PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • आठौँ राष्ट्रिय खेलकुद : १०औँ दिनसम्म पदक तालिकामा विभागीय टोलीको वर्चस्व, चन्द्रकलाको दुई कीर्तिमान

    आठौँ राष्ट्रिय खेलकुद : १०औँ दिनसम्म पदक तालिकामा विभागीय टोलीको वर्चस्व, चन्द्रकलाको दुई कीर्तिमान

    नेपालगन्ज : २०७५ साल चैत २७ गतेदेखि सुरु भएको आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन २०७६ साल बैशाख ५ गते नेपालगन्ज रंगशालामा भयो। केही खेलको स्पर्धा नै समाप्त भइसकेपछि नवौँ दिनमा आएर मात्र नेपालगन्ज रंगशालमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन भएको घोषणा गरिन्। आज शुक्रबार आठौँ राष्ट्रिय खेलकुद सुरु भएको दशौँ दिन भइसकेको छ। अहिलेसम्म १५ खेलको सबै प्रतिस्पर्धा सकिसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • इतिहास रच्दै मनाङ मर्स्याङ्दी: एन्फा कम्प्लेक्समा बंगलादेशी क्लबसँग भिड्दै 

    इतिहास रच्दै मनाङ मर्स्याङ्दी: एन्फा कम्प्लेक्समा बंगलादेशी क्लबसँग भिड्दै 

    काठमाडौं: नेपालको क्लबले खेल्न पाउने सबैभन्दा ठूलो प्रतियोगिता एएफसी कप नै हो। एसियाली फुटबल महासंघ एएफसीले आफ्ना सदस्य राष्ट्रका क्लबहरुको लागि आयोजना गर्दै आएको प्रतियोगितामध्ये यो एसियाको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता हो। एसियाका ठूला क्लबहरुले एएफसी च्याम्पियन्स लिग खेल्छन्। त्यसपछिको प्रतियोगिता एएफसी कप खेल्न पाउनु नेपाली फुटबल क्लबको लागि अवसर हो।   त्यही अवसर सदुपयोग गर्ने तयारीमा रहेको नेपालको…

    विस्तृतमा पढ्नुस्

  • महिला क्रिकेटको ऐतिहासिक अक्सन सम्पन्न, सर्वाधिक १० महँगा खेलाडीमध्ये तीन जना रेखा थापाको टिममा

    महिला क्रिकेटको ऐतिहासिक अक्सन सम्पन्न, सर्वाधिक १० महँगा खेलाडीमध्ये तीन जना रेखा थापाको टिममा

    काठमाडौं: नेपाली महिला क्रिकेटको इतिहासमा टि २० क्रिकेटको लागि पहिलोपटक अक्सन भएको छ। एनसीएल स्पोर्ट्सले आयोजना गर्न लागेको वुमन्स टी २० क्रिकेट लिगको अक्सन आइतबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा भएको हो। अक्सनमा ८० खेलाडी सहभागी थिए। जसमध्ये ४ टिमले ५२ खेलाडी बोलकबोलमार्फत आफ्नो टिममा लिए। तीमध्ये १० खेलाडी सबैभन्दा महँगा मुल्यमा बिके। रुबिना क्षेत्री मार्की प्लेयर रहेको भैरहवा क्वीन्सले सोन…

    विस्तृतमा पढ्नुस्

  • भारतसँग फाइनल हारेपछि प्रशिक्षक खड्काले भने, पाएको अवसर सदुपयोग गर्न सकेनौँ, दोस्रो गोल खेलको टर्निङ प्वाइन्ट

    भारतसँग फाइनल हारेपछि प्रशिक्षक खड्काले भने, पाएको अवसर सदुपयोग गर्न सकेनौँ, दोस्रो गोल खेलको टर्निङ प्वाइन्ट

    विराटनगर : पाँचौ साफ महिला च्याम्पियनको उपाधि भारतले जित्ने क्रममा नेपाललाई घरेलु मैदानमै ३-१ ले पराजित गर्‍यो। भारतको यो लगातार पाँचौ उपाधि हो। नेपालको भने पहिलो पटक साफ च्याम्पियन बन्ने लक्ष्य पूरा हुन सकेन र फेरि भारत एक पटक तगारो बनिदियो। विराटनगरको शहिद रंगशालमा भएको फाइनलमा भारसट्ट ३-१ ले पराजित हुँदै चौथो पटक उपविजेता बनेपछि नेपालका प्रशिक्षक हरि खड्काले पाएको…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : भारतलाई लगातार पाँचौ पटक उपाधि, नेपाल घरेलु मैदानमा ३-१ ले पराजित

