PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • जुम्लाका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ, बगैँचामै पुग्छन् स्याउ किन्न व्यापारी

    जुम्लाका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ, बगैँचामै पुग्छन् स्याउ किन्न व्यापारी

    खलंगा : जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ। चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छिन्। उनीहरू दुबैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ। भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ भएको छ। अधिकांश किसान बिहानैदेखि राति…

    विस्तृतमा पढ्नुस्

  • बागलुङ–बुर्तिबाङ सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने

    बागलुङ–बुर्तिबाङ सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने

    गलकोट: मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महिना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षता जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महिना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो।  बैठकमा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना,…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम सञ्चालनमा

    विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम सञ्चालनमा

    बझाङ: छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महिनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ। छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ। छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भनिन्, 'महिनावारी भएका कारणले स्कूल नआउने दिनको अन्त्य भएको छ।' छाउपडी प्रथाले गर्दा धेरै छात्राहरुले स्कूल छाड्नुपर्ने भएका कारण…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा जीप दुर्घटना हुँदा एकको मृत्यु

    डडेल्धुरामा जीप दुर्घटना हुँदा एकको मृत्यु

    डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आई रहेको म १ ज २१० नम्बरको जीप आज बिहान दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको छ। अजयमेरु देवलबाट यात्रु बोकी जिल्ला सदरमुकाम आउने क्रममा भागेश्वर गाउँपालिका–४ को डुङरी भन्ने स्थानमा उक्त जीप दुर्घटना भएको स्थानीय रमेश मल्लले बताए। घटनास्थलमै गाडीमा च्यापिएर चन्दको मृत्यु भएको र दुई जना…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडकखण्डमा तीन नयाँ पुल बने

    नारायणगढ-मुग्लिन सडकखण्डमा तीन नयाँ पुल बने

    चितवन: नारायणगढ-मुग्लिन सडकखण्डमा तीन नयाँ पुलको निर्माण सम्पन्न भएको छ। ती नयाँ पुलमा सवारी साधन गुड्न शुरु गरेका छन्। सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख इ रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएका हुन्। ती पुलमा रङरोगन, साइन पोष्टलगायतका सजाउने र सुरक्षा सतर्कताका काम…

    विस्तृतमा पढ्नुस्

  • उपचारको क्रममा जलेश्वर कारागारका थुनुवाको मृत्यु

    उपचारको क्रममा जलेश्वर कारागारका थुनुवाको मृत्यु

    जलेश्वर: महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–२ किशोरीनगरका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर मकसुदन महासेठले बताए। ठाकुर कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका थिए। ठाकुरलाई आज बिहान अचानक उच्च रक्तचाप भएपछि उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएको थियो। उनको…

    विस्तृतमा पढ्नुस्

  • बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध

    बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध

    मान्म: तिलागुफा नगरपालिका वडा ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन्। अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर…

    विस्तृतमा पढ्नुस्

  • घरभाडा नदिएको भन्दै घरघनीले वडा कार्यालयमा लगाए ताला

    घरभाडा नदिएको भन्दै घरघनीले वडा कार्यालयमा लगाए ताला

    डोटी: जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महिनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताए। उनले भने, 'घरभाडाको रकम नदिएर कार्यालय सार्न थालेपछि…

    विस्तृतमा पढ्नुस्

  • मेक्सिकोमा पत्रकारमाथि बारम्बार आक्रमण, यो वर्ष मात्रै १० को हत्या

    मेक्सिकोमा पत्रकारमाथि बारम्बार आक्रमण, यो वर्ष मात्रै १० को हत्या

    टोलुका: मेक्सिकोको एउटा अनलाइन समाचारका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ। मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ। प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।  तेजुपिल्को नामको सानो…

    विस्तृतमा पढ्नुस्

  • सेती नदीमा डुबेर पाँच महिनामा सात जनाको मृत्यु

    सेती नदीमा डुबेर पाँच महिनामा सात जनाको मृत्यु

    डोटी: डोटीमा बग्ने सेती नदीले गएको वैशाख महिनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सात जनाले अकालमै ज्यान गुमाइसकेका छन्। करिब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ। पाँच महिनामा…

    विस्तृतमा पढ्नुस्

  • बाघको आक्रमणबाट बर्दियामा एक वृद्धको मृत्यु

    बाघको आक्रमणबाट बर्दियामा एक वृद्धको मृत्यु

    बर्दिया: बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटेबाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। आज बिहान ७:३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासी पाटेबाघले आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • अर्ना र बाह्रसिङ्गे बढाउन चितवनमा यस्तो योजना

    अर्ना र बाह्रसिङ्गे बढाउन चितवनमा यस्तो योजना

    चितवन : चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ। निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार खोर विस्तारका लागि निकुञ्ज विभागले रु एक करोड बजेट विनियोजन गरेको छ। हाल २२ हेक्टर जमीनमा विद्युतीय ‘पिसीसी…

    विस्तृतमा पढ्नुस्

  • रेल आउनै लाग्दा दुई सय प्राविधिक र कर्मचारीको खोजी

    रेल आउनै लाग्दा दुई सय प्राविधिक र कर्मचारीको खोजी

    सञ्चिता घिमिरे - काठमाडौं : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ। कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ।         हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। कम्पनीमा हाल न्यून जनशक्ति छन्। ती पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको महानिर्देशक मिश्रको…

    विस्तृतमा पढ्नुस्

  • को कहाँ पुगे? एकैपटक सरुवामा सचिव

    को कहाँ पुगे? एकैपटक सरुवामा सचिव

    काठमाडौं : सरकारले १६ सचिवको सरुवा गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।      उनका अनुसार माधव बेल्वासे राष्ट्रिय सतर्कता केन्द्रबाट खानेपानी तथा सरसफाइ मन्त्रालय, केदारबहादुर अधिकारी उद्योग, वाणिज्य तथा आपूर्तिबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डनय मन्त्रालय,…

    विस्तृतमा पढ्नुस्

  • थारु सम्मेलनको तयारी पूरा, नेकपाको भने असहमति

    भजनी : यही भदौ ७, ८ र ९ गते हुने थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ सङ्गठनले असहमति जनाएका छन्। नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन थारू राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारू सङ्घ जिल्ला समिति कैलालीले पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी नहुने बताएका हुन्। उनीहरूले भदौ ७, ८ र ९ गते हुने थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनको कार्यक्रमप्रति…

    विस्तृतमा पढ्नुस्

  • युवा वर्ष मोति पुरस्कार चापागाईं र बललाई संयुक्त रुपमा

    काठमाडौँ : विसं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा झापा) र फुलवान बल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित स्वर्ण पदक रहेको छ। पुरस्कार छनौट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा…

    विस्तृतमा पढ्नुस्

  • १० दिन सिंगापुर बसेर फर्केको १० दिनमै फेरि सिंगापुर जाँदै प्रधानमन्त्री ओली

    १० दिन सिंगापुर बसेर फर्केको १० दिनमै फेरि सिंगापुर जाँदै प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जानु भएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारे ब्रिफिङ गरे। र, स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताएको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको जनवर्गीय संगठन र विशेष जिल्ला कमिटीमा तोकिए इञ्जार्जः कसलाई कुन जिम्मेवारी? पढ्नुस् नामावली

    नेकपाको जनवर्गीय संगठन र विशेष जिल्ला कमिटीमा तोकिए इञ्जार्जः कसलाई कुन जिम्मेवारी? पढ्नुस् नामावली

    प्रकाश सिलवाल- काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्व चयन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सम्पन्न बैठकको निर्णय अनुसार उपत्यका विशेष जिल्ला कमिटीको इञ्जार्जमा लीलामणि पोखरेल, सह-इञ्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेलाई तोकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • भोलिका लागि सर्‍यो नेकपाको सचिवालय बैठक, एकताका काम अझै बाँकी रहनु मुख्य कारण

    भोलिका लागि सर्‍यो नेकपाको सचिवालय बैठक, एकताका काम अझै बाँकी रहनु मुख्य कारण

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि आइतबारका लागि सारिएको छ। नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल गर्नुपर्ने भएकाले बैठक सारिएको हो। बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। यसअघि शुक्रबार ३२ केन्द्रीय विभागको जिम्मेवारी तोक्दै एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय…

    विस्तृतमा पढ्नुस्

  • हराएका दुई मजदूरको शव भेटियो

    धादिङ  : खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ। खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए। हराइरहेका गजुरी गाउँपालिका–६ निवासी १८ वर्षीय भीमबहादुर स्याङ्तान र २३ वर्षीय सुमन स्याङतानको शव भेटिएको जिल्ला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell