काठमाडौँ : नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन फिर्ता नलिए डाक्टर गोविन्द केसीले पुन: अमरण अनशन बस्ने चेतावनी दिएका छन्। सप्तरीमा स्वास्थ्य शिविर सञ्चालन गरेर फर्केलगत्तै डाक्टर केसीले भदौ २१ गतेसम्मका लागि सरकारलाई अल्टिमेटम दिएका हुन्। उनले विज्ञप्ति मार्फत् चिकत्सा क्षेत्रको सुधारको अभियान निरन्तर जारी रहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘विगतमा भएका सम्झौता र माथेमा प्रतिवेदन विपरित नेशनल कलेजले पाएको…
बलिउड कलाकार ऋषि कपूरविरुद्ध एफआइआर दर्ता भएको छ। माइक्रो ब्लगिङ साइट ट्विटरमा बच्चाको नाङ्गो फोटो पोस्ट गरेको आरोपमा उनलाई पुलिस रिपोर्ट दर्ता भएको बलिउड हंगामामा जनाइएको छ। ट्वीटका कारण ऋषि कपूर विवादमा तानिएका यो पहिलो पटक भने होइन। हरेक पटक आफ्नो विवादित ट्वीटको स्पष्टिकरण दिंदै आएका उनले यो पटक त्यो मौका पाएनन्। उनले ट्वीट्टरमा बच्चाको न्यूड फोटो पोस्ट गरेपछि ‘द…
साविक विजेता चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार भएको खेलमा चेल्सीले एभरटनलाई २-० ले हरायो। चेल्सीको जितमा सेस फाब्रेगास र अल्भारो मोराटाले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो। पहिलो खेलमै बर्नलेसँग पराजित भएको चेल्सीले त्यसपछि टोटनहमलानई पराजित गरेको थियो। दुई जितपछि ३ खेलबाट ६ अंक जोडेको चेल्सी अंक तालिकामा पाँचौ स्थानमा छ। यस्तै स्टोकसँग…
अन्तत: स्पानिस क्लब बार्सिलोनाले नेमारको स्थानमा बोरुसिया डर्टमण्डमा ओसमान डेम्बेलेललाई क्लब भित्र्याउने पक्का भएको छ। उनी नेमारपछिको महँगो खेलाडी बन्दै नोउ क्याम्प पुग्नेछन्। डेम्बेलेलाई अनुबन्ध गर्न बार्सिलोनाले १०५ मिलियन युरो तिर्नुपर्ने र त्यसमा केही रकम थप हुने गरी दुई क्लबबीच सम्झौता भएको हो। यसै सिजन नेमार २२२ मिलियन युरोमा पिएसजी गएपछि बार्सिलोनाको उनलाई रिप्लेस गर्ने खेलाडीको खोजिमा थियो। २० वर्षे…
पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा लगातार चौथो जित हात पारेको छ। चार खेलसमम्म अपराजित रहने क्रममा पिएसजीले अर्को अपराजित टोली सेन्ट एटिएनेलाई ३-० ले हरायो। पिएसजीको जितमा एडिनसन कभानीले २ तथा थिएगो मोट्टोले १ गोल गरे। विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजी पुगेमा नेमारले यसअघिका दुई खेलमा गोल गरेपनि सेन्ट एटिएने विरुद्ध गोल गर्न सकेनन्। पिएसजीले ४ खेलमा १४…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टी फुटाउन निर्वाचन आयोग गैरजिम्मेवारीपूर्णरुपमा लागेको अरोप लगाउँदै न्यायालय जाने बताएको छ। राप्रपाले प्रत्रकार सम्मेलन गर्दै आयोगले राप्रपा (प्रजातान्त्रिक)लार्इ त्रुटिपूर्ण, हचुवा र गैरजिम्मेवारीपूर्ण ढंगले दर्ता गरेको आरोप लगाउँदै न्यायका लागि सर्वोच्च अदालत जाने घोषणा गरेको हो। राणा समूहले निर्वाचन आयोगमा बुझाएको ६६ जना केन्द्रीय सदस्य र सांसदको सूची बुझाएको छ। तर, राप्रपाले तिनै ६६ जना…
काठमाडौंः भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्। रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक…
चन्द्रकान्त खनाल रुपन्देहीः नवलपरासीको सुस्ताबासीले गण्डक नहरले आफूहरुको खेतीयोग्य जमिन कटान गरेको भन्दै नहरको एक भाग भत्काइदिएका छन्। भारतीय गण्डक नहरदेखि उत्तरको वडा नं. १ र २ को भूभाग वर्षाले डुबाएको थियो। मानवीय क्षति नभए पनि करिव तीन सय विघा धानवाली पूर्ण नष्ट भएको बताउँदै उनीहरुले नहर भत्काइदिएका हुन्। उनीहरुले बाढीको पानी निकास र रैपुराखोलाको व्यवस्थापन हुनुपर्ने माग गर्दै गण्डक…
बलिउड स्टार सलमान खानको फिल्मी करिअरको २९ वर्ष पूरा भएको छ। सफलताको उचाइमा सधै रहन सफल उनी सम्भवत बलिउडको सबैभन्दा धेरै फ्यान फलोइङ एक्टर हुन्। अझै पनि धेरैले सन् १९८९ मा आएको फिल्म मैने प्यार कियालाई सलमानको डेब्यु फिल्म ठान्छन्। त्यसको एक वर्षअघि फिल्म विवी हो तो ऐसी मा सपोर्टिङ रोलबाट उनी बलिउड छिरेका थिए। त्यसयता सलमान खानले धेरैखाले भूमिका…
भाषाको विषय संस्कृतिसँग जोडिएको हुन्छ। त्यसैले भाषाको जगेर्नाका मुद्दा विश्वका जुनसुकै मुलुकमा पनि उठ्ने गर्छ। संस्कृतिसँगै जोडिएका कारण सानो देशमा पनि धेरै भाषा र ठूलो देशमा थोरै भाषा हुनसक्छ। भाषा सिक्न चाहनेलाई एउटा विदेशी भाषा अतिरिक्त जान्नुपर्छ भनिन्छ। तर कतिपय देश यस्ता छन् जहाँ एउटा अतिरिक्त भाषा जान्दैमा पुग्दैन। यस्तै मुलुक हो पपुवा न्यु गिनी। पपुवा न्य गिनीमा ८ सय…
काठमाडौ : ललितपुरमा भइरहेको साफ यू-१५ च्याम्पियनसिपको उपाधिका लागि आइतबार नेपाल यू-१५ र भारत यू-१५ बीच खेल हुँदैछ। फाइनल अघि शनिबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र भारत दुवैका प्रशिक्षक र कप्तानले फाइनलको लागि तयार रहेको बताएका छन्। नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले समूह चरणमा गरेको गल्तीलाई सुधार गर्दै फाइनलमा राम्रो खेल्ने बताए।‘हामीले ३ खेल खेलिसकेपछि कन्फिडेन्स पनि बढेको छ। फाइनल…
चन्द्रकान्त खनाल रुपन्देहीः नवलपरासीको सुस्ताबासीले गण्डक नहरले आफूहरुको खेतीयोग्य जमिन कटान गरेको भन्दै नहरको एक भाग भत्काइदिएका छन्। भारतीय गण्डक नहरदेखि उत्तरको वडा नं. १ र २ को भूभाग वर्षाले डुबाएको थियो। मानवीय क्षति नभए पनि करिव तीन सय विघा धानवाली पूर्ण नष्ट भएको बताउँदै उनीहरुले नहर भत्काइदिएका हुन्। उनीहरुले बाढीको पानी निकास र रैपुराखोलाको व्यवस्थापन हुनुपर्ने माग गर्दै गण्डक नहर…
काठमाडौं : मैत्रीपूर्ण भलिबल खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले डेनमार्कको क्लब भिलवोभालाई ३–१ को सेटमा पराजित गरेको छ। लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा शनिबार भएको खेलमा नेपालले डेनिस क्लबलाई १७–२५, २५–१५, २५–२३ र २५–२३ को सेटमा हरायो। पहिलो सेट हारेपनि त्यसपछि लगातार तीन सेट जित्दै घरेलु कोर्टमा नेपालले जित हात पारेको हो। जितपछि नेपालले डेनिस क्लबसँगको दुई खेलको सिरिज १-१…
काठमाडौं: गायिका मीना निरौलाको प्रस्तुती रहेको ‘पलेंटि’ संस्करण सम्पन्न भएको छ। उनले संगीतकार आभासको एकल संगीतमा गीतहरु प्रस्तुत गरेकी हुन्। मीनाले पलेंटीमा आफ्नो मात्र गीतहरु मात्र प्रस्तुत गरिनन्। आफ्नो एकल साँझको शुरुवात दुई अग्रज गीतकार वैरागी काईंला र मञ्जुलका गीत ‘औंलाहरू चुमेर’र ‘आज राति सपनामा’ बाट गरिन्। त्यस्तै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका दुईवटा गीत ‘जिन्दगीको मौसम’र ‘आप्सराको रुप’प्रस्तुत गरिन्। मनिपुरमा…
इन्जुरी टाइमको सातौँ मिनेटमा रहिम स्टर्लिङले निर्णायक गोल गरेपछि प्रिमियर लिगमा म्यानचेष्टर सीटले एएफसी बर्नमाउथलाई २-१ ले पराजित गरेको छ। एक गोलले पछि परेको स्थिती उल्टाउदै सिटीले दुई गोल गर्दै ३ अंक जोडेको हो। विजयी गोल गरेपछि स्टर्लिङ दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदान बाहिरिए। उनले इन्जुरी टाइमको तेस्रो मिनेटमा पहिलो रातो कार्ड पाएका थिए भने ६ मिनेट थप गरिएकव…
इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले स्वीडिस स्ट्राइकर ज्लाटन इब्राहिमोचिभलाई पुन: एक वर्षको लागि अनुबन्धन गरेको छ। गत सिजन युरोपा लिग खेल्ने क्रममा घुँडामा चोट लागेपछि युनाइटेडले जुनमा उनलाई रिलिज गरेको थियो। तर इब्राहिमोभिच फिट भएपछि युनाइटेडसँग पून: १ वर्षको सम्झौता गरेका हुन्। गत वर्ष उनले युनाइटेडका लागि ४६ खेल खेल्दै २८ गो गरेका थिए। गत सिजनमा इब्राहिमोभचिले गरेको प्रदर्शनका कारण नै…
अकिला धननज्यले ६ विकेट लिएपनि महेन्द्र सिंह धोनी र भुवनेश्वर कुमारले सम्हालियर खेलेपछि भारतले दोस्रो वान डे मा श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ। जितपछि भारतले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ। ४७ ओभरमा २३१ रनको लक्ष्य पाएको भारतले ४४.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। भारतका लागि धोनी र कुमारले आठौँ विकेटका लागि नटआउट सय रनको साझेदारी…
काठमाडौं : सरकाले ल्याएको इम्वोस्ड (डिजीटल) नम्बर प्लेट दर्ता प्रकृया आजबाट शुरु भएको छ। यातायात व्यवस्था विभागले शुक्रवारबाट बागमती यातायात कार्यलयमा दर्ता भएका सवारीको दर्ता गर्ने जानकारी दिएको छ। पहिलो चरणमा सोमबारबाट सरकारी गाडीहरुमामा नम्बर जडान गरिने छ। भदौ ५ गते सोमबार यातायात मन्त्री वीर बहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको औपचारिक उद्धघाटन गरेका थिए। अहिले विभागको तथ्याङक अनुसार लगभग ४०…
भक्तपुर : भक्तपुरको पलाँसे सडकखण्डमा सडक भासिएकाले सवारी आगमन प्रभावित बनेको छ। बिहिवार राति सडकको १ लेन भासिएकाले अर्को लेनबाट मात्र आवज जावत हुदै आएको महानगरीय ट्राफीक प्रहरी महाशाखाले जनाएको छ। यसबाहेक उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ प्रहरीले जनाएको छ।
बर्दिवास : हिन्दू महिलाले तीज व्रत समापन गरेसँगै महोत्तरी सहितका मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदैछ। भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने यो पर्व व्रतालुले आज दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर सम्पन्न गर्नेछन्। खासगरी घरमूली महिला चौरचन व्रत बस्ने मैथिल परम्परा छ। हिन्दू परम्परामा भाद्र शुक्लपक्षको चन्द्रमा दोषपूर्ण मानिने हुनाले मिष्ठान्न परिकार र फलफूल डालीमा राखेर चन्द्रमा देखाएपछि…