    साफ महिला च्याम्पियनसिप : भारतलाई लगातार पाँचौ पटक उपाधि, नेपाल घरेलु मैदानमा ३-१ ले पराजित

    विराटनगर : भारतले लगातार पाँचौ पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। विराटनगरमा भएको पाँचौ संस्करणको फाइनलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै भारतले लगातार पाँचौ पटक उपाधि कब्जा गरेको हो। नेपाल भने घरेलु मैदानमा उपाधि जित्न असफल भएपछि चौथो पटक उपविजेता बनेको छ। यसअघि पहिलो देखि तेस्रो संस्करणसम्म नेपाल फाइनल पुगे पनि भारतसाग पराजित भएको थियो। चौथो संस्करणमा…

    विस्तृतमा पढ्नुस्

  • 'साम्बा'ले फर्काइन् नेपालका लागि गोल: साफ महिला च्याम्पियनसिप फुटबल पहिलो हाफ, भारत १ - १ नेपाल

    'साम्बा'ले फर्काइन् नेपालका लागि गोल: साफ महिला च्याम्पियनसिप फुटबल पहिलो हाफ, भारत १ - १ नेपाल

    विराटनगर: साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको खेलमा नेपालका लागि साबित्रा भण्डारी 'साम्बा'ले ३३ मिनेटमा हेडिङमार्फत गोल फर्काएकी छिन्। भारतका लागि २७ औं मिनेटमा डालिमा छिब्बरले फ्रिकिक मार्फत गोल गरी शुरुवाती अग्रता लिएको थियो। विराटनगरको शहीद रंगशालामा जारी खेल अहिले १-१ गोलको बराबरीमा पहिलो हाफ सकिएको छ।

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिपको फाइनल: नेपालले रेकर्ड तोड्ला कि भारतले पाँचौ पटक उपाधि जित्ला?

    साफ महिला च्याम्पियनसिपको फाइनल: नेपालले रेकर्ड तोड्ला कि भारतले पाँचौ पटक उपाधि जित्ला?

    विराटनगर : पहिलो पटक नेपालमा आयोजना भएको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबीच फाइनल खेल  हुँदैछ। च्याम्पियनसिपको पाँचौ संस्करणको आयोजक नेपाल यस पटक उपाधि जित्दै भारतको दबदबा तोड्ने लक्ष्यमा छ। फाइनल खेल दिउँसो ३ बजे विराटनगरस्थित शहिद रंगशालमा सुरु हुनेछ। दुवै टोली समूह चरण र सेमिफाइनलमा गोल नखाई फाइनल पुगेका हुन्। बिहीवार भएको प्रिम्याच कन्फ्रेसन्मा दुवै देशका प्रशिक्षक…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : पाँच वर्षपछि फाइनलमा भिड्दै नेपाल र भारत, उपाधि जित्ने दुवै टोलीको दाबी

    साफ महिला च्याम्पियनसिप :  पाँच वर्षपछि फाइनलमा भिड्दै नेपाल र भारत, उपाधि जित्ने दुवै टोलीको दाबी

    विराटनगर : पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि भोली घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। बिहीवार भएको फाइनलअघिको प्रिम्याच कन्फरेन्समा दुवै देशका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबी गरेका छन्। नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवै टिमले अहिलेसम्म गोल पनि खाएको छैन। पहिलो पटक घरेलु भूमिमै भएको साफ उपाधि जित्ने लक्ष्यका साथ खेलिरहेको नेपालका प्रशिक्षक हरि खड्काले…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : नेपाल र भारत उपाधिका लागि भिड्ने

    साफ महिला च्याम्पियनसिप : नेपाल र भारत उपाधिका लागि भिड्ने

    विराटनगर : पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र भारत भिड्ने भएका छन्। विराटनगरमा भइरहेको च्याम्पियनसिपमा बुधवार भएको सेमिफाइनल खेल जित्दै नेपाल र भारतले उपाधि भिडन्त पक्का गरेका हुन्। विराटनगरस्थित शहिद रंगशालमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको थियो। दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ४-० ले नै हरायो। भारतका लागि इन्दुमतिले दुई तथा डालिमा…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा

    साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा

    विराटनगर : श्रीलंकालाई पराजित गर्दै नेपाल पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित शहिद रंगशालमा भएको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको हो। घरेलु टोली नेपालका लागि पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक-एक गोल गरिन्। सावित्राले यस संस्करणमा गरेको यो तेस्रो गोल हो भने पुनम र रेखाले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाविरुद्ध क्लिनसिट राखेर फाइनल पुग्छौँ : हरि खड्का

    श्रीलंकाविरुद्ध क्लिनसिट राखेर फाइनल पुग्छौँ : हरि खड्का

    विराटनगर : पाँचौ साफ महिला च्याम्पियनसिप अन्तर्गत भोलि सेमिफाइनल खेल हुँदैछ। बुधबार पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ। घरेलु टोली नेपाल समूह ए को विजेता र श्रीलंका समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। नेपालले समूह चरणमा भुटान र बंगलादेशलाई पराजित गर्दा कुनै गोल खाएको थिएन। सेमिफाइनलमा पनि कुनै गोल नखाई फाइनल पुग्ने लक्ष्य रहेको नेपाली महिला टिमका प्रशिक्षक हरि खड्काले…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिपमा नेपालको दुई लक्ष्य: घरेलु मैदानमा भारतलाई हराउने, अनि उपाधि जित्ने

    साफ महिला च्याम्पियनसिपमा नेपालको दुई लक्ष्य: घरेलु मैदानमा भारतलाई हराउने, अनि उपाधि जित्ने

    काठमाडौं: दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनसिप पहिलो पटक नेपालमा आयोजना हुँदैछ। सन् २०१० बाट शुरु भएको महिला फुटबलको यस प्रतियोगिताको पाँचौ संस्करण फागुन २८ देखि चैत २८ सम्म विराटनगरको शहीद रंगशालामा सञ्चालन हुनेछ। नेपालमा पहिलो पटक हुन लागेको र काठमाडौं बाहिर हुन लागेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितासमेत हो यो। यस पटक नेपालको सीधा दुई लक्ष्य छ। पहिलो भारतलाई हराउने…

    विस्तृतमा पढ्नुस्

  • गल्फर प्रतिमाको स्मृतिमा आङ छिरिङ शेर्पा: 'मलाई डक्टर बनाउने उहाँको सपना थियो'

    गल्फर प्रतिमाको स्मृतिमा आङ छिरिङ शेर्पा: 'मलाई डक्टर बनाउने उहाँको सपना थियो'

    नेपाली महिला गल्फको नम्बर वान खेलाडी प्रतिमा शेर्पा उच्च शिक्षाका लागि हाल अमेरिकामा छिन्। नेपालमा हुँदा शिक्षा र गल्फलाई सँगै अगाडि बढाएकी प्रतिमा गल्फ करियरलाई पनि सँगैसँगै अगाडि बढाउन अमेरिकामा मेहनत गर्दैछिन्। काठमाडौँको रोयल नेपाल गल्फ कोर्स नजिकै छाप्रोमा हुर्किएकी प्रतिमाले गल्फ खेलेरै अमेरिकासम्मको बाटो तय गरिन्। विश्व गल्फको लेजेण्ड टाइगर उड्सलाई भेटिन्। यी सफलताका पछाडि उनले धेरै संघर्ष र मेहनत…

    विस्तृतमा पढ्नुस्

  • दुई विश्वकपको क्वालिफायर एकै पटक, नेपालको लक्ष्य ग्लोबल क्वालिफायर पुग्ने

    दुई विश्वकपको क्वालिफायर एकै पटक, नेपालको लक्ष्य ग्लोबल क्वालिफायर पुग्ने

    काठमाडौँ : थाइल्याण्डमा भोलीबाट आइसीसी महिला क्वालिफायर एसिया टुर्नामेन्ट सुरु हुँदैछ। यो क्वालिफायर यसअघिका क्वालिफायरहरुभन्दा अली फरक छ। यो एउटा विश्वकपको लागि होइन दुई वटा विश्वकपको लागि रिजनल क्वालिफायर हो। एसियाली राष्ट्रहरुको लागि सन् २०२० मा हुने टी २० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपको लागि सुरुवाती खुड्किलो हो। यसमा एसियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। आयोजक थाइल्याण्डसँगै नेपाल,…

    विस्तृतमा पढ्नुस्

  • 'नेपालको महिला क्रिकेट टिमले पनि चाँडै विश्वकप खेल्न सक्छ'

    'नेपालको महिला क्रिकेट टिमले पनि चाँडै विश्वकप खेल्न सक्छ'

    पछिल्लो समय नेपालमा  क्रिकेट चर्चा बढि नै छ। चाहे त्यो सन्दीप लामिछानेले विदेशी लिग खेल्दा होस् या नेपालले ओडिआई र टी२०आई सिरिज जित्दा होस्। अनी घरेलु फ्रेन्चाइज टी २० लिगहरु हुँदा। सबैले क्रिकेटको माहोल सिर्जना गरेको छ अनी करिब ३ करोडको संख्यामा रहेको जनसंख्यालाई खुशी पार्ने र एकतामा बाँध्ने काम गरेको छ। नेपालले केही समयअघि ओडिआई र टी २०आई दुवै…

    विस्तृतमा पढ्नुस्

  • 'ब्लाइन्ड क्रिकेट'मा अट्ठा प्रहारदेखि रनआउटसम्म: कसरी खेल्छन् त?

    'ब्लाइन्ड क्रिकेट'मा अट्ठा प्रहारदेखि रनआउटसम्म: कसरी खेल्छन् त?

    काठमाडौँ : विश्वकै पहिलो महिला नेत्रहीन अन्तर्राष्ट्रिय टी २० सिरिज जितेपछि नेपालको नेत्रहीन क्रिकेट अहिले चर्चामा छ। नेपालको महिला नेत्रहीन क्रिकेट टोलीले पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीलाई उसैको मैदानमा हराउँदै सिरिज क्लिन स्विप गर्‍यो। पाँच खेलको सिरिजमा नेपालले चार खेल जित्दा बाँकी एक खेल वर्षाका कारण रद्द भएको थियो। पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको वर्ल्ड ब्लाइण्ड क्रिकेट लिमिटेडबाट मान्यता प्राप्त सिरिजमा…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी कमेन्टेटरलाई 'वाउ' भन्न बाध्य पार्ने कीर्तिमानी क्रिकेटर मनकेसीका मनका कुरा

    पाकिस्तानी कमेन्टेटरलाई 'वाउ' भन्न बाध्य पार्ने कीर्तिमानी क्रिकेटर मनकेसीका मनका कुरा

    काठमाडौँ : पाकिस्तानमा भएको पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेर नेपाली टोली स्वदेश फर्किसकेको छ। पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको सिरिजमा नेपालको महिला नेत्रहीन क्रिकेट टोलीले पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीलाई ४-० ले हराउँदै पहिलो सिरिज जित्ने इतिहास बनाएको हो। उक्त सिरिजपछि अहिले एउटा नाम चर्चामा छ - मनकेसी चौधरी। नेपाली टिमका विकेटकिपर अनि ओपनिङ व्याट्सवुमन। नेपाललाई ४…

    विस्तृतमा पढ्नुस्

  • पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटको विजेता नेपाल, हेर्नुस् फोटोमा

    पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटको विजेता नेपाल, हेर्नुस् फोटोमा

    इस्लामावाद (पाकिस्तान) : वर्ल्ड ब्लाइण्ड लिमिटेडबाट मान्यता प्राप्त पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजको विजेता नेपाल बनेको छ। पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको पाँच खेलको सिरिजमा नेपालले पाकिस्तानलाई ४-० ले पराजित गरेको हो। पाँच खेलको सिरिज भएपनि एक खेल वर्षा कारण हुन नसकेपछि रद्ध भएको थियो। नेपालले पहिलो, तेस्रो र पाँचौ खेल समान १० विकेटले जित्दा चौथो खेल भने…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् पहिलो महिला नेत्रहीन क्रिकेट सिरिजका उत्कृष्टहरु, मनकेसीको दुई अर्धशतक

    यी हुन् पहिलो महिला नेत्रहीन क्रिकेट सिरिजका उत्कृष्टहरु, मनकेसीको दुई अर्धशतक

    इस्लामावाद (पाकिस्तान) : पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज नेपालले क्लिन स्वीप गरेको छ। सोमवार भएको पाँचौ तथा अन्तिम टी २० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपालले सिरिज ४-० ले जितेको हो। पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल ९ विकेटले जितेको थियो। दोस्रो खेल भने वर्षाका कारण रद्ध…

    विस्तृतमा पढ्नुस्

  • महिला नेत्रहीन क्रिकेट सिरिज : अन्तिम खेलमा पनि नेपाल १० विकेटले विजयी, सिरिज 'क्लिन स्वीप'

    महिला नेत्रहीन क्रिकेट सिरिज : अन्तिम खेलमा पनि नेपाल १० विकेटले विजयी, सिरिज 'क्लिन स्वीप'

    इस्लामावाद (पाकिस्तान) : पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज नेपालले क्लिन स्वीप गरेको छ। सोमवार भएको पाँचौ तथा अन्तिम टी २० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपालले सिरिज ४-० ले जितेको हो। पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल ९ विकेटले जितेको थियो। दोस्रो खेल भने वर्षाका कारण रद्ध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell