PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • दैलेखको पशु अस्पताल तथा पशुसेवा कार्यालयमा सञ्चालनमा आयो पीसीआर मेसिन

    दैलेखको पशु अस्पताल तथा पशुसेवा कार्यालयमा सञ्चालनमा आयो पीसीआर मेसिन

    दैलेख : कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामै पीसीआर मेसिन जडान गरेर औपचारिक रुपमा पीसीआर जाँच गर्ने काम शुरु गरिएको छ। काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले पीसीआर मेसिन जडान गरेपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावतले त्यसको उद्घाटन गरे। दैलेखको पशु अस्पताल तथा पशुसेवा कार्यालय परिसरमा मेसिन राख्नका लागि नयाँ भवन निर्माण गरिएको छ। प्रयोगशाला भवन र पीसीआर मेसिनको एकै पटक उद्घाटन…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघको तालाबन्दी र उपकुलपतिको कुर्सी जलाउने कार्यप्रति त्रिभुवन विश्वविद्यालयद्वारा निन्दा

    नेविसंघको तालाबन्दी र उपकुलपतिको कुर्सी जलाउने कार्यप्रति त्रिभुवन विश्वविद्यालयद्वारा निन्दा

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले बुधवार दिउँसो नेपाल विद्यार्थी संघका नाममा पदाधिकारीलाई भेट्न आएका केही विद्यार्थीले अनायास कार्यालयमा तालाबन्दी र उपकुलपतिको कुर्सी जलाउने कार्य गरेको जनाउँदै घटनाप्रति खेद व्यक्त गरेको छ। लकडाउनका समयमा पनि विद्यार्थीको पठनपाठन र शैक्षिक माग सम्बोधन गर्न विश्वविद्यालय सकारात्मक रहेको स्थितिमा यस्तो कार्य भएकामा त्रिविको गम्भीर ध्यानार्कण भएको जनाएको हो। त्रिविका प्रवक्ता सूर्यप्रसाद अधिकारीद्वारा बुधवार जारी विज्ञप्तिमा…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज भयो लकडाउनपछिकै बढी उडान

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज भयो लकडाउनपछिकै बढी उडान

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलवार एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन्। ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। लकडाउनपछि यो हालसम्मकै बढी उडान हो। यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन्। यसअघि सोमवार अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएको थियो। अन्तर्राष्ट्रिय विमानस्थलमा गत आइतवार १६ र…

    विस्तृतमा पढ्नुस्

  • हराएर माया मारेको मोटरसाइकल पाउँदाको खुशी...

    हराएर माया मारेको मोटरसाइकल पाउँदाको खुशी...

    हराएर माया मारेको चिज पाउँदा कसलाई खुशी लाग्दैन। मंगलवार काठमाडौंमा ३० जना मोटरसाइकल धनी त्यस्तै खुशी देखिए। हराएको मोटरसाइकल पाउला भन्ने उनीहरुलाई कति पनि थिएन, तर फेला परेपछि उनीहरुमा खुशीको सीमा पनि रहेन। महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्यालयमा परेको उजुरीको आधारमा खोजी अभियान चलाउँदा लकडाउनको अवधिमा मात्रै ३० मोटरसाइकल फेला पार्‍यो। भेटिएका मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मंगलवार महाशाखाले…

    विस्तृतमा पढ्नुस्

  • एसईईको नतिजा प्रकाशन कार्यविधि जारी, यसरी गरिनेछ विद्यार्थीको ग्रेड निर्धारण

    एसईईको नतिजा प्रकाशन कार्यविधि जारी, यसरी गरिनेछ विद्यार्थीको ग्रेड निर्धारण

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण लकडाउन जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो। विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म…

    विस्तृतमा पढ्नुस्

  • राजश्व अपचलन गरेको अभियोगमा विद्युत् प्राधिकरणका आठ कर्मचारीविरुद्ध मुद्दा

    राजश्व अपचलन गरेको अभियोगमा विद्युत् प्राधिकरणका आठ कर्मचारीविरुद्ध मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दीबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा नगरी अपचलन गरेको पाइएको आयोगको अध्ययनबाट खुलेको छ। आयोगका अनुसार राजश्व अपचलन गरेको अभियोगमा शर्माविरुद्ध २० लाख ३३ हजार २७२ रुपैयाँ, प्राधिकरणका कर्मचारीहरु अरविन्दप्रसाद जयसवालविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • आफूखुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

    आफूखुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौं : निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन निर्देश गरेको छ। निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दुरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन सार्वजनिक आग्रह गरेका थिए। शिक्षा मन्त्रालयले कोरोना महामारी र लकडाउनको विद्यमान विषम स्थितिमा निजी लगानीका विद्यालयले…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु

    पाल्पामा पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु

    पाल्पा : तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु भएको छ। जसमध्ये एक जना घाइतेको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पा तथा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। मृतकको पहिचान हुन सकेको छैन। घटनाका प्रत्यक्षदर्शी दीपक बोहोराका अनुसार माथिबाट खसेको पहिरोले गाडी बगाएको थियो। ट्रक, पानी…

    विस्तृतमा पढ्नुस्

  • स्टाफ कलेजको कार्यकारी निर्देशकमा राजन खनाल, गरे पदभार ग्रहण

    स्टाफ कलेजको कार्यकारी निर्देशकमा राजन खनाल, गरे पदभार ग्रहण

    काठमाडौँः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. राजन खनालले पदभार ग्रहण गरेका छन्। सोमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा खनालले पदभार ग्रहण गरेका हुन्। कार्यकारी निर्देशक डा खनालले प्रतिष्ठानको भौतिक र दक्ष जनशक्तिको क्षमता विकास गरी कर्मचारीलाई गुणस्तरीय तालिम प्रदान गरिने बताए। उनले प्रतिष्ठानप्रति सरकारको ठूलो आशा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने दिशातिर लैजाने प्रयास गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा प्रतिष्ठानका अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • भेनेजुएलामा विपक्षी नेतालाई मान्यता दिएका ट्रम्प राष्ट्रपति मदुरोसँग भेट्न इच्छुक

    भेनेजुएलामा विपक्षी नेतालाई मान्यता दिएका ट्रम्प राष्ट्रपति मदुरोसँग भेट्न इच्छुक

    वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्ने बारेमा विचार गरिरहेको बताएका छन्। आइतबार प्रकाशित एक अन्तर्वार्तामा उनले भेनेजुएलाका विपक्षी नेता पूरै विश्वासिला नभएको संकेत गरेका छन्। भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई हटाएर आफूलाई सन् २०१९ मा मुलुकको राष्ट्रपति घोषणा गरेयता शक्ति संघर्ष चुलिएको छ। विपक्षी दलले भाग नलिएको तथा अन्तर्राष्ट्रिय जगतले पनि…

    विस्तृतमा पढ्नुस्

  • ओखलढुङ्गामा पनि पुग्यो कोरोना, संक्रमित २८ वर्षीय पुरुष एक साताअघि भारतबाट आएका

    ओखलढुङ्गामा पनि पुग्यो कोरोना, संक्रमित २८ वर्षीय पुरुष एक साताअघि भारतबाट आएका

    ओखलढुङ्गाः ओखलढुङ्गामा पहिलोपटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए। सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टाइनमा छन्। भारतको गोरखपुरबाट आएका ती युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो। उनी एक हप्ताअघि जिल्ला आएका हुन्। आइतबार पीसीआर रिपोर्ट आएका ६ जनामध्ये…

    विस्तृतमा पढ्नुस्

  • सेनाले गर्‍यो खरिपाटी क्वारेन्टाइनको खर्च विवरण सार्वजनिक

    सेनाले गर्‍यो खरिपाटी क्वारेन्टाइनको खर्च विवरण सार्वजनिक

    काठमाडौं : नेपाली सेनाले कोभिड-१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चीनबाट ल्याइएका १७५ विद्यार्थीलाई नेपाली सेनाकै नेतृत्वमा भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा सम्पूर्ण प्रबन्ध मिलाई १७ दिन राखेर पुर्‍याएको योगदानको बेवास्ता गर्दै अर्नगल प्रचार भएको भनी सेनाले आपत्ति प्रकट गरेको छ। स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै संवेदनशील र…

    विस्तृतमा पढ्नुस्

  • चितवन घर भई टीकाथली बस्ने ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

    चितवन घर भई टीकाथली बस्ने ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

    ललितपुर : चितवनको रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको छ। केही दिनअघि उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र कोखा दुख्ने समस्या रहेको जानकारी दिए। हालसम्म ललितपुरका पाँच जनालाई…

    विस्तृतमा पढ्नुस्

  • ‘ओभरटेक’ले मुग्लिन सडक अस्तव्यस्त, लाग्यो १५ किलोमिटर लामो गाडीको लाइन

    ‘ओभरटेक’ले मुग्लिन सडक अस्तव्यस्त, लाग्यो १५ किलोमिटर लामो गाडीको लाइन

    नारायण ढुङ्गाना- मुग्लिन : मनसुनको सुरुवातसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ। पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ। बुधवार खसेको पहिरोले अस्तव्यस्त भएको सडक बिहीवार दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी पास हुन सकेको थिएन। राम्ररी सवारी सञ्चालन हुन नसक्नुमा सबैभन्दा बढी चालक कारक बन्न पुगेको देखिन्छ। छिटो जाने हतारोमा…

    विस्तृतमा पढ्नुस्

  • अठार घन्टापछि पन्छियो पहिरो, खुल्यो राजमार्ग

    अठार घन्टापछि पन्छियो पहिरो, खुल्यो राजमार्ग

    चितवन : माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ। बिहान ४:१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो। काठमाडौं उपत्यकाका लागि लाइफलाइन सडक हो यो। नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो। दुवै तर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • खेलाडीको सुरक्षामा विशेष ध्यान दिएका छौँ : मन्त्री विश्वकर्मा

    खेलाडीको सुरक्षामा विशेष ध्यान दिएका छौँ : मन्त्री विश्वकर्मा

    काठमाडौं : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको सुरक्षामा विशेष ध्यान दिएको बताएका छन्। राष्ट्रिय सभाको बुधवारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले खेलाडीको सुरक्षाका लागि दुर्घटना बीमा, स्वास्थ्य बीमालगायत काम गर्न लागेको जानकारी दिए। मन्त्री विश्वकर्माले खेलाडीको सम्मानका लागि कुनै कसर बाँकी नराखेको र खेलाडीलाई सहयोग गर्न सरकार सधैँ…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा पहिरो खसेपछि पुनः सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा पहिरो खसेपछि पुनः सडक अवरुद्ध

    चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधवार साँझ पहिरो पन्छाएलगत्तै पुनः सोही ठाउँमा पहिरो खसेको हो। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा बिहान ४ः१५ बजे पहिरो खसेको थियो। नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकमा पहिराले ४५ मिटर…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइन नजिकै आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजेटिभ

    पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइन नजिकै आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजेटिभ

    अर्घाखाँची : पीसीआर रिपोर्ट नआउँदै आत्महत्या गरेका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ। शीतगंगा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनी शीतगंगा-५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए। गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि जेठ २४ गते स्वाब संकलन भएको थियो। गएराति उनले आत्महत्या गरेको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • कालीकोटमा थप १४ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४३

    कालीकोटमा थप १४ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४३

    मान्म : कालीकोटमा थप १४ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंम्बर २ का १९, २१, २१, २४, ३८ र  ६० वर्षीय पुरुष तथा वडा नम्बर ३ का २३, ४२ र ५० वर्षीय पुरुष र १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • आरडीटी नेगेटिभ देखिएपछि क्वारेन्टाइनबाट घर फर्किएका २६ जनामा कोरोना संक्रमण पुष्टि

    आरडीटी नेगेटिभ देखिएपछि क्वारेन्टाइनबाट घर फर्किएका २६ जनामा कोरोना संक्रमण पुष्टि

    धम्बोझी : क्वारेन्टाइनबाट आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ। जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर १ का १५  र २ का ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुलाई गत जेठ २९ गते क्वारेन्टाइनबाट घर पठाइएको थियो। जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्ञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा बुधवार संक्रमण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell