काठमाडौं : नेपाल पत्रकार महासंघ तथा गैरआवासीय नेपाली संघको सहकार्यमा स्थापित एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ का लागि दरखास्त आह्वान गरिएको छ। नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघ युकेको विशेष सक्रियतामा स्थापना गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिन्छ। १ लाख १ हजार रुपैयाँ राशीको पुरस्कार विदेशमा रहेका नेपालीका समस्या, खोजमूलक सामग्री हुनुपर्ने संस्थापकले जनाएका…
काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सरकार र पत्रकारको धारणा एकै हुनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिसँगको भेटमा पराष्ट्रमन्त्री महराले परराष्ट्र नीतिका सम्बन्धमा मुलुकका सबै निकायका धारणामा एकरुपता ल्याउनुपर्ने बताए। परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले मुलुकको विदेश नीतिका सम्बन्धमा पत्रकार महासङ्घले धारणा राख्दा परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर जानुपर्ने बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष…
काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेपाली कांग्रेसले जनता झुक्याउने काम मात्र गरेको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष गौतमले कांग्रेसले सबैभन्दा धेरै पटक देशको सत्ता सम्हाले पनि जनताका लागि केही नगरेको आरोप लगाए। उनले भने,‘सबैभन्दा धेरै समय नेपालमा शासन गर्ने पार्टी नेपाली कांग्रेस हो। राजाले नेपालमा जति काम गरे त्यसको दश भाग पनि…
काठमाडौं : निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। आयोगले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो प्रतिवेदन बुझाएको हो। आयोगले बुझाएको प्रतिवेदन अनुसार सबैभन्दा धेरै प्रदेश नम्बर-३मा ३३ र सबैभन्दा कम प्रदेश नम्बर-६ मा १२ निर्वाचन क्षेत्र कायम गरेको छ। आयोगले जनसंख्यालाई ९० र भूगोललाई १० प्रतिशत भार दिएर क्षेत्र निर्धारण गरेको जनाएको छ। आयोगको प्रतिवेदन…
काठमाडौं : यही सेप्टेम्वर १ देखि ४ तारिखसम्म डोङ्गेमा हुने तेस्रो फियास प्रेसिडेन्ट कप खेल्न नेपाली साम्बो टोली बुधबार कोरिया प्रस्थान गरेको छ। प्रतियोगितामा नेपालबाट ३ खेलाडीले सहभागिता जनाउनेछन्। उक्त प्रतियोगितामा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्न लागको यो पहिलो पटक हो। ३ खेलाडीसँगै ६ सदस्यीय नेपाली टोली कोरिया गएका हुन्। नेपालबाट जित बहादुर तामाङले ८२ केजी स्पोर्ट्सतर्फ, दिनेश महर्जनले ७४ केजी…
काठमाडौं : सेल्टर आश्रय नेपालको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा भदौं २१ देखि २३ गतेसम्म सडक बालबालिकाको लिग फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका १५ वटा संस्थाका १४ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिईन्। लिगकम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा सहभागी टिमलाई चार…
काठमाडौं : एन्फा फुटसल कमिटीको भोलीदेखि आयोजना हुने राष्ट्रिय फुटसल लिगको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ। १६ टिमको सहभागिता रहने लिगका खेलहरु स्तुपा फुटसल बौद्ध र चौउर रक्रिएसन सेन्टरमा आयोजना हुनेछ। नेपालले पहिलो पटक भाग लिन लागेको एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्सका लागि खेलाडी छनोट गर्न उक्त लिग आयोजना गर्न लागिएको हो। लिगमा खुमलटार युवा क्लब, बीजी ब्रदर्स, किक…
सोलुखुम्बु: सोलुखुम्बुमा पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भएपनि विविध कारणले ढिलाइ भएको र यस आवमा स्वास्थ्य बिमा सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा. मिङमार ग्याल्जेन शेर्पाले जानकारी दिए। प्रमुख डा. शेर्पाका अनुसार स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्न सोमबार जिल्लाका ५२ वटै वडाका लागि सहयोगी…
विराटनगर: पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भद्रगोल संगठनका कारण स्थानीय तह निर्वाचनमा अपेक्षित जित हासिल गर्न नसकेको बताएका छन्। प्रदेश नम्बर १ को कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले संगठन सुधारका लागि अब माथिल्लो तहबाटै शुद्धीकरण अभियान सुरु गरेको पनि बताएका छन्। प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भने ‘हामीले विचार, राजनीति र नेतृत्वमा त जित्यौं। तर,…
बनियानी: नेकपा एमालेका दुई जनवर्गीय संगठनले बाढीपीडितका लागि दुई लाख दुई हजार १११ रुपैयाँ हस्तान्तरण गरेका छन्। बाढीपीडितका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज र जनसांस्कृतिक महासंघले उक्त रकम उपलब्ध गराएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए। एमाले, झापामार्फत राहत वितरणका लागि नगद हस्तान्तरण गरिएको जनसांस्कृतिक महासंघका महासचिव प्रेमनाथ अधिकारीले बताए। एमाले केन्द्रीय कमिटीले दुई संगठनलाई झापामा राहत वितरणका लागि…
नेपालगञ्ज : अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा (छावा) मस्कट रहने निर्णय गरेको छ। युवा तथा खेलकूदमन्त्री राजेन्द्रकुमार केसीले सोमबार नेपालगन्जमा आठौँको मस्कट छावा हुने घोषणा गरे। मन्त्री केसीको प्रमुख आतिथ्यमा बसेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयअन्तर्गत सर्वपक्षीय बैठकमा प्रतियोगिता सञ्चालनका लागि ३५ करोड र भौतिक पूर्वाधार पुनः निर्माणका लागि ७० करोड खर्च…
वाइल्ड कार्डबाट युएस ओपनमा प्रवेश पाएकी रसियन मारिया सारापोभाले पहिलो खेलमै विश्व नम्वर दुई खेलाडीलाई पराजित गर्दै ड्रामाटिक कमब्याक गरेकी छिन्। अमेरिकाको न्यूयोर्कमा २४ हजार दर्शक अगाडी भएको खेलमा सारापोभाले जर्मनीकी सिमोना हालेपलाई ६-४, ४-६,,६-३ ले पराजित गरेकी हुन्। ३० वर्षीय सारापोभाले १५ महिनाको प्रतिवन्धपछि पहिलो पटक ग्राण्ड्सलाम टेनिस खलिरहेकी छिन्। २००६ को युएस ओपन च्याम्पियन सारापोभाले यस प्रतियोगिताको मुख्य…
जर्मन क्लब बोरुसिया डर्टमण्डबाट विश्वकै दोस्रो महँगो खेलाडीको रुपमा बार्सिलोना पुगेका ओसमान डेम्बेलेले मेसीसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। स्पानिस जायन्ट बार्सिलोनाले फ्रान्सेली युवा फरवार्ड डेम्बेलेलाई नेमारको स्थानमा सोमबार ९६.८ मिलियन पाउण्ड (१०५ मिलियन युरो) मा अनुबन्धन गरेको छ। यो रकम १३५.५ मिलियन पाउण्ड (१५० मिलियन युरो) सम्म बढ्न सक्ने बार्सिलोनाले जनाएको छ। 'मेसीसँगै खेल्न पाउनु सम्मान हो। उनी फुटबलको इतिहासमै उत्कृष्ट…
फ्रान्सेली युवा फरवार्ड ओसमान डेम्बेले पउल पोग्वालाई पछि पार्दै विश्वकै दोस्रो महँगा खेलाडी बनेका छन्। एक महिनाअघि मात्र बार्सिलोनाबाट विश्व कीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी पुगेका ब्राजिलियन फरवार्ड नेमार विश्वकै महँगा खेलाडी बनेका थिए। नेमार र डेम्बेलेलको महँगो ट्रान्फरपछि विश्वका महँगा खेलाडीको सूचीमा पनि फेरबदल भएको छ। एक महिना अगाडि मात्र विश्वका महँगा खेलाडी रहेका फ्रान्सकै पउल पोग्वा तेस्रो स्थानमा झरिसकेका छन्। विश्वका…
काठमाडौं: फिल्म 'टिनएज'को फस्टलुक आउट भएको छ। फिल्म युनिटले कार्यक्रम आयोजना गरी दुई पोस्टर, ट्रेलर तथा पहिलो गीत सार्वजनिक गरेको हो। सुचना तथा सञ्चा राज्य मन्त्रि तोप्त बहादुर विष्टको प्रमुख आतिथ्यमा फिल्मको प्रचारप्रसार सामग्री सार्वजनिक भयो। टिनएज हेलेन पाख्रिन फिल्मस् प्रोडक्शनको पाचौं प्रस्तती हो। फिल्मलाई दुई दशकदेखि सक्रिय नृत्य निर्देशक दिनेश पाख्रिनले निर्देशन गरेका हुन्। स्वर्गिय बसन्त जंग रायमाझिको कथामा…
कपिल शर्माको सो का लागि पुगेको अजय देवगानको वादशाहो टिम सेटमा पुगेर फर्केको छ। गत जुलाइ यता सिंगल सट फ्रेमको सेटबाट फर्केको यो सातौ समूह हो। दुई वटा सुटिङ क्यान्सिल हुनुमा कपिल शर्माको स्वास्थ्य कारण रह्यो। पटकपटक सो सुटिङ रोकिनु र कलाकार फर्किनुलाई सोनी टेलिभिजनले कडा रुपमा लिएको छ र कपिल शर्मालाई चेतावनी दिएको छ। बलिउड लाइफलाई उदृत गर्दै हिन्दुस्तानटाइम्सले…
बीबीसीः उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा व्यालेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ। जापानको उत्तरी हकाइदो टापुको करिब तीन हजार किलोमिटरसम्म क्षेप्यास्त्र पुगेको बताइएको छ। उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो। जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो…
पहिलो पटक हिरोको पारिश्रमिकभन्दा बढी हिरोइनको हुने भएपपछि भारतीय सिनेमामा नयाँ इतिहास बन्ने निश्चित भएको छ। परम्परा भत्काउँदै दीपिका पादुकोणले फिल्म पद्मावतीमा हिरोको भन्दा बढी पारिश्रमिक लिने भएकी हुन्। सञ्जय लिला भन्सालीको ऐतिहासिक फिल्म पद्मावतीले दीपिकालाई दिने पारिश्रमिक भारतीय फिल्म इतिहासमा नै पहिलो घटना हुँदैछ। हरेकजसो बलिउड फिल्ममा हिरोको आम्दानी हिरोइनको भन्दा धेरै अन्तरमा बढी हुने गरेको छ। दीपिकाले यस…
काठमाडौंः प्राध्यापक डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। हिजोदेखि अत्याधिक पेट दुखेपछि उनलाई अस्पताल भर्ना गरिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा केसीको उपचार भइरहेको छ । केसीलाई सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन्। खाना नखाएर शरीर कमजोर भएकाले बिरामी भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। डा. केसी अस्वस्थ हुँदाहुँदै गत गतसाता बाढीपीडितको उपचारका लागि…
काठमाडौं: लक्ष्मी पूजाको अवसर पारेर कार्तिक २ गतेबाट प्रदर्शनमा ल्याउन लागेको फिल्म 'ऐश्वर्य'को रिलिज टार्गेट पछि ढकेलिएको छ। फिल्म अब कार्तिक ९ गते प्रदर्शनमा आउने भएको हो। फिल्म युनिटले छठको बिदालाई रिलिज टार्गेट गरेको हो। फिल्म सार्वजनिक पछाडी धकेलिएको बारे फिल्मका निर्माता एवं अभिनेता रहेका रमेश उप्रेतीले पुष्टि गरेका हुन्। भने,'फिल्मका बिक्रेता र निर्माण युनिटसँगको सल्लाहमा फिल्म रिलिज एक साता…