PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • कर्णालीमा किन बढ्दैछ लागुऔषध दुर्व्यसनी?

    कर्णालीमा किन बढ्दैछ लागुऔषध दुर्व्यसनी?

    भेरीगङ्गा : कर्णालीमा लागुऔषध दुर्व्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। लागुऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्न विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ। सबैको समन्वयमा नै अहिले बढिरहेको लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने उनीहरुको भनाइ छ। नागरिक समाजका अगुवा पिताम्बर ढकाल विभिन्न नाकामा कडाइ गर्नाका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सुझाव दिन्छन्। उनी भन्छन्, ‘प्रदेश भित्रिने नाकामा कडाइ…

    विस्तृतमा पढ्नुस्

  • नाबालिका बलात्कार मुद्दामा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई सुनायो जन्मकैदको फैसला

    नाबालिका बलात्कार मुद्दामा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई सुनायो जन्मकैदको फैसला

    दमौली : नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका-१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो। नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीवार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए। विसं २०७७ असार १५ मा र साउन…

    विस्तृतमा पढ्नुस्

  • एक दशकदेखि उभिएका पिलरले लिएन पुलको स्वरुप, काठे पुल बनाएर सशुल्क दोदा नदी तार्दै स्थानीय

    एक दशकदेखि उभिएका पिलरले लिएन पुलको स्वरुप, काठे पुल बनाएर सशुल्क दोदा नदी तार्दै स्थानीय

    कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन्। नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छन्। पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुल्क लिन्छिन्। पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले ४० र साइकल सवारले पाँच रुपैयाँ बुझाउँछन्। रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो। नदी छेउमै काठको वेरियर…

    विस्तृतमा पढ्नुस्

  • दुर्लभ एकसिँगे गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल आजदेखि चितवनमा

    दुर्लभ एकसिँगे गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल आजदेखि चितवनमा

    चितवन : दुर्लभ एकसिँगे गैँडा संरक्षणसम्बन्धी छलफल शुक्रवारदेखि चितवन सुरु हुँदैछ। एसियाका पाँच देशका उच्च अधिकारीहरू छलफलमा सहभागी हुनेछन्। ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार नेपाल, भारत, भुटान, इण्डोनेसिया र मलेसियाका उच्च अधिकारी बैठकमा सहभागी हुनेछन्। नेपालबाट निकुञ्ज र वन विभागका…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटको विकासका लागि एक्सेल्सियर स्कुलसँग सहकार्य गर्ने पूर्व कप्तान खड्काको घोषणा

    क्रिकेटको विकासका लागि एक्सेल्सियर स्कुलसँग सहकार्य गर्ने पूर्व कप्तान खड्काको घोषणा

    काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल)को उद्घाटन गरेका छन्। सो अवसरमा उनले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिकेट एक्सिलेन्स सेन्टर र एक्सेल्सियर स्कुलबिच सहकार्य गर्ने घोषणा गरे। पूर्व कप्तान खड्कासहितका व्यक्तिले क्रिकेट खेलको विकासका लागि केही वर्षदेखि महाराजगञ्जमा क्रिकेट एक्सिलेन्स सेन्टर सञ्चालन गरिरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम?

    पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम?

    पोखरा : पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ। दुई वर्षमा सक्ने गरी निर्माण जिम्मा लिएकामा ठेक्का अवधि छोटिँदै जाँदा तार बिछ्याउने काम अझै सुरु हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले अर्को महिनादेखि तार भूमिगत गरिने बताए। ‘विद्युत् लाइनको इन्जिनियरिङ डिजाइन, उपकरण खरिदलगायतको…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा प्रहरी हिरासतबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना पक्राउ

    धनुषामा प्रहरी हिरासतबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना पक्राउ

    धनुषा : इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका-२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका-६ का रोशन कुमार महतो रहेका छन्। अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मंगलवार राति र अमितलाई मंगलवार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीप…

    विस्तृतमा पढ्नुस्

  • सडक स्तरोन्नतिको लागि बागलुङ-पोखरा खण्डमा दैनिक आठ घण्टा आवतजावत बन्द हुने

    सडक स्तरोन्नतिको लागि बागलुङ-पोखरा खण्डमा दैनिक आठ घण्टा आवतजावत बन्द हुने

    बलेवा : मध्यपहाडी लोकमार्गको बागलुङ-पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। बागलुङ-पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो। मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ-पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ। आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र…

    विस्तृतमा पढ्नुस्

  • 'अब सिंहदरबारमा भाडाका सवारीले पनि प्रवेश गर्न पाउने'

    'अब सिंहदरबारमा भाडाका सवारीले पनि प्रवेश गर्न पाउने'

    काठमाडौंः सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ। अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए। यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन सिंहदरबारमा प्रवेश पाउँदै आएका छन्। सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरबार प्रवेशमा रोक लगाउँदै आएको छ। “गृह…

    विस्तृतमा पढ्नुस्

  • पोखरा विमान दुर्घटना : पहिचान नखुलेका छ शवको ‘डीएनए’ परीक्षण सुरु

    पोखरा विमान दुर्घटना : पहिचान नखुलेका छ शवको ‘डीएनए’ परीक्षण सुरु

    काठमाडौं : पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डीएनए’ परीक्षण सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपाल कुमार चौधरीले दुर्घटनामा परी शव अत्यधिक जलेको कारणले डीएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीको डीएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो। उनले परिवारको…

    विस्तृतमा पढ्नुस्

  • भैरहवाबाट ढाका उडान सुरु गर्न बङ्गलादेशका राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह

    भैरहवाबाट ढाका उडान सुरु गर्न बङ्गलादेशका राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह

    काठमाडौं : परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबिच मंगलवार सिंहदरबारमा भेटवार्ता भएको छ। सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन्। सो भेटमा नेपाल र बङ्गलादेशबिचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो। सो अवसरमा राजदूत चौधरीले…

    विस्तृतमा पढ्नुस्

  • बाँसका सामग्रीलाई बजारको माग धान्न मुस्किल, स्वदेश मात्र नभई विदेशबाट पनि उत्तिकै माग

    बाँसका सामग्रीलाई बजारको माग धान्न मुस्किल, स्वदेश मात्र नभई विदेशबाट पनि उत्तिकै माग

    धनकुटा : बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुस्किल परेको छ। यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ। शहीदभूमि गाउँपालिका-६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउँछन्। विगत २३ वर्षदेखि बाँसको काम गर्दै आएका ४० वर्षीय राईले नेपालका विभिन्न सहरलगायत चीन, हङ्कङ, जापानमा सामग्री निर्यात गर्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • महाकाली नदीमा फसेका २० मजदुरको प्रहरीले गर्‍यो सकुशल उद्धार

    महाकाली नदीमा फसेका २० मजदुरको प्रहरीले गर्‍यो सकुशल उद्धार

    दोधारा चाँदनी : प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ। सोमवार भीमदत्तनगरपालिका-११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो। पूर्व जानकारीबिना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्र्याक्टरहरुसहित मजदुर नदीको बीच भागमा डुबेका थिए। आठ जना ट्र्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको खबर पाएपछि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचनको कार्यतालिका : फागुन १३ गते उम्मेदवारी दर्ता, २५ गते मतदान

    राष्ट्रपति निर्वाचनको कार्यतालिका : फागुन १३ गते उम्मेदवारी दर्ता, २५ गते मतदान

    काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ। दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको…

    विस्तृतमा पढ्नुस्

  • आत्मदाह प्रयास गरेकालाई बचाउन खोज्दा जलेर घाइते भएकी सापकोटाको मृत्यु

    आत्मदाह प्रयास गरेकालाई बचाउन खोज्दा जलेर घाइते भएकी सापकोटाको मृत्यु

    गण्डकी : जलेर सख्त घाइते भएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ। प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति नै निधन भएको जानकारी दिए। सोही घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको उनको भनाइ थियो। 'साधारण श्ययामा राखेर उपचार भइरहेको छ, कुनै जटिलता भएमा सघन उपचार कक्ष पनि…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबिचको भेटमा अपसी हितका सम्बन्धमा छलफल

    परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबिचको भेटमा अपसी हितका सम्बन्धमा छलफल

    काठमाडौं : परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डबिच सोमवार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबिचको बलियो दौत्य सम्बन्ध, दुई पक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ। दुई पक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरिन्।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै छ : अर्जुननरसिंह केसी

    राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै छ : अर्जुननरसिंह केसी

    भरतपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन्। भरतपुरमा प्रेस युनियन चितवन शाखाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताए। राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उनको भनाइ थियो। नेता…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्टा

    कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्टा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमवार भएको भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको पूर्वप्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। भेटमा देउवाले नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गरेका थिए। अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको निर्वाचन फागुन २५ मा, उपराष्ट्रपतिको चैत ३ मा

    राष्ट्रपतिको निर्वाचन फागुन २५ मा, उपराष्ट्रपतिको चैत ३ मा

    काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए। आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सी र कार ठोक्किँदा दुई जनाको मृत्यु, छ यात्रु घाइते

    ट्याक्सी र कार ठोक्किँदा दुई जनाको मृत्यु, छ यात्रु घाइते

    ललितपुर : ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनामा परी दुवै सवारी साधनमा सवार छ यात्रु घाइते भएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए। कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ज ३४२०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell