PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

  • गण्डकी प्रदेशमा १४० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

    गण्डकी प्रदेशमा १४० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

    पोखरा : गण्डकी प्रदेशमा बिहीवार १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-९ का ८३ वर्षीया महिला, वडा नम्बर १७ का ७५ वर्षीया महिला, वडा नम्बर २८ का ६० वर्षीया महिला र लमजुङको बेशीशहर नगरपालिका-५ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • घुस लिएको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बाविरुद्ध मुद्दा

    घुस लिएको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बाविरुद्ध मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुस लिएको अभियोग लागेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशंकर महतोविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो। आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिगोअनुसारको कारबाहीको…

    विस्तृतमा पढ्नुस्

  • कर्तव्य ज्यान, अपहरण र नागरिकता मुद्दाका फरार अभियुक्त पक्राउ

    कर्तव्य ज्यान, अपहरण र नागरिकता मुद्दाका फरार अभियुक्त पक्राउ

    जलेश्वर : कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक र नागरिकता मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन्। आठ वर्ष अगाडि २२ वर्षीय किशोरलाई अपहरण गरेर कर्तव्य गरी मारेर फरार रहँदै आएका एकडारा गाउँपालिका-३ का जीवछ अन्सारीलाई महोत्तरीको जलेश्वर नपा-३ भिठ्ठामोडबाट बुधवार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए। जिल्ला प्रहरी कार्यालयले बिहीवार पत्रकार सम्मेलन गरी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

    कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

    काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए। उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षीया बालिकाको हत्या

    तीन वर्षीया बालिकाको हत्या

    वाग्मती : पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ। उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्नेतर्फ…

    विस्तृतमा पढ्नुस्

  • देशैभरि बढ्यो चिसो, काठमाडौंको तापक्रम ५.६

    देशैभरि बढ्यो चिसो, काठमाडौंको तापक्रम ५.६

    काठमाडौं : काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ। बुधवार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो। मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। 'तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ,' मौसमविद् अर्यालले भने। दिनभर घाम लागे पनि…

    विस्तृतमा पढ्नुस्

  • एकै दिनमा सात सय सस्तियो सुन

    एकै दिनमा सात सय सस्तियो सुन

    काठमाडौं : सुनको मूल्यमा आज गिरावट आएको छ। कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ। सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला ७ सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४ सयमा कारोवार भएको छ। बुधवार छापावाला सुनको मूल्य प्रतितोला…

    विस्तृतमा पढ्नुस्

  • ३ वर्षीया बालिकाको विभत्स हत्या, अनुसन्धानका क्रममा दुई जनालाई प्रहरीले लियो नियन्त्रणमा

    ३ वर्षीया बालिकाको विभत्स हत्या, अनुसन्धानका क्रममा दुई जनालाई प्रहरीले लियो नियन्त्रणमा

    वाग्मतीः पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको विभत्स हत्या भएको छ। उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरी रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर विभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • चीनको सीमा नाका हिल्सामा खटिएका सुरक्षाकर्मी हिमपात भएपछि सदरमुकाम फर्किए

    चीनको सीमा नाका हिल्सामा खटिएका सुरक्षाकर्मी हिमपात भएपछि सदरमुकाम फर्किए

    सिमकोटः नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन्। हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो। उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएका हुन्। तापक्रम माइनस डिग्रीमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका बीच छठको तयारी : राजधानीमा भिडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने

    कोरोनाका बीच छठको तयारी : राजधानीमा भिडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने

    काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भिडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ। जाडो लागि सकेकाले भिडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो। राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइन्छ।…

    विस्तृतमा पढ्नुस्

  • सामानसहितको टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    सामानसहितको टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    रामपुर : निस्दी गाउँपालिका-७ ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको मंगलवार मृत्यु भएको छ। ज्यामिरेको भुटुकेबाट चुनढुङ्गा बोकेर सर्दीतर्फ जाँदै गरेको ना ८ ख ७९०५ नम्बरको टिपर मोटेखर्क खस्रेनी खोलामा दुर्घटना भएको थियो। दुर्घटनामा चालक सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका-१३ का ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको रुप्सेभञ्ज्याङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डेढबहादुर थापाले जानकारी दिए। सामानसहितको टिपर सडकबाट…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण पुष्टि, ७४० जना डिस्चार्ज

    प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण पुष्टि, ७४० जना डिस्चार्ज

    विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ मा २० महिला र ३६ पुरुष गरी ५६ जनामा कोराना संक्रमण पुष्टि भएको छ। सो अवधिमा १७६ जनाको मात्र पीसीआर परीक्षण भएको हो। सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितमा मोरङमा ३१ मध्ये…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणका कारण बाँकेमा एक जनाको मृत्यु

    कोरोना संक्रमणका कारण बाँकेमा एक जनाको मृत्यु

    बाँके : कोरोना संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको मंगलवार मृत्यु भएको छ। सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका-१५ का ७५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मंगलवार बिहान मृत्यु भएको हो। उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा मंगलवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए। उनलाई कात्तिक २७ गते कोरोना पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा निःशुल्क पशु बीमा कार्यक्रमको सुरुवात

    तनहुँमा निःशुल्क पशु बीमा कार्यक्रमको सुरुवात

    दमौली : तनहुँमा निःशुल्क पशु बीमा कार्यक्रम सुरुवात भएको छ। भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम सुरुवात गरिएको हो। चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको ९० लाख रुपैयाँ बजेटमार्फत कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। ‘यसअघि जिल्लाभित्रका पशुपालक कृषकले पशुपक्षी बीमाबापतको रकमको २५…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलको सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण

    विमानस्थलको सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ। विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो। नवनिर्मित भवनको मंगलवार उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै युनिट गठन गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल चलिरहेको बताए। विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार कूल ७…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम स्थगित

    प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम स्थगित

    फुङ्लिङः प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने कार्यक्रम स्थगन भएको छ। मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई जानकारी आएको थियो। प्रधानमन्त्री ताप्लेजुङ आउने भएपछि सुरक्षाको व्यवस्था र प्रधानमन्त्रीको कार्यक्रममा सहभागिताका लागि जाने क्रममा प्रधानमन्त्रीको सचिवालयबाट आज ताप्लेजुङको कार्यक्रममा आउने समय स्थगन भएको आफूलाई जानकारी आएको प्रजिअ…

    विस्तृतमा पढ्नुस्

  • मैनबत्तीबाट आगो सल्केर झापामा एक बालिकाको मृत्यु

    मैनबत्तीबाट आगो सल्केर झापामा एक बालिकाको मृत्यु

    दमक : मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ। कमल-२ स्थित थापा गाउँका ध्रुव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो। आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न…

    विस्तृतमा पढ्नुस्

  • कालिज र बन्दुकसहित पाँच जना शिकारी पक्राउ

    कालिज र बन्दुकसहित पाँच जना शिकारी पक्राउ

    म्याग्दी : म्याग्दीको बेनी नगरपालिका-४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन्। थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बेनी नगरपालिका-४ थामडाँडाका ४९ वर्षीय पूर्ण गुरुङ, २० वर्षीय सन्दीप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ…

    विस्तृतमा पढ्नुस्

  • भाइटीकाको दिन डोल्पामा बिहानैदेखि हिमपात, जनजीवन कष्टकर

    भाइटीकाको दिन डोल्पामा बिहानैदेखि हिमपात, जनजीवन कष्टकर

    डोल्पा : डोल्पामा हिमपात भएको छ। सोमवार बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ। भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो। हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीयवासी बताउँछन्। माथिल्लो डोल्पास्थित शे-फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतवार रातिदेखि नै हिमपात शुरु…

    विस्तृतमा पढ्नुस्

  • लामो समयसम्म नविरकण नगर्ने लमजुङका चार उद्योग खारेज

    लामो समयसम्म नविरकण नगर्ने लमजुङका चार उद्योग खारेज

    लमजुङ : घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ। लामो समयसम्म नविरकण नगर्ने, उद्योग सञ्चालन नगर्ने सो सङ्ख्याका उद्योगलाई यस चालू आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि कात्तिक महिनाको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ। उद्योग दर्ता गरेको धेरै समय र उद्योग सञ्चालन नगरेका उद्योग खारेज गरिएकोे घरेलु कार्यालयका प्रमुख तोपलाल भुषालले बताए। उनका अनुसार चालू आवको चार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell