PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

  • नेपाली कम्पनीले बनाएको 'कलब्रेक' १० करोड पटक डाउनलोड

    नेपाली कम्पनीले बनाएको 'कलब्रेक' १० करोड पटक डाउनलोड

    काठमाडौं : नेपाली कम्पनी टेस्लाटेकले निर्माण गरेको अनलाइन गेम ‘कलब्रेक’ १० करोड पटक डाउनलोड भएको छ। सन् २०१४ नोभेम्बर २ मा कम्पनीले कलब्रेक मल्टिप्लेयर ०.०.१ सार्वजनिक गरेको थियो। २०१५ अप्रिल १३ मा टेस्लाटेक ‍औपचारिक सुरुवात भएको थियो।  सन् २०१७ अप्रिल १ मा गुगल प्ले स्टोरमा ५० लाख पटक कलब्रेक मल्टिप्लेयर डाउनलोड भएको कम्पनीले जनाएको छ। त्यसको तीन दिन पछि अप्रिल ४ मा…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूलीमा खस्यो इँटा बोकेको ट्रक

    त्रिशूलीमा खस्यो इँटा बोकेको ट्रक

    काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजे ट्रक त्रिशूलीमा खसेको हो। मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो। ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ। ट्रकलाई…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशका ३९ स्थानीय तहले पेश गरेनन् बजेट विवरण

    मधेश प्रदेशका ३९ स्थानीय तहले पेश गरेनन् बजेट विवरण

    काठमाडौं : आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेश प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो। मन्त्रालयका अनुसार हालमसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, वाग्मतीमा चार, लुम्बिनीमा १०,…

    विस्तृतमा पढ्नुस्

  • न्यूयोर्कमा लेखक सलमान रुश्दीमाथि चक्कु आक्रमण, भेन्टिलेटरमा राखेर उपचार हुँदै

    न्यूयोर्कमा लेखक सलमान रुश्दीमाथि चक्कु आक्रमण, भेन्टिलेटरमा राखेर उपचार हुँदै

    भारतमा जन्मिएका ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दीमाथि आक्रमण भएको छ। अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा सहभागी भइरहँदा उनीमाथि चक्कु प्रहार भएको हो। आक्रमणमा अर्को एक व्यक्ति पनि घाइते भएको बीबीसीले उल्लेख गरेको छ। अहिले रुश्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। रुश्दी हाल बोल्न सकिरहेका छैनन् र उनको आँखामा पनि चोट परेको छ। आक्रमण गरेका व्यक्तिलाई चक्कु प्रहार…

    विस्तृतमा पढ्नुस्

  • विर्तामोडमा एक महिनादेखि उठेन फोहोर, जहाँ ल्यान्डफिल साइट खोज्यो त्यहीँ स्थानीयको विरोध

    विर्तामोडमा एक महिनादेखि उठेन फोहोर, जहाँ ल्यान्डफिल साइट खोज्यो त्यहीँ स्थानीयको विरोध

    काठमाडौं : विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ। झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहरको डुङ्गुर थुप्रिएको छ। सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ। फोहर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको फोहरमैला उठाउन नसकिएको नगरपालिकाले जनाएको छ। फोहरमैला…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकी नदीले बगाउँदा एकजना वृद्ध बेपत्ता

    कालीगण्डकी नदीले बगाउँदा एकजना वृद्ध बेपत्ता

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका-५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्वलाई बगाउँदा बेपत्ता भएका छन्। यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला बैधेश्वर गाउँपालिका-३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। साँझ…

    विस्तृतमा पढ्नुस्

  • महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

    महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

    काठमाडौं : महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका-८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ। किशोरी बेपत्ता…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा रिलिज नहुने भयो ‘परदेशी २’, फागुन ५ गतेका लागि नयाँ मिति तय 

    दशैंमा रिलिज नहुने भयो ‘परदेशी २’, फागुन ५ गतेका लागि नयाँ मिति तय 

    काठमाडौं : नारायण रायमाझी निर्देशित फिल्म 'परदेशी २' को प्रदर्शन मिति सरेको छ। दशैंको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको यो फिल्म अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिए। उनले वितरक, हल संचालक र चलचित्रकर्मीहरुसँगको सल्लाहमा ‘परदेशी २’लाई फागुनमा ल्याउने निर्णय गरिएको बताए। आफूहरुले प्रदर्शन मिति तोकेको समयमा नेपाली र हिन्दी चलचित्रको भीडभाड भएकाले…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    वीरगंजमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    काठमाडौं : श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले वीरगंजमा श्रीमानलाई पक्राउ गरेको छ। पर्साको वीरगंज महानगरपालिका-२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवलाई २३ वर्षीया श्रीमती प्रतिमा कुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको छ। प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ। गत वर्षको वैशाखमा पर्साको…

    विस्तृतमा पढ्नुस्

  • शनिवारको मौसम पूर्वानुमान : वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

    शनिवारको मौसम पूर्वानुमान : वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं : शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज विहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो भने पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार वाग्मती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा आज भारी…

    विस्तृतमा पढ्नुस्

  • डीआर उपाध्यायको ‘हो बाबा हो’ गीतको लिरिकल भिडियो सार्वजनिक

    डीआर उपाध्यायको ‘हो बाबा हो’ गीतको लिरिकल भिडियो सार्वजनिक

    काठमाडौं : विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको ‘हो बाबा हो’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। उपाध्यायको शब्द रहेको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो। गीतमा बाबुल गिरीको स्वर र सङ्गीत रहेको छ। बुवाले आफ्ना सन्तानप्रतिको निभाउने कर्तव्यबोधलाई गीतमा प्रस्तुत गरिएको छ। जस्तो सुकै परिस्थितिमा पनि सन्तानका लागि खडा हुने बुवाको मायालाई समेटिएको छ। आमाका साथै बुवालाई पनि बराबर सम्मान दिनुपर्ने हेतुले…

    विस्तृतमा पढ्नुस्

  • चार जना फोनिजकर्मीलाई आदिवासी जनजाति पुरस्कार, तीन जनालाई अभिनन्दन

    चार जना फोनिजकर्मीलाई आदिवासी जनजाति पुरस्कार, तीन जनालाई अभिनन्दन

    काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले यस वर्षको ‘आदिवासी जनजाति पत्रकारिता पुरस्कार-२०७९' सुनसरीका गोपाल देवाल, काठमाडौंकी अनिता गुरुङ, चितवनका राजु चौधरी र उदयपुरकी अप्सरा समाललाई प्रदान गरेको छ। फोनिजको २३औँ स्थापना दिवसको अवसरमा अनामनगरमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चारै जनालाई नगद २० हजारसहित सम्मान गरेको हो। त्यसैगरी, ‘फोनिज मातृभाषा सम्मान-२०७९’बान्तावा राई भाषामा प्रकाशन भइरहेको बुङ्वाखा मासिकलाई प्रदान…

    विस्तृतमा पढ्नुस्

  • काङ्ग्रेस प्रवक्ता डा महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण, पीडितलाई राहत उपलब्ध गराउन माग

    काङ्ग्रेस प्रवक्ता डा महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण, पीडितलाई राहत उपलब्ध गराउन माग

    काठमाडौं : नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधवार र बिहीवार नुवाकोट क्षेत्र नम्बर १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। यही साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नम्बर १ का कतिपय स्थानमा क्षति पुर्‍याएको छ। नुवाकोटको दुप्चेश्वर-३ राउतबेंसी, तादी-४ सातबिसे र पञ्चकन्या-४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या-२ आप्र र तादी-५ बाहुनबेंसी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भवनअगाडि आत्मदाह गर्न खोज्ने निहारिका प्रहरी नियन्त्रणमा

    राष्ट्रपति भवनअगाडि आत्मदाह गर्न खोज्ने निहारिका प्रहरी नियन्त्रणमा

    काठमाडौं : राष्ट्रपति भवन शिलत निवासअगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतलाई प्रहरीले उद्धार गरेको छ। कुमारी आमा भनेर चिनिने राजपुत शुक्रवार दिउँसो शितल निवासअगाडि आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेकी थिइन्। तर, प्रहरीले समयमा उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको छ। यसअघि बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेपनि आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै पुन…

    विस्तृतमा पढ्नुस्

  • कतारबाट अवैध सुन बोकेर आएका सर्लाहीका युवक समातिए

    कतारबाट अवैध सुन बोकेर आएका सर्लाहीका युवक समातिए

    काठमाडौं : विदेशबाट अबैध रुपमा ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। विमानस्थलको आगमन टनेल गेटबाट करिब ६० ग्राम तौल बराबरको सुनको बेरुवा औठी १ थान र ब्रेसलेट १ थान सहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। सर्लाही लालबन्दी नगरपालिका-६ घर भएका ३३ वर्षीय पदम स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो। कतार एयरवेजको विमानमार्फत दोहाबाट काठमाडौं आएका स्याङ्तानलाई…

    विस्तृतमा पढ्नुस्

  • थपिए ७ सय ८१ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

    थपिए ७ सय ८१ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ सय ७१२ जनामा परीक्षण गर्दा ७ सय ८१ जनामा संक्रमण देखिएको हो। २ हजार २९० पीसीआर परीक्षण गरिएकोमध्ये ४१९ जनामा र २ हजार ४२२ एन्टीजेन परीक्षण गरिएकोमा ३६२ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ५ सय…

    विस्तृतमा पढ्नुस्

  • शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्छ : देउवा

    शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्छ : देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए। विभिन्न पुस्तामा रहेका सीप तथा क्षमता युवालाई हस्तान्तरण गरी नयाँ पुस्तालाई सवलीकरणको खाँचो औँल्याउँदै उनले मुलुकका सबै जाति समुदायलाई…

    विस्तृतमा पढ्नुस्

  • 'लालसिंह चड्डा' र 'रक्षाबन्धन' को कमजोर ओपनिङले चिन्तामा बलिउड

    'लालसिंह चड्डा' र 'रक्षाबन्धन' को कमजोर ओपनिङले चिन्तामा बलिउड

    आमिर खानको ‘लालसिंह चड्डा’ र अक्षरकुमारको ‘रक्षाबन्धन’ ओपनिङमा कमजोर साबित भएको छ। हिजोबाट प्रदर्शनमा आएका यी दुई बलिउड फिल्मले बक्सअफिसमा निराशाजनक व्यापार गरेका छन्। ‘लालसिंह चड्डा’ फिल्म हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो। चारवर्षपछि आमिरले यसैफिल्ममार्फत बाट कमब्याक गरेका हुन्। जसकारण यस फिल्मबाट निकै आशा गरिएको थियो। तर यस फिल्मले अपेक्षाअनुसार व्यापार भने गर्न सकेको छैन। अद्वेत चन्दनको निर्देशित…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षपछि पाटनको कुम्भेश्वरमा लाग्यो जनैपूर्णिमा मेला

    दुई वर्षपछि पाटनको कुम्भेश्वरमा लाग्यो जनैपूर्णिमा मेला

    काठमाडौं : साउन शुक्लपूर्णिमा अर्थात जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वरमा भव्य मेला लागिरहेको छ। कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आरधना गर्न ठूलो सङ्ख्यामा मानिस भित्रिएका हुन्। हिजो राति ११ बजेदेखिनै कुम्भेश्वरमा भक्तजनको भीड लागिरहेको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुरमार खड्गीले बताए। उनले भने, ‘महादेवको दर्शन गर्नाका साथै पूजा तथा हातमा डोरो बाँध्न…

    विस्तृतमा पढ्नुस्

  • सभामुख सापकोटासँग चिनियाँ राजदूत होउ यान्छीको शिष्टाचार भेट

    सभामुख सापकोटासँग चिनियाँ राजदूत होउ यान्छीको शिष्टाचार भेट

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छिन्। सभामुखको सरकारी निवास लैनचौरमा आज बिहान भेटवार्ता भएको हो। भेटमा दुई देशबिचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको बताइएको छ। सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell