PahiloPost

Jun 16, 2025 | २ असार २०८२

  • आइतवार बिहानदेखि देशका विभिन्न भागमा वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान

    आइतवार बिहानदेखि देशका विभिन्न भागमा वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं : आइतवार बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, वाग्मती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो बार्सिलोना

    बराबरीमा रोकियो बार्सिलोना

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना रायो भालेकानोसँग बराबरीमा रोकिएको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना भालेकानोसँग गोलरहित बराबरीमा रोकिएको हो। बार्सिलोनाले यसै सिजन भित्र्याएको पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गोलको अवसरलाई रेफ्रीले अफसाइड करार दिएका थिए। त्यस्तै अर्को एउटा उत्कृष्ट अवसरमा उनी फ्रेम बाहिर प्रहार गर्न पुगेका थिए। उता भालेकानोका सर्जियो क्यामेलोले पनि राम्रो…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमिमा निस्किए लायकू भैल: कसरी रोकिएको थियो, कसरी ब्युँतियो यो मल्लकालीन तान्त्रिक नाच ?

    मध्यपुर थिमिमा निस्किए लायकू भैल: कसरी रोकिएको थियो, कसरी ब्युँतियो यो मल्लकालीन तान्त्रिक नाच ?

    भक्तपुर : सापारु (गाईजात्रा) अन्त्यसँगै मध्यपुर थिमीमा विभिन्न नाचहरु प्रदर्शनमा आएका छन्। थिमी, बोडे, नगदेशमा नाच प्रदर्शनमा आएका हुन्। शनिबार रातिदेखि भने मध्यपुर थिमीमा लोपोन्मुख 'लायकू भैलः' नाच सुरु भएको छ। शनिवार राति उपराष्ट्रपति नन्दबहादुर पुनले पनि यो नाच अवलोकन गरे। नेपालभाषामा लायकूको अर्थ दरबार र भैलः को अर्थ भैरव भन्ने हुन्छ। ४७ वर्ष रोकिएको सो नाच स्थानीयको सक्रियतामा केही वर्ष…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड बेन्टफोर्डसँग पराजित, सिजनका सुरुका दुबै खेलमा हार

    म्यानचेस्टर युनाइटेड बेन्टफोर्डसँग पराजित, सिजनका सुरुका दुबै खेलमा हार

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ। जिटेक कम्युनिटी स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोली ब्रेन्टफोर्डसँग ४-० गोलको फराकिलो अन्तरले पराजित भएको हो। घरेलु टोलीले सबै गोल पहिलो हाफमै गरेको थियो। खेलको १० औं मिनेटमा म्याथिअस जेनसेनको पासमा पेलेन्डा डा सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै १८ औं मिनेटमा जेनसेनले गोल थपे। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीको सानदार जित, एस्टोन भिल्लाले एभर्टनलाई हरायो

    म्यानचेस्टर सिटीको सानदार जित, एस्टोन भिल्लाले एभर्टनलाई हरायो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नेमाउथलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले ४-० गोलको सहज जित दर्ता गरेको हो। खेलको १९ औं मिनेटमा अर्लिङ हल्याण्डको पासमा इल्के गुण्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यस्तै ३१ औं मिनेटमा फिल फोडेनको पासमा केभिन डी ब्रुइन र ३७ औं मिनेटमा डी ब्रुइनको पासमा फोडेनले गोल गर्दा पहिलो…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती नदीमा हाम फालेकी युवतीको उद्धार, कारणबारे अनुसन्धान गर्दै प्रहरी

    वाग्मती नदीमा हाम फालेकी युवतीको उद्धार, कारणबारे अनुसन्धान गर्दै प्रहरी

    काठमाडौं : थापाथलीस्थित काठमाडौं र ललितपुर जोड्ने पुलबाट वाग्मत नदीमा हाल फालेकी एकजना युवतीलाई प्रहरीले उद्धार गरेको छ। शनिवार बेलुकी करिब ४:१० बजे पुलबाट २० वर्षीया अञ्जली यादव हाम फालेको सूचना पाएपछि प्रहरी बृत्त सिंहदरबारबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो। काठमाण्डौंतर्फको वाग्मती नदीको किनारमा यादवलाई प्रहरी तथा स्थानीयको नदीबाट जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। नदीमा हाम फालेकी…

    विस्तृतमा पढ्नुस्

  • रुकुम पूर्वमा प्रहरी भ्यान दुर्घटना : नेपालगंज र कोहलपुरमा घाइतेको उपचार हुँदै, एकजनाको मृत्यु (अपडेट)

    रुकुम पूर्वमा प्रहरी भ्यान दुर्घटना : नेपालगंज र कोहलपुरमा घाइतेको उपचार हुँदै, एकजनाको मृत्यु (अपडेट)

    काठमाडौं : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकप्टरमार्फत नेपालगंज लगिएको छ। सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्तीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • थप २ सय ६३ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

    थप २ सय ६३ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

    काठमाडौः पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार १ सय ६५ जनामा गरिएको परीक्षणमा २ सय ६३ जनामा संक्रमण देखिएको हो। देशभर संक्रिय संक्रमितको सङख्या ५ हजार ४ सय  ३४ पुगेको छ। सोही अवधिमा देशभर ५ सय १ जना कोरोनामुक्त भएका छन्। २४ घण्टाको अवधिमा…

    विस्तृतमा पढ्नुस्

  • लेक लागेर बेहोस भएका तीन जनाको प्रहरीले गर्‍यो सकुशल उद्धार

    लेक लागेर बेहोस भएका तीन जनाको प्रहरीले गर्‍यो सकुशल उद्धार

    काठमाडौं : लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। रसुवाको गोसाईकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तीर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागि बेहोस भएका थिए। बेहोस हुनेहरुमा नुवाकोट ककनी गाँउपालिका-८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र विदुर नगरपालिका ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ्ग  निलकण्ठ नगरपालिका ३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन्।…

    विस्तृतमा पढ्नुस्

  • छोराको घर जान भन्दै निस्किएका पूर्णबहादुर दुई दिनपछि मृत भेटिए

    छोराको घर जान भन्दै निस्किएका पूर्णबहादुर दुई दिनपछि मृत भेटिए

    काठमाडौं : स्याङ्जाको वालिङका एक पुरुष मृत भेटिएका छन्। वालिङ नगरपालिका-९ भुसालथोक बस्ने ६५ वर्षीय पूर्णबहादुर न्यौपाने क्षेत्री मृत भेटिएका हुन्। साउन २६ गते उनी वालिङ नगरपालिका-१२ लामपातेस्थित छोराको घरमा जान्छु भनी हिँडेका थिए। तर, कतै सम्पर्कमा नआएपछि उनको खोजी गरिएको थियो। सोही नगरपालिका लामपातेस्थित गोरेटो बाटोबाट करिब ५० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक भयो ‘प्रेमगीत ३’को टिजर, दर्शकको कमेन्ट : नेपाली भन्दा हिन्दी भर्सन राम्रो

    सार्वजनिक भयो ‘प्रेमगीत ३’को टिजर, दर्शकको कमेन्ट : नेपाली भन्दा हिन्दी भर्सन राम्रो

    काठमाडौं : ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ। नेपाली र हिन्दी भाषामा एकै पटक आज टिजर सार्वजनिक गरिएको हो। नेपाली भाषाको टिजर ओएसआर डिजिटलमा र हिन्दीको टिजर स्पार्कलिङ स्टुडियोको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। भारतमा सो फिल्मबारे चर्चा चलिरहेको छ। भारतका सडकमा रहेका होर्डिङबोर्डहरुमा फिल्मका पोस्टरहरु टाँसिएका छन्। केही भारतीय युट्युबरहरुले टिजरको रियाक्सन भिडियो पनि युट्युबमा राखेका छन्। भारतमा धेरै समय पछि कुनै नेपाली फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • डीएसपीसहित ६ जना प्रहरी चढेको जीप दुर्घटना, उद्धारको लागि सेनाको हेलिकप्टर पठाउने तयारी

    डीएसपीसहित ६ जना प्रहरी चढेको जीप दुर्घटना, उद्धारको लागि सेनाको हेलिकप्टर पठाउने तयारी

    काठमाडौं : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना भएको छ। दुर्घटनामा परेर नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डागीसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर रहेका प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज…

    विस्तृतमा पढ्नुस्

  • गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

    गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

    सन् २०२१ मा संयुक्त राष्ट्रसंघका १४० सहायताकर्मीको हत्या भएको राष्ट्रसंघीय निकायले जनाएको छ। अघिल्ला वर्षहरूको तुलनामा सो वर्ष धेरै हत्या भएको भएको उल्लेख गरिएको छ। सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको राष्ट्रसंघीय अधिकारीहरूले बताएका छन्। उनीहरूको हत्या मिसन अन्तर्गत सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ। त्यसैगरी…

    विस्तृतमा पढ्नुस्

  • राहुघाटमा पहिरो नियन्त्रणका लागि तयार भयो डिपिआर

    राहुघाटमा पहिरो नियन्त्रणका लागि तयार भयो डिपिआर

    काठमाडौं : म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। भू तथा जलाधार संरक्षण कार्यालयले पहिरो नियन्त्रण योजना सञ्चालनका लागि डिपिआर तयार पारेको हो। कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले दुई करोड ३४ लाख रुपैयाँको लागत अनुमानसहित डिपिआर तयार गरिएको जानकारी दिए। ‘भूगर्भविद्हरुको टोलीले चार चरणमा स्थलगत अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरको महभिर झरना बन्दैछ पर्यटकका लागि नयाँ आकर्षण

    भोजपुरको महभिर झरना बन्दैछ पर्यटकका लागि नयाँ आकर्षण

    भोजपुर : टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुन थालेको छ। गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो। गाउँपालिका-४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ। विगत वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयवासीले बताउने गरेका छन्। बाह्रै महिना भिरको छाँगोबाट…

    विस्तृतमा पढ्नुस्

  • मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन गृह मन्त्रालयले जारी गर्‍यो सार्वजनिक सूचना

    मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन गृह मन्त्रालयले जारी गर्‍यो सार्वजनिक सूचना

    काठमाडौं : गृह मन्त्रालयले मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको छ। शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी देउवालाई, दल दर्ताको जिम्मेवारी मुख्य सचिवलाई

    कांग्रेसमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी देउवालाई, दल दर्ताको जिम्मेवारी मुख्य सचिवलाई

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ। शनिवार बिहान पार्टी कार्यालय सानेपामा बसेको बैठकले निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ। प्रक्रिया पुर्‍याएर दल दर्ता गर्ने जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी अभिनेत्री हेचेको निधन

    अमेरिकी अभिनेत्री हेचेको निधन

    अमेरिकी अभिनेत्री एन्ने हेचेको निधन भएको छ। कानुनी रुपमा उनलाई मृत घोषित गरिए पनि हाल उनलाई ‘लाइफ स्पोर्ट’मा राखिएको छ। अंग दानको प्रक्रिया पूरा गर्नका लागि उनको शवलाई यसरी राखिएको बताइएको छ। लस एन्जलसमा भएको कार दुर्घटनामा परेर उनी घाइते भएकी थिइन्। एक हप्तादेखि उनी कोमामा थिइन्। ५३ वर्षीया हेचेको परिवारले एक विज्ञप्ति जारी गर्दै भनेको छ : आज हामीले…

    विस्तृतमा पढ्नुस्

  • मोन्टेनेग्रोमा एक व्यक्तिले चलायो अन्धाधुन्ध गोली, ११ जनाको मृत्यु

    मोन्टेनेग्रोमा एक व्यक्तिले चलायो अन्धाधुन्ध गोली, ११ जनाको मृत्यु

    युरोपेली राष्ट्र मोन्टेनेग्रोको सेटिनजे शहरमा गोली प्रहारबाट ११ जनाको मृत्यु भएको छ। घरायसी विवादका कारण सुरुमा एक व्यक्तिले एकै परिवारका तीनजनालाई गोली हानी मानरेको बीबीसीले जनाएको छ। गोली चलाउने व्यक्तिकै घरमा दुई सन्तानसहित आमा बस्दै आएका थिए। त्यसपछि घरबाट निस्किएर ती व्यक्तिले अन्य ७ जना स्थानीयमाथि गोली चलाएका थिए। गोली चलाउने व्यक्तिलाई त्यहीँकै एकजनाले गोली प्रहार गरि मारेपछि मात्रै गोलीकाण्ड…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा आज पनि मनाइदैछ गाईजात्रा

    काठमाडौंमा आज पनि मनाइदैछ गाईजात्रा

    काठमाडौं : राजधानीको मुख्य शहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व सापारु (गाईजात्रा) को रौनक छाएको छ। उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा हिजो शुक्रवार पनि सापारु मनाइएको थियो। तिथि विवादका कारण भने काठमाडौंमा आज पनि सापारु मनाइएको हो।काठमाडौंको कोर क्षेत्रसहित कीर्तिपुर, नैकाप, साँखु लगायतका क्षेत्रमा पनि आज गाईजात्रा मनाइँदैछ। हिजो पनि काठमाडौंमा गाईजात्रा अन्तर्गत बालबालिकालाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गराइएको थियो। एक वर्षभित्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell