PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

  • ‘द फ्लीक मोडल्स’को विजेता बने दिपेन्द्र सोनाम र सीमा श्रेष्ठ

    ‘द फ्लीक मोडल्स’को विजेता बने दिपेन्द्र सोनाम र सीमा श्रेष्ठ

    काठमाडौं : मोडलिङ प्रतियोगिता ‘द फ्लीक मोडल्स’को पहिलो संस्करणको विजेता दिपेन्द्र सोनाम र सीमा श्रेष्ठ भएका छन्। विजेता घोषित भएसँगै उनीहरुले ५०/५० हजार रुपैयाँ पुरस्कार पाएका छन्। सिन्धुपाल्चोकका दिपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन्। सात गीतमा स्वर भरिसकेका उनले तीन दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन। हालै उनी फिल्म ‘तिमी मेरै बन न’मा प्रमुख भूमिकामा देखिँदैछन्। त्यसैगरी, गोरखाकी सीमाले यसअघि ब्युटिसियन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाको निर्देशनपछि गठन भयो मिटरब्याज नियन्त्रण कार्यदल

    प्रधानमन्त्री देउवाको निर्देशनपछि गठन भयो मिटरब्याज नियन्त्रण कार्यदल

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बिहान गृहमन्त्री खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाही टोलमा २३ वर्षीय प्रतिमा कुमारी यादवलाई श्रीमान दिनेश प्रसाद यादवले हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनले श्रीमतीको घाँटी दबाई हत्या गरेको खुलेपछि वडा प्रहरी कार्यालय श्रीपुरमाबाट खटिएको टोलीले आज बिहान नियन्त्रणमा लिएको हो। प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो

    सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो

    काठमाडौंः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६ सयमा कारोबार भएका थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार एक सय थियो।  त्यस्तै आज चाँदीको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

    अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

    काठमाडौं : अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। अभिनेता शाहीलाई शुक्रवार बिहान गृहमन्त्री बालकृष्ण खाणले कांग्रेस प्रवेश गराएका हुन्। पुल्चोकस्थित मन्त्री क्वाटरमा गृहमन्त्री एवं कांग्रेस नेता खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यतासमेत प्रदान गरेको सोलुखुम्बु तरुण दलका अध्यक्ष अशोक झाले बताए। पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत, अध्यक्ष विद्वान…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा यस्तो देखियो जनै पूर्णिमाको दृश्य

    पशुपतिमा यस्तो देखियो जनै पूर्णिमाको दृश्य

    काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनै पूर्णिमा। यो दिन पशुपतिमा विशेष मेला लाग्ने गर्दछ।  पशुपतिमा आइपुगेका भक्तजनहरु जनै फेर्ने र बाँध्नमा व्यस्त देखिन्थे।वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्। आजको दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ। हिन्दुधर्मका वैदिक ग्रन्थअनुसार जनैलाई…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनामा अवैध सुनबाट प्रहरीले संकलन गर्ने राजस्व घट्यो, चाँदीमा भने ४० प्रतिशतले बृद्धि

    तीन महिनामा अवैध सुनबाट प्रहरीले संकलन गर्ने राजस्व घट्यो, चाँदीमा भने ४० प्रतिशतले बृद्धि

    काठमाडौः अवैध सुनबाट प्रहरीले संकलन गर्ने राजस्व गएको तीन महिनामा घटेको छ। आर्थिक वर्ष २०७७/७८ को पहिलो बैशाख, जेठ र असारको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा अवैध सुन संकलनबाट प्राप्त राजस्वमा गिरावट आएको हो।गएको तीन महिनामा प्रहरीले अबैध सुनबाट १ करोड ७९ लाख ४५ हजार ५ सय ३० रुपैयाँ संकलन गरेको थियो। तर गएको आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा…

    विस्तृतमा पढ्नुस्

  • खेतमा अन्न उब्जाउन सहयोग गर्ने भ्यागुताको आज पूजा गरिंदै, खुवाइदैछ भात र क्वाति

     खेतमा अन्न उब्जाउन सहयोग गर्ने भ्यागुताको आज पूजा गरिंदै, खुवाइदैछ भात र क्वाति

    काठमाडौं : नेवार समुदायले श्रावण शुक्ल पूर्णिमाको अवसरमा आज क्वाति पुन्ही (गुंपुन्ही) मनाउँदैछन्। यसदिन टुसा पलाएका चना, मटर, मस्याङ, मुगी, बोडी, मास, भटमास, केराउ लागायतका गेडागुडी भिजाएर त्यसलाई पकाएर क्वाति बनाउने गरिन्छ। यस्ता गेडागुडीको मिश्रण तयार गर्नुअघि टुसा उम्रिने गरी भिजाउने गरिन्छ। निश्चित समय भिजाएर तयार गरिने तातो झोल युक्त क्वाती सन्तुलित मात्रामा खाए शरीरमा स्फूर्ती बढ्ने भनाइ छ। आजको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा आज सापारु मनाइँदै, काठमाडौंमा शनिवारमात्रै मनाइने

    भक्तपुरमा आज सापारु मनाइँदै, काठमाडौंमा शनिवारमात्रै मनाइने

    काठमाडौं : आज भक्तपुरमा सापारु मनाइँदैछ। आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा नेवार समुदायले साया: (गाईजात्रा) निकाल्ने परम्परा रहेको छ। ललितपुरका केही स्थानमा पनि आजै सापारु मनाइँदैछ। काठमाडौंमा भने शनिवारमात्रै सापारु मनाइँदैछ। यसपटक तिथि विवादले सापारु दुई दिन मनाउन लागिएको हो। काठमाडौंमा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। भक्तपुरमा भने छुट्टै किसिमले गाई…

    विस्तृतमा पढ्नुस्

  • श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    काठमाडौं : श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन्। आज जारी शुभकामना सन्देशमा उनले कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले…

    विस्तृतमा पढ्नुस्

  • आत्मघाती बम आक्रमणमा तालिवानी नेताको मृत्यु

    आत्मघाती बम आक्रमणमा तालिवानी नेताको मृत्यु

    तालिवानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको छ। तालिवानका प्रवक्ताले विपक्षीहरुको आक्रमणमा परेर हक्कानीको काबुलमा मृत्यु भएको जनाएको हो। खुट्टा गुमाएका व्यक्ते ‘आर्टिफिसियल’ खुट्टा भित्र बम लुकाएर बम विस्फोट गराएका थिए। तालिवानले सो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। आइएसआइएलले सो घटनाको जिम्मेवारी लिएको छ। हक्कानी आइएसआइएल समूहको विरोध थिए। हक्कानीमाथि यसअघि पनि आक्रमण भएको थियो। सन्…

    विस्तृतमा पढ्नुस्

  • आज देशभर सामान्य बदली, शनिवार प्रदेश १ र वाग्मतीमा भारी वर्षाको पूर्वानुमान

    आज देशभर सामान्य बदली, शनिवार प्रदेश १ र वाग्मतीमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौं : आज बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमित मौसम बुलेटिनमार्फत महाशाखाले आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। आज दिउँसो देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, राति भने पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • कन्काई नहरमा डुबेर दुईजना बालबालिकाको मृत्यु

    कन्काई नहरमा डुबेर दुईजना बालबालिकाको मृत्यु

    काठमाडौं : झापाको शिवसताक्षी नगरपालिका-९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुईजना बालबालिकाको डुबेर मृत्यु भएको छ। शिवसताक्षीको आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए। सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ…

    विस्तृतमा पढ्नुस्

  • आज जनैपूर्णिमा : धागोले गाँसेको सम्बन्धको पवित्र पर्व

    आज जनैपूर्णिमा : धागोले गाँसेको सम्बन्धको पवित्र पर्व

    काठमाडौ :  जनैपूर्णिमा आज धुमधामका साथ मनाइँदैछ। महर्षि याज्ञवल्क्यले आजकै दिन आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको विश्वास अनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ। वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्। आजको दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ। हिन्दुधर्मका वैदिक ग्रन्थअनुसार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै हारेका राजवंशीलाई एमालेले बनायो केन्द्रीय सदस्य

    कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै हारेका राजवंशीलाई एमालेले बनायो केन्द्रीय सदस्य

    काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई केन्द्रीय सदस्य बनाएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) त्यागेर आएकालाई ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। बिहीबारको एमाले सचिवालय बैठकले चार जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको हो। थप जिम्मेवारी दिनेबारेमा जिल्ला कमिटीभन्दा माथिल्ला कमिटीले गरेको सिफारिसलाई आधार मानिने प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।  कांग्रेसको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सुपर लिगको पुरानो सम्झौता खारेज, कहिलेलाई तोकियो मिति?

    नेपाल सुपर लिगको पुरानो सम्झौता खारेज, कहिलेलाई तोकियो मिति?

    काठमाडौंः अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल सुपर लिगसँगको सम्झौता तोड्ने निर्णय गरेको छ। बिहीबार बसेको एन्फा बोर्ड बैठकले सम्झौता खारेज गर्ने र सम्बन्धित पक्षसँग छलफल गर्न समिति बनाउने निर्णय गरेको छ। बैठकले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा उपाध्यक्षद्वय दिपक खतिवडा र कुमार केसी तथा सदस्यहरु टीकाराम लामा, मनिराम विष्ट, रवीन्द्र चन्द, पुरुषोत्तम थापा सदस्य र एन्फा महासचिव किरण राई सदस्यसचिव…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोलीले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने, कार्यवाहक मुख्य प्रशिक्षकमा हुमागाईं

    नेपाली फुटबल टोलीले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने, कार्यवाहक मुख्य प्रशिक्षकमा हुमागाईं

    काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको बैठकले बंगलादेशसँग मैत्रीपूर्ण खेलको मिति तोकेको हो। बोर्ड बैठकको उक्त खेलका लागि प्रदीप हुमागाईँलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिने समेत निर्णय गरेको छ। यद्यपि नियमित प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विषयमा भने निर्णयमा कुनै कुरा उल्लेख छैन। निर्वाचनताका खेलाडी प्रशिक्षक विवादपछि पहिलो…

    विस्तृतमा पढ्नुस्

  • महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र मनोनीत

    महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र मनोनीत

    काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्रलाई मनोनयन गरेका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको  २०७८ चैत १५ गतेको निर्णय अनुसार देउवाले मनोनयन गरेका हुन्। महिला संघ विधान बमोजिम म्याद समाप्त भई स्वतः विघटन भइसकेको छ। कांग्रेसका भातृ संगठनमा समयमा अधिवेशन नगरी धमाधम तदर्थ समितिका रुपमा मनोनयन भइरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिपका खेल दिउँसो १ बजे र साढे ५ बजे, टिकट दर कति?

    साफ च्याम्पियनसिपका खेल दिउँसो १ बजे र साढे ५ बजे, टिकट दर कति?

    काठमाडौंः साफ च्याम्पियनसिपमा महिला फुटबलको खेल दिउँसो १ बजे र बेलुकी साढे पाँच बजे हुने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्य समितिको बैठकले प्रतियोगिताको खेल समय निर्धारण गरेको हो। बैठकले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा कार्य समितिका सबै सदस्य रहनेगरी १८ सदस्यीय मूल आयोजक कमिटीलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ। त्यस्तै महिला टोलीको प्रशिक्षकमा कुमार थापा र…

    विस्तृतमा पढ्नुस्

  • कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिने सरकारको निर्णय, राजस्व सचिवको जिम्मेवारी दंगाललाई

    कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिने सरकारको निर्णय, राजस्व सचिवको जिम्मेवारी दंगाललाई

    काठमाडौं : सरकारले कृष्णहरि पुष्कारलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। घर बिदामा बसेका मधुकुमार मारासिनीलाई प्रधानमन्त्री कार्यालय तानेपछि रिक्त रहेको अर्थसचिवको भूमिका पुष्करलाई दिने निर्णय गरेको हो। बिहीवार बसेको मन्त्रिपरिषदले अर्थ मन्‍त्रालयका दुई सचिवमध्ये राजस्व सचिवको जिम्मेवारी भने रामेश्वर दंगाललाई दिइएको छ। अर्थसचिव बनेका पुष्‍कर अर्थको पृष्ठभूमिका होइनन्। राजनीतिक वृत्तलाई रिझाउन सक्ने खुबी भएको मानिने पुष्कर सरकार नेतृत्वको दललाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell