PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

  • ला लिगा : मेसी पेनाल्टीमा चुके तर २ गोल गर्दै बार्सिलोनालाई जिताए

    ला लिगा : मेसी पेनाल्टीमा चुके तर २ गोल गर्दै बार्सिलोनालाई जिताए

    पेनाल्टीमा गोल गर्न असफल रहेपनि दोस्रो हाफमा लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले ला लिगामा शनिबार अलाभेजलाई पराजित गरेको छ। अलाभेजको मैदानमा भएको खेलमा बार्सा २-० विजयी भयो। पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका मेसीले दोस्रो हाफमा १० मिनेटको अन्तरमा २ गोल गरे। ३९औँ मिनेटमा मेसीले प्रहार गरेको पेनाल्टी अलाभेजका किपर फर्नान्डो पाचेसोले सेभ गरेका थिए। बार्साका लागि मेसीले ५५औँ…

    विस्तृतमा पढ्नुस्

  • गैँडाको केटोसहित १० दिनमा छ गैँडाको उद्धार

    रत्ननगर (चितवन) : बाढीले बगाएर जोखिममा परेको एउटा गैँडाको केटो (बच्चा) को पनि उद्धार भएको छ। भारतको वाल्मीकिनगर आसपास क्षेत्रबाट शनिबार साँझ उद्धार गरी ल्याइएको गैँडाको बच्चालाई भने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ। तीन महिनाको भाले केटो (बच्चा) भएकाले जंगलमा छाड्दा जोखिममा पर्ने भन्दै संरक्षण गरेर राखिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए। अलि…

    विस्तृतमा पढ्नुस्

  • ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

    ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

    गोरखा : गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ। सहचालक पालुङ्टार नगरपालिका–९ का १९ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन्। चालक गुरुङलाई उपचारका लागि गोरखा अस्पतालतर्फ ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको थियो भने सहचालकको उपचार भइरहेको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक भेषराज…

    विस्तृतमा पढ्नुस्

  • 'मिस टिन २०१७' को लागि छानिए ३० युवती

    'मिस टिन २०१७' को लागि छानिए ३० युवती

    काठमाडौँ: काठमाडौँ जेसिसको आयोजनामा हुने ‘मिस टिन नेपाल-२०१७’ को लागि दोस्रो अडिसन सम्पन्न भएको छ। शनिबार भएको सौन्दर्य प्रतियोगिताको अडिसनबाट ३० प्रतिस्पर्धी छानिएका छन्। यो मिस टिनको १५ औं संस्करण हो। शनिबार भएको अडिसनमा ४५ जना सहभागी थिए। प्रथम चरणको अडिसनमा सहभागी ७३ युवतीमध्येबाट छानिएकाहरु दोस्रो चरणमा प्रतिस्पर्धा गरेका हुन्। काठमाडौं जेसिज मिस टिन नेपालकी कन्सर्न कार्यकारी उपाध्यक्ष ईनु थापाले…

    विस्तृतमा पढ्नुस्

  • दुई गोलले पछि परेको युभेन्ट्सको कमब्याक, डिबलाको ह्याट्रिक

    दुई गोलले पछि परेको युभेन्ट्सको कमब्याक, डिबलाको ह्याट्रिक

    पाउलो डिबलाले ह्याट्रिक गरेपछि दुई गोलले पछि परेको युभेन्ट्सले इटालियन सिरी ए मा जेनोओलाई ४-२ ले पराजित गरेको छ। युभेन्ट्सका मिरालेमे पिजानिकले आत्मघाती गोल गरेपछि जेनोओले पहिलो मिनेटमै अग्रता लिएको थियो भने आन्द्रे गालाविनोभले सातौँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। तर डिबलाले १४औँ र पहिलो हाफको इन्जुरी टाइमम गोल गर्दै खेल २-२ को बराबरी गरे। ६२औँ…

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्र सिंह ऐरी यू-१९ का नयाँ कप्तान, छानिए १४ खेलाडी

    दीपेन्द्र सिंह ऐरी यू-१९ का नयाँ कप्तान, छानिए १४ खेलाडी

    काठमाडौं : नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा दीपेन्द्र सिंह ऐरी नियुक्त भएका छन्। आगामी सेप्टेम्वर ८ देखि १७ सम्म मलेसियामा हुने एसीसी यू-१९ एसिया कपको पूर्वी छनोटका लागि उनलाई कप्तान चयन गरिएको नेपाली टिमका टेक्निकल एलिलस्ट तथा म्यानेजर रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। उनले नियमित कप्तान सन्दीप लामिछानेलाई प्रतिस्थापन गर्नेछन्। यस्तै दीपेन्द्रको कप्तानीमा १४ सदस्यी टिम समेत…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै

    प्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै

    काठमाडौंः  भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कंदैछन्।  ५ दिनको भ्रमणका लागि बुधबार भारत गएका प्रधानमन्त्री आज राति स्वदेश फर्कन लागेका हुन्।  परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पहिलोपोस्टलार्इ भने, ‘नेपाल वायुसेवा निगमको उडानबाट प्रधानमन्त्री देउवा राति काठमाडौं आउने कार्यक्रम छ।’  आज दिउसो भारतका केही ठाउँको भ्रमण गरी देउवा नयाँदिल्ली हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको प्रवक्ता पौड्यालले बताए। आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा (प्रजातान्त्रिक)को पहिलो बैठकः चुनावी रणनीति तयार पार्ने

    राप्रपा (प्रजातान्त्रिक)को पहिलो बैठकः चुनावी रणनीति तयार पार्ने

    काठमाडौं :  दल दर्ता भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पहिलो बैठकमा दुर्इ नम्बर प्रदेशमा निर्वाचनमा अवलम्बन गर्ने रणनीतिबारे छलफल गर्ने भएको छ।  आज दिउसो बस्ने संसदीय दल र कार्यसमितिको पहिलो बैठकमा उसले निर्वाचनमा उम्मेदवार चयन तथा चुनावी तालमेललगायतका विषयलार्इ केन्द्रीत भएर छलफल गर्ने भएको हो।  पार्टीको पहिलो बैठकमा तेस्रो चरणको निर्वाचनलार्इ केन्द्रमा राखेर पार्टीको आगामी कार्ययोजना तथा अबको राजनीतिक यात्राबारे छलफल…

    विस्तृतमा पढ्नुस्

  • ५० खेलसम्म अपराजित मेवेदर, म्याकग्रेगरलाई दशौँ राउण्डमै हराए

    ५० खेलसम्म अपराजित मेवेदर, म्याकग्रेगरलाई दशौँ राउण्डमै हराए

    टेक्निकल नकआउट (टिकेओ) का आधारमा फ्लोएड मेवेदरले मोनोर म्याक ग्रेगरलाई १०औँ राउण्डमै पराजित गरेका छन्। नेपाली समयअनुसरा आइतबार बिहान अमेरिकाको लस भेगासस्थित टि मोबाइल एरेनामा भएको खेलमा जित हात पार्दै मेवेदरले अपराजित यात्रा ५० पुर्‍याएका छन्। दशौँ राउण्डमा मेवेदरले लगातार म्याक ग्रेगरमाथि मुक्का प्रहार गरेपछि उनी रिङमै ढल्न लागेकव थिए। अनी रेफ्रिले खेल रोक्दै मेवेदरलाई विजयी घोषणा गरे। सुरुको ३…

    विस्तृतमा पढ्नुस्

  • बसपार्क क्षेत्रमा गुन्डागर्दी गर्ने नुवाकोटका दीपक पण्डित पक्राउ 

    बसपार्क क्षेत्रमा गुन्डागर्दी गर्ने नुवाकोटका दीपक पण्डित पक्राउ 

    काठमाडौः काठमाडौँको नयाँ बसपार्क तथा आसपासका क्षेत्रमा जवरजस्ती हप्ता असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का ४१ वर्षीय दीपक पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।  होटल व्यवसायीबाट हप्ता असुली गर्दै आएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।   

    विस्तृतमा पढ्नुस्

  • गौतम बुद्ध विमानस्थलकाे ३० प्रतिशत निर्माण सम्पन्न, निर्माणमा ढिलाई किन ?   

    गौतम बुद्ध विमानस्थलकाे ३० प्रतिशत निर्माण सम्पन्न, निर्माणमा ढिलाई किन ?   

    चन्द्रकान्त खनाल बुटवलः  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ। चिनियाँ कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्नेमा कम जनशक्ति र साधनबीच ३० प्रतिशतमात्र काम सकिएके गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजनाको कार्यालयले जनाएको छ। कम्पनीलाई असार १५ सम्म समय सीमा दिएर ४० प्रतिशत पूरा गरी काममा प्रगति गरेको देखाउन भनपनि पूरा गर्न नसकेको कार्यालयले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेज सम्बन्धन विवादः चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

    नेशनल मेडिकल कलेज सम्बन्धन विवादः चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौंः नेपाल चिकित्सक संघले आफूसँग भएको सम्झौता विपरित सरकारले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विवादास्पद सम्बन्धन खारेज गर्न सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदेखाएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।  आन्दोलनका कार्यक्रमहरुः १. प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री त्रिभुवन विश्व विद्यालय, नेपाल मेडिकल काउन्सिल…

    विस्तृतमा पढ्नुस्

  • बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

    बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

    काठमाडौंः प्रहरीले बहुविवाह मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। बहुविवाह मुद्दामा दोषी ठहर भई फरार भएका सिन्धुपाल्चोक कदमवास गाविसका २८ वर्षीय प्रकाशराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो। गिरीलाई पुनरावेदन अदालत पाटनले २०७१ कात्तिक २३ गते दोषी ठहर गर्दै दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। पक्राउ परेका गिरीलाई प्रहरीले अदालतको आदेशमा कैद भुक्तानका लागि केन्द्रीय कारागार…

    विस्तृतमा पढ्नुस्

  • गौतम बुद्ध विमानस्थलकाे ३० प्रतिशत निर्माण सम्पन्न, निर्माणमा ढिलाई किन ?

    गौतम बुद्ध विमानस्थलकाे ३० प्रतिशत निर्माण सम्पन्न, निर्माणमा ढिलाई किन ?

    चन्द्रकान्त खनाल बुटवलः  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ। चिनियाँ कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्नेमा कम जनशक्ति र साधनबीच ३० प्रतिशतमात्र काम सकिएके गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजनाको कार्यालयले जनाएको छ। कम्पनीलाई असार १५ सम्म समय सीमा दिएर ४० प्रतिशत पूरा गरी काममा प्रगति गरेको देखाउन भनपनि पूरा गर्न नसकेको कार्यालयले जनाएको छ। गौतम…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेज सम्बन्धन विवादः चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

    नेशनल मेडिकल कलेज सम्बन्धन विवादः चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौंः नेपाल चिकित्सक संघले आफूसँग भएको सम्झौता विपरित सरकारले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विवादास्पद सम्बन्धन खारेज गर्न सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदेखाएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।  आन्दोलनका कार्यक्रमहरुः १. प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री त्रिभुवन विश्व विद्यालय, नेपाल मेडिकल काउन्सिल लगायतका सरोकारवाला…

    विस्तृतमा पढ्नुस्

  • यू-१५ साफः भारत २–१ ले अग्रता

    यू-१५ साफः भारत २–१ ले अग्रता

    काठमाडौंः साफ यू-१५ च्याम्पियनसिपको फाइनलमा भारतले दुई गोल गर्दै अग्रता लिएको छ।  भारतबिरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो। खेलको ४१औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर ५९ औं मिनेटमा भारतकातर्फबाट एक गोल गर्दै खेल बराबरी भएको छ । भारतकातर्फबाट लाल रोकिमाले गोल फर्काएका थिए। त्यस्तै, ७५ औं मिनेटमा भारतका क्याप्टेन…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन अधिकृतको कार्यालय भोलि खुल्दै : मतदान केन्द्रको छैन टुङ्गो

    निर्वाचन अधिकृतको कार्यालय भोलि खुल्दै : मतदान केन्द्रको छैन टुङ्गो

    काठमाडौं :  प्रदेश नम्बर-२ का १ सय २८ स्थानीय तहमा भोलि (सोमबार) निर्वाचन अधिकृतका कार्यालय खुल्ने भएको छ। आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि १ सय २८ स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय खुल्न लागेका हुन्।  निर्वाचन आयोगले यही भदौ ७ गते प्रदेश नम्बर-२ का ८ वटै जिल्लाका न्यायाधीशको नेतृत्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको…

    विस्तृतमा पढ्नुस्

  • घनश्यामलाई मदन पुरस्कार, वात्स्यायनलाई जगदम्बा श्री

    घनश्यामलाई मदन पुरस्कार, वात्स्यायनलाई जगदम्बा श्री

    काठमाडौं : यस वर्षको मदन पुरस्कार घनश्याम कँडेलको धृतराष्ट्रले पाएको छ। आज बसेको मदन पुरस्कार गुठीको बैठकले अन्तिममा छानिएका ९ कृतिमध्ये कँडेलको कृतिलाई उत्कृष्ट ठहर्‍याएको हो। अन्तिम छनोटमा परेका नौ पुस्तक क्रमश: गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहाको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात् आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइ थिए। गुठीले १ सय ९५…

    विस्तृतमा पढ्नुस्

  • ‘जोनी जेन्टलम्यान’को तेस्रो गीत ‘जब जब तिम्रो साथ’ सार्वजनिक

    ‘जोनी जेन्टलम्यान’को तेस्रो गीत ‘जब जब तिम्रो साथ’ सार्वजनिक

    काठमाडौं: फिल्म ‘जोनी जेन्टलम्यान’को तेस्रो गीत सार्वजनिक गरिएको छ। फिल्म प्रचार प्रसारका लागि युनिटले ‘जब जब तिम्रो साथ’ बोलको गीत रोमान्टिक भिडियो सहित आइतबार युट्युबमार्फत सार्वजनिक गरेको हो। गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र संयोजन रहेको छ। गीतमा स्वर भने अन्जु पन्त र सुरेश लामादे दिएका छन्। गीतको भिडियोमा मुख्य दुई पात्र पल शाह र आँचल शर्माको फिचरिङ रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सिद्धार्थ मलहोत्राको जेन्टलम्यानको एचडी भर्सन अनलाइनमा लिक्ड

    सिद्धार्थ मलहोत्राको जेन्टलम्यानको एचडी भर्सन अनलाइनमा लिक्ड

    सिद्धार्थ मलहोत्रा र ज्याकलिन फर्नान्डेजको फिल्म जेन्टलम्यान गएराति पाइरेसीको सिकार भएको छ।शुक्रबारमात्रै फिल्म रिलिज भएको थियो, भोलिपल्टै लिक भयो। आइबीटाइम्सका अनुसार लिक हुनासाथ फिल्म सामाजिक सञ्जालबाट ब्यापक रुपमा सेयर भयो। धेरै गैरकानुनी वेबसाइटहरुले फिल्म डाउनलोड गर्नका लागि अफर गरे। केहीले एचडी मै फिल्म डाउनलोड गर्न सक्ने गरी अनलाइनमा राखे भने केहीले भिजुअल नराम्रो हुनेगरी अपलोड गरे। ह्याप्पी इन्डिङ बक्स अफिसमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell