PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

  • एएफसी एसियन कप छनाेट : नेपाल पराजित

    एएफसी एसियन कप छनाेट : नेपाल पराजित

    काठमाडौं : एएफसी एसियन कप २०१९ को छनोटअन्तर्गत नेपाल र ताजिकिस्तानबीचको खेलमा नेपाल २-१ ले पराजित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा ताजिकिस्तानले पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। ताजिकिस्तानले ५ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । नेपालको तर्फबाट विमल घर्तीमगरले ६१ औँ मिनेटमा एक गोल फर्काए। अन्ततः नेपाल २-१ ले पराजित हुनपुग्यो।   

    विस्तृतमा पढ्नुस्

  • उत्साहपूर्वक उम्मेद्वारी दर्ता गर्न आयोगको आह्वान : आचारसंहिता उल्लंघन गरे उम्मेद्वारी रद्द

    उत्साहपूर्वक उम्मेद्वारी दर्ता गर्न आयोगको आह्वान : आचारसंहिता उल्लंघन गरे उम्मेद्वारी रद्द

    काठमाडौं :  निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा असोज दुईको स्थानीय तह निर्वाचनका लागि भोलि हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन दलहरुलाई आह्वान गरेको छ। प्रदेश नम्बर दुईको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारीमा आयोगले आज पत्रकार सम्मेलन गरी दलहरुलाई उम्मेद्वारी मनोनयनमा सहभागी हुन आह्वान गरेको हो।  ‘प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचनमा भाग लिन उत्साहपूर्वक उम्मेद्वारी…

    विस्तृतमा पढ्नुस्

  • ‘छोरो’ गीतमा परदेशीको कथामा

     ‘छोरो’ गीतमा परदेशीको कथामा

    काठमाडौं: लोक गीत ‘छोरो’को अडियो तथा म्युजिक भिडियो सार्वजनिक भएको छ। कर्ण रसाइलीको स्वर रहेको उक्त गीतमा गायक बिरही कार्कीको शब्द तथा लय रहेको छ। गीतको भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन्। कालाकार तथा निर्देशक मोहन निरौला, बिद्या कार्की, लिला गिरी, मोहन सिंङ जिपी, विशाल कार्की लगायतको फिचरिङ रहेको छ। भिडियोमा परदेशिएको  शिक्षित छोरो विदेशिएको र उसकै यादमा रहेका आमाबुवाको…

    विस्तृतमा पढ्नुस्

  • थोत्रा बाइक टेकु लैजानुस् र २५ हजार छुट पाउनुस्

    थोत्रा बाइक टेकु लैजानुस् र २५ हजार छुट पाउनुस्

    वसन्तराज उप्रेती काठमाडौं  : तपार्इसँग कुनै पूरानो बाइक छ? गुडाउन नमिल्ने बाइक घरमा थन्क्याएर राख्नुभएको छ भने तपार्इको भाग्य खुल्यो। शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले कुनैपनि थोत्रा बाइकलार्इ २५ हजार रुपैयाँ मूल्यांकन गर्छ। त्यो मूल्यांकनका आधारमा टिभिएसका कुनैपनि बाइक खरीद गर्न सकिन्छ। जगदम्बा मोटर्सले मेगा एक्सचेन्ज मेलाअन्तर्गत यो अफर ल्याएको हो। थोत्रा बाइकको बिलबुक भएकाले मात्रै २५ हजार रुपैयाँ मूल्यांकन पाउनेछन्। कम्पनीका…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा २१ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

    पर्सामा २१ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

    वीरगञ्जः प्रहरीले पर्साको बोकहवाबाट २१ किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारका साहेब गिरी छन्। देउरियाबाट गाँजा खरिद गरी भारत लैजाँदै गरेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।  

    विस्तृतमा पढ्नुस्

  • नेपाल कम्युनिष्ट पार्टीद्वारा चितवनमा पूर्वमन्त्री पाण्डेको जग्गा कब्जाको दाबी

    नेपाल कम्युनिष्ट पार्टीद्वारा चितवनमा पूर्वमन्त्री पाण्डेको जग्गा कब्जाको दाबी

    चितवनः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का नेता एवं पूर्व भूमि सुधार मन्त्री विक्रम पाण्डेको जग्गा कब्जा गरेको दाबी गर्दै पार्टीको झण्डा गाडेको छ।  नेपाल कम्युनिष्ट पार्टी चितवन रत्ननगर नगर समितिले पाण्डेका रत्ननगर–९, टिकौलीस्थित सिंचाई छेउमा रहेको तीन बिघा जग्गामा आज पार्टीको झण्डा र व्यानर टाँगेर कब्जा गरेको घोषणा गरेको हो। उसले विगतमा कम्युनिष्ट पार्टीको कब्जामा रहेको…

    विस्तृतमा पढ्नुस्

  • एनआरएनए यूकेका पूर्व अध्यक्ष क्षेत्री उत्रिए पत्रकारविरुद्ध

    एनआरएनए यूकेका पूर्व अध्यक्ष क्षेत्री उत्रिए पत्रकारविरुद्ध

    लन्डन : एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले लन्डनस्थित नेपाली पत्रकारमाथि अमर्यादित व्यवहार देखाएका छन्।   ९ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचनको बुथ निर्वाचन समितिको अधिकार बाहिर गएर सार्ने षड्यन्त्र असफल भएको समाचार लेखेपछि स्थानीय वीनेपालीडटकम आवद्ध पत्रकारहरुमाथि सामाजिक सञ्जालबाटै गालीगलौजमा उनी उत्रेका हुन्।   वीनेपालीडटकममा नेपालको मुलधारमा काम गर्ने पत्रकारहरु आवद्ध छन्। एकसय पाउण्ड घुस लिएर अर्काको चरित्र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि आयोगले माग्यो १० अर्ब २७ करोड

    प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि आयोगले माग्यो १० अर्ब २७ करोड

    काठमाडौं : निर्वाचन आयोगले आगामी दुई तहको निर्वाचन पूरा गर्नका लागि सरकारसँग १० अर्ब २७ करोड रुपैयाँ माग गरेको छ। निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनावका लागि आवश्यक रकम निकासा गर्नका लागि सरकारसँग माग गरेको जानकारी दिए। 'हामीले १० अर्ब २७ करोड रुपैयाँ बजेट माग गरेका छौं। सरकारले अहिलेसम्म निर्णय भने गरिसकेको छैन,' उनले पत्रकारहरुसँग भने।…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो मिस्टर काठमाडौं यसै साता

    दोस्रो मिस्टर काठमाडौं यसै साता

    काठमाडौं : काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। जमलस्थित राष्ट्रिय नाचघरमा दुईदिनसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धामा हुने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। पहिलो दिन प्रि जजिङ राउन्ड हुनेछ। हरेक तौलसमूहमा शीर्ष ५ स्थानमा रहने खेलाडी फाइनल चरणमा पुग्नेछन्। हरेक स्पर्धामा…

    विस्तृतमा पढ्नुस्

  • साबा यू–१६ पुरुष बास्केटबल : भारत र बंगलादेशको सहज जित

    साबा यू–१६ पुरुष बास्केटबल : भारत र बंगलादेशको सहज जित

    काठमाडौं : भारत र बंगलादेशले साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन्। दुवै टोलीले आ–आफ्नो प्रतिद्वन्द्वीमाथि सहज जित निकाले। प्रतियोगिताको औपचारिक उद्घाटनको अघिल्लो दिन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा भारतले माल्दिभ्सलाई १५२–१७ को विशाल अन्तरले पराजित गर्‍यो। बलियो मानिएको भारतको जितमा प्रतियोगिताकै अग्ला खेलाडी (६ फिट १० इन्च) प्रिन्सपाल सिंहले २६ अंक योगदान गरे। भारतले…

    विस्तृतमा पढ्नुस्

  • राजपाले फाइनल गर्‍यो उम्मेदवारको लिस्ट, 'टिकेट नपाएकालाई बाँकी चुनावमा दिने'

    राजपाले फाइनल गर्‍यो उम्मेदवारको लिस्ट, 'टिकेट नपाएकालाई बाँकी चुनावमा दिने'

    काठमाडौं : चुनाव बहिस्कार गर्दै आएको राष्ट्रिय जनता पार्टीले तेस्रो चरणमा असोज २ गते हुन लागेको निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली टुंगो लगाएको छ। ६ वटा पार्टीहरुको एकिकरणबाट बनेको राजपा नेपाल पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेको हो। स्थानीय तहको निर्वाचनमा सबै आकांक्षीलाई उम्मेद्वार बनाउन नसकेको जनउँदै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भनेका छन्, 'साथीहरुलाई उम्मेदवार बनाउन नसकेका त्यस्ता नेता…

    विस्तृतमा पढ्नुस्

  • ३१ स्थानीय तहमा माओवादी केन्द्रले टुंगो लगायो उम्मेदवार 

    ३१ स्थानीय तहमा माओवादी केन्द्रले टुंगो लगायो उम्मेदवार 

    काठमाडौँ : नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार तय गरेको छ।  माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि ३१ स्थानका लागि उम्मेदवारको नाम तय गरेको छ । कतिपय उम्मेदवार प्रदेशले टुङ्गाए पनि केन्द्रीय कार्यालयमा नाम प्राप्त नभएको माओवादीले जनाएको छ ।  केन्द्रले अहिलेसम्म टुंग्याइएको उम्मेदवारको नामावली यसप्रकार छ: क्र.सं. स्थानीय तह उम्मेवारको नाम पद  १. वीरगञ्ज महानगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एसियन कप छनोट क्रिकेट : नेपालको पहिलो खेल थाइल्याण्डसँग

    यू-१९ एसियन कप छनोट क्रिकेट : नेपालको पहिलो खेल थाइल्याण्डसँग

    काठमाडौं : यही सेप्टेम्वर ८ (आगामी मंगलबार) देखि मलेसियामा शुरु हुने एसीसी यू-१९ कप इस्टर्न रिजन( एसियन कप छनोट) को पहिलो खेल नेपालले थाइल्याण्डसँग खेल्ने भएकव छ। एसीसीद्वारा जारि खेल तालिका अनुसार नेपालले सेप्टेम्वर ११ मा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ। यस्तै दोस्रो खेलमा सेप्टेम्वर १३ मा भुटान तथा तेस्रो खेल सेप्टेम्वर १४ मा सिंगापुरसँग खेल्नेछ। एसियाका नन टेष्ट प्लेइङ नेशनका…

    विस्तृतमा पढ्नुस्

  • किरण र नङसल उत्कृष्ट खेलाडी, कान्छीमायालाई पिपुल्स च्वाइस अवार्ड

    किरण र नङसल उत्कृष्ट खेलाडी, कान्छीमायालाई पिपुल्स च्वाइस अवार्ड

    काठमाडौं : फुटबलर किरण कुमार लिम्बु र ब्याड्मिन्टनकी नङसल तामाङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको १४औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा किरण पुरुष तथा नङसल महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन्। पुरुषतर्फ किरणसँगै क्रिकेटका शरद भेषावकर, भलिबलका मान बहादुर श्रेष्ठ, ब्याड्मिन्टनका रत्नजित तामाङ र एथ्लेटक्सका सोमबहादुर कुमाल मनोनयनमा परेका थिए। यस्तै महिलामा नङसलसँगै…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सीमा ट्राफिकको छड्के, मिटरमा जान नमान्ने ३८ लाई कारबाही

    ट्याक्सीमा ट्राफिकको छड्के, मिटरमा जान नमान्ने ३८ लाई कारबाही

    काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ। महाशाखाबाट सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पुर्‍याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने साथै अनेक बहाना बनाइ यात्रुलाई सेवा दिन नमान्ने ट्याक्सीलाई कारबाही गरेको हो। महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुलाई बाटोमा अलपत्र बनाएर अनेक बहाना बनाएर सेवा दिन नमानेका ट्याक्सीलाई कारबाहीको दायरामा ल्याएको…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टचारीले चुनाव लड्न नपाउने गरी प्रतिनिधि सभा विधेयक पारित, 'नो भोट'को व्यवस्था हट्यो

    भ्रष्टचारीले चुनाव लड्न नपाउने गरी प्रतिनिधि सभा विधेयक पारित, 'नो भोट'को व्यवस्था हट्यो

    काठमाडौं:  संसदको राज्य व्यवस्था समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचन विधेयक पारित गरेको छ। पारित विधयेकको प्रतिवेदन आजै संसदमा पेस हुँदै छ। संशोधनकर्ता सदस्यले सबै संशोधन फिर्ता लिएपछि विधेयक सर्वसम्मत पारित भएको हो। सरकारले प्रस्ताव गरेको ‘नो भोट’को व्यवस्था पनि फिर्ता भएको छ। समिति सदस्य आनन्दप्रसाद ढुंगानाले गृहमन्त्री जनार्दन शर्माले विधेयक पारित नगरे निर्वाचनमा नै असर पर्ने भन्दै संशोधन फिर्ता लिन आग्रह…

    विस्तृतमा पढ्नुस्

  • '८८ किलो सुन तस्करीमा चिनियाँ नागरिक संलग्न'

    '८८ किलो सुन तस्करीमा चिनियाँ नागरिक संलग्न'

    काठमाडौं: रसुवा केरुङ नाका हुँदै काठमाडौं भित्र्याएको ८८ किलो सुन तस्करीमा चिनियाँ नागरिक समेत संलग्न भएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।  सुन तस्करीमा संलग्न तथा घटनाबारे जानकारी दिन प्रहरीको अपराध अनुसन्धान महाशाखाले गरेको पत्रकार सम्मेलनमा प्रहरीले तस्करीमा चिनियाँ नागरिक पनि संलग्न रहेको बताएको हो।  बरामद गरेको सुन ४३ करोड रुपैयाँ बराबरको हो।  सवारी चालक रहेका मनोज अधिकारी भने मकवानपुर गढी…

    विस्तृतमा पढ्नुस्

  • अभिनेता राजवल्लव कोईरालाकाे 'इन्गेजमेन्ट'

    अभिनेता राजवल्लव कोईरालाकाे 'इन्गेजमेन्ट'

    काठमाडौं: नेपाली फिल्मकाे अभिनेता राजवल्लभ कोईरालाको इन्गेजमेन्ट भएको छ। आइतबार अमेरिकाको भर्जिनियामा उनको इन्गेजमेन्ट समारोह सम्पन्न भएको हो। पैतिस वर्षीय अभिनेता कोइरालाले झापाकी प्रतिमा बिमलीसँग इन्गेजमेन्ट गरेका हुन्। प्रतिमा र राजवल्लव दुबै लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। प्रतिमा बायो मेडिकल इन्जिनियर रहेको नियो स्टफ्सले जनाएको छ। दुबैको पारिवारिक सदस्य र साथीहरुको उपस्थिति बीच उनीहरुको इन्गेजमेन्ट भएको हो। उनीहरुको आउँदो…

    विस्तृतमा पढ्नुस्

  • ज्योतिप्रकाशको चित्रकला प्रदर्शनी जसमा प्रयोग भएको छ एउटामात्र रङ्ग

    ज्योतिप्रकाशको चित्रकला प्रदर्शनी जसमा प्रयोग भएको छ एउटामात्र रङ्ग

    काठमाडौं: कलाकार ज्योतिप्रकाश विश्वकर्माको चित्रकला प्रदर्शनी सुरु भएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका ज्योतिप्रकाशले यो साताबाट ७औँ एकल चित्रकला प्रदर्शनी सुरु गरेका हुन्। राजधानीको नेपाल आर्ट काउन्सिलमा उनको ‘आमा' शीर्षकको प्रदर्शनी सुरु भएको हो। ज्योती प्रकाशले आफ्नो चित्रकलामा नयाँ प्रयोगका साथ आफू उत्रिएको बताए। भने,‘मेरो देश नै मेरी आमा हुन्। यो शब्दले देशको अवस्थालाई प्रतिनिधित्व गर्छ। देशमा भएका हजारौँ…

    विस्तृतमा पढ्नुस्

  • बेल्जियम विश्वकपमा छनोट

    बेल्जियम विश्वकपमा छनोट

    युरोपियन राष्ट्र बेल्जियम अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनोट भएकाे छ। युरोपेली छनोटअन्तर्गत गएराती भएको समूह एच को खेलमा ग्रीसलाई २-१ ले पराजित गर्दै बेल्जियम विश्वकपका लागि छनोट हुने रसियापछि दोस्रो युरोपेली राष्ट्र बनेको हो। आयोजकको हैसियतमा रसियाले यसअघि नै विश्वकपका स्थान बनाइसकेको छ। जितपछि २ खेल बाँकी रहँदा बेल्जियमको ८ खेलबाट २१ अंक भएको छ। दोस्रो स्थानमा रहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell