PahiloPost

Jun 16, 2025 | २ असार २०८२

  • थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

    थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ८ सय  २९ जनाको परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, सोही अवधिमा ३ सय २ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर संक्रिय संक्रमितको सङ्ख्या ५ हजार ४ सय ३५ रहेको छ। सोही अवधिमा…

    विस्तृतमा पढ्नुस्

  • गैरसांसदको पदावधि सकिएपछि वीरबहादुर बने कर्णालीका उद्योग मन्त्री

    गैरसांसदको पदावधि सकिएपछि वीरबहादुर बने कर्णालीका उद्योग मन्त्री

    काठमाडौं : कर्णाली सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उनलाई शपथ गराएका हुन्। शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद हुन्। शाहीलाई गत बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गरेका थिए। यसअघि विसं २०७८ माघ २३ गते उद्योगमन्त्री बनेका हुम्लाका गैरसांसद…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री बन्नु अघि लेख लेखेर जीवन चलाएका बोरिस जोनसनले डाउनिङ स्ट्रिट छाडेपछि के गर्लान्?

    प्रधानमन्त्री बन्नु अघि लेख लेखेर जीवन चलाएका बोरिस जोनसनले डाउनिङ स्ट्रिट छाडेपछि के गर्लान्?

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अब धेरै समय डाउनिङ स्ट्रिटमा रहने छैनन्। अब उनले के गर्लान्? चर्चा सुरु हुन थालेको छ।  उनी प्रधानमन्त्री हुनु भन्दा तीनदिन अघि मात्र उनको अन्तिम कोलुम डेली टेलिग्राफमा प्रकाशित भएको थियो- ब्रेक्सिट कार्यान्वयनको समयमा अपनाउनुपर्ने सिकाइका विषयमा। उनलाई टेलिग्राफले मासिक १० घण्टा काम गरेको २७५ हजार स्ट्रलिङ पाउन्ड दिँदै आएको थियो। उनी हरेक साता एक लेख…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा उठ्यो काठमाडौंको फोहोरको मुद्दा, बालेनलाई सहकार्यका लागि योगेशको प्रस्ताव

    प्रतिनिधिसभामा उठ्यो काठमाडौंको फोहोरको मुद्दा, बालेनलाई सहकार्यका लागि योगेशको प्रस्ताव

    काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबिचको समन्वय प्रभावकारी नहुँदा फोहोरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरेका थिए। नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौंमा फोहर नउठेको हप्तौं भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको आरोप लगाउँदै काठमाडौंवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताए। उनले…

    विस्तृतमा पढ्नुस्

  • बहिनीसँगको प्रेम सम्बन्धको आशंकामा दाजुभाइले गरे २३ वर्षीय युवकको हत्या, भारत शव पुर्‍याएर ट्रेनमा राखेर नेपाल फर्किए

    बहिनीसँगको प्रेम सम्बन्धको आशंकामा दाजुभाइले गरे २३ वर्षीय युवकको हत्या, भारत शव पुर्‍याएर ट्रेनमा राखेर नेपाल फर्किए

    वीरगंज : बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बाराका २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई नियन्त्रणमा लिएको हो। उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जनाएको छ। साउन २४ गते बिहान राजकुमार ट्युसन…

    विस्तृतमा पढ्नुस्

  • साउन ३१ गते चितवनमा हुँदैछ फिल्म ‘कृष्ण लीला’को फ्री कन्सर्ट

    साउन ३१ गते चितवनमा हुँदैछ फिल्म ‘कृष्ण लीला’को फ्री कन्सर्ट

    काठमाडौं : फिल्म ‘कृष्ण-लीला’ टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ। कृष्णजन्माष्टमीको अवसरमा भदौ ३ गतेबाट रिलिज हुने फिल्मले साउन ३१ गते फ्री कन्सर्ट गर्न लागेको हो। कलाकारसहितको टिमले साउन ३१ अर्थात् मंगलवार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्री कन्सर्ट गर्न लागेको जानकारी निर्देशक दीपक ओलीले दिएका छन्। ओएसीस एजुकेशन (अस्ट्रेलियन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको…

    विस्तृतमा पढ्नुस्

  • ‘झल्को तिम्रै’ बोलको गीतमा मिर्गौला पीडितहरुको वेदना

    ‘झल्को तिम्रै’ बोलको गीतमा मिर्गौला पीडितहरुको वेदना

    काठमाडौं : मिर्गौला पीडितहरुको समस्या समेटिएको ‘झल्को तिम्रै’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार सरोज केसीको शब्द रहेको गीतमा प्रविण भेडवालको स्वर र आशिष अविरलले संगीत भरेका छन्। मिर्गौला पीडीतको सत्यघटनामा आधारित गीतको भिडियोमा लक्ष्मण सुनारको निर्देशन रहेको छ। गीतमा धीरेन्द्र सिनाल र सुरबीना कार्कीको अभिनय देख्न सकिन्छ। धेरै लामो समय लागेर यो गित लेखेकोमा आफूलाई पछुतो लागेको गीतकार सरोज…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं आएका हर्क साम्पाङले देखे जताततै फोहोरको डंगुर, धरानै सफा लाग्यो भन्दै गरे व्यङ्ग्य

    काठमाडौं आएका हर्क साम्पाङले देखे जताततै फोहोरको डंगुर, धरानै सफा लाग्यो भन्दै गरे व्यङ्ग्य

    काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले काठमाडौंको फोहोर व्यवस्थापनको समस्याप्रति टिप्पणी गरेका छन्। काठमाडौं आएका मेयर राईले सडकमा थुपरिएको फोहोर देखेपछि सामाजिक सञ्जालमार्फत यसबारे टिप्पणी गरेका हुन्। उनले काठमाडौंका सडक किनारामा फोहोरको डंगुर देख्दा खाल्डा खुल्डी बाटो भएपनि धरान नै सफा लागेको बताएका छन्। प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देखेर आफूलाई श्रमदान गर्न मन लागेको भन्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • विश्व बैंकबाट १७ अर्ब ७० करोड र जापान सरकारबाट २ अर्ब १३ ऋण स्वीकार गर्ने सरकारको नि‍र्णय

    विश्व बैंकबाट १७ अर्ब ७० करोड र जापान सरकारबाट २ अर्ब १३ ऋण स्वीकार गर्ने सरकारको नि‍र्णय

    काठमाडौं : सरकारले विश्व बैंकबाट प्राप्त हुने १७ अर्ब ७० करोड बराबरको ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ। साउन २६ गतेको मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले ऋण अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको हो। विश्व बैंकबाट हरित उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १०० मिलियन डलर करिब १२ अर्ब ७० करोड रुपैयाँ सहुलियत पूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • कुटपिटबाट गोरखामा एक युवकको मृत्यु, चार जना समातिए

    कुटपिटबाट गोरखामा एक युवकको मृत्यु, चार जना समातिए

    काठमाडौं : कुटपिटबाट एक युवकको मृत्यु भएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गोरखा पालुङटार नगरपालिका-५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धिबहादुर बिकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिकलगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो। उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम

    सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम

    काठमाडौं : साताको पहिलो दिन सुनको मूल्य बढेको छ। तोलामा ५ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिनका तुलनामा तोलामा ७ सय बढ्दा गत शुक्रवार सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनदेखि स्थिर रहेको चाँदीको मूल्य पनि आइतवार तोलामा…

    विस्तृतमा पढ्नुस्

  • मेरो भाइ १० कठ्ठा जमिनमा हलो जोत्छ, एमाले छोरी बुहारी र श्रीमतीको लागि मरिहत्ते गर्दैन : अध्यक्ष ओली

    मेरो भाइ १० कठ्ठा जमिनमा हलो जोत्छ, एमाले छोरी बुहारी र श्रीमतीको लागि मरिहत्ते गर्दैन : अध्यक्ष ओली

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नातावाद कृपावादमा नलागेको व्यक्ति भएको दाबी गरेको छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिमा लोभ गरेर परिवारका सदस्यलाई तान्न नहुने बताएका छन्। आफूले श्रीमती, भाइ र अन्य नाता पर्नेहरूलाई पनि राजनीतिमा नतानेकाले नातावाद कृपावादबाट टाढै रहेको बताएका हुन्। उनले आफ्नो भाइ समेत राजनीतिमा भएपनि कुनै लोभमा नपरेको दाबी गरेका हुन्। अध्यक्ष ओलीले…

    विस्तृतमा पढ्नुस्

  • ‘अबको प्रधानमन्त्री तपाईं हो ?’ जवाफमा रामचन्द्र पौडेलले भने : पार्टीले निर्णय गर्छ

    ‘अबको प्रधानमन्त्री तपाईं हो ?’ जवाफमा रामचन्द्र पौडेलले भने : पार्टीले निर्णय गर्छ

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन्। चितवनले आज आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताएका हुन्। ‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्। यसैले गठबन्धन कर पनि हो डर पनि हो,’ उनले भने। एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने भन्दै पौडेलले अहिलेको आवश्यकता मिलेर,…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल

    गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल

    चितवनः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भने। नेता पौडेलले भने, “ कांग्रेसले गठबन्धन  नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि हो ।” अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • भारतका ‘बिग बुल’ राकेश झुनझुनवालाको निधन, ५ हजार रुपैयाँबाट सुरु गरेका थिए सेयरमा कारोवार

    भारतका ‘बिग बुल’ राकेश झुनझुनवालाको निधन, ५ हजार रुपैयाँबाट सुरु गरेका थिए सेयरमा कारोवार

    भारतकी लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ। उनलाई भारतीय सेयरबजारको ‘बिग बुल’ पनि भन्ने गरिन्छ। आज बिहान उनको मुम्बईस्थित क्यान्डी अस्पतालमा मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। झुनझुनवालाको कारोवारी सफलतालाई भारतमा प्रशंसा गर्ने गरिन्छ। सन् १९८५ मा उनले शेयर बजारमा कारोवार सुरु गरेका थिए। सुरुवातमा उनले सेयर बजारमा ५ हजार भारतीय रुपैयाँ लगानी गरेका थिए। १९८६ मा उनले सो लगानीबाट केही…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा भ्रष्टारचारविरुद्ध कार्टुनिस्टहरुको 'निशाना'

    जनकपुरमा भ्रष्टारचारविरुद्ध कार्टुनिस्टहरुको 'निशाना'

    काठमाडौं : मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ भइरहेको छ। जनकपुरस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहयोगमा भइरहेको प्रदर्शनीमा विभिन्न कार्टुनहरु राखिएका छन्। ‘निशाना’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा विभिन्न कार्टुनिस्टहरुको कार्टुन समावेश गरिएको छ। कार्टुनमार्फत देशमा विधमान भ्रष्टाचारका प्रवृत्तिहरुमाथि व्यंग्य गरिएको छ। प्रदर्शनीको उद्घाटन गर्दै मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • वीरेन्द्रनगरबाट लागुऔषधिसहित तीनजना पक्राउ

    वीरेन्द्रनगरबाट लागुऔषधिसहित तीनजना पक्राउ

    काठमाडौं : प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर-९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट ३८०…

    विस्तृतमा पढ्नुस्

  • वीरेन्द्रनगरबाट लागुऔषधिसहित तीनजना पक्राउ

    वीरेन्द्रनगरबाट लागुऔषधिसहित तीनजना पक्राउ

    काठमाडौं : प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर-९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट ३८०…

    विस्तृतमा पढ्नुस्

  • रुश्दीलाई भेन्टिलेटरबाट निकालियो, आक्रमण गर्ने व्यक्तिमाथि हत्या मुद्दा दायर

    रुश्दीलाई भेन्टिलेटरबाट निकालियो, आक्रमण गर्ने व्यक्तिमाथि हत्या मुद्दा दायर

    भारतमा जन्मिएका ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दीमाथि आक्रमण गर्ने व्यक्तिमाथि हत्या मुद्दा दायर गरिएको छ। केहीदिन अघि अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा सहभागी भइरहँदा रुश्दीमाथि चक्कु प्रहार भएको थियो। आक्रमण गरेका व्यक्तिलाई चक्कु प्रहार गरे लगत्तै कार्यक्रममा उपस्थित व्यक्तिहरुले नियन्त्रणमा लिएका थिए। प्रहरीले २४ वर्षीय हादी मतर नामका एक व्यक्तिलाई पक्राउ गरेको थियो। मतर बिना जमानत अहिले प्रहरी नियन्त्रणमा छन्। उनीमाथि रुश्दीको…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा भारी वर्षा : मनोहरामा जलसतह सतर्कता आसपास, सबै नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    उपत्यकामा भारी वर्षा : मनोहरामा जलसतह सतर्कता आसपास, सबै नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    काठमाडौं : शनिवार रातिदेखि नै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी बर्षा भएको जनाइएको छ। सबै नदीमा जलसतह बढ्दै गएको र मनोहरामा जलसतह सतर्कता आसपास सम्म पुग्न सक्ने महाशाखा अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले उपत्यकाका नदी किनारमा उच्च सतर्कता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell