PahiloPost

Jun 15, 2025 | १ असार २०८२

  • हाम्रो पार्टी धेरै नै बिग्रिसक्यो : प्रचण्ड, 'कुरामा हामी क्रान्तिकारी, व्यवहारमा फिटिक्कै मिल्दैन'

    हाम्रो पार्टी धेरै नै बिग्रिसक्यो : प्रचण्ड, 'कुरामा हामी क्रान्तिकारी, व्यवहारमा फिटिक्कै मिल्दैन'

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अहिले आएर धेरै बिग्रेको बताएका छन्। रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त भनाई राखेका हुन्। रामवृक्षको समयमा जस्तो अहिले माओवादी पार्टी नरहेको उनको भनाई थियो। 'जतिबेला हामी कमरेड रामवृक्ष यादवलाई सम्झेर उहाँलाई श्रद्धा र सम्मान प्रकट गर्दैछौ। यतिबेला हामी हाम्रो पार्टी त्यस्तो छैन।…

    विस्तृतमा पढ्नुस्

  • पार्टी महासचिव तोक्ने तयारीमा प्रचण्ड, हरिबोल कि देव गुरुङ?

    पार्टी महासचिव तोक्ने तयारीमा प्रचण्ड, हरिबोल कि देव गुरुङ?

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको महासचिव तोक्ने तयारी गरेका छन्। महाधिवेशनको सात महिनापछि माओवादीले पदाधिकारी चयन गर्न लागेको हो। बुधवार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले बिहीवार बिहान ८ बजे नै पदाधिकारीको टुंगो लाग्ने बताएका थिए। 'केन्द्रीय कमिटीमा थप्नुपर्ने केही साथीहरु, पोलिटब्युरोमा थप्नुपर्ने केही साथीहरु, स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई निर्वाचन आयोगको ४ बुँदे निर्देशन : निर्वाचनका लागि सुरक्षा योजना पेश गर्नु

    सरकारलाई निर्वाचन आयोगको ४ बुँदे निर्देशन : निर्वाचनका लागि सुरक्षा योजना पेश गर्नु

    काठमाडौं : मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा योजना पेश गर्न निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई उक्त निर्देशन दिएको हो। 'मिति २०७९ मंसिर ४ गते आइतवार एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा…

    विस्तृतमा पढ्नुस्

  • अल्जेरियामा आगलागीबाट २६ जनाको मृत्यु

    अल्जेरियामा आगलागीबाट २६ जनाको मृत्यु

    अफ्रिकी मुलुक अल्जेरियामा आगलागीबाट २६ जनाको मृत्यु भएको छ। त्यहाँका आन्तरिक मामिला मन्त्री कमले बेल्डजोडका अनुसार आगलागीबाट धेरै मानिसहरु घाइते भएका छन्। ट्युनेसियाको सीमा नजिकै इल तरफमा बुधवार भएको आगलागीबाट २४ जनाको मृत्यु भएको उनले त्यहाँको सरकारी टेलिभिजनमा बताएको द गार्जियनले जनायो। विभिन्न स्थानमा आगो लाग्दा त्यहाँ भागदौडसमेत चलेको थियो। कति मानिसहरु घाइते भए भन्नेबारे विस्तृत जानकारी आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

    आजको मौसम : मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

    काठमाडौं : पछिल्ला दिनहरुमा गर्मी बढ्दो छ। योसँगै मौसम फेरबदल पनि भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनायो। महाशाखाका अनुसार अहिले देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलबाट पक्राउ परे सुनको लेपन गरिएको लुगा लगाएका मानिसहरु

    विमानस्थलबाट पक्राउ परे सुनको लेपन गरिएको लुगा लगाएका मानिसहरु

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको लेपन गरिएको कपडासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का २४ वर्षीय सोमबहादुर बिक, सोही पालिका वडा नम्बर ५ का ३० वर्षीय धनबहादुर बिक, मोरङको पथरी शनिश्चरे नगरपालिका-४ का २८ वर्षीय रिवाज गजमेर र सिन्धुलीको कमलामाई नगरपालिका-५ का २६ वर्षीय सागर न्यौपाने रहेका छन्। साउन २९ गते फ्लाई दुबईको…

    विस्तृतमा पढ्नुस्

  • निहारिका प्रकरणका आरोपी शिवराजले प्रहरीसँग अभद्र व्यवहार गरेको भन्दै थुनामा राख्न अनुमति

    निहारिका प्रकरणका आरोपी शिवराजले प्रहरीसँग अभद्र व्यवहार गरेको भन्दै थुनामा राख्न अनुमति

    जनकपुरधाम : निहारिका राजपुत (सोनाली सिंह)माथि बलात्कार आरोप लागेका शिवराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा अनुसन्धान गर्नका लागि शिवराजलाई ५ दिन थुनामा राख्न म्याद दिएको हो। सामाजिक सञ्जालमा गरेका एक पोस्टको विषयमा मंगलवार साँझ सोधपुछका लागि पुग्दा प्रहरीमाथि नै दुर्व्यवहार गरेको भन्दै प्रहरीले शिवराजलाई पक्राउ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक समितिमा नजाने, बिहीबार नै पारित हुने

    राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक समितिमा नजाने, बिहीबार नै पारित हुने

    काठमाडौंः पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णय अनुसार विधेयक समितिमा छलफलका लागि नपठाई सदनबाटै पारितको प्रक्रिया अघि बढाउन लागिएको हो। सरकारको तयारी अनुसार संसद् सचिवालयले बिहीबार नै विधेयक पारित गर्नेगरि सम्भावित कार्यसूची प्रकाशित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा विधेयक पारितको कार्यसूची प्रतिनिधि सभाले तय गरेको हो। बिहीबार सरकारका तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • शासनमा बेथितिः चुनाव घोषणापछि वाग्मती सरकारले सिफारिस गर्‍यो अध्यादेश, प्रदेश प्रमुखले गरे जारी

    शासनमा बेथितिः चुनाव घोषणापछि वाग्मती सरकारले सिफारिस गर्‍यो अध्यादेश, प्रदेश प्रमुखले गरे जारी

    हेटौँडा : वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधवार दुई वटा अध्यादेश जारी गरेका छन्। प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका हुन्। वाग्मती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २४ साउन २०७९ मा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाको…

    विस्तृतमा पढ्नुस्

  • हराएको नागरिकता प्रयोग गरेर कम्पनी दर्ता, विदेश पठाइ दिने प्रलोभनमा ठगी धन्दा

    हराएको नागरिकता प्रयोग गरेर कम्पनी दर्ता, विदेश पठाइ दिने प्रलोभनमा ठगी धन्दा

    काठमाडौं : हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ का २८ वर्षीय सुरेश भन्ने प्रदीप कर्मचार्य (कम्पनीका सीईओ), मुगुको खत्याड गाउँपालिका-११ घर भई हाल  बुढानिलकण्ठ नगरपालिका-२ बस्ने २४ वर्षीय विशाल कार्की र खत्याड-८ घर भई हाल बुढानिलकण्ठ-२ बस्ने २१ वर्षीय रामकृष्ण रावत रहेका छन्। उनीहरुले हराएको नागरिकताको…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलामा जीप दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइते

    दार्चुलामा जीप दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइते

    कैलाली : दार्चुलामा जीप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन्। गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप आज शैल्यशिखर नगरपालिका-६ उल्लानीमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो। यस्तै, दुर्घटनामा ट जना घाइते…

    विस्तृतमा पढ्नुस्

  • सिसडोल र बञ्चरेडाँडामा अवरोध गर्नेलाई गगनको आग्रह : संवाद र समीक्षा गरौँ, समाधान निकालौँ

    सिसडोल र बञ्चरेडाँडामा अवरोध गर्नेलाई गगनको आग्रह : संवाद र समीक्षा गरौँ, समाधान निकालौँ

    काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध नगर्न आग्र गरेका छन्। महामन्त्री थापाले एक मार्फत अवरोध नगरी संवाद र समीक्षामार्फत समाधान निकाल्न आग्रह गरेका हुन्। उनले भने, ‘काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ। यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना छ। अतः सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौंको…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको सिट बाँडफाँट : अझै पुगेन टुंगोमा, केमा अड्कियो कुरा?

    गठबन्धनको सिट बाँडफाँट : अझै पुगेन टुंगोमा, केमा अड्कियो कुरा?

    काठमाडौं : सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठकले शनिवार भागबण्डाको खाका प्रस्तुत गर्ने तयारी गरेको छ। बुधवार बालुवाटारमा बसेको कार्यदलको बैठकमा टिकट बाँडफाँटको खाका प्रस्तुत गर्ने तय भएको भए पनि समझदारी नजुटेपछि समयसीमा भदौ ४ गतेसम्मका लागि सारिएको हो। गठबन्धन दलहरुको बिचमा के विषयलाई आधार मानेर सिट बाँड्ने भन्नेबारेमा सहमति नै नभएको कार्यदलका सदस्यहरुले बताएका छन्। 'आज खाका प्रस्तुत भएन।…

    विस्तृतमा पढ्नुस्

  • थपिए ८ सय ५२ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुग्यो

    थपिए ८ सय ५२ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुग्यो

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ३८३ जनामा परीक्षण गर्दा ८ सय ५२ जनामा संक्रमण देखिएको हो। ३ हजार ८७६ पीसीआर परीक्षण गरिएकोमध्ये ५३१ जनामा र २ हजार ५०७ एन्टीजेन परीक्षण गरिएकोमा ३२१ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ३ सय…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनको ७ महिनापछि माओवादीले भन्यो : पदाधिकारी चयनको टुंगोमा पुगेका छौँ

    महाधिवेशनको ७ महिनापछि माओवादीले भन्यो : पदाधिकारी चयनको टुंगोमा पुगेका छौँ

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारी चयन टुंगोमा पुगेको छ। प्रवक्ता कृष्णबहादुर महराले बिस्तृत छलफलपछि टुंगोमा पुगिएको र अन्तिम टुंगो बिहीवार बिहान ८ बजे लाग्ने बताए। 'केन्द्रीय कमिटीमा थप्नुपर्ने केही साथीहरु, पोलिटब्युरोमा थप्नुपर्ने केही साथीहरु, स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी चुनिने विषयहरुबारे छलफल भयो। यी सबै विषयमा बिस्तृत छलफल भएको छ। करिब करिब टुंगोमा पुगेका छौ भोलि बिहान…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना चालक कारबाहीमा

    ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना चालक कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तर्गत आज ५४ जना चालकहरु कारबाहीमा परेका छन्। कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो। अभियानमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारबाहीमा परेका…

    विस्तृतमा पढ्नुस्

  • दुई पत्रकार तामाङ मिडिया अवार्डबाट सम्मानित

    दुई पत्रकार तामाङ मिडिया अवार्डबाट सम्मानित

    काठमाडौं : २८औँ तामाङ प्रसारण दिवसका अवसरमा तामाङ पत्रकार संघले दुई जना पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड’बाट सम्मान गरेको छ। संघले बुधवार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा पत्रकार सञ्चकुमारी तामाङ ब्लोन (ललितपुर) र पत्रकार ईश्वर तामाङ (उदयपुर)लाई अवार्ड प्रदान गरेको हो। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पत्रकारद्वयलाई प्रमाणपत्र, नगदसहितको पुरस्कार हस्तान्तरण गरे। सम्मानित ब्लोन लामो समयदेखि…

    विस्तृतमा पढ्नुस्

  • बाढीका कारण पाकिस्तानमा ५८० भन्दा बढीको मृत्यु, १० लाख मानिस प्रभावित

    बाढीका कारण पाकिस्तानमा ५८० भन्दा बढीको मृत्यु, १० लाख मानिस प्रभावित

    मुसलधारे वर्षापछि आएको बाढी र पहिरोका कारण पाकिस्तानमा ५८० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हजारौँ मानिसहरुले आफ्नो घरबार गुमाएको द गार्डियनले उल्लेख गरेको छ। गत जुलाईदेखि भारी वर्षा, आकस्मिक बाढी र पहिरोबाट पाकिस्तानमा करिब १० लाख प्रभावित भएका छन्। पाकिस्तानमा तीन हप्ताभित्रै मनसुन वर्षाको ६० प्रतिशतभन्दा बढी पानी परेको बताइएको छ। शुक्रवारसम्म पाकिस्तानभर भारी वर्षा हुने अनुमान भइरहँदा बलोचिस्तान,…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ मतपत्रमा ७९ चिह्न! कम्युनिस्ट पार्टी लड्दैछन् १६ चिह्नमा

    प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ मतपत्रमा ७९ चिह्न! कम्युनिस्ट पार्टी लड्दैछन् १६ चिह्नमा

    काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि साउन ३१ गतेसम्म दल दर्ताको म्याद भित्र ८४ वटा दल दर्ता भए। यसरी दर्ता भएका केही दल दोहोरिएका छन्।  यसअघि छुट्टाछुट्टै दल दर्ता गराएका केही पार्टी अन्तिम दिन आयोगमा पुगेर एकल चुनाव चिह्नमा लड्ने गरी दल दर्ता गराएका छन्। यो हेर्दा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतपत्रमा ७९ चुनाव चिह्न हुनेछन्।   ३२…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन बहिष्कार वा उपयोग : अन्यौलमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, देजमो भने आयोगमा दर्ता

    निर्वाचन बहिष्कार वा उपयोग : अन्यौलमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, देजमो भने आयोगमा दर्ता

    काठमाडौं : स्थानीय तहको निर्वाचन बहिष्कार गरेको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को चुनावी मोर्चा निर्वाचन आयोगमा दर्ता भएको छ। मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) दर्ता भएको छ। २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनलाई सक्रिय रुपमा बहिस्कार गरेको क्रान्तिकारी माओवादीले २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell