PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • ‘भर्चुअल’ विश्व खोप सम्मेलनमा राष्ट्रपति भण्डारीको सन्देश : खोपमा समान पहुँच सुनिश्चित गर्नुपर्छ

    ‘भर्चुअल’ विश्व खोप सम्मेलनमा राष्ट्रपति भण्डारीको सन्देश : खोपमा समान पहुँच सुनिश्चित गर्नुपर्छ

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन्। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेका ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा असंक्रमणीकरणका लागि विश्वव्यापी गठबन्धन (जीएभीआई) ले खासगरी स्वास्थ्यसम्बन्धी दिगो विकासका लक्ष्य प्राप्ति तथा स्वास्थ्य क्षेत्रमा गरेको योगदानको सराहना गरिन्। साथै उनले खोप तथा असंक्रमणीकरणको महान उद्देश्य प्राप्तिका…

    विस्तृतमा पढ्नुस्

  • निसर्ग चक्रवातको असर : शनिवारसम्म झरी

    निसर्ग चक्रवातको असर : शनिवारसम्म झरी

    काठमाडौं : अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिवारसम्म वर्षा हुने भएको छ। यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिवारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयका ६ विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवार हेरफेर

    स्वास्थ्य मन्त्रालयका ६ विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवार हेरफेर

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औँ र ११ औ तह (सहसचिव स्तर)का ६ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड-१९ का सन्दर्भमा गर्नुपर्ने कतिपय कामलाई ध्यानमा राखी उनीहरुको जिम्मेवार हेरफेर गरिएको बताए। उनका अनुसार स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालयमा पठाइएको छ। श्रेष्ठले मन्त्रालयमा रहेर कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को जिम्मेवारी वहन गरेका…

    विस्तृतमा पढ्नुस्

  • हवाई इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले घटायो भाडादर

    हवाई इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले घटायो भाडादर

    काठमाडौं : हवाई इन्धनको मूल्य घटेसँगै निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भाडादर घटाएको छ। हवाई इन्धनको मूल्य घटेकाले सोहीअनुसार आफ्ना विभिन्न गन्तव्यमा भाडा समायोजन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो। हवाई दुरीअनुसार नेपाली यात्रुको हकमा अधितम एक हजार १०५ देखि न्यूनतम २२५ रुपैयाँसम्म भाडादर घटाएको कम्पनीले उल्लेख गरेको छ। सबैभन्दा बढी धनगढी र कम सिमरा गन्तव्य रहेको…

    विस्तृतमा पढ्नुस्

  • ६ जनाले ज्यान गुमाएका रुकुम घटनाका अभियुक्तलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

    ६ जनाले ज्यान गुमाएका रुकुम घटनाका अभियुक्तलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

    रुकुमपश्चिम : सोती घटनाका अभियुक्तलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। चौरजहारी नगरपालिका-८, सोतीमा गत जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम (पश्चिम)ले बिहीवार म्याद थप गरेको हो। जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकामा अदालतले अभियुक्तलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • ‘भर्चुअल’ अध्यापन गराउन सुदूरपश्चिम विश्वविद्यालयले शिक्षकलाई दिन थाल्यो तालिम

    ‘भर्चुअल’ अध्यापन गराउन सुदूरपश्चिम विश्वविद्यालयले शिक्षकलाई दिन थाल्यो तालिम

    लम्की : सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत अध्यापन गराउन शिक्षकलाई ‘भर्चुअल’ तालिम दिन शुरु गरेको छ। सो विश्वविद्यालयले बिहीवारदेखि १० दिने तालिम दिई अगामी असार १ गतेदेखि कक्षा सञ्चालन गर्ने नीति लिएको जनाएको छ। तालिममा ६२ जना शिक्षक सहभागी छन्। पहिलो चरणमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको छ। ‘अहिलेको अवस्थामा अनलाइन प्रणालीबाट कक्षा सञ्चालनकोे विकल्प छैन’, टीकापुर बहुमुखी क्याम्पसका…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आउने अधिकांश कोरोना संक्रमितमा देखिएन लक्षण, ‘परीक्षण ढिलो र भाइरस कडा खालको नहुनाले’

    भारतबाट आउने अधिकांश कोरोना संक्रमितमा देखिएन लक्षण, ‘परीक्षण ढिलो र भाइरस कडा खालको नहुनाले’

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएका अधिकांश संक्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ। संक्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो नदेखिएको पाइएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले यहाँ देखिएका ९५ प्रतिशत संक्रमितमा कोभिड-१९ को लक्षण नदेखिएको बताए। संसारभर भने करिब ८० प्रतिशत संक्रमितमा लक्षण देखिएको…

    विस्तृतमा पढ्नुस्

  • ठगी धन्दामा नाइजेरियाका नागरिकलाई सघाएको अभियोगमा १५ प्रहरीमाथि अनुसन्धान शुरु

    ठगी धन्दामा नाइजेरियाका नागरिकलाई सघाएको अभियोगमा १५ प्रहरीमाथि अनुसन्धान शुरु

    काठमाडौं : ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको अभियोगमा अध्यागमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ। उनीहरुमाथि विभागको हिरासतमा रहेका नाइजेरियाका नागरिक जेम्स एडी जेबीलाई फोन उपलब्ध गराएर ठगी कार्यका लागि सहयोग गरेको आरोप रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को अनुसन्धानको क्रममा सुरक्षामा खटिएका…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षकी बालिकाले जितिन् कोरोनालाई, श्वासनलीमा मासु पलाएर अस्पताल ल्याउँदा भएकी थिइन् संक्रमित

    ६ वर्षकी बालिकाले जितिन् कोरोनालाई, श्वासनलीमा मासु पलाएर अस्पताल ल्याउँदा भएकी थिइन् संक्रमित

    काठमाडौं : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड-१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका बुधवार घर फर्केकी छन्। श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पीसीआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो। यही जेठ १२ र १७ गते…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले नछोएको आरन व्यवसाय : मानिसहरु कृषिमा फर्किएपछि बढ्यो कृषि औजारको व्यापार

    लकडाउनले नछोएको आरन व्यवसाय : मानिसहरु कृषिमा फर्किएपछि बढ्यो कृषि औजारको व्यापार

    गलेश्वर : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको लकडाउनका कारण उद्योग, व्यापार, व्यवसाय र अन्य रोजगार पनि बन्द छ। मानिस काम नपाएर पट्यारिलो दैनिकी गुजार्न बाध्य छन्। घरभित्र थुनिएर बस्नुपर्दा आम्दानीका बाटा पनि बन्द भएका र लकडाउन खुलेपछि थपिने आर्थिक बोझले मानिस अतास्सिन थालेका छन्। तर, म्याग्दीको बेनी नगरपालिका-५ डडुवाका ५२ वर्षीय हर्कबहादुर विश्वकर्मालाई लकडाउन आम्दानीको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको त्रासमा तरकारी नष्ट गर्ने क्रम बढेपछि गृहले भन्यो, ‘नष्ट गर्न नदिनु, उत्पादन बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउनु’

    कोरोनाको त्रासमा तरकारी नष्ट गर्ने क्रम बढेपछि गृहले भन्यो, ‘नष्ट गर्न नदिनु, उत्पादन बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउनु’

    नारायण ढुङ्गाना- काठमाडौं : पोखरा महानगरपालिका-१५ मा झण्डै चार ट्रकभन्दा बढी तरकारी (सागसब्जी) खाल्डोमा हालेर पुरियो। सागसब्जी पुर्दा प्रहरी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति थियो। पोखरा महानगरपालिकाले जेठ ११ गते नै आयातित तरकारीलाई निषेध गर्ने निर्णय गरेकाले पनि तरकारी नष्ट गर्न बल पुगेको देखिन्छ। महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले कोरोना संक्रमणको डरले नष्ट गर्न भन्दै स्थानीयवासीबाट माग आएपछि नष्ट…

    विस्तृतमा पढ्नुस्

  • विश्व बैंकले नेपाललाई दिने भयो १२ अर्ब ऋण, बैंकको कार्यकारी बोर्डद्वारा स्वीकृत

    विश्व बैंकले नेपाललाई दिने भयो १२ अर्ब ऋण, बैंकको कार्यकारी बोर्डद्वारा स्वीकृत

    काठमाडौं : विश्व बैंकले कोभिड-१९ संकट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब १२ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। बैंकको कार्यकारी बोर्डले विकास नीति ऋणअन्तर्गत बुधवार उक्त रकम नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो। नेपालको ऊर्जा क्षेत्रबाट प्राप्त हुने आर्थिक विकासका सम्भावनालाई दृष्टिगत गरी बैंकले नीतिगत प्रमुख विषय, नियमन तथा संस्थागत सुधार गर्न ऋण स्वीकृत…

    विस्तृतमा पढ्नुस्

  • मनाङमा प्रवेश रोक

    मनाङमा प्रवेश रोक

    मनाङः कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ। मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ। अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा रोक लगाइएको छ। मुख्य नाकामा कडाइ गरिएमा मनाङमा फैलिन सक्ने सङ्क्रमणको सम्भावनालाई भने योसँगै कम गर्न सकिने उनीहरुको अनुमान छ।  देशका करिब ६० जिल्लामा कोभिड–१९ को…

    विस्तृतमा पढ्नुस्

  • निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान : फर्किए ५८२ यात्रु

    निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान : फर्किए ५८२ यात्रु

    काठमाडौं : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ। एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन्। उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन्। निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ। निगमको पछिल्लो उडान…

    विस्तृतमा पढ्नुस्

  • नेपाल फर्कन चाहने बेलायतमा रहेका नेपालीसँग विवरण माग

    नेपाल फर्कन चाहने बेलायतमा रहेका नेपालीसँग विवरण माग

    कृष्णप्रसाद शर्मा - लण्डन : नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो…

    विस्तृतमा पढ्नुस्

  • २३५ यात्रु बोकेर फर्कियो कोरियन एयर

    २३५ यात्रु बोकेर फर्कियो कोरियन एयर

    काठमाडौं : लकडाउनका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपाली सहित २ सय ३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ। उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन्। गएराति कतार एयरवेजको एयरबस ए ३२०…

    विस्तृतमा पढ्नुस्

  • भोलिबाट मौसममा क्रमिक सुधार हुँदै जाने

    भोलिबाट मौसममा क्रमिक सुधार हुँदै जाने

    काठमाडौं: पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ। पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती मौसमी प्रणाली बाहिरिने क्रम शुरु भएकाले भोलिबाट मौसम सफा हुने मौसमविद्को भनाइ छ। हाल देशभर सामान्य बदली रही देशका प्रदेश नं ५, गण्डकी…

    विस्तृतमा पढ्नुस्

  • रिसइबीको कारण हत्याः दुई युवक पक्राउ

    रिसइबीको कारण हत्याः दुई युवक पक्राउ

    इनरुवाः जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र ३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ। शुक्रबार सुनसरी बराहक्षेत्र–३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल राईको मृतास्थामा शव फेला परेको थियो । शरीर तथा टाउकोमा…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा साइकल लेनसहितको सडक बन्ने, शनिवार मेयर रेनु दाहालले गरिन् शिलान्यास

    भरतपुरमा साइकल लेनसहितको सडक बन्ने, शनिवार मेयर रेनु दाहालले गरिन् शिलान्यास

    भरतपुर : चितवनको भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको सडक निर्माण हुने भएको छ। भरतपुर-७ को गौरीगञ्ज हेल्थपोष्ट चोकदेखि प्रेमबस्ती चोकसम्म सडक निर्माण गर्न लागिएको हो। भरतपुर महानगरपालिका-७ मा निर्माण हुन लागेको सडकको शनिवार शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको स्मार्ट सडक निर्माण गर्न लागिएको जानकारी दिइन्। उनले भरतपुर महानगरपालिकाका अधिकांश सडक कालोपत्र भएको र बाँकी…

    विस्तृतमा पढ्नुस्

  • आइसोलेसनमा उपचार गराइरहेकालाई गुर्जोको रस!

    आइसोलेसनमा उपचार गराइरहेकालाई गुर्जोको रस!

    स्याङ्जा : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ। कोरोना सङ्क्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको औषधि प्रयोगमा ल्याइएको हो। जिल्ला अस्पतालसँग समन्वय गरेर आफूहरुले काम गरिरहेको जिल्ला आयुर्वेदिक अस्पताल लागिपरेको अस्पतालका प्रमुख…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell