PahiloPost

Jun 16, 2025 | २ असार २०८२

  • पहिला नेपालको विकास सिंगापुरको जस्तो हुनुपर्छ भनेका थियौँ, अब नेपालकै जस्तो हुनुपर्छ : प्रचण्ड

    पहिला नेपालको विकास सिंगापुरको जस्तो हुनुपर्छ भनेका थियौँ, अब नेपालकै जस्तो हुनुपर्छ : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास नेपालकै मोडलमा हुनुपर्ने बताएका छन्। रसियन कल्चर सेन्टर, कमलपोखरीमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रचण्डले नेपालको विकास अरु देशको जस्तो नभई नेपालकै जस्तो हुनुपर्ने बताएका हुन्। उनले आफूले पहिले स्वीजरल्याण्ड/सिंगापुरको जस्तो हुनुपर्ने बताएको भएपनि अहिले भने उक्त धारण आफ्नो नभएको बताए। ‘नेपालको विकास नेपालको जस्तै हुनुपर्छ। हुन…

    विस्तृतमा पढ्नुस्

  • जब उपसभापति गुरुङले देउवालाई प्रधानमन्त्री सुशील कोइराला भने…

    जब उपसभापति गुरुङले देउवालाई प्रधानमन्त्री सुशील कोइराला भने…

    काठमाडौं : सोमवार दिउँसो ललितपुरको झम्सिखेलस्थित हेरिटेज गार्डेनमा नेपाली कांग्रेसका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम सुरु हुँदै थियो। ११ बजे सुरु हुने भनिएपनि प्रमुख अतिथि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा एक घण्टा ढिला गरी कार्यक्रमस्थल आइपुगे। प्रधानमन्त्री आइपुग्नसाथ कार्यक्रम सुरु भयो। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का कार्यक्रममा उपस्थित भएनन्। कोरोना संक्रमणका कारण उपचाररत भएकाले कार्यक्रमको सभापतिको…

    विस्तृतमा पढ्नुस्

  • ‘मेरो डान्स कप यूएसए’ र ‘मेरो भ्वाइस कप यूएसए’को विजेता बने रेनुका र प्रवीण

    ‘मेरो डान्स कप यूएसए’ र ‘मेरो भ्वाइस कप यूएसए’को विजेता बने रेनुका र प्रवीण

    काठमाडौं : इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’ को फिनाले सम्पन्न भएको छ। कोलम्बस शहरमा आयोजना भएको फाइनलमा ‘मेरो डान्स कप यूएसए’को उपाधि रेनुका राईले जितेकी छिन्। उनले ताजसँगै १० हजार डलर र टोयोटा र्‍याभ फोर गाडी प्राप्त गरेकी छिन्। त्यसैगरी, ‘मेरो भ्वाइस कप’ को उपाधि प्रवीण बर्देवाले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका जनप्रतिनिधिलाई जनताको दिल जित्न देउवाको आग्रह : जनताभन्दा ठुलो कोही छैन, जनता नै यो देशको मालिक हो

    कांग्रेसका जनप्रतिनिधिलाई जनताको दिल जित्न देउवाको आग्रह : जनताभन्दा ठुलो कोही छैन, जनता नै यो देशको मालिक हो

    काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक कांग्रेसलाई ठूलो पार्टी बनाउने ध्यान सबैको भएको बताएका छन्। सोमवार स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण दिन आयोजित कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उक्त भनाई राखेका हुन्। 'कोभिडको बेला, एमसीसीबारे व्यापक भ्रम सिर्जना भएको बेला थियो,' हेरिटेज गार्डेन ललितपुरमा आयोजित कार्यक्रममा देउवाले भने, 'स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। हाम्रो ध्यान अबको…

