बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खान र अक्षय कुमार फोब्सको सबैभन्दा धेरै पैसा बुझ्ने विश्वका १० शीर्ष कलाकारको सूचीमा परेका छन्। तर, यो सूचीमा आमिर खानको नाम भने परेको छैन। आमिर खानको अन्तिम फिल्म दंगलले विश्वव्यापी रुपमा २ हजार करोड कमाइसकेको छ। फोब्सको रिपोर्ट अनुसार आमिर खानले मात्रै दंगलबाटट १ सय ७५ करोड रुपैयाँ कमाए जुन विश्वका सेलिब्रिटीमध्ये सबैभन्दा ठूलो…
इंगल्याण्डका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका वायन रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट बुधबार सन्यासको घोषणा गरेका छन्। उनले टिम छनोट हुन आफ्नो लागि सँधै सम्मानको विषय भएपनि अब सन्यास लिने समय भएको बताए। ३१ वर्षिय एभरटन स्ट्राइकर रुनीले इंगल्याण्डका लागि ११९ खेल खेल्दै ५३ गोल गरेका छन्। म्यानचेष्टर युनाइटेडका पूर्व कप्तान रुनी युनाइटेडका समेत सर्वाधिक गोलकर्ता हुन्। 53 goals. 119 games.…
लिभरपुल, स्पोर्टिङ सिएफ, सिएसकेए मस्को, अपोल निकोसिया र क्वाराबाग फ्लेअफ खेल जित्दै युरोपियन च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएका छन्। क्वाराबागले च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट हुने पहिलो अजरवैजानी क्लब बन्दै इतिहास बनाएको छ। गएराती भएको खेलमा होफेमहेइमलाई ४-२ लेपराजित गर्दै लिभरपुलले समग्रमा ६-३ को जित हासिल गरेको हो। लिभरपुलको जितमा इम्रे कानले २ तथा मोहम्मद सलाह र…
काठमाडौः ट्राफिक प्रहरीले काठमाडौंको पशुपति क्षेत्र आसपासका केही सडकहरुमा आज दिनभर सवारी चलाउन रोक लगाएको छ। हरितालिका तिजका कारण पशुपति क्षेत्रमा दर्शानार्थीको भिड लाग्ने भएकाले दिनभर सवारी आगमनमा रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। रोक लगाएका बाहेक अन्य क्षेत्रमा भने सवारी आगमनको अवस्था सामान्य भएको प्रहरीले जानकारी दिएको छ। यस्तो छ सवारी रुट यात्रुबाहक सवारी साधनको लागि नयाँ…
काठमाडौं : गृह मन्त्रालयले २२ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ३१ जनालाई काजमा पठाएको छ। काजमा पठाइएकामा १० सहसचिव र १२ उपसचिव छन्। गृहका सहसचिव सीताराम कार्कीलाई सुर्खेत, गृहकै चन्द्रमान श्रेष्ठलाई उदयपुर, विष्णु पोखरेललाई इलाम पठाएको छ। हेर्नुस् को को कहाँ पुगे
काठमाडौं : ब्याटिङमा कमझोर देखिएको नेपालको यू-१९ क्रिकेट टोलीले अब भारतिय प्रशिक्षक मोन्टी देसाईसँग ब्याटिङ कला सिक्न पाउने भएको छ। इन्डियन प्रिमियर लिग क्लब राजस्थान रोएल्सका पूर्व प्रशसक्षक समेत रहेका देसाई यू-१९ टोलीको ब्याटिङ कन्सलटेन्टको रुपमा नेपाल आउन लागेका छन्। आगामी सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुनेयू-१९ पूर्वी जोनल एसिया कप छनोटलाई मध्यनजर गर्दै देसाईलाई नेपाल बोलाएको क्यानकी पूर्व…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले अगामी असोज दुई गते प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी हुन्। मन्त्रिपरिषद्को भदौ ५ गतेको निर्णय बमोजिम प्रधानमन्त्रीको सिफारिसमा निर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले स्वीकृति दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।…
फोब्स पत्रिकाले यस वर्ष विश्वभरमा सबैभन्दा बढी कमाउने सेलिब्रिटीको सूची सार्वजनिक गरेको छ। संसारका सबैभन्दा बढी आम्दानी गर्ने कलाकारको सूचीमा तीन बलिउडका हिरोहरु पनि समावेश छन्। ट्रान्सफर्मर : दी लास्ट नाइटका हिरो मार्क वलबर्ग सूचीको सबैभन्दा माथि छन्। उनलाई ड्वेनी जोनसन र भ्यान डिसेलले पछ्याएका छन्। शीर्ष १० को पछिल्लो तीन सूचीमा बलिउडका तीन कलाकार शाहरुख, सलमान र अक्षयकुमार…
काठमाडौँ : राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। केन्द्रीय पदाधिकारी तथा अध्यक्ष मण्डलका बैठकका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदबाट प्राविधिक रुपमा असफल भएपनि आफ्ना अधिकार र पहिचान स्थापित भएको हुँदा आगामी दिनमा हुने सबै निर्वाचनमा भाग लिने निर्णय भएको बताए।…
बुटवल : रुपन्देहीको देवदह नगरपालिकाको भलुहिमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार लु ३३ प ७०८३ र लु२३प १०२८ नम्बरका मोटरसाइकल ठक्कर खाँदा रामग्राम नगरपालिकाका सुरज चौधरी र सैनामैना नगरपालिका पर्राेहाका खेमराज थापाको मृत्यु भएको हो। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ : सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा आज अपराह्न ४ बजेर २५ मिनेटमा परकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.८ म्याग्निच्यूडको परकम्प गएको हो। यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
काठमाडौं : हंगेरीको बुढापेस्टमा हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालबाट ओलम्पियन फुपूल्हामु खत्रीसहित तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। अगष्ट २४ देखि सेप्टेम्बर ४ तारिखसम्म हुने प्रतियोगिताको महिला ६३ केजीमुनि ओलम्पियन फुपूल्हामु खत्री र ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी पुरुष ८१ केजीमुनि मोहन सुनुवारले भाग लिने छन्। विश्व च्याम्पियनसिपपछि मोहनले आफ्नो २४ वर्षे खेल यात्रामा पूर्णविराम लगाउँदै छन्। विश्व च्याम्पियनसिपमा…
काठमाडौँ : विवेकशील साझा पार्टी तथा चिकित्सा शिक्षाका विद्यार्थीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अवैधानिकरुपमा नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयले सम्वन्धन दिएको भन्दै उजुरी दर्ता गरेका छन्। कलेजलाई अवैधानिक रुपमा सम्बन्धन दिएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया, शिक्षाध्यक्ष सुधा त्रिपाठी, रजिष्ट्रार डिल्लीराम उप्रेती, झुटो प्रतिवेदन दिने पदाधिकारीहरूलाई कारवाहीको माग गर्दै उनीहरुले आयोगमा उजुरी दर्ता गरेका हुन्। उजुरीमा उनीहरुले कलेजलाई सम्बन्धन दिन…
डिफेन्डिङ च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमीलाई पराजित गर्दै विभागीय टोली एपीएफले पोखरामा सम्पन्न राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधि जितेको छ। पोखराको लामाचौरमा तीज महोत्सवको अवसरमा आयोजना भएको प्रतियोगितामा न्यू डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो पटक उपाधि जितेको हो। फाइनलमा एपीएफले डायमन्डलाई २५–१८, २५–१८ र २५–१२ को सेटमा पराजित गरेको हो। पहिलो संस्करण एपीएफले जितेपनि त्यसपछि लगातार चारपटक…
बलिउड अभिनेत्री प्रियङ्का चोपडाले आफ्नो स्वर्गीय बुबाको जन्मदिन मनाइन्। स्वर्गीय अशोक चोपडाको सम्झनामा उनले जन्मदिन विशेष बनाएकी हुन्। प्रियङ्काले 'ह्याप्पी बर्थ डे ड्याड' लेखिएको केक काटेर पिताको जन्मदिन मनाइन्। अशोक चोपडाको निधन सन् २०१३ मा भएको हो। आठ वर्षसम्म क्यान्सरले सताएको उनको मुम्बईको कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। अशोकको यो ६७ औं जन्मदिन हुन्थ्यो। उनले अगस्त…
काठमाडौं : डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता उल्लंघन गर्दै काठमाडौँ नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको भन्दै उपकुलपति तीर्थ खनियाको राजिनामा माग गर्दै आज विवेकशील साझा पार्टीका कार्यकर्ताले हनुमानस्थान अगाडि ‘घण्ट’ सभा गरेका छन्। झुटो प्रतिवेदन बनाएर कुनै पनि पूर्वाधार पूरा नगरेको कलेजलाई सम्बन्धन दिएको भन्दै उनीहरुले उपकुलपतिको राजिनामा माग गर्दै ‘घण्ट’ सभा गरेका हुन्। ‘घण्ट’ सभामा विवेकशील साझा पार्टीका…
पोखरा : डिफेन्डिङ च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमी र विभागीय एपीएफ क्लब रेडबुल राष्ट्रिय महिला खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। पोखराको लामाचौरमा तीज महोत्सबको अवसरमा भएको प्रतियोगिताको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन न्यू डायमण्डले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई सोझो सेटमा हराउँदै पाँचौँ पटक उपाधि नजिक पुगेको छ। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरको इन्द्रराज्य लक्ष्मी माविमा भएको सेमिफाइनलमा न्यु डायमण्डले पश्चिमाञ्चललाई…
काठमाडौं : नेपाली खेलाडी कमल भण्डारीले दक्षिण कोरियामा भइरहेको ५१औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा बुधबार कास्य जितेका छन्। दक्षिण कोरियाको सिओलमा जारी प्रतियोगितामा कमलले पुरुष ५५ केजी तौलसमूहमा कास्य जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जनाएका छन्। कमल सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए। जसमा माल्दिभ्सका खेलाडी पहिलो र मंगोलियाका खेलाडी दोश्रो भए।
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ललितपुरको च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको स्तरोन्नती गर्ने भएको छ। राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले बुधबार उक्त सेन्टरको शिलान्यास गरे । अब बन्ने एन्फा टेक्निकल सेन्टरमा अन्य सुविधासहित हाल पूर्व र दक्षिण दिशामा गरी १ हजार २ सय दर्शक क्षमताको प्यारपिटलाई १० हजार दर्शक क्षमताको बनाइन लागेको हो। पूर्व…
काठमाडौं : साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह बी को अन्तिम खेलमा घरेलु टोली नेपाल यू-१५ भारत यू-१५ सँग २-१ ले पराजित भएको छ। भारतको लागि कप्तान विक्रम प्रताप सिंह र रवि बहादुर राणाले एक-एक गोल गरे भने नेपालको तर्फबाट भने रोसन राना मगरले गोल गरे। हारपछि नेपाल समूह बी को उपविजेता बनेको छ भने भारत समूह…