PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • चन्द्रागिरि नगरपालिकामा डेङ्गीको निःशुल्क परीक्षण

    चन्द्रागिरि नगरपालिकामा डेङ्गीको निःशुल्क परीक्षण

    काठमाडौं : चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गी रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ। चनपा–४ स्थित उक्त अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचारसमेत भइरहेको छ। नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेङ्गीको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए। 'नगर क्षेत्रभित्र पनि डेङ्गी रोगको सङ्क्रमणको जोखिम बढ्दो क्रममा देखिएकाले स्वास्थ्य सतर्कता…

    विस्तृतमा पढ्नुस्

  • साइपालका च्याङ्ग्रा पोखरातिर, व्यापारीको गुनासो : चराएको पनि कर तिर्नुपर्छ, बाटोको दु:ख भनेर साध्य छैन

    साइपालका च्याङ्ग्रा पोखरातिर, व्यापारीको गुनासो : चराएको पनि कर तिर्नुपर्छ, बाटोको दु:ख भनेर साध्य छैन

    महेन्द्रनगर : आइतवार राति बझाङको साइपालबाट भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए। साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का देवेन्द्र हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही व्यापारमा निस्कने रहेछन्। तीन/चार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको सुनाउँदै काठमाडौं/पोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • प्रेमगीत - ३ हेरेपछि प्रचण्डको प्रतिक्रिया : फिल्म मसलेदार रहेछ

    प्रेमगीत - ३ हेरेपछि प्रचण्डको प्रतिक्रिया : फिल्म मसलेदार रहेछ

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताएका छन्। आइतवार साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्ढले चलचित्र हेर्न लायक बनेको बताए। उनले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताए। 'सन्देशको दृष्टिकोणले म यत्ति भन्न चाहन्छु यो…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण तरकारी बजारसम्म पुर्‍याउन बेनीका किसानलाई समस्या

    पहिरोका कारण तरकारी बजारसम्म पुर्‍याउन बेनीका किसानलाई समस्या

    म्याग्दी : बेनी नगरपालिका-५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भएको छ। बेनीदेखि पुलाचौर-चिप्लेटी-डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन्। डडुवाका अगुवा कृषक मोहन भण्डारीले प्रशस्त मात्रामा तरकारी र फलफूल पनि बजार पठाउन नसक्दा अपेक्षाकृत लाभ लिन नसकेको गुनासो गरे। ‘सडक बनेपछि सजिलो होला भनेर व्यवसायिक…

    विस्तृतमा पढ्नुस्

  • कार्यकारी पदका लागि देउवाले महाधिवेशनमै वचन दिएको पौडेलको दाबी

    कार्यकारी पदका लागि देउवाले महाधिवेशनमै वचन दिएको पौडेलको दाबी

    दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आइतवार उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए। 'कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ', पौडेलले भने, 'मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीमा थपिए मतदाता, मतदान केन्द्र भने घट्यो

    सिन्धुलीमा थपिए मतदाता, मतदान केन्द्र भने घट्यो

    कमलामाई : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन्। सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली सङ्कलन स्थगन गरेको छ। स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगन भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य असार…

    विस्तृतमा पढ्नुस्

  • मुगुको सुपथ मूल्य पसलबाट ४४२ क्विन्टल चामल बिक्री, प्रति केजी सात रुपैयाँ छुट

    मुगुको सुपथ मूल्य पसलबाट ४४२ क्विन्टल चामल बिक्री, प्रति केजी सात रुपैयाँ छुट

    मुगु : हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट नेपालीको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दे बिहीवारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट हालसम्म सो चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो। दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

    आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

    काठमाडौं : निर्वाचन आयोगले पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि पूर्व सहमति बिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको जानकारी दिए। आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यही असोज १५ देखि…

    विस्तृतमा पढ्नुस्

  • सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजी जारी

    सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजी जारी

    रुकुम (पूर्व) : सानीभेरी नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका-८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता भएका हुन्। बिहीवार बिहान माछा मार्न जान्छु भनी घरबाट निस्केका मल्ल साँझसम्म पनि घर नफर्केपछि आज बिहानबाट खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिए। मल्लको खोजी गर्दै जाँदा उनले लगाएको चप्पल…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयकसम्बन्धी रिटको पेसी आइतवारलाई सर्‍यो

    नागरिकता विधेयकसम्बन्धी रिटको पेसी आइतवारलाई सर्‍यो

    काठमाडौं : सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी पर्सि आइतवारलाई सरेको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आजलाई तोकिएको पेसी समय अभावका कारणले हेर्न नभ्याइएपछि आइतवारलाई सारिएको जानकारी दिए। ‘आज धेरै मुद्दा भएको हुनाले रिटको सुनुवाइ हुन सकेन’, उनले भने, ‘अब पर्सि (आइतवार) रिटमाथिको सुनुवाइ हुनेछ।’ रिटको पेसी…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अस्पतालमा सुरु हुन सकेन डायलासिस सेवा, सेवाग्राही मारमा

    जिल्ला अस्पतालमा सुरु हुन सकेन डायलासिस सेवा, सेवाग्राही मारमा

    त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा अझै सुरु हुन सकेको छैन। गत असारमा उपकरण जडान तथा परीक्षणको काम गरिए पनि सेवा सञ्चालनमा अझै अन्यौल छ। सबै तयारी असारमा पूरा गरेता पनि बिमा बोर्डबाट निःशुल्क सूचीकृत गर्नुपर्ने भएकाले डायलासिस सेवा सुरु हुन नसकेको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए। जिल्ला अस्पतालबाट डायलासिस सेवा…

    विस्तृतमा पढ्नुस्

  • आठ तोला सुनका गरगहना चोरी गर्ने दुई जना पक्राउ

    आठ तोला सुनका गरगहना चोरी गर्ने दुई जना पक्राउ

    काठमाडौं : नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका-९ घर भई चन्द्रागिरि-९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई बिहीवार पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर…

    विस्तृतमा पढ्नुस्

  • कपन आगलागी : मृतक तीनै जनाको पहिचान खुल्यो

    कपन आगलागी : मृतक तीनै जनाको पहिचान खुल्यो

    काठमाडौं : काठमाडौंको कपनमा भएको आगलागीमा परि मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ। आगलागीमा परी ज्यान गुमाउनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेका छन्। तीनै जनाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आगलागी हुँदा अर्का एक जना घाइते भएका छन्। घाइते हुनेमा कपन बस्ने कुशल…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर एकजनाको मृत्यु

    चट्याङ लागेर एकजनाको मृत्यु

    हेटौंडा : मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भ्लोन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ। चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए।

    विस्तृतमा पढ्नुस्

  • सबैभन्दा पहिला नाम र राजधानी टुंग्याउने प्रदेश कर्णाली, फ्लोर क्रसदेखि अरु के के घटना भयो पहिलो कार्यकालमा ?

    सबैभन्दा पहिला नाम र राजधानी टुंग्याउने प्रदेश कर्णाली, फ्लोर क्रसदेखि अरु के के घटना भयो पहिलो कार्यकालमा ?

    कर्णाली : प्रदेश व्यवस्थापिकाका रुपमा कर्णाली प्रदेशसभाले पहिलो कार्यकाल पूरा गरेको छ। चार वर्ष सात महिना १० दिनको अवधिमा प्रदेशसभामा १० वटा अधिवेशनअन्तर्गत २१५ बैठक सम्पन्न भए। ती बैठकबाट ५३ वटा विधेयक पारित भए । पारित विधेयक सबै प्रदेश प्रमुखबाट प्रमाणीकरण भई कार्यान्वयनमा आइसकेका छन्। प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा ८३ विधेयक दर्ता भएका थिए। अध्यादेश, फिर्ता विधेयक, निष्क्रिय विधेयकको लगत…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

    मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

    गण्डकी : मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ। पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ। हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ। पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्याङ्ग्रा आउने गरेकोमा…

    विस्तृतमा पढ्नुस्

  • भजनीका बाढी प्रभावितको बास हुलाकी सडकमा, ‘ज्यान बाँचे खाइएला, सम्पत्ति बगेको हिसाब छैन’

    भजनीका बाढी प्रभावितको बास हुलाकी सडकमा, ‘ज्यान बाँचे खाइएला, सम्पत्ति बगेको हिसाब छैन’

    काठमाडौं : बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार प्रभावित भएका छन्। बाढीका प्रभावित परिवार शनिबार बिहानदेखि हुलाकी सडकमा बसेका छन्। बाढीका कारण आठ हजार बिघामा लगाएको फुट्न लागेको धानबालीमा क्षति भएको बताइएको छ। गत वर्ष पाकेको धान बाढीमा बगेका यहाँका किसान यस वर्ष फुल्न थालेको धानबाली बाढीले नोक्सान गरेपछि थप पीडामा परेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • भजनीका बाढी प्रभावितको बास हुलाकी सडकमा, ‘ज्यान बाँचे खाइएला, सम्पत्ति बगेको हिसाब छैन’

    भजनीका बाढी प्रभावितको बास हुलाकी सडकमा, ‘ज्यान बाँचे खाइएला, सम्पत्ति बगेको हिसाब छैन’

    काठमाडौं : बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार प्रभावित भएका छन्। बाढीका प्रभावित परिवार शनिबार बिहानदेखि हुलाकी सडकमा बसेका छन्। बाढीका कारण आठ हजार बिघामा लगाएको फुट्न लागेको धानबालीमा क्षति भएको बताइएको छ। गत वर्ष पाकेको धान बाढीमा बगेका यहाँका किसान यस वर्ष फुल्न थालेको धानबाली बाढीले नोक्सान गरेपछि थप पीडामा परेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • हराएको एक दिनपछि २२ महिनाकी बालिका घर नजिकैको झाडीभित्र सकुशल भेटिन्

    हराएको एक दिनपछि २२ महिनाकी बालिका घर नजिकैको झाडीभित्र सकुशल भेटिन्

    खोटाङः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लाकी २२ महिनाकी बालिका स्नेहा राई घरबाट हराएकोमा केही समयपछि झाडीभित्र सकुशल भेटिएकी छन्। घरमा कोही नभएको समयमा शुक्रबार दिउँसो साढे २ बजे हराएकी स्नेहा आज बिहान घरदेखि करिब साढे दुई किलोमिटर तल झाडीभित्र एक्लै भेटिएकी हुन्। राम्रो बोल्न र हिँड्नसमेत नसक्ने स्नेहा घाँस काट्न गएका स्थानीय मिनकला राईले झाडीभित्र एक्ली बसिरहेका अवस्था सकुशल…

    विस्तृतमा पढ्नुस्

  • सुदूरमा पहिरो र डुबानको कहर : अछाममा १७ जनाको मृत्यु

    सुदूरमा पहिरो र डुबानको कहर : अछाममा १७ जनाको मृत्यु

    महेन्द्रनगरः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए। “यकिन विवरण आइसकेको छैन । मृतकको सङ्ख्या बढ्न सक्छ”, उनले भने, “अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ।” त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध भएको छ। अछाममा सञ्चार सेवासमेत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell