काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण धर्मावलम्बीलार्इ सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्। आज एक शुभकामना सन्देश जारी गर्दै उनले धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने यस्ता पर्वले सांस्कृतिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्न योगदान पुर्याएको उल्लेख गरेकी छन्। सन्देशमा भनिएको छ, “भाषा, धर्म, कला, परम्परा…
उर्लाबारी: मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट खसेर रुखमा ठोक्किएको थियो। दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत्यु भएको इप्रका बेलबारीका प्रहरी निरीक्षक…
पाल्पा: रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ। हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन्। खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासी धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पुर्याए पनि उनको बाटैमा मृत्यु भएको थियो। कृष्णकमल चौधरीले कुटोले हिर्काएर उनको हत्या गरेको बुझिएको छ। पाल्पाका प्रहरी उपरीक्षक डिल्लीरमण…
चितवन: शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेक छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ। ती ठाउँमा राति १२ः३० बजे पहिरो खसेको हो। पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर आएर बाटो पन्छाउने काम सुरु गरेको थापाले बताए। मुग्लिनबाट फिस्लिङ…
रियल मड्रिडका खेलाडी इस्कोले दुई गोल गरेपछि विश्वकपको युरोपेली छनोटमा स्पेनले इटली विरुद्ध शानदर जित हासिल गरेको छ। गएराती भएको समूह जी को खेलमा स्पेनले इटलीलाई ३-० ले हरायो। यसपछि विश्वकपक छनोटमा इटलीको ५६ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ। सन् २००६ यता इटलीले यसअघि छनोटमा कुनै खेल गुमाएको थिएन। स्पेनका लागि इस्कोले पहिलो हाफमै दुई गोल गरे भने वैकल्पिक…
काठमाडौं: नेकपा एमालेले प्रदेश नम्बर २ मा हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनका लागि महानगर र उपमहानगरका उम्मेद्वार चयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकले उम्मेद्वार चयन गरेको हो। अन्य स्थानका उम्मेद्वार चयनका लागि एमाले स्थायी समितिको बैठक आज अपरान्ह ४ बजे पार्टी अध्यक्षको निवास बालकोटमा बस्ने भएको पार्टी कार्यालयले जानकारी…
मेक्सिको अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ। गएराती भएको कोनकाकाफ क्षेत्रको अन्तिम चरण छनोट खेलमा पनामालाई १-० ले पराजित गर्दै मेक्सिकोले ३ खेल अघि नै विश्वकप यात्रा तय गरेको हो। मेक्सिकोलाई जित दिलाउन हिर्भिङ लोजानोले निर्णायक गोल गरेका थिए। ६ राष्ट्र सम्मिलित अन्तिम चरणको छनोटमा ७ खेल खेल्दा मेक्सिको १७ अंकका साथ शीर्षस्थानमा छ। यस क्षेत्रबाट ३ टिम विश्वकपमा सिधै…
काठमाडौं : प्रहरीले बनस्थलीबाट ठुलो मात्रामा प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ। विषेश सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुको प्रहरी टोलीले ६८ लाख २० हजार भारतीय नोट बरामद गरेको हो। पक्राउ पर्नेमा बाँके कोहलपुरकी ४१ वर्षीय कृष्ण कुमारी शर्मा र गोरखाका २९ वर्षीय अर्जुन भण्डारी रहेका छन्। भारत सरकारले प्रतिबन्द लगाएको हजार र ५ सयका ६८ लाख २० हजार पुराना नोट सहित २ जना…
काठमाडौं: फिल्म छड्केमा विन्दु माझी, पशुपतीप्रसादमा भष्मे डन, फिल्म जात्रामा फणिन्द्रको रुपमा र कालो पोथीमा जड्याहाको चरित्र निभाएर दर्शक र फिल्मकर्मी माँझ भर्सट्यालिटीको छाप छोड्न सफल अभिनेता हुन् विपिन कार्की। मोरङबाट काठमाडौं पढ्न आएका कार्कीको रङ्गमञ्च र फिल्मी पर्दाको अभिनय यात्राबारे विभिन्न अन्तरवार्ताहरुमार्फत जानकारी पाइयो। तर उनीसँग जोडिएको एउटा रोचक 'बाँदर प्रकरण' छ। जसलाई लेखक कुमार नगरकोटीले आफ्नो संस्मरात्मक कृती…
काठमाडौंः आजदेखि धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा सुरु भएको छ। काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो। लिंगोलाई स्थानीय भाषामा यम्बोःद्यो यम्बोःद्योलाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तको प्रतीकका रुपमा लिइन्छ। धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बसी पूजा गर्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाए।…
बलिउड अभिनेता अनिल कपूरकी छोरी रेहा कपूर आफ्नो नयाँ प्रोजेक्ट छायांकनका लागि फ्लोरमा उत्रिएकी छिन्। फिल्म 'विरे दि वेडिङ' निर्माण घोषणा भएको झण्डै डेढ वर्षपछि छायांकन हुने भएको हो। फिल्म एक वर्षअघि नै सुटिङ हुने भनिए पनि मुख्य अभिनय रहेको करिना कपूरको गर्भावस्थाका कारण प्रोडक्शन अघि बढेको थिएन। फिल्ममा करिना कपूरसँगै सोनाम कपूरको पनि मुख्य अभिनय रहनेछ। फिल्मको लागि सेटसमेत…
चितवनः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई महिनापछि एमालेले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्। चितवनको भरतपुरमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रदेश नम्बर दुईमा पनि एमाले पहिलो पार्टी बन्ने र त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने दाबी गरे। उनले संसदबाट चुनिएका प्रधानमन्त्रीले भारतमा गएर संसदको निर्णय फेरि सच्याउँछु भन्नु हास्यास्पद भएको टिप्पणी गरे। ओलीले दुई दिन अघिको…
काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीचको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तरमा प्रतिबिम्बित हुनुपर्ने बताएका छन्। नेपाल भारत महिला मैत्री समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–भारतका जनता–जनता बीच रही आएको सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताए। सरकार–सरकार बीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ, तर जनस्तरको सम्बन्ध सधै महत्वपूर्ण हुन्छ, परराष्ट्रमन्त्री महराले भने, ‘मैत्री समाजले जनस्तरको सम्बन्धलाई…
काठमाडौं : पल्सर स्पोर्ट्स अवार्ड-२०७३ का लागि विभिन्न ४ विधाका उत्कृष्ट खेलाडीहरुको मनोनयन घोषणा भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार राजधानीमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक चार विधाको मनोनयन सार्वजनिक गरेको हो। मनोनयनमा फुटबलबाट सबैभन्दा धेरै खेलाडी/प्रशिक्षक छन्। फुटबलबाट तीन खेलाडी र दुई प्रशिक्षक मनोनयमा छन्। त्यसपछि एथ्लेटिक्सबाट ४ जना मनोनयनमा छन्। एथ्लेटिक्स तीन…
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा पहिलो पटक उत्कृष्ट हुने प्रशिक्षकले मोटरबाइक पुरस्कार पाउने भएका छन्। यसअघिका संस्करणमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस अवार्डका विजेताले मात्र मोटरबाइक पाउँथे। अब थप एक विधाका विजेताले पनि बाइक पाउने भएका छन् र त्यो प्रशिक्षक विधा रहेको छ। गत संस्करणसम्म तीन विधाका विजेताले मात्र मोटरबाइक…
काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीचको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तरमा प्रतिबिम्बित हुनुपर्ने बताएका छन्। नेपाल भारत महिला मैत्री समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–भारतका जनता–जनता बीच रही आएको सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताए। सरकार–सरकार बीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ, तर जनस्तरको सम्बन्ध सधै महत्वपूर्ण हुन्छ, परराष्ट्रमन्त्री महराले भने, ‘मैत्री समाजले जनस्तरको सम्बन्धलाई सधै…
काठमाडौं : प्रहरीले बनस्थलीबाट ठुलो मात्रामा प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ। विषेश सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुको प्रहरी टोलीले ६८ लाख २० हजार भारतीय नोट बरामद गरेको हो। पक्राउ पर्नेमा बाँके कोहलपुरकी ४१ वर्षीय कृष्ण कुमारी शर्मा र गोरखाका २९ वर्षीय अर्जुन भण्डारी रहेका छन्। भारत सरकारले प्रतिबन्द लगाएको हजार र ५ सयका ६८ लाख २० हजार पुराना नोट सहित २ जना…
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरे पल्सर स्पोर्ट्स अवार्ड-२०७३ को मनोनयनमा फुटबल हावी भएको छ। आइतबार सार्वनजिनक गरिएको ४ विधामध्ये फुटबलबाट सर्वाधिक ५ जना वर्षको उत्कृष्ट खेलाडी/प्रशिक्षकको मनोनयनमा परेका छन्। जसमध्ये वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवामा एक-एक खेलाडी छन्, भने प्रशिक्षकमा दुई जना छन्। यस्तै फुटबलपछि एथ्लेटिक्सबाट ४ जना मनोनयनमा पर्न सफल भएका छन्। जसमा…
काठमाडौं : राजधानीमा भइरहेको राष्ट्रिय फुटसल लिगमा बिजी ब्रदर्सले पहिलो अंक जोडेको छ। आइतबार चउर रिक्रिएसनल सेन्टरमा भएको खेलमा ब्रदर्सले किकअफ फुटसलसँग ५-५ को बराबरी खेल्दै अंक जोडेको हो। चउर रिक्रिएसनलमै भएको अन्य खेलमा खालीबारी फुटसलले बिजी फुटसललाई १-० ले, धनवन्तरी फुटसलले हरिसिद्धि फुटसललाई ५-२ ले तथा खुमलटार युवा क्लबले स्वयम्भू रिक्रिएसनल सेन्टरलाई ५-३ ले हरायो। यस्तै स्तुपा फुटसलमा भएकव…
काठमाडौं: फिल्म 'मेला' युनिटले रिजिट टार्गेट तय गरेको छ। फिल्म आउँदो कार्तिक २४ गते सार्वजनिक हुने भएको हो। सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्य बिच फिल्म युनिटले रिलिज मिति साथै एक गीतको भ्युडियो समेत सार्वजनिक गर्यो। अशिष्मा नकर्मी, आमेश भण्डारी र सलोन बस्नेत र निरज श्रेष्ठको मुख्य अभिनय रहेको फिल्मको रिलिज टार्गेटसँगै सार्वजनिक गीतको भिडियोमा पबित्रा आचार्य…