बुटवलः नेपाल सरकारको उज्यालो शिक्षा अभियान कार्यक्रमअन्र्तगत गुल्मीमा सोलर बितरण गरिएको छ। जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र, खुमलटारको सहयोगमा गुल्मीका विभिन्न विद्यालयमा २ हजार ८ सय वटा सोलर प्यानल वितरण गरिएको हो। विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई १० वाटको सोलार प्यानल र २ वटा बल्ब बितरण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। लोडसेडिङ भएको समयमा…
काठमाडौंः राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक)को उपाध्यक्षमा रामकुमार सुब्बा र महामन्त्रीमा रेशम लामा चयन भएका छन्। पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा आज बसेको बैठकले पार्टीको उपाध्यक्ष र महामन्त्रीमा क्रमशः सुब्बा र लामालार्इ चयन गरेको हो। पार्टीको संगठन विस्तार गर्न बसेको बैठकले सुब्बा र लामालार्इ क्षमताको मुल्याकंन गर्दै उपाध्यक्ष र महामन्त्री चयन गरेको नेता सुनिलबहादुर थापाले पहिलोपोस्टलार्इ बताए। उनले भने, ‘पार्टीले…
काठमाडौः जनकपुरमा कार्यकर्ता भेलालाई सम्वोधन गर्न पुगेका नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका छन्। जनकपुरको रामानन्द चोकमा भएको कार्यक्रममा राप्रपा कार्यक्रताले कालो झण्डा देखाउदै कार्यक्रमस्थलमा ढुङ्गा प्रहार गर्ने प्रयास गरेका हुन्। ढुङगा लागि एक साइकल यात्री घाइते भएका जिल्ला प्रहरी कार्यालय धुनुषाका डिएसपी प्रवीण धितालले पहिलोपोस्टलाई जानकारी दिए। डिएसपी धितालले भने,‘…
नीरज बोरा बलिउडमा चिनिएका अनुहार र निर्देशक। हेरा फेरि, फिर हेरा फेरी र चाची ४२० जस्ता फिल्मको निर्देशक रहेका उनलाई धेरैले कम्पनी, पुकार, रङ्गिला, सत्या जस्ता फिल्ममा गहकिलो अभिनयकै कारण चिन्छन्। हेरा फेरी र फिर हेरा फेरी जस्ता सुपरहिटको तेस्रो सिक्बेलको प्रतीक्षा अझै लम्बिने भएको छ। रिपोर्टहरुलाई मान्ने हो भने तेस्रो हेराफेरि अहिलेलाई पोस्टपोन्ड नै भएको छ। अरु कारण सार्वजनिक…
काठमाडौः उपचारका क्रममा बालकको मृत्यु भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ। चिकित्सकको लापरबाहीले १६ महिनाका बालक भिक्टोरिया आचार्यको मृत्यु भएको भन्दै मृतकाका आफन्तले अस्पताल क्षेत्रमा प्रदर्शन गरेका हुन्। अस्पतालले भने निमोनियाका कारण बालकको मृत्यु भएको जनाएको छ। तर आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै कारबाहीको माग गरेका छन्। नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले चिकित्सको लापरबाहीको कारण…
चितवनः नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रदेश नम्बर २ मा हुने निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्। नेपाली कांग्रेस चितवनले भरतपुरमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीभित्र देखिएका समस्या समाधान भएकाले दुई नम्बर प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे। उनले भने,‘ कांग्रेसमा विभिन्न समस्याहरु थिए, अब ति सबै अन्त्य भएका छन्, कांग्रेसीहरु सचेत भएका…
काठमाडौंः कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। २०५४ कात्तिक १६ गते काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा काभ्रेका २२ वर्षीय श्याम खड्काको हत्यामा संलग्न भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का ३८ वर्षीय कुमार लामालाई प्रहरीले पक्राउ गरेको हो। लामालाई महानगरीय प्रहरी बृत्त गौशालाको टोलीले पक्राउ गरेको हो।
काठमाडौः काठमाडौंको कुलेश्वरस्थित ग्लोबल बैक अगाडि रहेको गाडीको पार्टपुर्जा रहेको गोदाममा आगलागी भएको छ। विद्युत सर्ट भई रामकृष्ण बैदारको गोदाममा आगलागी भएको हो। आधाघण्टापछि आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत कालिमाटीले जनाएको छ। तीन वटा दमकल, १० वटा पानीका ट्याङकर, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणा लिइएको थियो। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ : राष्ट्रिय धर्मसभा नेपालले देशभरका पण्डितहरु भेला गरेर आयोजना गरेको चतुर्थ पण्डित सम्मेलनले तीन वा पाँच दिने अाशौच (मृत्यु संस्कार) को हल्ला फैलाउनेलाई बहिष्कार गर्ने निर्णय गरेको छ। राजधानीमा दुई दिन चलेको सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गर्दै सनातन हिन्दू धर्मानुयायीहरुले अनुसरण गर्दै आएको धर्मशास्त्रीय परम्परागत प्रमाणिक मान्यता अनुसार नै जननाशौच र मरणाशौच बार्ने र त्यसमा हलचल नगर्ने निर्णय गरेको…
काठमाडौं : नेपाल सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय पदक दिलाउन सफल नेपाली पुरुष राष्ट्रिय भलिबल टिमका प्रत्येक खेलाडीलाई बुधबार नगद प्रदान गर्ने भएको छ। माल्दिभ्समा तीन महिना अघि भएकव एभिसी सेन्ट्रल जोमा तेस्रो हुँदै कास्य पदक जितेको नेपाली टोलीका प्रत्येक खेलाडीलाई सरकारले नगद १ लाख दिन लागेको हो। नेपाली भलिबलको चार दशक इतिहासमा पुरुष टोलीले पदक जितेको त्यो पहिलो अवसर हो।…
चितवनः नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रदेश नम्बर २ मा हुने निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्। नेपाली कांग्रेस चितवनले भरतपुरमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीभित्र देखिएका समस्या समाधान भएकाले दुई नम्बर प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे। उनले भने,‘ कांग्रेसमा विभिन्न समस्याहरु थिए, अब ति सबै अन्त्य भएका छन्, कांग्रेसीहरु सचेत भएका कारण…
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आफूलाई जोडेर आएका समाचार सत्य नरहेको बताएका छन्। आज विज्ञप्ति जारी गर्दै घिसिङले 'ऊर्जा मन्त्री, श्रीमान् ऊर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्क भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुक्ताका साथ अगाडि बढिरहेको' बताएका छन्। आज प्रकाशित नागरिक…
काठमाडौंः प्राध्यापक डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। हिजोदेखि अत्याधिक पेट दुखेपछि उनलाई अस्पताल भर्ना गरिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा केसीको उपचार भइरहेको छ । केसीलाई सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन्। खाना नखाएर शरीर कमजोर भएकाले बिरामी भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। डा. केसी अस्वस्थ हुँदाहुँदै गत गतसाता बाढीपीडितको उपचारका लागि सप्तरी…
बीबीसीः उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा व्यालेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ। जापानको उत्तरी हकाइदो टापुको करिब तीन हजार किलोमिटरसम्म क्षेप्यास्त्र पुगेको बताइएको छ। उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो। जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र…
काठमाडौं: अभिनेता राजेश हमालले सर्लाहीका बाढी र डुवान पिडितलाई राहत वितरण गरेका छन्। उनले सर्लाहीको सकरौल, शिवनगर, बिनगर्राका पिडितलाई राहत वितरण गरेका हुन्। समाचार सञ्चार माध्यममा खाद्यन्न र लत्ताकपडाको खबर प्रकाशित भएपछि राजेश हमाल स्वयंम राहत लिएर गएका हुन्। उनीसँगै सामाजिक अभियन्ता नविन यादव र सहयोगी राम ठाकुर पनि रहेका थिए। हमालले करिब १ सय ५० घर परिवारलाई राहत वितरण…
काठमाडौं: केहि दिन अघि मात्र पुरानो बसपार्क नजिक बा८३प ५७८७ नम्बरको मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका–९ का ४५ वर्षीय हरि थापाको मृत्यु भएको हो। सोही दिन नै विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ काठमाडौँबाट सिन्धुली गइरहेको वा१४च २४९३ नम्बरको जिपले वा३५प ९३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दियो। गाडिको ठक्करबाट घाइते दुर्घटनामा मोटरसाइकल चालक सुनकोशी गाउँपालिका–५ का ३८ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको हो।…
काठमाडौः विकास संगम राईको शब्द तथा स्वर रहेको गीत घायल चरीको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमार्फत सञ्चार क्षेत्रमा आवद्ध रहेका पवन भट्टराईले रंगमञ्चको यात्रा शुरु गरेका छन्। 'घायल चरी' एल्बमको टाईटल गीतको भिडियोमा पवनलाई सञ्चिता शाहीले साथ दिएकी छिन्। गीट्टमा साजन राईको संगीत रहेको छ। सुजय गौतमले खिचेको उक्त भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्। म्युजिक भिडियो अभिनयपछि…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)ले दुर्इ नम्बर प्रदेशका लागि निर्वाचन रणनीति तयार पारेको छ। आइतबार बसेको संसदीय दल र कार्यसमितिको पहिलो बैठकमा उसले उम्मेदवार चयन तथा चुनावी तालमेललगायतका विषयलार्इ केन्द्रमा राखी चुनावी रणनीति तयार पारेको हो। राप्रपा (प्रजातान्त्रिक)का नेता रामचन्द्र रार्इलार्इ प्रदेश नम्बर दुर्इको संयोजक बनाइएको छ । त्यस्तै, बैठकले महोत्तरीको बर्दिवास र धनुषामा कार्यकर्ता भेला गर्ने निर्णय गरेको राप्रपा (प्रजातान्त्रिक)का…
धार्मिक गुरुका नामा ठूलो इम्पायर खडा गरेका गुरुमित राम रहिम सिंहको मुद्दामा आज हरियानाको विशेष अदालतले सजाय तोक्दैछ। बलात्कार र हत्याका अभियोगमा पक्राउ परेपछि उनका समर्थकले मच्चाएको तान्डवका कारण ३० भन्दा धेरै गोलीको सिकार भए। आज उनलाई दिइने सजायँको फैसला आउँदैछ। गत शुक्रबार अदालतले उनलाई दोषी ठहर गरिसकेको छ। रोहतकमा रहेको जिल्ला कारागारभित्र बस्ने विशेष अदालतले उनलाई सजायँ सुनाइँदैछ। सरकारले…
काठमाडौं : दुई छिमेकी मुलुक चीन र भारतबीच दोक्लम सीमामा रहेको तनाव अन्त्य हुने भएको छ। भारतीय विदेश मन्त्रालयले प्रेस स्टेटमेन्ट जारी गर्दै केही साता यता भारत तर चिनियाँ बीच कुटनीतिक संवाद भएको र संवादमा आफ्ना धारणा र चासोका विषय सम्बोधन गर्न सकेको जनाएको छ। संवादकै आधारमा सीमामा सैनिकबीच जारी तनाव अन्त्य गर्ने सहमति भएको र दुवै सेना फर्किने प्रकृया…