिएर काम नगरेकाहरुको अनुमतिपत्र खारेज गर्न विद्युत् विकास विभागलाई निर्देशन दिएका छन्। ऊर्जा मन्त्रालयमा विभागका महानिर्देशक नवीन्द्रराज सिंहलगायत अधिकारीलाई बोलाई अनुमतिपत्र लिने र काम नगर्नेलाई कारबाहीको दायरामा ल्याउन उनले निर्देशन दिएका हुन्। “अनुमतिपत्र लिएका तथा विभागको सम्पर्कमा नरहेका जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनु जरुरी छ। काम नगर्नेलाई राज्यको स्रोत र साधन सुम्पेर बस्नु…

    विस्तृतमा पढ्नुस्

  • बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या १४३ पुग्यो

    बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या १४३ पुग्यो

    काठमाडौँ: गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ। गृह मन्त्रालयको आइतबार साँझसम्मको तथ्याङ्क अनुसार बाढीका कारण अझै ३० जना बेपत्ता छन्। ४३ जना घाइते भएको छन्। त्यस्तै बाढी, पहिरो र डुबानबाट ७९ हजार ८१२ घरमा पूर्ण र एक लाख ४४ हजार ४४४ घरमा आंशिक क्षति पुगेको छ। बाढी, पहिरो तथा डुबानबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell