काठमाडौ: पत्रकार एवं फिल्म समीक्षक यज्ञशको पुस्तक 'भुइयाँ' सार्वजनिक भएको छ। लेखक कुमार नगरकोटी र राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारीले आइतबार पुस्तक लोकार्पण गरे। कुमार नगरकोटीले किताब विषय र भाषामा उत्कृष्ट रहेको टिप्पणी गरे। भने,'पुस्तकले दु:खमा डुबेकाहरुको वास्तविक कथा प्रस्तुत गरेको छ।' त्यस्तै मोहना अन्सारीले भने किताबले पिछडिएका सुकुम्बासी तराई बासीको यथार्थ प्रस्तुत गरेको तर्क राखिन्। उनले समाजशात्रका…
युग पाठक - प्रश्नहरु पनि कहिलेकाहीँ रमाइला हुन्छन्। जस्तो एउटा प्रश्न, प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने कि नपर्ने अथवा हुनुपर्छ भन्नेबारे बहस किन भइरहेको छ? आज एउटा राष्ट्रवादी किन भोलि अर्को राष्ट्रवादी भएन? एउटाले अर्कोलार्इ राष्ट्रवादी होइन भन्ने आरोप लगाउने नियम पनि जारी छ। कहिले को भरतको दलाल हुन्छ कहिले को दलाल हुन्छ। कसले सबैभन्दा ठूलो स्वरमा भारतलार्इ गाली गर्छ? भन्नेबारेमा…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बुहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा मुलुकलाई फाइदा हुनेगरी मात्रै अघि बढ्न निर्देशन दिएका छन्। आइतबार प्रधानमन्त्री कार्यालय सिहदरबारमा सरोकारवाला निकायलाई बोलाएर प्रधानमन्त्रीले परियोजनाको उपभोग अनुसार लागत भार हुनेगरी डिपिआर तयार गर्न निर्देशन दिए। ‘पञ्चेश्वर परियाजना सुरु भएको २१ वर्ष भयो तर अझैसम्म कुनै उपलव्धि हुन सकेको छैन’ प्रधानन्त्रीले भने, ‘अब नेपाललाई…
सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको युरोपेली छनोटमा विश्व विजेता जर्मनी र इंगल्याण्ड विजयी भएका छन्। गएराती भएको समूह सी को अवे खेलमा जर्मनीले चेक रिपव्लिकलाई २-१ ले हरायो। इंगल्याण्डले समूह एफमा माल्टालाई ४-० लेसहजै पराजित गर्यो। जर्मनीलाई जित दिलाउन टिमो वेनर रम्याट हुमल्सले १-१ गोल गरे। चेकका लागि भ्लादिमिर डमरिडाले एक गोल गरे। यसै समूहको अन्य खेलमा उत्तरी…
काठमाडौंः प्रमुख निर्वाच आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता पालनामा कडा नीति अवलम्बन गर्ने बताएका छन्। स्थानीय तहको आगामी असोज २ गते हुने निर्वाचनमा अनुगमनमा खटिने सरकारका सचिव एवम सहसचिवका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा यादवले आचारसंहिता पालनाविरुद्धको विषयमा शून्य सहनशीलताको नीति अपनाइने बताए। उनले भने,‘उम्मेदवारबीच जसरी पनि निर्वाचन जित्ने मनसाय हुन्छ, अहिले राहतको नाममा आचार संहिता उल्लंघनको घटना भइरहेका…
चन्द्रकान्त खनाल बुटवलः गुल्मी जिल्ला अस्पताललाई सरकारले तीनवर्ष पहिले स्तरबद्धि गरी १५ शैयाबाट ५० शैयामा स्तरबृद्धि गरेपनि अहिलेसम्म कार्यान्वयन भएको छैन। स्तरबृद्धि गर्ने निर्णय भएपनि अस्पतालको भौतिक संरचना र कर्मचारी दरबन्दी पुरानै रहेको छ। अस्पताल विकास समितिले १५ शैया थपेर तीस शैयाको बनाएपनि अरु कुनै कुरा परिवर्तन हुन सकेको छैन। अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ५१ जना कर्मचारीको दरबन्दी भएपनि अहिले अस्पतालमो…
अरूण बम डोटीः भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले निर्वाचन आचारसंहिता संकटकालको शैलीमा ल्याईएको आरोप लगाएका छन्। डोटीको दिपायलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा मन्त्री बलायरले निर्वाचन आयोगले सरकारसँग समन्वय नगरी आचारसंहिता ल्याएको आरोप लगाए। ‘निर्वाचन आयोगले सरकारसँग कुनै समन्वय नै नगरी संकटकालको शैलीमा आचारसंहिता ल्याएकोमा सरकार अचम्मित छ,’ पत्रकार सम्मेलनका क्रममा उनले भने,‘निर्वाचन सम्बन्धि कार्यक्रम सरकार र…
काठमाडौः गृहमन्त्री जनार्दन शर्माले निर्वाचनमा सुरक्षा चुनौती नरहेको बताएका छन्। बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले दुई नम्बर प्रदेशमा हुने निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरे। गृहमन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भइरहेको जानकारी दिए। उनले भने, ‘बोर्डर क्षेत्रमा रहेका दुबै देशका…
काठमाडौः गृहमन्त्री जनार्दन शर्माले निर्वाचनमा सुरक्षा चुनौती नरहेको बताएका छन्। बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले दुई नम्बर प्रदेशमा हुने निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरे। गृहमन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भइरहेको जानकारी दिए। उनले भने, ‘बोर्डर क्षेत्रमा रहेका दुबै देशका संयन्त्रहरुबीच…
अरूण बम डोटीः भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले निर्वाचन आचारसंहिता संकटकालको शैलीमा ल्याईएको आरोप लगाएका छन्। डोटीको दिपायलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा मन्त्री बलायरले निर्वाचन आयोगले सरकारसँग समन्वय नगरी आचारसंहिता ल्याएको आरोप लगाए। ‘निर्वाचन आयोगले सरकारसँग कुनै समन्वय नै नगरी संकटकालको शैलीमा आचारसंहिता ल्याएकोमा सरकार अचम्मित छ,’ पत्रकार सम्मेलनका क्रममा उनले भने,‘निर्वाचन सम्बन्धि कार्यक्रम सरकार र आयोगको…
चन्द्रकान्त खनाल बुटवलः गुल्मी जिल्ला अस्पताललाई सरकारले तीनवर्ष पहिले स्तरबद्धि गरी १५ शैयाबाट ५० शैयामा स्तरबृद्धि गरेपनि अहिलेसम्म कार्यान्वयन भएको छैन। स्तरबृद्धि गर्ने निर्णय भएपनि अस्पतालको भौतिक संरचना र कर्मचारी दरबन्दी पुरानै रहेको छ। अस्पताल विकास समितिले १५ शैया थपेर तीस शैयाको बनाएपनि अरु कुनै कुरा परिवर्तन हुन सकेको छैन। अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ५१ जना कर्मचारीको दरबन्दी भएपनि अहिले अस्पतालमो ३१…
काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसलाई ओरालो लागेको शक्ति र माओवादीको कुरै गर्न नपर्ने बताएका छन्। एमाले पार्टी कार्यालयमा पार्टीको प्रदेश नम्बर दुर्इले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेपालले यस्तो धारणा राखेका हुन्। दुर्इ नम्बर प्रदेशका जनताको पीडा नेकपा एमालेले मात्र सम्बोधन गर्नसक्ने दावी गर्दै नेता नेपालले भने, 'कांग्रेस ओरालो लागेको शक्ति भैसक्यो।…
काठमाडौंः असोज दुई गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनको तयारीको अनुगमन गर्न निर्वाचन आयोगका चार आयुक्त त्यसतर्फ प्रस्थान गरेका छन्। आठ जिल्लाका १३६ स्थानीय तह निर्वाचनको समग्र तयारी अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोबस्तीलगायतका सम्पूर्ण पक्षको उच्चस्तरीय अनुगमन गर्न आयोगको टोली त्यसतर्फ प्रस्थान गरेका हुन्। धनुषा र महोत्तरी जिल्लाका लागि इला शर्मा, रौतहट र सर्लाहीका…
काठमाडौंः नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले महोत्तरीको बाढी प्रभावित बदिया बन्चौकीको मुसहर बस्तीमा राहत तथा शैक्षिक सामग्री वितरण गरेको छ। गरिबीको मारमा रहेका मुुसहर समुदायका करिब एक सयभन्दा बाढी पीडित परिवारलाई नेविसंघले चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री वितरण गरेको हाे। त्यस्तै, बस्तीका १२० भन्दा बढी विद्यार्थीका लागि पाठ्यसामग्री वितरण गरेको छ। प्रभावित क्षेत्रका सबै विद्यार्थीलाई पाठ्यसामग्री वितरण अभियान संचालन…
काठमाडौं : आयोजक नेक्सस क्रिकेट एकेडेमी (एनसीए) गणेश बहादुर प्राणमाया चित्रकार स्मृति कप यू-१९ टी-२० क्रिकेट प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ। शनिबार टुडिखेलमा भएको खेलमा आयोजक एनसीएलाई ३९ रनले पराजित गर्दै हिमालय क्रिकेट एकेडेमी (एचसिए) क्वाटरफाइनलमा प्रवेश गरेको हो। यसअघि शुक्रबार भएको पहिलो खेलमा आयोजकको अर्को टिम ओमेगा कलेजसँग पराजित हुँदै बाहिरिसकेको छ। टस जितेर पहिले ब्याटिङ गरेको हिमालय क्रिकेट एकेडेमीले निर्धारित…
काठमाडौं : राजधानीमा भइरहेको फुटसल लिग अन्तर्गत शनिबार भएको खेलमा स्वयम्भू रिक्रिएसन सेन्टरले बिजी ब्रदर्सलाई ७-५ ले पराजित गरेको छ। स्तुपा फुटसल एरेनामै भएको अन्य खेलमा बिजी फुटसलले धनवन्तरी फुटसललाई ५-३, हरिसिद्धि फुटसलले खुमलटार युवा क्लबलाई ४-२ तथा किक अप फुटसलले खालीबारीलाई ६-४ ले पारजित गरेको छ। चउर रिक्रिएसनल सेन्टरमा भएको खेलमा रेभ फुटसल र सामाखुशी फुटसले २-२ तथा ढुकु फुटसल हब…
वीरगंज : नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निर्वाचन अभियानलाई तीव्र पार्ने निर्णय गरेको छ। शनिबार वीरगंजमा बसेको केन्द्रीय सचिवालय बैठकले २ नम्वर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तीव्र पार्ने निर्णय गरेको हो। बैठकले तराई/मधेसका जिल्लामा निकै ठूलो धनजनको क्षति भएको र जनजीवन कष्टकर बनेको निष्कर्ष निकाल्दै बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्लाको…
काठमाडौं: फिक्सन डिजाइनरको पहिचान बनाएका लेखक कुमार नगरकोटीको पुस्तक 'दोच' लोकार्पण भएको छ। शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरी सांगीतिक प्रस्तुती सहित उनको सम्बन्ध संस्मरण सार्वजनिक गरिएको हो। संस्मरणात्मक किताब लोकार्पण नगरकोटीका साथीहरु अक्षय अधिकारी र रवि मल्लले गरे। कुमार नगरकोटीका विद्यार्थी समेत रहेका संगीतकर्मी अंकितबाबु अधिकारीले कुमारको गीत 'हेलो जिन्दगी' गाएर कार्यक्रमको सुरुवात गरेका थिए। विमोचन कार्यक्रममा दोचामाथी पत्रकार शेखर…
पोखराः गोरु काटेको आरोपमा जिल्ला प्रहरी कार्यलय कास्कीले चार जनालाई पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिका २१ का गोपाल परियारको २ वर्षको बहर गोरु काटेर खाएको आरोपमा ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालीका २१ का २९ वर्षीय मदन परियार, २६ वर्षीय सुवास परियार, १८ वर्षीय प्रवीण नेपाली र २७ वर्षीय नवराज परियार छन्। भालुडाँडा जाने बाटो…
काठमाडौं: फ्राइडे रिलिज अतर्गत यो साता एक मात्र नेपाली फिल्म सार्वजनिक भएको छ। फिल्म 'ए मेरो हजुर २'ले सिंगल रिलिजको फाइदा उठाउने भएको हो। अभिनेत्री झरना थापाको डेब्यु निर्देशन रहेको फिल्म उनकै अभिनय रहेको ए मेरो हजुरको सिक्वेल बताइएको छ। सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, सलोन बस्नेत, अनुभव रेग्मी, अनुराग कुँवर, असिम क्रिस्टल, विलसन…