PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

  • बिआरआइमा रहेर नेपालले व्यापार विस्तार गर्नुपर्छः परराष्ट्रमन्त्री

    बिआरआइमा रहेर नेपालले व्यापार विस्तार गर्नुपर्छः परराष्ट्रमन्त्री

    काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनले सुरु गरेको बेल्ट एन्ड रोड इनिसेयटिभ(बिआरआइ) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन्। नेपाल चाइनिज गाइड एसोसियसन (नेगा)को बिहीबार उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले नेपालले बिआरआइबाट फाइदा लिन सक्नुपर्ने बताए।  द्रुत विकासमा लक्षित चीनका पर्यटकको आगमन बढ्दै गएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले भने, ‘चीनको समृद्धिमा हामी खुसी छौं, त्यसबाट हामी फाइदा लिन चाहन्छौं।’ उनले…

    विस्तृतमा पढ्नुस्

  • राखेपका सदस्य सचिवलाई खेलकुद मन्त्रीको २६ बुँदे निर्देशन, के के छ निर्देशनमा?

    राखेपका सदस्य सचिवलाई खेलकुद मन्त्रीको २६ बुँदे निर्देशन, के के छ निर्देशनमा?

    काठमाडौं : युवा तथा खेलकुद कन्त्री राजेन्द्र कुमार केसीले आफै अध्यक्ष रहेको राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केवश कुमार विष्टलाई २६ बुँदे निर्देशन जारी गरेका छन्। खेलक्षेत्रलाई अनुशासित, व्यवस्थित, मर्यादित एवं वैधानिक बनाउन मन्त्री केसीले २६ बुँदे कार्यान्वयन निर्देशन जारी गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता राम प्रसाद थपलियाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। यस्तै मन्त्री केसीले उक्त निर्देशन तत्काल कार्यान्वयनका…

    विस्तृतमा पढ्नुस्

  • सरकारले आयोगलाई बुझायो निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन ​​​​​​​

    सरकारले आयोगलाई बुझायो निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन ​​​​​​​

    काठमाडौं : सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य सचिव समेत रहेका प्रधानमन्त्री कार्यालयका सहसचिव बेगेन्द्रराज शर्मा पौडेल सहितको सचिवालयको टोलीले निर्वाचन आयोग पुगी प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई प्रतिवेदन बुझाएको हो। हिजोमात्र क्षेत्र निर्धारण आयोगबाट प्रतिवेदन बुझेको सरकारले आजै त्यसलाई निर्वाचन आयोग फर्वार्ड गरेको हो।   प्रतिवेदन प्राप्त भएपछि निर्वाचन आयोगले निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटसल लिग : पहिलो दिन कूल ८ खेल सम्पन्न

    राष्ट्रिय फुटसल लिग : पहिलो दिन कूल ८ खेल सम्पन्न

    काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना ताथ एन्फा फुटसल कमिटीको व्यवस्थापनमा राष्ट्रिय फुटबल लिग आजबाट काठमाडौंमा शुरु भएको छ। युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले उद्घाटन गरेको प्रतियोगिताको पहिलो दिन कूल ८ खेल सम्पन्न भएका छन्। जसअन्तर्गत फुटसल एरेना बौद्धमा समूह ए का चार तथा चउर रिक्रिएसन सेन्टमा समूह बी का ४ खेल भए। समूह ए अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको सुझाव : फेसबुक च्याटमा अपरिचितसँग कारोबार नगर्नु

    प्रहरीको सुझाव : फेसबुक च्याटमा अपरिचितसँग कारोबार नगर्नु

    काठमाडौं : फेसबुक तथा सामाजिक सञ्जालमा अपरिचति व्यक्तिसँग कुनै पनि आर्थिक कारोवार नगर्न प्रहरीले सुझाव दिएको छ।   फेसबुक मार्फत् अपरिचित व्यक्तिले सम्बन्ध बनाएर ठगी गर्ने घटना बढेकाले सबैलाई सजग हुन अनुरोध गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआइजी पुस्कर कार्कीले भने 'फेसबुकमा गिफ्ट पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोह सक्रिय छ। त्यसैले सजिलै विश्वास नगर्नु होला।'   व्युरोले…

    विस्तृतमा पढ्नुस्

  • ओयाको विश्वव्यापी शैक्षिक तथा व्यवसायिक सम्मेलन

    ओयाको विश्वव्यापी शैक्षिक तथा व्यवसायिक सम्मेलन

    काठमाडौं: ओया अपरिच्युनिटीजले विश्वव्यापी शैक्षिक तथा व्यवसायिक सम्मेलन गर्ने भएको छ। विभिन्न देशका संघ, संस्था तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ काठमाडौंको ककनीमा ३ दिन लामो अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको हो। इन्डियाको लाउड माइन्डस्, हङकङको फयुचर ह्याक र ओयाको संयुक्त आयोजनामा हुने सम्मेलनमा विभिन्न देशका व्यवसायिक संघ संस्था र सहभागी बीच व्यवसायिक अन्तर्क्रिया हुनेछ। यो कार्यक्रम नेपालमा हुने…

    विस्तृतमा पढ्नुस्

  • नेशनल कलेज सम्बन्धन प्रकरणः 'लोकतन्त्रको लाज नामक वृतचित्रमा'

    नेशनल कलेज सम्बन्धन प्रकरणः 'लोकतन्त्रको लाज नामक वृतचित्रमा'

    काठमाडौँ: सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाइन्स र नागरिक समाजका अगुवाहरुले टुरिजम बोर्डको हलमा ‘लोकतन्त्रको लाज’ नामक वृतचित्र पर्दशन गर्ने भएका छन्। वृतचित्र आज २ वजे प्रर्दशन हुनेछ। यस्तै स्वास्थ्य क्षेत्रमा देखिएका विकृतीबारे अन्तरक्रिया समेत हुनेछ। सोलिडारिटी फर डाक्टर केसी एलाइन्सका सदस्य अभिषेक सिहंका अनुसार नेशनल कलेजले पाएको सम्बन्धनपछि सरकारी पक्ष मौन बसेको विषायमा छलफल हुनेछ। ‘डाक्टर गोविन्द केसीको मागमा सरकारले…

    विस्तृतमा पढ्नुस्

  • अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन

    अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन

    काठमाडौँ: नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए। क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए। नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन्। तेत्तीस पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन क्षेत्र निर्धारणको काम सकियो, प्रतिवेदन आज बुझाउने तयारी

    निर्वाचन क्षेत्र निर्धारणको काम सकियो, प्रतिवेदन आज बुझाउने तयारी

    काठमाडौँ: निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि क्षेत्र निर्धारणको काम सकेको छ। थपिएको १५ दिनको समयसीमामा आयोगले क्षेत्र निर्धारणको काम सम्पन्न गरेको हो। आयोगले बुधबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। संवैधानिक व्यवस्था अनुसार जनसंख्या र भूगोललाई आधार मानेर आयोगले क्षेत्र निर्धारण गरेको हो। प्रतिनिधि सभामा १६५ र प्रदेश सभामा ३३० गरी ४९५ निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • 'रानी'को टिजर, मलिना जोशीको प्रेममा अनुप बिक्रम शाही भिलेन

    'रानी'को टिजर, मलिना जोशीको प्रेममा अनुप बिक्रम शाही भिलेन

    काठमाडौं: फिल्म ’रानी’को टिजर सार्वजनिक भएको छ। फिल्मको कास्ट र विषय जानकारी सहितको म्युजिकल टिजर फिल्म युनिटले युट्युबमार्फत सार्वजनिक गरेको हो। फिल्मका डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई टिजरमा देखाइएको छ। सार्वजनिक टिजरमा गीतका केहि दृश्य र फिल्मको ट्विस्टलाई समेटिएको छ। फिल्ममा अनुप विक्रम शाही पनि छन्। उनि फिल्ममा एन्टागोनिस्ट छन्। त्रिकोणात्मक प्रेम कथामा अवरोध…

    विस्तृतमा पढ्नुस्

  • डिफेन्डिङ च्याम्पियन कर्बर युएस ओपनको पहिलो चरणबाटै आउट, जापानी खेलाडीसँग सोझो सेटमा पराजित

    डिफेन्डिङ च्याम्पियन कर्बर युएस ओपनको पहिलो चरणबाटै आउट, जापानी खेलाडीसँग सोझो सेटमा पराजित

    डिफेण्डिङ च्याम्पियन एन्जेलिक कर्बर वर्षको चौथो तथा अन्तिम ग्राण्ड्सलाम टेनिस युएस ओपनको पहिलो चरणबाटै बाहिरिएकी छिन्। विश्व नम्वर ६ वरीयताकी जर्मन खेलाडी कर्बर जापनी टिनएज खेलाडी नाओमी ओसाकासँग ६-३, ६-१ ले पराजित भएकी हुन्। ४५औँ वरीयताकी १९ वर्षिय खेलाडीसँग सोझो सेटमा हारेपछि कर्बरले वरीयतामा शीर्ष दशबाट समेत बाहिरिने भएकी छिन्। एक वर्ष अगाडि युएस ओपन जितेयता १२ महिनामा कर्बरले कुनै पनि प्रतियोगितथा…

    विस्तृतमा पढ्नुस्

  • श्वेता खड्काको माझी बस्ती निर्माणलाई २० लाख सहयोग

    श्वेता खड्काको माझी बस्ती निर्माणलाई २० लाख सहयोग

    काठमाडौं: श्वेताश्री फाउण्डेशनले निर्माण गर्दै गरेको एकिकृत नमुना माझी बस्ती निर्माणका लागि २० लाख नगद सहयोग मिलेको छ। नायिका श्वेता खड्काको संयोजन रहेको परियोजनाका लागि बंगलादेशको स्थापित ढाका क्लबले उक्त रकम सहयोग गरेको हो। मंगलबार बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। आलिमले गत २०७२ बैशाख १२ गते गएको…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

    पर्सामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

    वीरगञ्जः पर्सा प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले भरुवा बन्दुकसहित पटेर्वा सुगौली गाउँपालिका–२ गादीका सुरेन्द्र माझी र विक्रम चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुकाबारेमा थप अनुसन्धान सुरु गरेको छ।  

    विस्तृतमा पढ्नुस्

  • 'ऐश्वर्य'मा दीपिका प्रसाईं, डेब्यु फिल्ममा मोडलकै भूमिका

    'ऐश्वर्य'मा दीपिका प्रसाईं, डेब्यु फिल्ममा मोडलकै भूमिका

    काठमाडौं: फिल्म ऐश्वर्यको टिजर सार्वजनिक भएको छ। रिलिज मिति कार्तीक २ बाट ९ मा सारेको फिल्म युनिटले प्रचारको लागि यसअघि गीत सार्वजनिक गरेको थियो। अहिले उक्त गीतको अंश र फिल्मको मुख्य विषय अटाएको टिजर सार्वजनिक भएको हो। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनय क्षेत्रको दुई पुस्ता एकसाथ देखिएका छन्। वैश्णु देवि फिल्म ब्यानरको प्रस्तुती रहेको फिल्मलाई किरण राणा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा एसएसपी पद घटाउने तयारी

    प्रहरीमा एसएसपी पद घटाउने तयारी

    काठमाडौं : सरकारले केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको दरबन्दी खारेज गर्ने र प्रहरी नायब महानिरीक्षक पद (डिआइजी ) को दरबन्दी यथावत कायम गर्ने तयारी गरिरहेको छ।  बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा समेत यस बिषयमा छलफल भएको सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले जानकारी दिए। छलफलमात्रै भएको तर कुनै पनि निर्णय भइनसकेको उनले जानकारी दिए।  हाल नेपाल प्रहरीमा ७७ जना एसएसपी र…

    विस्तृतमा पढ्नुस्

  • भारतमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति मर्यादा विपरितः बिजुक्छे

    भारतमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति मर्यादा विपरितः बिजुक्छे

    भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसदको मर्यादा विपरित भएको बताएका छन्। भक्तपुरमा रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा बिजुक्छेले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्रीलाई के बोल्ने भन्नेबारेमा जानकारीसमेत नहुनु दुःखद भएको बताए। उनले देउवाले पहिले नै गरेको प्रतिवद्धताको पालना गर्दै भारतका प्रधानमन्त्रीका अघि त्यस्तो अभिव्यक्ति दिएको हुन सक्ने बताए । बिजुक्छेले ठूला…

    विस्तृतमा पढ्नुस्

  • एपीवान र इपीएलबीच ब्रोडकास्टिङका लागि १ करोडको सम्झौता

    एपीवान र इपीएलबीच ब्रोडकास्टिङका लागि १ करोडको सम्झौता

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) को अफिसियल ब्रोडकास्टर पार्टनरको रुपमा एपीवान टेलिभिजन रहने भएको छ। इपीएलका म्यानेजिङ डिरेक्टर आमिर अख्तर र एपीवान टिभिका म्यानेजिङ डिरेक्टर लक्ष्मी पौडेलले बुधबार सम्झौतामा हस्ताक्षर गरेका छन्। फ्रेन्चाइजका आधारमा ६ टिम बनाएर सञ्चालन गरिने प्रतियोगिता इपीएलका लागि २०१७ देखि २०१९ सम्म एपीवान ब्रोडकास्टर पार्टनरको रुपमा रहनेछ। पहिलो वर्षका लागि १ करोडको सम्झौता भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बौद्धिक सम्पत्ति चोरीविरुद्धको सम्मेलन सम्पन्न

    बौद्धिक सम्पत्ति चोरीविरुद्धको सम्मेलन सम्पन्न

    कामठाडौः ११ औं बौद्धिक सम्पत्ति चोरीविरुद्धको सम्मेलन अमेरिकामा सम्पन्न भएको छ। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित दुई दिने सम्मेलनमा विश्वका ६० मुलुकका प्रहरी अधिकारीको सहभागिता थियो। सम्मेलनमा नेपालकातर्फबाट नेपाल प्रहरीका एआईजी बिजयकुमार भट्ट सहभागी थिए। बौद्धिक सम्पत्ति चोरीविरुद्धको सम्मेलनमा सहभागी राष्ट्रले आफ्नो देशमा भएको गतिविधिबारे जानकारी गराएका थिए। एआईजी भट्टले पनि नेपाल प्रहरीले गरेको अनुसन्धानका बारेमा जानकारी गराएको बताए। कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्रीसँग पाकिस्तानी राजदूतको भेट, हवाई मार्ग पुनः संचालन गर्नेबारे कुराकानी

    परराष्ट्रमन्त्रीसँग पाकिस्तानी राजदूतको भेट, हवाई मार्ग पुनः संचालन गर्नेबारे कुराकानी

    काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले शिष्टाचार भेट गरेका छन्।  परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भएको छ। भेटमा परराष्ट्रमन्त्री महराले दुई देशबीचको हवाई मार्ग जोडिनुपर्ने उल्लेख गर्दै त्यसका लागि दुवै पक्षले पहल गर्नुपर्ने बताए ।  द्विपक्षीय परामर्श संयन्त्रमार्फत आपसी सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउन…

    विस्तृतमा पढ्नुस्

  • अब अमेरिकामा हरेक हप्ता नेपाली फिल्म

    अब अमेरिकामा हरेक हप्ता नेपाली फिल्म

    काठमाडौं: अमेरिकामा हरेक साता नेपाली फिल्म प्रदर्शन हुने भएको छ। नेपाली मुभीज युएसको आयोजनामा नेपाली फिल्म दर्शकका लागि नयाँ पुरानो फिल्मको शो राखिने भएको हो। फिल्म प्रदर्शन न्यूयोर्कमा हुनेछ। विदेशमा नेपाली फिल्म प्रवर्द्धनका लागि र अमेरिकामा रहेका नेपाली भाषीको लागि नेपाली फिल्म हेर्न सहज वातावरण सिर्जना गर्न साताव्यापी फिल्म प्रदर्शन सुरु गर्न लागेको आयोजक सदस्य साथै निर्देशक समेत रहेका उत्सव…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell