PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

  • स्क्रब टाइफसबाट चितवनमा थप एकको मृत्यु, १३३ जना संक्रमित

    स्क्रब टाइफसबाट चितवनमा थप एकको मृत्यु, १३३ जना संक्रमित

    रत्ननगर: चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारी अनुसार नवलपरासी घर भई चितवनको भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा २१ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको हो। उक्त अस्पतालबाट प्राप्त प्रतिवेदनबारे जानकारी दिँदै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन ९ गते उपचारका लागि अस्पताल ल्याइएकी उनको भदौ १० गते मृत्यु भएको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लंघन गरे एक लाख रुपैयाँसम्म जरिवाना

    ​निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लंघन गरे एक लाख रुपैयाँसम्म जरिवाना

    काठमाडौँ: निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । जारी आचारसंहिता आजदेखि लागू भएको छ। आचारसंहिता लागूपछि निर्वाचन प्रभावित गर्ने कुनै पनि काम गर्न पाइने छैन । आचारसंहिता उल्लङ्घनमा आयोगले एक लाख रुपैयासम्म जरिवाना र उम्मेदवारी रद्द समेत गर्न सक्नेछ।  आयोगले निर्वाचन आचारसंहिता जारी गरेपछि सरकारले कुनै पनि कर्मचारीको सुरुवा, बढुवा तथा…

    विस्तृतमा पढ्नुस्

  • उपचारका लागि अस्पताल ल्याइँदै गरेका विरामीको मोटरसाइकलबाट खसेर मृत्यु

    उपचारका लागि अस्पताल ल्याइँदै गरेका विरामीको मोटरसाइकलबाट खसेर मृत्यु

    बनेपा: काभ्रेपलाञ्चोकको पाँचखाल–२ बाट बिरामी भएका कारण उपचारका लागि अस्पताल ल्याइँदै गरेका एकजनाको मोटरसाइकलबाट खसेर गएराति मृत्यु भएको छ। बा ८ प ५७४७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा खसेर धुलिखेलस्थित अस्पतालचोकमा गम्भीर घाइते भएका ५३ वर्षीय भुलुङ तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। मोटरसाइकलमा…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा टिपर चालकको मृत्यु

    दुर्घटनामा टिपर चालकको मृत्यु

    पोखरा: पोखरा–लेखनाथ महानगरपालिका–२६ सुन्दरबजारस्थित पृथ्वी राजमार्गमा बुधबार साँझ मिनि टिपर र ट्रक एकआपसमा ठोक्किँदा टिपर चालकको मृत्यु भएको छ। पोखराबाट तालचोकतर्फ गइरहेको ग १ ख ३६०९ नम्बरको मिनि टिपर र विपरीत दिशाबाट पोखरातर्फ आइरहेको ना ६ ख २३८० नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा टिपर चालक ५० वर्षीय शेषकान्त अधिकारी सख्त घाइते भएका र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको गहिराइलार्इ 'पद्मश्री पुरस्कार'

    सगरमाथाको गहिराइलार्इ 'पद्मश्री पुरस्कार'

    काठमाडौं: यस वर्षको पद्मश्री पुरस्कार कवि नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराइलाई दिइएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठान, चितवनले पराजुलीको कविता संग्रहलार्इ पद्मश्री पुरस्कारका लागि छनोट गरेको हो। मनोनयनमा जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमाण्डु, राज सरगमको छाउघर, नविन विभासको रोल्पा सुइना र पराजुलीको सगरमाथाको गहिराइ परेका थिए। मनोनयनमा परेकोमध्ये पराजुलीको कृति सगरमाथाको गहिराइलाई पद्मश्री पुरस्कारमा छनोट गरिएको हो। पुरस्कारको राशी…

    विस्तृतमा पढ्नुस्

  • सिलवालको मुद्दामा आज पनि बहस हुँदै, आउला त आदेश?

    सिलवालको मुद्दामा आज पनि बहस हुँदै, आउला त आदेश?

    काठमाडौः नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्बन्धी मुद्दामा आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ। साउन २६ गते नै मुद्दामा आदेश आउने अनुमान गरिए पनि बहस लम्बिएको थियो। सरकारी वकिलका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठको बहस पछि आजका लागि पेसी तोकिएको थियो। आज सरकारी वकिलका तर्फबाट बाँकी बहस हुनेछ। भने, निवेदन नवराज सिलवालका तर्फबाट संक्षिप्त जवाफ फर्काउने समय बेञ्चले दिनेछ। प्रधानन्यायाधीश गोपाल…

    विस्तृतमा पढ्नुस्

  • भ्रस्टाचारीले चुनाव लड्न पाउलान? निर्वाचन विधेयकमा भोलिदेखि दफाबार छलफल

    भ्रस्टाचारीले चुनाव लड्न पाउलान? निर्वाचन विधेयकमा भोलिदेखि दफाबार छलफल

    काठमाडौँ: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन दुई चरणमा गर्ने मन्त्रिपरिषदले औपचारिक निर्णय गरिसकेको छ। मंसिर १० र २१ गतेका लागि घोषित निर्वाचनको तयारी सरकार र निर्वाचन आयोगले तीव्र बनाएका छन्। निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि क्षेत्र निर्धारणको प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन अनुसारका निर्वाचन क्षेत्रमा अब निर्वाचन आयोगले तयारी अघि बढाउन बाटो खुलेको छ। तर, प्रतिनिधि र…

    विस्तृतमा पढ्नुस्

  • भारतीय ट्रकको ठक्करबाट बुटवालमा मोटरसाइकल चालकको मृत्यु

    भारतीय ट्रकको ठक्करबाट बुटवालमा मोटरसाइकल चालकको मृत्यु

    रुपन्देहीः बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बा ४६ प ६३८५ नम्बरको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको एमएच ०४ इबि ५३७६ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार पाल्पा तानसेन नगरपालिका वडा ६ का  रुकबहादुर शारुको घटनास्थलमै मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। ट्रक चालक फरार छन्। ट्रकलाई नियन्त्रणमा लिइएको पश्चिम…

    विस्तृतमा पढ्नुस्

  • गौर पुगेर प्रचण्डले भने-एमालेसँग गठबन्धनकाे कुनै सम्भावना छैन

    गौर पुगेर प्रचण्डले भने-एमालेसँग गठबन्धनकाे कुनै सम्भावना छैन

    काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुने कुनै सम्भावना नरहेको बताएका छन्।  चुनावी कार्यक्रममा नेता तथा कार्यकर्तालार्इ प्रशिक्षण दिन रौतहटको गौर पुगेका अध्यक्ष प्रचण्डले दुर्इ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचनमा एमालेसँग गठबन्धनको कुनै सम्भावना नभएको बताका हुन्।  प्रचण्डले भने, ‘एमालेसँग कुनै ठाउँमा गठबन्धन हुन सक्छ तर, त्यो सम्भावना अहिले त्यति देख्दिन।’ प्रचण्डले कांग्रेस,…

    विस्तृतमा पढ्नुस्

  • खगेन्द्र लामिछानेको 'खोक बहादुरको डण्डीबियो'

    खगेन्द्र लामिछानेको 'खोक बहादुरको डण्डीबियो'

    काठमाडौं: पशुपतीप्रसाद र धनपतीले पाएको सकारात्मक दर्शक प्रतिक्रिया पछि फिल्मकाे पटकथा लेखक खगेन्द्र लामिछनेको नयाँ फिल्म घोषणा भएको छ। उनले, अब 'खोक बहादुरको डण्डीबियो' बनाउने जानकारी सार्वजनिक भएको हो। समृद्धी इन्टरटेनमेन्टको ब्यानरमा प्रस्तुत हुन लागेको फिल्मलाई लेखन तथा अभिनयमा पनि सक्रिय खगेन्द्रसँगै छेतेन गुरुङले लेखेका हुन्। फिल्मको घोषणा आधिकारिक पोस्टरमार्फत गरिएको छ। फिल्मको निर्माण युनिटको मात्र नाम समेटिएको पोस्टरमा कास्ट…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा दुई समूहबीच झडप, दुई घाइते, पाँच प्रहरीको नियन्त्रणमा

    पोखरामा दुई समूहबीच झडप, दुई घाइते, पाँच प्रहरीको नियन्त्रणमा

    पोखराः  पोखराको छोरेपाटनस्थित तितेपानीमा युवाहरुको समूहबीच झडप भएको छ। झडपमा खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ छोरेपटानका योगेन्द्र मल्ल र नयाँबजारका सुमन क्षेत्री छन्। उनीहरुको पोखराको बिरौटास्थित नमस्ते हस्पिटलमा उपचार भईरहेको छ।  घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा ८ न्युरोडका नितेस मगर, सुमित…

    विस्तृतमा पढ्नुस्

  • हतियार देखाएर रकम असुली गर्ने दुई जना काठमाडौंबाट पक्राउ

    हतियार देखाएर रकम असुली गर्ने दुई जना काठमाडौंबाट पक्राउ

    काठमाडौः प्रहरीले काठमाडौंमा हतियार देखाएर रकम असुली गर्दै आएका दुई जनालाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान कान्छा लामा र विराज तामाङलाई पक्राउ गरेको हो।  प्रहरीले उनीहरुको साथबाट एक थान चिनियाँ पेस्तोल र केही राउण्ड गोली गरेको महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले जानकारी दिए। प्रहरीले सञ्चालन गरेको गुण्डागर्दी तथा आपराधिक गतिविधि नियन्त्रण अभियान…

    विस्तृतमा पढ्नुस्

  • प्रियङ्का चोपडाको नयाँ हलिउड फिल्ममा के छ भूमिका?

    प्रियङ्का चोपडाको नयाँ हलिउड फिल्ममा के छ भूमिका?

    बलिउड अभिनेत्री प्रियङ्का चोपडाको हलिउड अभिनय यात्राले राम्रो गती लिंदैछ। उनको नयाँ हलिउड भेन्चर बारे फ्यानहरुको जिज्ञासा सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ। बेवाचबाट हलिउड डेब्यु गरेकी प्रियङ्काले अन्य दुई हलिउड फिल्म साइन गरिसकेको खबर केही समय अगाडी सार्वजनिक भएको थियो। तर दुबै फिल्ममा उनी मुख्य अभिनेत्री भने होइनन्। हालै अर्को नयाँ फिल्ममा उनको अभिनय रहने खबर बलिउड हंगामाले उल्लेख गरेको…

    विस्तृतमा पढ्नुस्

  • नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ

    नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ

    काठमाडौंः नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले रामेछापका मोहन कुमार तामाङलाई पक्राउ गरेको हो। प्रहरीले तामाङलाई बाँसबारीबाट ठगी गर्न प्रयोग गर्ने सुनको बिस्कुट जस्तो देखिने पहेलो धातुको टुक्रासहित पक्राउ गरेको हो ।  तामाङले नक्कली सुनलाई सक्कली सुन हो भनी रुमालमा पोको पारी देखाई यो सुन…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'रोमियो'को दोहामा बकर इद विशेष प्रदर्शन

    फिल्म 'रोमियो'को दोहामा बकर इद विशेष प्रदर्शन

    काठमाडौं: फिल्मको विदेश प्रदर्शनी प्रचारको नयाँ माध्यम बनेको छ। रिलिज अघि विदेशमा प्रिमियर शो र त्यसपछि नेपालमा विशेष शो राख्ने निर्माताहरु बढ्दो छन्। फिल्म निर्माता हसनराजा खान पनि सोही लर्कोमा उभिएका छन्। उनले आफू निर्मित फिल्म ‘रोमियो’को प्रिमियर कतारमा गर्ने भएका हुन्। ईस्लाम धर्मको महान पर्व बकर इदको अवसरमा फिल्मको दोहा प्रदर्शनी हुने भएको हो। फिल्मको पहिलो प्रदर्शनको लागि हसनराजा…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा यी हुन् सबैभन्दा धेरै पैसा बटुल्ने कलाकार

    बलिउडमा यी हुन् सबैभन्दा धेरै पैसा बटुल्ने कलाकार

    विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको सूची जारी गरेको फोब्सले बलिउडमा सबैभन्दा धेरै कमाउने १० कलाकारको सुची जारी गरेको छ। विश्वका सबैभन्दा धेरै कमाउनेको सूचीमा अटाएका शाहरुख खान, सलमान खान र अक्षयकुमारले बलिउडमा पनि क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थान लिएका छन्।  फोब्सले बलिउडका धेरै कमाउने कलाकार र तिनको आम्दानी केबाट भयो भन्नेसमेत खुलाएको छ। २०१६ को जुन १ देखि २०१७…

    विस्तृतमा पढ्नुस्

  • बिआरआइमा रहेर नेपालले व्यापार विस्तार गर्नुपर्छः परराष्ट्रमन्त्री

    बिआरआइमा रहेर नेपालले व्यापार विस्तार गर्नुपर्छः परराष्ट्रमन्त्री

    काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनले सुरु गरेको बेल्ट एन्ड रोड इनिसेयटिभ(बिआरआइ) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन्। नेपाल चाइनिज गाइड एसोसियसन (नेगा)को बिहीबार उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले नेपालले बिआरआइबाट फाइदा लिन सक्नुपर्ने बताए।  द्रुत विकासमा लक्षित चीनका पर्यटकको आगमन बढ्दै गएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले भने, ‘चीनको समृद्धिमा हामी खुसी छौं, त्यसबाट हामी फाइदा लिन चाहन्छौं।’…

    विस्तृतमा पढ्नुस्

  • गणेश बहादुर प्राणमाया स्मृति कप यू-१९ ट्वान्टी-२० क्रिकेट शुक्रबारदेखि

    गणेश बहादुर प्राणमाया स्मृति कप यू-१९ ट्वान्टी-२० क्रिकेट शुक्रबारदेखि

    काठमाडौं : नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा गणेश बहादुर प्राणमाया चित्रकार स्मृति कप यू-१९ ट्वान्टी-२० क्रिकेट प्रतियोगिता भदौको १६ गते (भोली)देखी हुने भएको छ। आयोजक नेक्सस एकेडेमीले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा १६ टिमले भाग लिने जानकारी दएको हो। नकआउटका आधरमा सञ्चालन हुने प्रतियोगिता टुडिखेलमा आयोजना हुनेछ। भदौ २४ गते सम्म चल्ने प्रतियोगिताको विजेतालेले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • नेपालको खेलकुद र शिक्षामा सहयोगका लागि डब्लुटिएफ र अम होङ गीलबीच सम्झौता

    नेपालको खेलकुद र शिक्षामा सहयोगका लागि डब्लुटिएफ र अम होङ गीलबीच सम्झौता

    काठमाडौं : नेपालको खेलकुद र शिक्षामा विकासका लागि विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) र अम होङ गील फाउन्डेसनबीच दक्षिण कोरियामा सम्झौता भएको छ। दक्षिण कोरियाको सिओलस्थित विश्व तेक्वान्दो महासंघको मुख्यालयमा आयोजित कार्यक्रममा डब्लुटिएफका अध्यक्ष जो चङ वन र फाउन्डेसनका प्रमुख ली जे हु लर् सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार नेपाल तेक्वान्दो संघको व्यवस्थापन र सहकार्यमा अम होङ गील फाउन्डेसनले नेपालमा विद्यालय…

    विस्तृतमा पढ्नुस्

  • गोदावरी रनिङ फेस्टिभलको सिजन-४ सेप्टेम्बर ९ मा हुने

    गोदावरी रनिङ फेस्टिभलको सिजन-४ सेप्टेम्बर ९ मा हुने

    काठमाडौं : चौथो संस्करणको गोदावरी रनिङ फेस्टिभल आगामी सेप्टेम्बर ९ मा हुँदैछ। बेस क्याम्प आउटडोर लाइफस्टाइलको आयोजना तथा पाङ्ग्रोको व्यवस्थापनमा हुन लागेको फेस्टिभलमा विभिन्न ५ विधाका रनिङ इभेन्टहरु समावेश गरिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दइएको छ। चौथो संस्करणको फेस्टिभलमा ट्रेल रनिङ, अब्स्ट्याकल टीम रेस र म्युजिकल परफरमेन्स समेत हुनेछ। आउटडोर एड्भेन्चर स्पोर्ट्स र अल्ट्रा ट्रेलको प्रोमोट गर्न गोदावरी फेस्टिभलको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell