सन् २०१८ को विश्वकप छनोटअन्तर्गत युरोपेली छनोटमा बेल्जियमले जिब्राल्टरलाई ९-० काे फराकिलो अन्तरले पराजित गरेको छ। समूह एचअन्तर्गत भएको खेलमा बेल्जियमका लागि थोमस मुनिएर रोमेलु लुकाकुले ह्याट्रिक गरे भने ड्राइस मर्टेन्स, एक्सल विट्सल र एडेन हाजार्डले एक-एक गोल गरे। दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए। बेल्जियमका गोलकर्ता एक्सल विट्सल र जिब्राल्टरका एरिन बार्नेटले रातो कार्ड पाएका थिए। समूह…
काठमाडौं: 'मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७' को उपाधी क्रमश रोशन पाण्डे र सृजना पाण्डेले हात पारेका छन्। क्रिएसन प्रोडक्सन प्रालि र ओईसिस ईण्टरटेनमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको फिनालेमा निर्णायकको प्रश्नको उत्कृष्ट जवाफ दिंदै बिजेता घोषित भएका हुन्। मिस्टरतर्फ फर्स्ट रनर्सअप प्रकाश गौतम र सेकेन्ड रनर्सअप सुजन रेग्मी भए भने मिसतर्फ फर्स्ट रनर्सअप सम्प्रदा लामिछाने र सेकेन्ड रनर्सअप सञ्जु सुवाल…
भारतीय टिभी स्टार कपिल शर्माको सो बन्द हुने भएको छ। टेलिभिजन प्रवक्ताको जानकारी अनुसार अब केही दिनका लागि द कपिल शर्मा सो बन्द हुने भएको हो। कपिल शर्माले आफू अस्वस्थ भएको र कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिएका छन्। आफूले अभिनय गरेको फिल्म प्रर्दशन हुने मिति पनि नजिक आएकाले आफू व्यस्त भएको शर्माले बताएका छन्। अब आगामी दिनमा पूर्ण रुपमा…
काठमाडौँ : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अत्यन्तै विभेदकारी, आपत्तिजनक र त्रुटिपूर्ण रहेको बताएक छन्। निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणसहितको नेपाल सरकारलाई बुझाएको प्रतिवेदन संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई तहसनहस पारेको, मधेशमा मधेशी बाहुल्य क्षेत्रहरुलाई टुक्राटुक्रा गरी गैरमधेशी बहुल क्षेत्रमा गाभ्ने काम गरी मधेशमैं मधेशी समुदायको…
काठमाडौँ : मंसिर महिनामा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आवश्यक ऐनहरुमा भ्रष्टाचारीलाई पनि चुनाव लड्न दिनुपर्ने भनी संशोधन पेश गर्नेहरु राज्य व्यवस्था समितिको आजको बैठकमा मौन बसे। संशोधन पेश गर्ने नेपाली कांग्रेसका केही सांसदहरु भने आजको बैठकमा उपस्थित नै भएनन्। विधेयकमा भ्रष्टाचारको अभियोगमा सजाय पाएको छ वर्षपछि चुनावमा सहभागी हुुन पाउने व्यवस्थालाई तीन वर्षमा घटाउन…
काठमाडौः दशैंकालागि उपत्यका बाहिर जाने यात्रुकालागि अग्रिम टिकट बुकिङ गरिएको छ। आगामी २२ गतेदेखि टिकट बुकिङ खुला भएको हो। न्यायिक उपभोक्ता मञ्च,नेपाल यातायात राष्ट्रिय महासंघ, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, यातायात व्यवसायीबीच लामो रस्साकस्सीपछि २२ गतेबाट अग्रिम बुकिङ खुलाउने सर्वपक्षीय निर्णय भएको हो। यातायात व्यवस्था विभागले नजिकिँदै गरेको चार्डपर्वकालागि छतमा पनि सामान राख्ने दिने गरि लचिलो भएपछि बुकिङखुल्ला गर्न…
काठमाडौं : उपप्रधान तथा परराष्टमन्त्री कृष्णबहादुर महराले परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य गरी वैदेशिक रोजगारमा गएका नेपालीका समस्या समाधान गर्नुपर्ने बताएका छन्। वैदेशिक रोजार सङ्घका प्रतिनिधि मण्डलसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री महराले परारष्ट्र मन्त्रालय एक्लैले वैदेशिक रोजगारीका समस्यालाई समाधान गर्न नसक्ने भएकाले सबैको पहल आवश्यक भएको बताए। वैदेशिक रोजगारीका लागि गन्तब्य मुलुकसँग राय र परामर्श लिएर…
काठमाडौं : यही सेप्टेमबर ५ देखि १६ सम्म अक्सनमा आधारित माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरामा हुँदैछ। आयोजक माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इएनटीसै संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ। गण्डकी र धौलागिरीका क्रिकेटरलाई मौका दिने उदेश्यले आयोजना गर्न लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको…
काठमाडौं : राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबार भएको खेलमा शैखमुल फुटसलले रजनी फुटसललाई ९-२ गोल अन्तरले पराजित गरेको छ। स्तुपा फुटसलमा भएको अन्य खेलमा फुटसल भिलेजले ढुकु फुटसललाई ८-७ ले हरायो भने चउर रिक्रिएसन सेन्टरले रेभ फुटसल सेन्टरलाई ३-२ ले पराजित गर्यो। आयोजक सत्पा भने सामाखुशी फुटसलसँग ३-२ ले पारजित भयो। यता चउर रिक्रिएसनल सेन्टरमा भएको खेलमा कि अफले हरिसिद्धिलाई…
काठमाडौं : फिफाले जारी गरेको महिला फुटबलको विश्व वरीयतामा नेपाली महिला फुटबल टोली पाँच स्थान माथि उक्लिएको छ। फिफाले सेप्टेम्बर महिनाको लागि शुक्रबार जारी गरेको वरीयतामा नेपाली महिला पुटबल टोली पाँच स्थान सुधार गर्दै ९४औँ स्थानमा पुगेको हो। दक्षिण एसियामा भारत सबैभन्दा माथी ५६औँ स्थानमा छ। भारतले चार स्थान सुधार गरेको हो। यसअघि नेपाल ९९औँ वरीयतामा थियो। अघिल्लो महिना पनि…
गौर: पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न सरकारसँग विशेष पहल गर्ने बताएका छन्। बिहीबार बाढी पीडित क्षेत्रको अवलोकन र राहत बितरणपछि प्रचण्डले पीडितका समस्या सम्बोधन गर्न गम्भीरतापूर्वक लाग्ने बताए। प्रचण्डले बिहीबार रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गरेका थिए। अवलोकनपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त जिल्ला…
काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट आज राजीनामा दिएका छन्। स्थानीय तह निर्वाचनमा अन्तरघात गरेका भन्दै पार्टीले घिसिङलाई कारबाही गरेको थियो। ललितपुरबाट समानुपातिक सांसद् रहेका उनले बिहीबार आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाकारी गराएका हुन्। माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा पनि उनले राजीनामाको बोधार्थ दिएको बताइन्।…
काठमाडौँ: न्याय परिषदले संवैधानिक इजलासलाई पूर्णता दिएको छ। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको अवकाशपछि रिक्त रहेको दुई स्थानमा बुधबार सदस्य सिफरिस गरिएको हो। सिफारिससँगै इजलास गठनको बाटो खुलेको छ। तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकाश पाएपछि झण्डै एक वर्षसम्म इजलास गठन भएको थिएन। एक वर्षपछि गत वैशाख १४ गते इजलासमा दुई सदस्य सिफारिस गरी पूर्णता दिइए पनि इजलास बस्न…
सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी हुँदा अर्जेन्टिना बराबरीमै रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा ब्राजिलले इक्वेडरलाई २-० ले हरायो। ब्राजिलका लागि फिलिप काउटिन्हो र पाउलिन्होले गोल गरे। अर्जेन्टिना उरुग्वेसँग गोलरहित बराबरीमा रोकियो। बराबरीपछि अर्जेन्टिन अंक तालिकामा पाँचौ स्थानमा यथावत छ। विश्वकपमा स्थान बनाउन अर्जेन्टिनाले अब बाँकी तीनवटै खेल जित्नुपर्ने छ। अंक तालिकामा अर्जेन्टिनाभन्दा…
एसियन राष्ट्र जापान लगातार छैटौँ पटक विश्वकप फुटबलका लागि छनोट भएको छ। एसियाली छनोट अन्तर्गत गए राति भएको समूह बी को खेलमा अष्ट्रेलियालाई २-० ले पराजित गर्दै जापानले अर्को वर्ष रसियामा हुने विश्वकपकाे स्थान बनाएको हो। यसअघि नै आयोजक रसिया, ब्राजिल र अर्को एसियन राष्ट्र इराकले विश्वकपमा स्थान बनाइसकेका छन्। जापानको जितमा ताकुमा असोनो युसुके इदेगेचीले गोल गरे। जितपछि समूह बी'मा जापनको ९ खेलबाट २०…
क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले अर्को वर्ष हुने विश्वककपको युरोपेली छनोट समूह बी मा फरोए आइसल्याडलाई ५-१ ले पराजित गरेको छ। यस्तै रोनाल्डोले पोर्चुगलका लागि गोल सङ्ख्या ७८ पुर्याउँदै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेमा ब्राजिलका महान खेलाडी पेलेलाईसमेत पछि पारेका छन्। पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए। रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्तामा इरानका होसेन साइदसंगै संयुक्त रुपमा पाँचौ स्थानमा छ। इरानका…
भीमदत्तनगर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन्। कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन बारे सबै राजनीतिक दलसँग सल्लाह भइरहेको बताए। “सबै पार्टीहरुसँग सल्लाह भएको छ”, प्रधानमन्त्री देउवाले भने, “प्रदेश नं…
विश्वकप छनोटमा युरोपेली राष्ट्रअन्तर्गत समूह ए को खेलमा फ्रान्सले दश खेलाडीमा रहेको नेदरल्याण्ड्सलाई ४-० ले हराएको छ। जितपछि फ्रान्स ७ खेलबाट १६ अंकका साथ समूहको शीर्ष स्थानमा छ। छनोटमा तेस्रो हारे बेहोरेको डच टोली १० अंकका चौथो स्थानमा छ। ७ खेल मध्ये ३ मा हार र १ बराबरी खेलेको नेदरल्याण्ड्सलाई यस हारले विश्वकप यात्रा थप कठिन बनाएको छ। समूहकाे शीर्ष स्थानमा रहने…
काठमाडौँ: एम्नेस्टी इन्टरनेशनल नेपालले सर्वोच्च अदालतको आदेश बमोजिम संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ। बेपत्ता दिवसका सन्दर्भमा जारी विज्ञप्तिमा कार्यकाल सकिन पाँच महिनामात्र बाँकी रहँदासमेत सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सत्यतथ्य पत्ता लगाउन नसकेको उल्लेख छ। त्यसैगरी, अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसीजे) ले पनि बलपूर्वक बेपत्ता पार्नेलाई अपराधको दायरामा ल्याउन दक्षिण एसिया असफल भएको…
काठमाडौँ: एक खर्ब लगानीको पूर्वाधार विकास बैंक स्थापनाका लागि चीनले चासो देखाएको समाचार सार्वजनिक भएकै दिन बुधवार नेपाली लगानीमै त्यही प्रकृतिको बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकमा आवेदन परेको छ। नेपाल सरकारको दश प्रतिशतसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी २० अर्ब रुपैयाँ चुक्ता पूँजीसहित पूर्वाधार विकास बैंक स्थापनाका लागि आवेदन गरिएको हो। प्रस्तावित बैंक सञ्चालक समितिका अध्यक्ष डा. विमल कोइरालाले…