    विस्तृतमा पढ्नुस्

  • ‘मिस युनिभर्स नेपाल’ प्रतियोगितामा २० प्रतिस्पर्धी छनोट

    ‘मिस युनिभर्स नेपाल’ प्रतियोगितामा २० प्रतिस्पर्धी छनोट

    काठमाडौं : ‘मिस युनिभर्स नेपाल’को तेस्रो संस्करणको फिनाले भदौ ९ गते अर्थात अगस्ट २५ मा हुँदैछ। अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा निर्देशक नग्मा श्रेष्ठले २० प्रतिस्पर्धीलाई सेमिफाइनलमा छनोट गरेको बताइन्। कार्यक्रममा २० जना प्रतिस्पर्धीहरुले रेड कार्पेटमा ‘क्याट वाक’ गर्नुका साथै आफ्नो परिचय दिएका थिए। उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल…

    विस्तृतमा पढ्नुस्

  • १२ वटा बोर जातका बोका किन्दै सरकार

    १२ वटा बोर जातका बोका किन्दै सरकार

    काठमाडौं : सरकारले १२ वटा बोर बाख्राको पाठा (बोका) खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। राष्ट्रिय बाख्रा अनुसन्धान परिषद्ले सोमवार सिलबन्दी बोलपत्र आह्वान गर्दै १२ वटा बोका खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो। सक्षम र इच्छुक आपूर्तिकर्ताले बोका सरकारलाई उपलब्ध गराउन सक्नेछन्। यसका लागि ३० दिनभित्र आवेदन दिन सकिन्छ। बोर जातको बोका अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिकामध्ये एक देशको हुनु पर्ने सर्तमै राखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • आज देशभर सामान्य बदली, यस्तो छ मौसम पूर्वानुमान

    आज देशभर सामान्य बदली, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं : सोमबार बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको नियमित मौसम बुलेटिनमार्फत जनाइएको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा एकैदिन लागुऔषध सहित चारजना पक्राउ

    सुर्खेतमा एकैदिन लागुऔषध सहित चारजना पक्राउ

    काठमाडौं : लागुऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी लागुऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरीले टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगपालिका- सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक फिर्ता हुनु जनताको अपमान : राजेन्द्र महतो, ‘राष्ट्रपतिबाट अभिभावकीय भूमिका निर्वाह भएन’

    नागरिकता विधेयक फिर्ता हुनु जनताको अपमान : राजेन्द्र महतो, ‘राष्ट्रपतिबाट अभिभावकीय भूमिका निर्वाह भएन’

    काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ प्रमाणीकरण नगरी फिर्ता गरेर निश्पक्ष एवं अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको बताएका छन्। राष्ट्रपतिबाट नेपाल नागरिकता संशोधन विधेयक, २०७९ फिर्ता भएपछि महतोले विधेयक फिर्ता गरिनु जनताप्रतिको अपमान भएको आरोप पनि लगाए। उनले भने, ‘एउटै विधेयक हिजोको सरकारले ल्याउँदा…

    विस्तृतमा पढ्नुस्

  • रूपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक घाइते

    रूपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक घाइते

    बुटवल : रुपन्देहीको ओमसतिया गाउँपालिका ४ बसन्तपुरमा अज्ञात समूहले एकजना युवकमाथि गोली प्रहार गरेको छ। गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहियाका बिकास गुरुङ घाइते भएको रूपन्देही प्रहरीले जनाएको छ। गएराती करिब ११ बजे बसन्तपुरस्थित वडा कार्यालय अगाडि जम्का भेट भएपछि उक्त समूहले गुरुङमाथि गोली प्रहार गरेकाे थियो। बायाँ काेखमा गाेली लागेका गुरुङकाे भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेकाे छ। उनको अवस्था सामान्य रहेको…

    विस्तृतमा पढ्नुस्

  • शेयरको विषयमा थाम्बुचेतमा प्रहरी र स्थानीयबिच झडप : आठजना प्रहरी घाइते, पाँच स्थानीय पक्राउ

    शेयरको विषयमा थाम्बुचेतमा प्रहरी र स्थानीयबिच झडप : आठजना प्रहरी घाइते, पाँच स्थानीय पक्राउ

    काठमाडौं : उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबिच झडप भएको छ। झडपका क्रममा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्। घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक  प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबिच आइतबार झडप भएको हो।  आन्दोलनरत…

    विस्तृतमा पढ्नुस्

  • पुनरागमन जितसँगै रियल मड्रिडको सुखद सुरुवात

    पुनरागमन जितसँगै रियल मड्रिडको सुखद सुरुवात

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले अल्मेरियालाई हराउँदै सुखद सुरुवात गरेको छ। स्टेडियो मेडिटेरानिओ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीमाथि २-१ गोलको पुनरागमन जित निकाल्दै सुखद सुरुवात गरेको हो। घरेलु टोली अल्मेरियाले खेलको छैटौं मिनेटमै लार्जी रमाजानीको गोलमा अग्रता बनाएको थियो। उता मड्रिडलाई ६१ औं मिनेटमा लुकास भाजक्वेजले करिम बेन्जेमाको पासमा गोल गर्दै बराबरीमा ल्याए। त्यस्तै डेभिल अलबाले…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए चेल्सी र टोटेनहम, दुबै टोलीको प्रशिक्षकलाई भने रेड कार्ड

    बराबरीमा रोकिए चेल्सी र टोटेनहम, दुबै टोलीको प्रशिक्षकलाई भने रेड कार्ड

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र टोटेनहम बराबरीमा रोकिएका छन्। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी टोटेनहमसँग २-२ गोलको बराबरीमा रोकिएको हो। खेलको १९ औं मिनेटमा कालीडोउ कोउलीबलीले मार्क कुकुरेल्लाको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनको गोलमा चेल्सी पहिलो हाफमा दबदबा बनाउँदै एक गोलले अघि रह्यो। दोस्रो हाफमा टोटेनहमका पिअरे इमाइल होबिर्गले गोल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको नागरिकता विधेयकमा छ चाहिँ के?

    राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको नागरिकता विधेयकमा छ चाहिँ के?

    काठमाडौँः संघीय संसद्का दुबै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकी छिन्। राष्ट्रपतिले विधेयकमा उल्लेखित स्वघोषणाको एक प्रावधानमा आपत्ति जनाएकी छिन्। स्वघोषणा सम्मनपूर्वक बाँच्न पाउने अधिकार विपरीत भएको सन्देशमा भनिएको छ। जुन मूल ऐनको दफा ८ संशोधनबाट थपिएको छ।  अन्य विषय भने सैद्धान्तिक कोणबाट बहसमात्र गरिएको छ। केही विषय छुटेकोमा ध्यानाकर्षण…

    विस्तृतमा पढ्नुस्

  • फिर्ता भएको नागरिकता विधेयक अब कसरी अघि बढ्छ, यस्तो छ प्रक्रिया

    फिर्ता भएको नागरिकता विधेयक अब कसरी अघि बढ्छ, यस्तो छ प्रक्रिया

    काठमाडौँः प्रमाणीकरण गर्ने वा फिर्ता पठाउने भन्ने समयसीमा सकिन एक दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक फिर्ता गरेकी छिन्। साउन १५ गते विधेयक प्रमाणीकरणका लागि पठाइएको थियो। सोमबार १५ दिनको सीमा सकिँदै थियो।  राष्ट्रपतिले फिर्ता गरेको यो दोस्रो विधेयक हो। यसअघि राहदानी विधेयक पनि फिर्ता भएको थियो।  विधेयक फिर्ताका जानकारी प्रतिनिधि सभालाई औपचारिक रुपमा प्राप्त भएको छैन। फिर्ता भएपछि संविधान र प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक दाउपेचमा नागरिकता विधेयक, राष्ट्रपतिले गरिन फिर्ता

    राजनीतिक दाउपेचमा नागरिकता विधेयक, राष्ट्रपतिले गरिन फिर्ता

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक फिर्ता गरेकी छिन्। संशोधित विधेयकका केही दफाहरु पुनर्विचारका लागि भन्दै भण्डारीले विधेयक फिर्ता गरेकी हुन्। विधेयक प्रमाणीकरण वा फिर्ताका लागि एक दिनको समय बाँकी रहँदा उनले विधेयक फिर्ता गरेकी हुन्।  फिर्ता गरिएको विधेयकमाथिको औपचारिक टिप्पणी सार्वजनिक भएको छैन। तर, विधेयकमा आमाले सन्तानलाई नागरिकता दिलाउन स्वघोषणा गर्नुपर्ने लगायतका व्यवस्थामा पुनर्विचारका लागि भन्दै विधेयक…

    विस्तृतमा पढ्नुस्

  • फोहोर व्यवस्थापन र महँगी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने गठबन्धनको निर्णय

    फोहोर व्यवस्थापन र महँगी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने गठबन्धनको निर्णय

    काठमाडौं : सत्ता गठबन्धनको बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे सरकारको ध्यानाकर्षण गराउने भएको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले सरकारको ध्यानकर्षण गराउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले जानकारी दिए। महँगी नियन्त्रणका बारेमा पनि गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। ‘फोहोर व्यवस्थापन गर्नुपर्‍यो र महँगी नियन्त्रका बारेमा सरकारको ध्यानकर्षण…

    विस्तृतमा पढ्नुस्

  • ‘ऐना झ्यालको पुतली’को ट्रेलरमा शिक्षा लिन चाहने किशोरीको सपना

    ‘ऐना झ्यालको पुतली’को ट्रेलरमा शिक्षा लिन चाहने किशोरीको सपना

    काठमाडौं : सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ। स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई ट्रेलरमा देखाइएको छ। आगामी भदौ २४ मा प्रदर्शन हुने फिल्मको ट्रेलरमा दिदी-भाइको सम्बन्धका आयामलाई पनि प्रस्तुत गरिएको छ। लेखक/निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यू हो। सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए, जुन…

    विस्तृतमा पढ्नुस्

  • विष्णु सापकोटाको मुख्य भूमिकामा हास्य टेलिश्रृखंला ‘रिटार हल्दार’ बन्ने घोषणा

    विष्णु सापकोटाको मुख्य भूमिकामा हास्य टेलिश्रृखंला ‘रिटार हल्दार’ बन्ने घोषणा

    काठमाडौं : हास्य टेलिश्रृखंला ‘रिटार हल्दार’ बन्ने भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच यस कमेडी टेलिसिरियलको घोषणा गरिएको हो। हर्के हल्दारको उपनामले चर्चित कलाकार विष्णु सापकोटा यस सिरियलमा मुख्य भूमिकामा देखिनेछन्। भद्र भुजेलको निर्देशन रहेको टेलिसिरियल प्रत्येक सोमवार साँझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ। सिरियलमा विष्णुका साथै स्वीकृति खरेल, लक्ष्मी तिमल्सिना, शिव शर्मा, रक्षा सापकोटा, यसोदा सापकोटा, लक्ष्मण नेपाल लगायतका कलाकारहरूको अभिनय…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी समायोजनलगायतका अधिकारको माग गर्दै संघ सरकारविरुद्ध मधेश प्रदेश सरकार धर्नामा

    प्रहरी समायोजनलगायतका अधिकारको माग गर्दै संघ सरकारविरुद्ध मधेश प्रदेश सरकार धर्नामा

    जनकपुरधाम : मधेश प्रदेश सरकारले आजदेखि संघीय सरकारविरुद्ध धर्ना सुरु गरेको छ। आइतवार मधेश प्रदेश प्रमुखको कार्यालय परिसरमा गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको अगुवाईमा मधेश प्रदेश सरकारका मन्त्रीहरु पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत दुई घण्टासम्मका लागि धर्नामा बसेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटमसहित बुझाएको ध्यानाकर्षण पत्रको एक साता बितेपछि आन्दोलनको घोषणा गर्दै आजदेखि एक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell