PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

  • कोरोनाको खोप लगाउन २० हजार घुस माग, अख्तियारले दुई स्वास्थ्यकर्मीलाई समात्यो

    कोरोनाको खोप लगाउन २० हजार घुस माग, अख्तियारले दुई स्वास्थ्यकर्मीलाई समात्यो

    काठमाडौं : सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप लगाई दिएबापत घुस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग २० हजार घुस मागेका थिए। निःशुल्क रुपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घुस माग गरेको भन्ने सूचनाका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • कामको लागि भारत गएका १ सय ६५ जना सम्पर्कबिहिन

    कामको लागि भारत गएका १ सय ६५ जना सम्पर्कबिहिन

    डोटीः सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ। यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्। भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ। कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा भृकुटीमण्डपमा मत माग्न पुगे, त्यहीँ प्रतिनिधिसँग खाना खाए

    प्रधानमन्त्री देउवा भृकुटीमण्डपमा मत माग्न पुगे, त्यहीँ प्रतिनिधिसँग खाना खाए

    काठमाडौंः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डप पुगेरमहाधिवेशन प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गरेका छन्। आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त भएका हुन्। कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत मागेका थिए। त्यसपछि उनले महाधिवेशन प्रतिनिधिहरुसँग काठमाडौँको बसाइँका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ता हुँदै, उम्मेद्वार शुल्क प्रभु बैंकमा बुझाउनुपर्ने

    कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ता हुँदै, उम्मेद्वार शुल्क प्रभु बैंकमा बुझाउनुपर्ने

    काठमाडौँ : कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ। मनोनयन दर्ता गर्न सभापतिका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यको १० हजार दस्तुर निर्धारण गरिएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • ट्रक दुर्घटनामा परी दुईको मृत्यु

    ट्रक दुर्घटनामा परी दुईको मृत्यु

    पोखरा: पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ ख २९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक आफैँ अनियन्त्रित भई बिहान अन्दाजी ४:३० बजे नालीमा पल्टिएको थियो। घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नाम, थर, वतन नखुलेका अन्दाजी ४०/४५ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • पनौतीमा १२ वर्षे मकर मेला : होटल र होमस्टेमा २५ प्रतिशत छुट, यसरी हुँदैछ तयारी

    पनौतीमा १२ वर्षे मकर मेला : होटल र होमस्टेमा २५ प्रतिशत छुट, यसरी हुँदैछ तयारी

    काभ्रे : पनौतीमा १२ वर्षे मकर मेला लाग्न करिब एक महिना बाँकी छ। माघ महिनाभर चल्ने मेलाका लागि नगरपालिकाले विविध व्यवस्थापनको तयारी गरिरहेको छ। यहाँका होटल–रिसोर्ट तथा होमस्टेले पनौती आउने पर्यटक तथा धर्मावलम्बीका लागि मेला अवधिभर स्वागत कार्यक्रमसँगै २५ प्रतिशत छुटको घोषणा गरेका छन्। पनौतीमा पाँच व्यवस्थित ठूला होटल, करिब दुई दर्जन रिसोर्ट तथा होमस्टे छन्। मकर मेलामा आएर घुम्दा–बस्दा…

    विस्तृतमा पढ्नुस्

  • तीनै तहका निर्वाचन एकै पटक सम्भव कि असम्भव?

    तीनै तहका निर्वाचन एकै पटक सम्भव कि असम्भव?

    काठमाडौँ : निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ। निर्वाचनका नाममा राज्यकोषबाट अधिक खर्च हुने गरेकाले त्यसलाई घटाउन तीन तहकै निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने कोणबाट केही राजनीतिक दलका नेताले मन्तव्य दिए पनि स्वच्छ, स्वतन्त्र, व्यवस्थित र भयरहित वातावरणमा एकै…

    विस्तृतमा पढ्नुस्

  • कुटपिट गरी हत्या

    कुटपिट गरी  हत्या

    काठमाडौं: मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ। सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ। गए राति करिब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते फलामे पुल काटेलगत्तै कुटपिट गरी श्रेष्ठको हत्या गरेको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको महाधिवेशन : नीतिभन्दा नेतृत्व प्राथमिकतामा

    कांग्रेसको महाधिवेशन : नीतिभन्दा नेतृत्व प्राथमिकतामा

    काठमाडौँ: नेपाली कांग्रेसको विधानको दफा १६ उपदफा १ को (ज) र (झ) बुँदामा केन्द्रीय महाधिवेशनले अल्पकालीन वा दीर्घकालीन महत्वका विषयमा पार्टीको नीति निर्धारण गर्ने व्यवस्था छ। पार्टी सङ्गठनसम्बन्धी विषयमा नीतिगत निर्णय लिने अधिकार पनि विधानले पार्टीको सर्वोच्च निकाय महाधिवेशनलाई नै दिएको छ। विसं २०४६ पछि एउटै महाधिवेशनमा नेतृत्व र नीतिका बारेमा छलफल एवं निर्णय गर्दा नीति निर्धारणको काम ओझेलमा परेकाले…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

    बैतडीमा दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

    बैतडी: बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो। जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले…

    विस्तृतमा पढ्नुस्

  • टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क

    टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क

    काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनंख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको बताइएको छ। संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कक्षा १२ को परीक्षाफल सार्वजनिक, कुन ग्रेडमा कतिजना भए उत्तिर्ण ?

    कक्षा १२ को परीक्षाफल सार्वजनिक, कुन ग्रेडमा कतिजना भए उत्तिर्ण ?

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएका छन्। यस्तै, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार…

    विस्तृतमा पढ्नुस्

  • देवघाटमा शतबीज छर्नेको भीड

    देवघाटमा शतबीज छर्नेको भीड

    चितवन: बालाचर्तुदशी पर्वका अवसरमा देवघाटधाममा शतबीज छर्ने भक्तजनको भीड रहेको छ। कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून सङ्ख्यामा मानिस आएको भए पनि यस वर्ष ठूलो भीड लागेको हो। देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार बिहीबार दिउँसोबाट देवघाटमा भक्तजन आउन थालेका हुन्। रातभर दियो बालेर जाग्राम बसी आज बिहान ३ बजेदेखि स्नान गरेर शतबीज छर्न थालिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • हिमपातपछि चिसियो हुम्ला, जीवन बन्यो कठिन

    हिमपातपछि चिसियो हुम्ला, जीवन बन्यो कठिन

    सिमकोट : हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो। आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो। हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ। मौसम परिवर्तनसँगै आजदेखि निकै…

    विस्तृतमा पढ्नुस्

  • भाइरल बनेको हवाई जहाज धकेलेको दृश्य पछाडि यस्तो थियो कहानी

    भाइरल बनेको हवाई जहाज धकेलेको दृश्य पछाडि यस्तो थियो कहानी

    प्रेम रौले - चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं। तर बुधवार बाजुराको कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको। जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो। यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन। जहाज अवतरण गर्न नसक्दा यात्रु…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका ६८ प्रतिशलाई कोभिड १९ विरुद्धको खोप

    वाग्मती प्रदेशका ६८ प्रतिशलाई कोभिड १९ विरुद्धको खोप

    हेटौडा : वाग्मती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएका छन्। यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउने बाँकी रहेको छ। पछिल्ला दिनमा खोप लगाउने क्रम बढेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनमा गुलजार बनेको सौराह अहिले सुनसान

    महाधिवेशनमा गुलजार बनेको सौराह अहिले सुनसान

    चितवन: गएको एक साता पर्यटकीय नगरी मात्रै होइन, समग्र जिल्ला नै गुलजार बन्यो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनले यहाँको पर्यटकीयसँगै आर्थिक क्षेत्र चलायमान भयो। महाधिवेशन सम्पन्न गरेर सबै नेता कार्यकर्ता सौराहाबाट फर्किदै गर्दा अहिले सुनसान बनेको छ। रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहा अहिले दुलही अन्माएर पठाएको घरजस्तै बनेको बताए। 'महाधिवेशन अवधिभर भ्याइनभ्याइ यहाँका…

    विस्तृतमा पढ्नुस्

  • स्पष्ट नीति नबनेकाले मदरसा शिक्षाको मूल प्रवाहीकरणमा चुनौती

    स्पष्ट नीति नबनेकाले मदरसा शिक्षाको मूल प्रवाहीकरणमा चुनौती

    नीरज गौतम- नेपालगञ्ज : बाँकेमा दर्ता भएका सबै मदरसा राष्ट्रिय शिक्षाको मूल प्रवाहमा आउन सकेका छैनन्। बाँकेमा दर्ता भएका १०६ मदरसामध्ये नेपालगञ्ज उपमहानगरपालिकामा ३८ वटा रहेका छन्। दर्ता भएका मदरसाले मात्रै राहत कोटाको अनुदान रकम पाइरहेका छन्। बाँकी मदरसाले स्थानीय तहबाट वार्षिक एकमुष्ट दुई लाख ४१ हजार रुपैयाँ अनुदान पाउने गरेका छन्। मदरसासम्बन्धि स्पष्ट नीति नबनेकाले व्यवस्थापनमा चुनौती देखिएको सरोकारवाला…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको छालासहित तीन जना पक्राउ

    चितुवाको छालासहित तीन जना पक्राउ

    काठमाडौं : काठमाडौं महानगरपालिका-९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ। उनीहरूका साथबाट करिब दुई फिट दुई इञ्च लम्बाइ र सात इञ्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-२ का २८ वर्षीय विशाल तामाङ, सोही ठाउँका ३२…

    विस्तृतमा पढ्नुस्

  • ‘ओमिक्रोन’ त्रास : मुस्ताङ प्रवेशमा कडाइ, पर्यटकलाई पीसीआर रिपोर्ट वा खोप कार्ड अनिवार्य

    ‘ओमिक्रोन’ त्रास : मुस्ताङ प्रवेशमा कडाइ, पर्यटकलाई पीसीआर रिपोर्ट वा खोप कार्ड अनिवार्य

    बलेवा : कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाइ गर्न थालिएको छ। कोरोना संक्रमणको अवस्था विस्तारै बढ्न थालेको भन्दै नयाँ भेरियन्ट भित्रिन नदिन प्रवेशमा कडाइ थालिएको हो। मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गइरहेकाले पुनः संक्रमण बढ्ने तथा नयाँ भेरिएन्ट भित्रिन सक्ने जोखिमका कारण जिल्ला प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell