PahiloPost

Jun 16, 2025 | २ असार २०८२

  • बाबुराम र आफूलाई एकै ठाउँमा उभिनबाट कसैले रोक्न नसक्ने प्रचण्डको दावी : चुनावपछि माधव नेपाल सहितको केन्द्र बन्छ

    बाबुराम र आफूलाई एकै ठाउँमा उभिनबाट कसैले रोक्न नसक्ने प्रचण्डको दावी : चुनावपछि माधव नेपाल सहितको केन्द्र बन्छ

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुराम भट्टराई र आफू एकै ठाउँमा उभिएको घोषणा गरेका छन्। निर्वाचन आयोगमा एकै चुनाव चिह्नमा उम्मेदवारी दिने जानकारी गराएपछि पार्टी कार्यालय पेरिसडाँडामा भट्टराई र प्रचण्डबिच भेट भएको थियो। उक्त भेटपछि प्रचण्डले आफूहरुलाई एक ठाउँमा उभिनबाट अब कसैले नरोक्ने दाबी गरे। ‘बाबुराम र प्रचण्ड एकै ठाउँमा उभिने ठूलो अर्थ छ, अब कसैले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र शृङ्खलावद्ध डकैती : दुई तीन दिनदेखि निगरानी राखेर यसरी छिर्थे घरमा

    काठमाडौं उपत्यकाभित्र शृङ्खलावद्ध डकैती : दुई तीन दिनदेखि निगरानी राखेर यसरी छिर्थे घरमा

    काठमाडौं : काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा चोरी तथा डाँका गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय राम सिंह तामाङ, मकवानपुर घर भएका ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुरकै ३५ वर्षीय सुशील भन्ने बाबुलाल थिङलाई विभिन्न मितिमा पक्राउ गरेको हो। उनीहरूले रातको समयमा घरहरूमा जबरजस्ती छिरेर परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिई…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले गर्‍यो दल दर्ता : केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन ढिलो हुँदा अन्तिम दिनमात्र आयोगमा

    कांग्रेसले गर्‍यो दल दर्ता : केन्द्रीय समितिमा  ३३ प्रतिशत महिला पुर्‍याउन ढिलो हुँदा अन्तिम दिनमात्र आयोगमा

    काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन आयोगमा निर्वाचनका लागि दल दर्ता गरेको छ। बुधवार अन्तिम दिन उपसभापति धनराज गुरुङको नेतृत्वमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल, सचिव केशव रिजाललगायत पुगेर आयोगमा दल दर्ता गरेको हो। केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन ढिला हुँदा दल दर्ता ढिलाई भएको उपसभापति गुरुङले बताए। 'दल दर्ताका लागि ३३ प्रतिशत पुर्‍याउनुपर्ने भएकाले अन्तिम दिन आइयो,'…

    विस्तृतमा पढ्नुस्

  • नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट र बन्द प्रशिक्षणको कार्यतालिका सार्वजनिक

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट र बन्द प्रशिक्षणको कार्यतालिका सार्वजनिक

    पोखरा : प्रदेश खेलकुद परिषद् गण्डकीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ। एघार वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पश्चात परिषद्ले मंगलवार तालिका सार्वजनिक गरेको हो। परिषद्का सदस्य तथा प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीका अनुसार परिषद्ले दुई चरण विभाजन गरी खेलाडी छनोट गर्ने भएको छ। उनका अनुसार पहिलो चरणमा १४…

    विस्तृतमा पढ्नुस्

  • बञ्चरेडाँडामा स्थानीय र प्रहरीबिच झडप : केही राउण्ड अश्रु ग्यास प्रहार

    बञ्चरेडाँडामा स्थानीय र प्रहरीबिच झडप : केही राउण्ड अश्रु ग्यास प्रहार

    काठमाडौं : फोहोर फाल्ने विषयलाई लिएर नुवाकोटको बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप भएको छ। काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेको सवारीसाधनलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरको हो। फोहोर बोकेको गाडीलाई अगाडि बढाउन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ। त्यसपछि स्थानीय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको प्रहरीले जानकारी दिएको छ। ‘केही राउण्ड हवाई फायर भएको छ,’…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिमा १० महिला केन्द्रीय सदस्यमा मनोनित

    कांग्रेस केन्द्रीय समितिमा १० महिला केन्द्रीय सदस्यमा मनोनित

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित भएका देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को दफा २१(१०) बमोजिम तीन जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसरी मनोनित हुनेमा केन्द्रीय सदस्यमा किरण यादव (महोत्तरी), राधा…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोल र डिजेलको मूल्य, अब निगमले मूल्य घटाउला?

    भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोल र डिजेलको मूल्य, अब निगमले मूल्य घटाउला?

    काठमाडौं : भारतबाट हरेक १५ दिनमा आउने पेट्रोलियम पदार्थको नयाँ मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेशन (आईओसी) ले मंगलवार पठाएको नयाँ मूल्य अनुसार नेपाल आयल निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रूपैयाँ ९४ पैसा र डिजल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै पछिल्लो समय ३ पटकसम्म लगातार आईओसीबाट पेट्रोलियमको मूल्य घटेर आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको चिन्ह लिएर निर्वाचन लड्दै बाबुराम, टिकट प्रचण्डले दिने

    माओवादीको चिन्ह लिएर निर्वाचन लड्दै बाबुराम, टिकट प्रचण्डले दिने

    काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचन आयोगमा माओवादीसँगै संयुक्त चुनाव चिह्न दर्ता गराएका छन्। मंसिर ४ गतेका लागि तय गरिएको निर्वाचनका लागि मंगलवार माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्दा संयुक्त चुनाव चिह्न हँसिया हथौडा दर्ता गरेको हो। माओवादीबाट छुटेर नयाँ शक्ति पार्टी हुँदै जनता समाजवादी पुगेर नयाँ पार्टी…

    विस्तृतमा पढ्नुस्

  • के धिरजले फिल्म ‘बाबरी’मा दयाहाङको अभिनय स्टाइल कपी गरेका हुन्?

    के धिरजले फिल्म ‘बाबरी’मा दयाहाङको अभिनय स्टाइल कपी गरेका हुन्?

    काठमाडौं : सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’बाट अभिनेता धिरज मगर फिल्ममा कमब्याक गदैछन्। फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा लबरब्वाई बनेका धिरज यस फिल्ममा फरक भूमिकामा देखिएका छन्। असोज १४ गते रिलिज हुने यो फिल्मको ट्रेलर रिलिज भइसकेको छ। विक्रान्त ठकुरी काजी बनेका धिरजको बोल्ने संवाद र शैली कबड्डी फेम्ड अभिनेता दयाहाङ राईसँग मिल्दोजुल्दो छ। फिल्मको ट्रेलर हेरिसकेपछि पत्रकारले धिरज मगरलाई प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • मुख्यसचिव र सेनाप्रमुखको ८२ हजार पुग्दा आइजीको ७६ हजार, नयाँ तलबमानअनुसार कसको कति?

    मुख्यसचिव र सेनाप्रमुखको ८२ हजार पुग्दा आइजीको ७६ हजार, नयाँ तलबमानअनुसार कसको कति?

    काठमाडौं : साउन १ गतेदेखि लागू हुने गरी सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ। सबै तहका निजामती कर्मचारी, नेपाली सेना, प्रहरी, सामुदाहिक विद्यालयमा कार्यरत शिक्षकदेखि स्थानीय तहका कर्मचारीको समेत तलब बढेको हो। अर्थमन्त्री जनार्दन शर्माले २०७९/०८० को बजेटमा १५ प्रतिशतले तलब बढ्ने घोषणा गरेका थिए। सोही घोषणालाई साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्यान्वयन गर्दै तलब वृद्धि गर्ने निर्णय गरेको थियो। बढेको तलबअनुसार मुख्य सचिवको तलब…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले गरेको धर्ना स्थगित

    प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले गरेको धर्ना स्थगित

    जनकपुरधाम : मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध तीन दिनदेखि गर्दैआएको धर्ना कार्यक्रमलाई स्थगित गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा धर्ना कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए। मंगलवार मधेश प्रदेश प्रमुखको नीजि सचिवालयको कार्यालय परिसरमै धर्ना स्थलमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले जानकारी गराएका हुन्। मुख्यमन्त्री राउतले भने, ‘गृहमन्त्रीसँग कुराकानी भएपछि प्रधानमन्त्रीसँग पनि कुराकानी भयो,…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक, आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्छ : मन्त्री मोक्तान

    सामाजिक, आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्छ : मन्त्री मोक्तान

    हेटौँडा : वाग्मती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सामाजिक सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगति अन्त्य गर्न महत्वपूर्ण भुमिका खेल्ने भएकाले चाँडै लागू गर्नुपर्ने बताएकी छिन्। मंगलवार हेटौँडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै उनले बैदेशिक रोजगारका नाममा भइरहेको बेचबिखन जस्ता आपराधिक कार्य रोकथाममा पनि प्रणालीले सहयोग गर्ने बताइन्। ‘मानव बेचबिखनसँगै महिला, बालबालिका लगायतको यकीन तथ्यांक नहुँदा बजेट कार्यक्रम निर्माण…

    विस्तृतमा पढ्नुस्

  • दर्शकको मागपछि ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने

    दर्शकको मागपछि ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने

    काठमाडौं : फिल्म ‘प्रेम गीत ३’ नेपालीसहित हिन्दी भाषामा असोज ७ गते प्रदर्शन हुँदैछ। गत शनिवार फिल्मको नेपाली र हिन्दी भाषाको टिजर सार्वजनिक भएको थियो। तर, दर्शकले नेपाली टिजरभन्दा हिन्दी भर्सनको टिजर राम्रो भएको प्रतिक्रिया दिइरहेका छन्। यसैबिच, ‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने भएको छ। दर्शकको डिमाण्डपछि हिन्दी भर्सन नेपालमा पनि प्रदर्शन गर्न लागेको निर्देशक तथा…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको चुनाव चिह्न लिएर कहाँबाट उम्मेदवारी दिँदैछन् वामदेव?

    माओवादीको चुनाव चिह्न लिएर कहाँबाट उम्मेदवारी दिँदैछन् वामदेव?

    काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीको चुनाव चिन्ह प्रदान गर्ने मंगलवार निर्णय गर्‍यो। गौतम र प्रचण्डबिचको लगातारको छलफलपछि माओवादी केन्द्रले गौतमलाई चुनाव चिन्ह दिएको हो। 'माओ‌वादीको एकतर्फी निर्णयमात्रै होइन। हाम्रो तर्फबाट पनि हामीले लगातार छटलफल गरेका थियौं,' वामदेव निकट नेता निमकान्त पाण्डेले भने। गौतमसँगै माओवादीले नेपाल समाजवादी पार्टी (नेसपा)लाई पनि चुनाव…

    विस्तृतमा पढ्नुस्

  • स्वस्तिमा खड्काको ‘बुलबुल’ अब अमेजन प्राइममा हेर्न सकिने

    स्वस्तिमा खड्काको ‘बुलबुल’ अब अमेजन प्राइममा हेर्न सकिने

    काठमाडौं : स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बुलबुल’अमेजन प्राइममा रिलिज भएको छ। डिजिटल प्लेटफर्म अमेजन प्राइममा फिल्म उपलब्ध भएको निर्माता अबिरल थापाले फेसबुकमार्फत जानकारी दिए। उनका अनुसार यो फिल्म अमेरिका, युके, जर्मनी र जापान लगायतका देशका दर्शकले अमेजन प्राइममा हेर्न पाउनेछन्। ‘बुलबुल’मा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन्। स्वस्तिमाका साथै मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा,…

    विस्तृतमा पढ्नुस्

  • काङ्ग्रेसका जनप्रतिनिधिलाई शेखर कोइरालाको ‘ब्रेकफास्ट’

    काङ्ग्रेसका जनप्रतिनिधिलाई शेखर कोइरालाको ‘ब्रेकफास्ट’

    काठमाडौं : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सम्मानमा ‘ब्रेकफास्ट’ समारोह आयोजना गरेका छन्। बुधवार बिहान ८ बजेका लागि काठमाडौंको अनुपम फुडल्यान्डमा ब्रेकफास्ट समारोह आयोजना गरिएको कोइरालाको सचिवालयले जनाएको छ। दुई दिने अभिमुखीकरण तालिमका लागि काङ्ग्रेसका जनप्रतिनिधि सोमवारबाट ललितपुरको हेरिटेज गार्डेनमा जम्मा भएका छन्। काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रम आजै सकिँदै छ।

    विस्तृतमा पढ्नुस्

  • गुम्बा र घेवामा भन्दा शिक्षामा जोड दिन तामाङहरुलाई मुख्यमन्त्री पाण्डेको सुझाव : हामी खानमात्र जान्दछौं

    गुम्बा र घेवामा भन्दा शिक्षामा जोड दिन तामाङहरुलाई मुख्यमन्त्री पाण्डेको सुझाव : हामी खानमात्र जान्दछौं

    काठमाडौं : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तामाङ समुदायले गुम्बा र घेवामा भन्दा शिक्षा र सीपमा जोड दिनु राम्रो भएको बताएका छन्। मंगलवार काठमाडौंको बौद्धस्थित तामाङ घेदुङको कार्यालयमा तामाङ पत्रकार संघ, वाग्मती प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त भनाई राखेका हुन्।   तामाङ समुदायमा गुम्बा र घेवा संस्कृति व्यापक भएको उल्लेख गर्दै उनले शिक्षामा जोड दिए…

    विस्तृतमा पढ्नुस्

  • आफन्तलाई एसिड प्रहार गर्ने एक पुरुष समातिए

    आफन्तलाई एसिड प्रहार गर्ने एक पुरुष समातिए

    काठमाडौं : सल्यानमा एसिड प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आफ्नै ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका-३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो। रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित पसलमा बसिरहेका उनकै भाइसहित तीन जना घाइते भएका थिए। ईलाका प्रहरी कार्यालय दार्माबाट…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड - बाबुराम निर्वाचन आयोग जाँदै, चुनावी सहकार्यमात्रै कि पार्टी एकता पनि?

    प्रचण्ड - बाबुराम निर्वाचन आयोग जाँदै, चुनावी सहकार्यमात्रै कि पार्टी एकता पनि?

    काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगमा जाने तयारी गरेका छन्।  माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले प्रचण्ड दिउँसो १ बजे निर्वाचन आयोग जाने तय भएको जानकारी दिए। बाबुराम पनि सँगै जाने भएकाले निर्वाचन आयोगमा जानेबारेमा उनीसँग कुराकानी भइरहेको उपाध्यायले बताए। 'हाम्रो तर्फबाट अध्यक्ष तयार भइसक्नु भयो। भट्टराई कति बेला आउनुहुन्छ कुराकानी…

    विस्तृतमा पढ्नुस्

  • ‘बाबरी’को ट्रेलरमा अदितीलाई पाउन दुई धिरजबिचको झगडा

    ‘बाबरी’को ट्रेलरमा अदितीलाई पाउन दुई धिरजबिचको झगडा

    काठमाडौं : सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’को ट्रेलरमा त्रिकोणात्मक प्रेमसम्बन्धलाई देखाइएको छ। फिल्मका मुख्य कलाकार अदिती बुढाथोकी, धिरज मगर र धिरज नाडकरले सोमवार सार्वजनिक ट्रेलरमा स्थान पाएका छन्। अदितीको माया पाउन दुवै धिरजबिच हुने झगडा र उनीहरूले गर्नुपरेको संघर्षलाई ट्रेलरमा देखाइएको छ। ‘इन्टु मिन्टु लण्डनमा’मा रोमान्टिक लबरब्वाईको रुपमा देखिएका धिरज मगर यस फिल्ममा फरक अवतारमा देखिएका छन्। उनको एक्सन लुक र बोल्ड…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell