PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • पीसीआर परीक्षणमा बढी शुल्क लिएपछि सरकारी अस्पताल नै कारवाहीमा, धरौटीमा रिहा भए प्रशासक

    पीसीआर परीक्षणमा बढी शुल्क लिएपछि सरकारी अस्पताल नै कारवाहीमा, धरौटीमा रिहा भए प्रशासक

    चितवन : पीसीआर परीक्षणमा निर्धारण गरेकोभन्दा बढी शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ। सरकारले पीसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो। प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले बिपी कोइराला…

    विस्तृतमा पढ्नुस्

  • सिरहाका तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र

    सिरहाका तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र

    लहान: गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ। अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३ स्थित केबी एण्ड सन्स नेपाल, सिरहाको चोहर्वास्थित महावीर फुड प्रोडक्ट र लहान नगरपालिका–३ स्थित स्टार चिप्स उद्योगविरुद्ध मुद्दा चलाएको हो। तीनवटै उद्योगविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा ३ जना पक्राउ

    क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा ३ जना पक्राउ

    गाईघाट: उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन्। सोमबार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित दुई…

    विस्तृतमा पढ्नुस्

  • २ किलो ७ सय ग्राम अफिमसहित एक जना पक्राउ

    २ किलो ७ सय ग्राम अफिमसहित एक जना पक्राउ

    कर्णालीः कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागूऔषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले उनलाई मंगलबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा जन्तीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

    महोत्तरीमा जन्तीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

    जलेश्वर : महोत्तरीको मनरासिस्वा नगरपालिका-६ स्थित जलेश्वर-बर्दिवास भित्री सडकखण्डमा सोमवार जन्तीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत विहार राज्य सीतामढी जिल्ला ग्रामपञ्चायत मुढा घर भई जन्ती आएका ३५ वर्षीय राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए। सर्लाहीको बलरा नगरपालिका–९ छतौना गाउँका ललन सिंहको छोरा धीरज सिंह र मनरासिस्वा नगरपालिका-६…

    विस्तृतमा पढ्नुस्

  • रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

    रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

    देउखुरी : दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका-८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्बररको ट्रकको पछाडि ठोक्किँदा राप्ती गाउँपालिका-७ निवासी २७ वर्षीय अनिल चौधरीको मंगलवार मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ। घाइते चौधरीको स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप…

    विस्तृतमा पढ्नुस्

  • नेपालले टी-२० क्रिकेटको ग्लोबल छनोटमा सिधै प्रतिस्पर्धा गर्ने

    नेपालले टी-२० क्रिकेटको ग्लोबल छनोटमा सिधै प्रतिस्पर्धा गर्ने

    काठमाडौं : नेपालले सन् २०२२ मा हुने टी-२० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ। नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आईसीसीले जनाएको छ। टी-२० वरियताका आधारमा नेपालसहित चार देशले सिधै ग्लोबल क्वालिफार खेल्न पाउने…

    विस्तृतमा पढ्नुस्

  • बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति कारागार चलान

    बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति कारागार चलान

    काठमाडौं : बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति कारागार चलान भएका छन्। चेक अनादर मुद्दा (बैंकिङ कसुर)मा दोषी ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार सोमवार कारागार चलान भएका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको कलङ्कीमा लुकीछिपी बसिरहेका अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकामा अदालतले सोमवार नै…

    विस्तृतमा पढ्नुस्

  • मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार विभिन्न फाँटबाट नगदी रसिद काटी संकलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध सोमवार मुद्दा दायर गरिएको हो। आयोगले नायबसुब्बा मनोजकुमार निरौलाविरुद्ध चार लाख ७१…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीका स्थानीय सरकारलाई नदीजन्य पदार्थको ठेक्का लगाउन सकस

    अर्घाखाँचीका स्थानीय सरकारलाई नदीजन्य पदार्थको ठेक्का लगाउन सकस

    प्रेमनारायण आचार्य- सन्धिखर्क : अर्घाखाँचीका स्थानीय सरकारलाई नदीजन्य पदार्थको ठेक्का लगाउन र राजस्व उठाउन सकस देखिएको छ। जिल्लाका छ वटा स्थानीय सरकालाई ढुङ्गा गिट्टी बालुवा अर्थात् नदीजन्य पदार्थको ठेक्का लगाउन तथा सम्झौता गर्न समस्या देखिएको हो। नदी, खोला, खोल्सी, खहरे तथा बाढी पहिराले बगाई ल्याइ नदी, खोल्सा र खहरेको किनार तथा आसपासका बन क्षेत्र, सार्वजनिक जग्गा वा नदी उकास क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • स्कुल खुल्यो, कोरोना भाइरस फैलियो, फेरि बन्दको बाटोमा पढाइ

    स्कुल खुल्यो, कोरोना भाइरस फैलियो, फेरि बन्दको बाटोमा पढाइ

    कर्णाली : नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए। नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए। विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन्। कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द हुने अवस्था आएको हो। कोरोनाको पीसीआर…

    विस्तृतमा पढ्नुस्

  • मकुनाको आक्रमणमा परी २८ वर्षीय युवकको मृत्यु

    मकुनाको आक्रमणमा परी २८ वर्षीय युवकको मृत्यु

    इनरुवा : सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो। आइतवार राति आरक्षबाट आएको हात्तीले आज बिहान फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो। हात्तीको…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ

    पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ

    राजविराज : सप्तरी प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाल-भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई आज पक्राउ गरिएको हो। दुई मोटरसाइकल र एक साइकलमा गरी १०० भन्दा बढी लिटर डिजल अवैध रुपमा तस्करी…

    विस्तृतमा पढ्नुस्

  • ग्वार्कोको उज्ज्वल पेट्रोल पम्पमा आगलागी

    ग्वार्कोको उज्ज्वल पेट्रोल पम्पमा आगलागी

    ललितपुर : ललितपुर महानगपालिका-१७ ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा आइतवार साँझ आगलागी भएको छ। तेल झार्न आएको ट्याङ्कर नै तातेर आगलागी भएको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले आगलागी भएको सूचना पाउनासाथ आफूहरु र दमकल गएर नियन्त्रण गरेको जानकारी गराए। उनले भने, ‘पम्पमा क्षति भएको छैन, त्यसैले डराउनुपर्ने अवस्था देखिँदैन।’

    विस्तृतमा पढ्नुस्

  • चोरीको ३८ तोला सुन भागबन्डा गर्दैगर्दा पाँच जना पक्राउ

    चोरीको ३८ तोला सुन भागबन्डा गर्दैगर्दा पाँच जना पक्राउ

    काठमाडौं : प्रहरीले ३८ तोला सुनसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका राम तामाङ, हुइबहादुर तामाङ र राजन तामाङ रहेका छन्। उनीहरु शनिवार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-२ की माइली तामाङको घरबाट नगद पैसासहित अन्दाजी ३८ तोला सुनका गरगहना चोरी गरी काठमाडौं आएका थिए। काभ्रे प्रहरीले हुलियासहित…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीमा कोरोना देखिएपछि अछामको जिल्ला अस्पताल अनिश्चितकालका लागि सिल

    कर्मचारीमा कोरोना देखिएपछि अछामको जिल्ला अस्पताल अनिश्चितकालका लागि सिल

    डोटी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामस्थित जिल्ला अस्पताल सिल गरिएको छ। अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लागि उक्त अस्पताल सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ। निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ। अस्पताल सिल गरिएपछि त्यहाँका नागरिकलाई उपचार सेवा लिनका लागि समस्या भएको स्थानीयवासी तथा सञ्चारकर्मी…

    विस्तृतमा पढ्नुस्

  • स्वरोजगार बन्दै बागलुङका युवा, ‘मैले नदेखेको रहेछु, अवसर र आम्दानी गाउँमै रहेछ’

    स्वरोजगार बन्दै बागलुङका युवा, ‘मैले नदेखेको रहेछु, अवसर र आम्दानी गाउँमै रहेछ’

    तारानाथ आचार्य- बलेवा : बागलुङको बरेङ गाउँपालिका-२ का नगेन्द्र थापाले केही महिना पहिला गाउँमा नै इन्टरलक इँटा उद्योग सञ्चालनमा ल्याए। झण्डै १५ लाख रुपैयाँ खर्चेर उनले सञ्चालन गरेको इँटा उद्योगले उनी, उनका परिवार र गाउँका केही युवालाई समेत रोजगारी दिन शुरु गरेको छ। देशका ठूला शहर पस्ने वा विदेश जाने गाउँका अन्य युवाको लहडलाई चुनौती दिँदै थापाले सञ्चालन गरेको उद्योगले…

    विस्तृतमा पढ्नुस्

  • चियाको गुणस्तर बढाउन १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन हुने

    चियाको गुणस्तर बढाउन १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन हुने

    इलाम : चियाको गुणस्तर बढाउन इलामसहित १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन गरिने भएको छ। केन्द्रीय चिया सहकारी संघको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ शुरु हुने भएको हो। सो परियोजना युरोपेली संघको लगानी र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालन हुनेछ। कार्यक्रम चिया उत्पादन हुने इलामसहित पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर,…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमा नगरपालिकाले कार्यान्वयनमा ल्यायो स्थानीय पाठ्यक्रम

    तिलोत्तमा नगरपालिकाले कार्यान्वयनमा ल्यायो स्थानीय पाठ्यक्रम

    रुपन्देही : तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ। विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिकसत्रबाट कार्यान्वयनमा आएको हो। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उपसचिव गङ्गाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए। तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालय छन्। पहिलो चरणमा कक्षा १…

    विस्तृतमा पढ्नुस्

  • पशुपति क्षेत्रको वाग्मतीमा बढ्न थाल्यो फोहोर

    पशुपति क्षेत्रको वाग्मतीमा बढ्न थाल्यो फोहोर

    काठमाडौं : वाग्मती सफाइ महाअभियानको ३९६औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको थियो। सफाइमा गङ्गा पुरीलगायत अभियानकर्मीको सक्रियता थियो। पशुपतिबाट तिलगङ्गासम्म सीमित अभियानकर्मीले मात्र सफाइ गर्दा जम्मा भए जति सबै फोहोर उठाउन नसकिएको उनले सुनाइन्। पशुपतिको आर्यघाट र भष्मेश्वरघाटमा पछिल्लो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell