PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • आफ्नै शिशुको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ

    आफ्नै शिशुको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ

    पर्वत : कुश्मा नगरपालिका-१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको हत्या गरी फरार एक महिला सात वर्षपछि पक्राउ परेकी छन्। साविक आर्थर डाँडाखर्क वडा नम्बर ७ स्थित यमबहादुर नेपालीकी श्रीमती ४७ वर्षीया अमृता भन्ने तारा नेपाली पक्राउ परेकी हुन्। नेपालीले अवैध गर्भ धारण गरी २०७० साल फागुन १२ गते नवजात शिशु स्थानीय अँधेरी नेटामा जन्माई हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ। जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • जटिल अवस्थामा आइसीयू भर्ना भएका युवक कोरोना जितेर फर्किए घर

    जटिल अवस्थामा आइसीयू भर्ना भएका युवक कोरोना जितेर फर्किए घर

    बुटवल : बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा गत जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना संक्रमित एक युवक निको भएर शुक्रवार घर फर्किएका छन्। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्थानीय धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कपिलवस्तुस्थित कपिलवस्तु नगरपालिका–१२ बिठुवाका २२ वर्षे युवकलाई शुक्रवार डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • १४ दिने क्वारेन्टाइन बसाइँपछि बैतडीमा पाँच हजार व्यक्ति फर्के घर

    १४ दिने क्वारेन्टाइन बसाइँपछि बैतडीमा पाँच हजार व्यक्ति फर्के घर

    बैतडी : भारत तथा तेस्रो मुलुकबाट फर्केर बैतडीमा हालसम्म नौ हजार ५०० बढी व्यक्ति क्वारेन्टाइनमा बसिसकेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म नौ हजार ५२१ जना क्वारेन्टाइनमा बसिसकेका हुन्। सोमध्ये चार हजार १५० जना अझै क्वारेन्टाइनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। हाल क्वारेन्टाइनमा बस्नेमा भारतबाट फर्केर १४ दिन अवधि नकटेका रहेका उनले बताए। उनीहरुको कोरोना परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • जोरबिजोर प्रणाली र पसल सञ्चालन गर्न दिइने सरकारको निर्णयको चेम्बर अफ कमर्सद्वारा स्वागत

    जोरबिजोर प्रणाली र पसल सञ्चालन गर्न दिइने सरकारको निर्णयको चेम्बर अफ कमर्सद्वारा स्वागत

    काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले काठमाडौं उपत्यकाका निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइने र पसल सञ्चालन गर्न दिइने निर्णयको स्वागत गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय सरहानिय रहेको चेम्बर अफ कमर्सले विज्ञप्तिमार्फत जनाएको छ। सरकारको यी निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड-१९ बाट…

    विस्तृतमा पढ्नुस्

  • एसईई परीक्षा नगर्ने सरकारको निर्णयको एनसीईले गर्‍यो स्वागत, भर्ना अन्योल चिर्न सुझाव

    एसईई परीक्षा नगर्ने सरकारको निर्णयको एनसीईले गर्‍यो स्वागत, भर्ना अन्योल चिर्न सुझाव

    काठमाडौं : शैक्षिक संस्थाहरुको राष्ट्रिय सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सरकारको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णयको स्वागत गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को बुधवारको बैठकले स्थगित परीक्षा सञ्चालन नगर्ने र आन्तरिक मूल्याङ्कनलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले लब्धाङ्क पत्र दिने गरी निर्णय गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण विश्वभर फुटबलका गतिविधि ठप्प हुँदा फिफा वरियता यथावत

    कोरोनाका कारण विश्वभर फुटबलका गतिविधि ठप्प हुँदा फिफा वरियता यथावत

    काठमाडौं : विश्व फुटबल महासंघ (फिफा)को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ। फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७० औँ स्थानमा रहेको हो। गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो। नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन्। भारत १०८ औँ स्थानमा रहेको छ भने माल्दिभ्स १५५ औँ स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा कोरोना संक्रमणको अवस्था : बागलुङ बढी प्रभावित, प्रदेशमा संक्रमितको संख्या १४७

    गण्डकीमा कोरोना संक्रमणको अवस्था : बागलुङ बढी प्रभावित, प्रदेशमा संक्रमितको संख्या १४७

    बागलुङ : गत चैत १५ गते बागलुङमा पुष्टि भएको कोरोना भाइरस संक्रमणको घटना गण्डकी प्रदेशको पहिलो र देशकै पाँचौँ थियो। बेल्जियमबाट फर्किएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा कोरोना देखिएको साता दिन नबित्दै चैत २० मा सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भयो। उनीहरु चैत ४ मा बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ विमानबाट सँगै नेपाल…

    विस्तृतमा पढ्नुस्

  • स्कुटरमा रहेका हवल्दारलाई टिपरले दियो ठक्कर, घटनास्थलमै मृत्यु

    स्कुटरमा रहेका हवल्दारलाई टिपरले दियो ठक्कर, घटनास्थलमै मृत्यु

    हेटौँडा : मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहनुभएका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो। प्र३–०२–०१२प १३३८ नम्बरको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती…

    विस्तृतमा पढ्नुस्

  • माडी नगरपालिका पाँच दिन सिल

    माडी नगरपालिका पाँच दिन सिल

    भरतपुर : चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ। बुधवार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो। यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए। जिल्लामा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • आफैँ पीसीआर मेसिन खरिद गर्न कस्सिए सुदूरपश्चिमका स्थानीय तहहरु

    आफैँ पीसीआर मेसिन खरिद गर्न कस्सिए सुदूरपश्चिमका स्थानीय तहहरु

    भीमदत्तनगर : कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिमका स्थानीय तहहरु पीसीआर मेसिन खरिदका लागि अग्रसर देखिएका छन्। सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकादेखि भारतसित सीमा जोडिएका कञ्चनपुरको भीमदत्त नगरपालिकासम्मले पीसीआर मेसिन खरिदका लागि रकम विनियोजन गरेर प्रक्रिया अघि बढाएका हुन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म यहाँका नौवटै जिल्लामा गरी पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नौ हजार २९४ स्वाब मात्रै…

    विस्तृतमा पढ्नुस्

  • लिम्पियाधुरा, लिपुलेक र कालापानी बारेको संकल्प प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा पारित

    लिम्पियाधुरा, लिपुलेक र कालापानी बारेको संकल्प प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा पारित

    धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बुधवार बसेको बैठकले मिचिएको नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अबिलम्व फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन र कूटनीतिक वार्ताद्वारा समस्या समाधानको पहल गर्नुपर्नेसम्बन्धी संकल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ। बैठकमा उक्त संकल्प प्रस्तावका प्रस्तावकद्वय नेपाली कांग्रेसका कर्णबहादुर मल्ल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गेल्बुसिंह बोहराले प्रस्तावमाथि सभामा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। नेपाली…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा मनसुन भित्रिन अझै पाँच दिन लाग्ने सम्भावना : महाशाखा

    नेपालमा मनसुन भित्रिन अझै पाँच दिन लाग्ने सम्भावना : महाशाखा

    काठमाडौं : नेपालमा मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ। बुधवार अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल, हेलिकप्टरबाट भएको थियो उद्दार

    कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल, हेलिकप्टरबाट भएको थियो उद्दार

    राँझा : बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल भएको छ। अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमवार हेलिकोप्टरमार्फत् कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार १८ हप्ताकी गर्भवतीसमेत रहेकी ती महिलाको बेरिएको आन्द्राको सफल शल्यक्रिया गरिएको…

    विस्तृतमा पढ्नुस्

  • ठीक भएर फर्किएकालाई सिडिओले भने : तपाईँको साहसले अरुको साहस बढ्छ

    ठीक भएर फर्किएकालाई सिडिओले भने : तपाईँको साहसले अरुको साहस बढ्छ

    जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना निको भएर घर फर्किएका छन्। कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो। उनीहरुलाई आइसोलेसनमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमवार साँझ घर पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मङ्गल रावलले बताए। प्रतिष्ठानका चिकित्सक धिरज गुरुङले कोरोना ठीक भएर घर फर्कँदै गरेका नागरिकलाई…

    विस्तृतमा पढ्नुस्

  • गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश

    गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले लकडाउनका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलवार कोरोना भाइरसको महामारीका बेलामा खासगरी सुत्केरी, गर्भवती वा ससाना बालबालिको ध्यान दिन अन्तरिम आदेश जारी गरेको हो। गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक महामारीका समयमा जोखिममा परेको…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा एकै दिन लकडाउन उल्लंघन गर्ने चार हजार बढी कारबाहीमा

    उपत्यकामा एकै दिन लकडाउन उल्लंघन गर्ने चार हजार बढी कारबाहीमा

    काठमाडौं : कोभिड-१९ संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ। बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारबाही थालेको हो। मंगलवार मात्रै चार हजारभन्दा बढीलाई कारबाही गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ र रातमा ४५ स्थानमा जाँच चौकीमार्फत…

    विस्तृतमा पढ्नुस्

  • बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई दुई लाख जरिबाना

    बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई दुई लाख जरिबाना

    काठमाडौं : बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई मंगलवार कारबाही गरिएको छ। बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अनुगमनका क्रममा बिलबिजक जारी नगरी फार्मेसी सञ्चालन गरेको भेटिएपछि प्रतिपसल दुई/दुई लाख रुपैयाँ जरिबाना…

    विस्तृतमा पढ्नुस्

  • कारागारको सुरक्षाको जिम्मा सेनालाई दिइने, प्रहरी क्वारेन्टाइनको सुरक्षामा केन्द्रित

    कारागारको सुरक्षाको जिम्मा सेनालाई दिइने, प्रहरी क्वारेन्टाइनको सुरक्षामा केन्द्रित

    कञ्चनपुर : कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ। भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टाइनको संख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टाइनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो असार १ गतेदेखि सेनालाई कारागारको सुरक्षाको जिम्मा दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार कोरोनाको संक्रमण बढ्दै गएकाले जिल्लाभित्र जोखिम न्यूनीकरणमा संलग्न संघ,…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलिया र न्युजिल्याण्डका नागरिक लिएर क्यानबेरा उड्यो नेपाल एयरलाइन्सको वाइड बडी जहाज

    अस्ट्रेलिया र न्युजिल्याण्डका नागरिक लिएर क्यानबेरा उड्यो नेपाल एयरलाइन्सको वाइड बडी जहाज

    काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले अस्ट्रेलियाको राजधानी क्यानबेराका लागि चाटर्ड उडान गरेको छ। निगमको वाइड बडी ए३३० जहाज सोमवार साँझ ५ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानबेराका लागि उडान भरेको हो। वाइड बडी जहाजले २६३ यात्रु बोकेर क्यानबेरा उडेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। निगमले सोमवार तेस्रो पटक अस्ट्रेलियामा चाटर्ड उडान गरेको छ। यो नेपालको…

    विस्तृतमा पढ्नुस्

  • मेची-महाकाली रेलमार्गका लागि सरकारले पूर्वबाट शुरु गर्‍यो जग्गा अधिग्रहणको प्रक्रिया

    मेची-महाकाली रेलमार्गका लागि सरकारले पूर्वबाट शुरु गर्‍यो जग्गा अधिग्रहणको प्रक्रिया

    भद्रपुर : सरकारले मेची-महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको छ। पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा-इनरुवा खण्डका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग चार हजार कित्ता जग्गाको अधिग्रहण प्रक्रिया शुरु भएको हो। सरकारले रेलमार्गले ओगट्ने ६७३ बिघा १८ कठ्ठा जग्गा अधिग्रहण गर्नेछ। झापामा ३०३ बिघा, मोरङमा २३० बिघा र सुनसरीमा १४०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell