PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • टी २० विश्व कप छनोटका लागि नेपाली टोली घोषणा, हेर्नुस् को-को परे?

    टी २० विश्व कप छनोटका लागि नेपाली टोली घोषणा, हेर्नुस् को-को परे?

    काठमाडौं : सिंगापुरमा जुलाइमा हुने आइसीसी टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ।  पारस खड्काको कप्तानीमा आइतवार १४ सदस्यीय टोली घोषणा भएको हो। पछिल्लो पटक नेपालले युएई भ्रमण गर्दा टिममा रहेका मोहम्मद आरिफ शेख टोलीमा अटाउन सकेनन्। यस्तै ६ महिना अघि अनफिट भएका कारण युएई टिममा नपरेका शरद भेषावकरले कमब्याक गरेका छन्। यस्तै भिम शार्की…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एसिया कपमा छनोट हुनेमा रोहित विश्वस्त, सिनियर र उमेर समूहमा खेल्दा के फरक?

    यू-१९ एसिया कपमा छनोट हुनेमा रोहित विश्वस्त, सिनियर र उमेर समूहमा खेल्दा के फरक?

    काठमाडौं: रोहितकुमार पौडेल नेपालको राष्ट्रिय क्रिकेट टिमको रेगुलर मेम्बरको रुपमा छन्। साथै उनी उमेर समूह यू-१९ राष्ट्रिय टिमको कप्तान पनि हुन्। उनले राष्ट्रिय टिममा खेल्न थालेको दुई वर्ष पुगिसकेको छ। राष्ट्रिय टिममा खेलिसकेका रोहित अहिले भने यू-१९ राष्ट्रिय टिमको कमाण्ड सम्हालिरहेका छन्। केही समयअघि भएको आइसीसी यू-१९ विश्वकप एसिया क्वालिफायरमा उनको नेतृत्वको नेपाल युएई भन्दा पछि रह्यो। युएईसँगको १ रनको…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको लागि नेपाली टोली घोषणा, चार नयाँ खेलाडी टिममा

    एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको लागि नेपाली टोली घोषणा, चार नयाँ खेलाडी टिममा

    काठमाडौं: मलेसियामा जुलाई पहिलो साता आयोजना हुने एसीसी यू-१० इस्टर्न रिजन क्रिकेटको लागि नेपाली टोलीमा चार नयाँ खेलाडीले स्थान बनाएका छन्। सिनियर टिमका सदस्यस रोहित पौडेल कप्तान रहेको यू-१९ टिममा यू-१६ टिमका कप्तान विशाल विक्रम केसीसहित चार नयाँ अनुहारले अवसर पाएका हुन्। जसमा विशालसँगै यू-१६ कै खड्क बोहरा, लोकेश बम र तिलक भण्डारी छन्। यसअघि मलेसियामै भएको आइसीसी यू-१९ विश्वकप…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भलिबल खेलाडी युरोपियन लिग खेल्न लायक छन्, तर गल्ती धेरै गर्ने रहेछन् : प्रशिक्षक हान

    नेपाली भलिबल खेलाडी युरोपियन लिग खेल्न लायक छन्, तर गल्ती धेरै गर्ने रहेछन् : प्रशिक्षक हान

    काठमाडौं: नेपालको राष्ट्रिय भलिबल टिमले पहिलो पटक घरेलु कोर्टमा खेल्न लागेको सबैभन्दा ठूलो प्रतियोगिता हो एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिप। यसअघि चार संस्करण देश बाहिर खेलेको नेपालले पाँचौ संस्करण आफ्नै देशमा खेल्दैछ। त्यसैका लागि अहिले २५ खेलाडी बन्द प्रशिक्षणमा छन् र उनीहरुलाई प्रशिक्षण दिइरहेका छन् नेदर्ल्यान्ड्सका हान अविङले। यी डच प्रशिक्षकसँग प्रशिक्षणकै २५ वर्षको अनुभव छ र उनी…

    विस्तृतमा पढ्नुस्

  • 'क्यान निलम्बन हुनु मेरो कार्यकालको सबैभन्दा दु:खद् क्षण'

    'क्यान निलम्बन हुनु मेरो कार्यकालको सबैभन्दा दु:खद् क्षण'

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशव कुमार विष्टको कार्यक्राल भोलिदेखि सकिँदैछ। २०७२ असार १० मा राखेपको सदस्य सचिव पदमा नियुक्त भएका उनले आफ्नो कार्यकाल पूरा गरिसकेका छन्। उनको यो कार्यकालमा विभिन्न उतारचढाव आयो। केही राम्रा काम भए केही नराम्रा काम पनि भए। उनले सदस्य सचिव नियुक्त भएको बेला आफ्नो पहिलो प्राथमिकता खेलकुद क्षेत्रको विवाद समाधान गर्नु बताएका थिए। क्रिकेटको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बास्केटबल लिग : टाइम्स च्याम्पियन, आर्मी लगातार दोस्रो पटक उपविजेता

    नेपाल बास्केटबल लिग : टाइम्स च्याम्पियन, आर्मी लगातार दोस्रो पटक उपविजेता

    काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै दि टाइम्स इन्टरनेशनल क्लबले क्वीक्स नेपाल बास्केटबल लिग (एनबीएल)को उपाधि जितेको छ। शनिवार भएको फाइनलमा टाइम्सले आर्मीलाई ८८-७१ ले पराजित गर्दै उपाधि कब्जा गरेको हो। आर्मी भने लगातार दोस्रो पटक उपविजेता बनेको छ। यसअघि लिग चरणमा  र क्वालिफायरमा गरी ५ पटक एकआपसमा खेल्दा आर्मीले ३ पटक टाइम्सलाई पराजित गरेको थियो भने टाइम्सले…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक विदेशी लिगमा छनोट भएपछि सोमपाल : कन्फिडेन्ट बढ्यो, नयाँ अनुभव हुनेछ

    पहिलो पटक विदेशी लिगमा छनोट भएपछि सोमपाल : कन्फिडेन्ट बढ्यो, नयाँ अनुभव हुनेछ

    काठमाडौं : पहिलो पटक विदेशी टी - २० लिगमा छनोट भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सोमपाल कामीले यति छिटो अवसर पाएकोमा खुशी लागेको बताएका छन्। 'नेपालबाट विदेश खेल्न जाने दोस्रो खेलाडी भन्दा खुशी लाग्छ,' उनले भने। क्यानडामा हुने ग्लोबल टी २० क्यानडा क्रिकेट लिगका लागि अर्का खेलाडी सन्दीप लामिछानेसँगै छनोट भएका सोमपालले सुरुमै राष्ट्रिय टिमबाट खेल्ने सपनामात्र भए पनि…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भलिबल टिम सम्हाल्न आइपुगे डच प्रशिक्षक हान अबिङ

    नेपाली भलिबल टिम सम्हाल्न आइपुगे डच प्रशिक्षक हान अबिङ

    काठमाडौं  : नेपाली राष्ट्रिय भलिबल टिमको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका छन्। नेदरल्याण्ड्सका हान बुधवार बिहान काठमाडौं आइपुगेका हुन्। उनलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्द लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपालमा पहिलो पटक हुन लागेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपका लागि हान नेपाल आएका हुन्। नेपाल भलिबल संघको सिफारिस अनी अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • एभिसी सेन्ट्रल जोन पुरुष भलिबलको लागि नेपालको प्रशिक्षण सुरु, विदेशी प्रशिक्षक एक सातापछि आउने

    एभिसी सेन्ट्रल जोन पुरुष भलिबलको लागि नेपालको प्रशिक्षण सुरु, विदेशी प्रशिक्षक एक सातापछि आउने

    काठमाडौं : नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसीपका लागि नेपाली भलिबल टिमको बन्द प्रशिक्षण सुरु भएको छ। आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म नेपालमा पाँचौँ एभिसी सेन्ट्रल जोन आयोजना हुँदैछ। त्यसैका लागि नेपाल भलिबल संघ एनभीएले आठौँ राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनको आधारमा २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सामेल गराएको हो। एनभीएको सेलेक्सन कमिटीले आठौँ खेलकुदपछि…

    विस्तृतमा पढ्नुस्

  • भलिबल : आर्मी लगातार चौथो पटक च्याम्पियन, भैरव उत्कृष्ट

    भलिबल : आर्मी लगातार चौथो पटक च्याम्पियन, भैरव उत्कृष्ट

    काठमाडौं : घरेलु कोर्ट अनी दर्शकको साथ पाएपछि त्रिभुवन आर्मी क्लबले लगातार चौथो पटक प्रधानसेनापति पुरुष भलिबलको उपाधि जितेको छ।  सोमवार भएको चौथो संस्करणको फाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दे आर्मी च्याम्पियन बनेको हो। लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको फाइनलमा आर्मीले पहिलो सेट हारेपछि त्यसपछि पनुरागमन गर्दै लगातार तीन सेट जितेको हो। 'पहिलो सेटमा रिसिभ…

    विस्तृतमा पढ्नुस्

  • जता गयो, त्यतै जित: दुई फरक टिमबाट दुई फरक उपाधि पाउने भाग्यमानी क्रिकेटर

    जता गयो, त्यतै जित: दुई फरक टिमबाट दुई फरक उपाधि पाउने भाग्यमानी क्रिकेटर

    काठमाडौं : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जित्दा अनिल शाह र पवन सर्राफको भागमा भने दोहोरो उपलब्धि हात लाग्यो। यी दुबै खेलाडी यसै सिजनका लागि अर्को विभागीय टोली एपीएफबाट पुलिसमा अनुबन्धित भएका थिए। विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेर उपाधि हात पर्दा यिनीहरु दुबै टिमको महत्वपूर्ण हिस्सेदार बने। अनिल र पवन त्यस्ता भाग्यमानी खेलाडी बने जसले दुई फरक…

    विस्तृतमा पढ्नुस्

  • पीएम कप क्रिकेट : 'लो स्कोरिङ' खेलमा बलर हावी बन्दा पुलिस च्याम्पियन

    पीएम कप क्रिकेट : 'लो स्कोरिङ' खेलमा बलर हावी बन्दा पुलिस च्याम्पियन

    काठमाडौं : नेपाल पुलिस र त्रिभुवन आर्मीले पहिलो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सेयर गरेका थिए। वर्षाले फाइनल खेल प्रभावित बन्दा दुवैले स्पष्ट रुपमा उपाधि जित्न सकेका थिएनन्। तेस्रो संस्करणमा फाइनलमा पुगेका यी दुवैको लक्ष्य स्पष्ट जितसहित च्याम्पियन बन्ने थियो। यस पटक मौसमले फाइनल खेललाई साथ दियो। तर लगातार तेस्रो पटक फाइनल पुगेको आर्मीलाई ब्याटिङले भने राम्रो…

    विस्तृतमा पढ्नुस्

  • करण केसीलाई आउट गर्न पारस खड्काको शानदार क्याच, हेर्नुस् ५ फोटोमा

    करण केसीलाई आउट गर्न पारस खड्काको शानदार क्याच, हेर्नुस् ५ फोटोमा

    काठमाडौं : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मीले प्रदेश नम्बर ३ लाई ११७ रनले हरायो। सेमिफाइनल पुग्ने चारमध्ये एक्लो प्रेदश टिम बनेको प्रदेश नम्बर ३ सेमिफाइनलबाट अगाडि बढ्न सकेन। आर्मीले दिएको ३१० रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले पूरै ५० ओभर खेलेपनि ९ विकेट गुमाएर १९२ रन बनायो। खेलमा आर्मी कप्तान विनोद…

    विस्तृतमा पढ्नुस्

  • भलिबलमा मानबहादुरको कमब्याक, राष्ट्रिय टिममा नपर्दा गुनासो

    भलिबलमा मानबहादुरको कमब्याक, राष्ट्रिय टिममा नपर्दा गुनासो

    काठमाडौँ: आठौँ राष्ट्रिय खेलकुद र ताप्लेजुङमा भएको पाथीभरा पुरुष भलिबल प्रतियोगितापछि मानबहादुर श्रेष्ठले घरेलु भलिबलमा कमब्याक गरेका छन्। गत बैशाख पहिलो साता नेपालगन्जमा भएको आठौँ अन्तर्गतको भलिबल मानबहादुरले खेलेका थिएनन्। आठौँ राष्ट्रिय खेलकुद छाडेर जापानमा खेल्न गएका कारण विभागले मानबहादुरलाई कारवाही गर्‍यो। ६ दिनपछि फर्केर आएका उनले त्यही कारणले ताप्लेजुङमा पनि खेल्न पाएनन्। 'म जापानमा खेल्न गएकाले विभागले सामान्य कागजी कारवाही गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप: प्रदेश ३ समूह विजेता, अनिलको शतकले पनि जिताउन सकेन गण्डकीलाई

    प्रधानमन्त्री कप: प्रदेश ३ समूह विजेता, अनिलको शतकले पनि जिताउन सकेन गण्डकीलाई

    काठमाडौं: पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा सोमबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ समूह ए को विजेता बनेको हो। यस खेलपछि सेमिफानल खेल्ने चार टोलीको टुङ्गोसमेत लागेको छ। अब प्रदेश ३ ले समूह बी को उपविजेता त्रिभुवन आर्मीसँग खेल्नेछ। यस्तै प्रदेश ३ सँग…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई ५० रनले हराउँदै पुलिस सेमिफाइनल नजिक

    प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई ५० रनले हराउँदै पुलिस सेमिफाइनल नजिक

    काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तर्गत आज भएको विभागीय डर्बी खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई पराजित गरेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा भएको समूह बी को खेलमा पुलिसले आर्मीलाई ५० रनले हरायो। यसअघि लगातार तीन खेल जितेको आर्मीको यो पहिलो हार हो। यो हारसँगै ५४ खेलबाट ६ अंक जोडेको आर्मी समूह बी बाट सेमिफाइनल प्रवेश गरेको छ। उता लगातार…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षका लागि उमेश पटवाल नेपाली क्रिकेट टिमको प्रशिक्षक, लक्ष्य टी २० विश्वकपमा छनोट हुने

    एक वर्षका लागि उमेश पटवाल नेपाली क्रिकेट टिमको प्रशिक्षक, लक्ष्य टी २० विश्वकपमा छनोट हुने

    काठमाडौँ : भारतीय प्रशिक्षक उमेश पटवाल नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। उनी एक वर्षका लागि नेपालको प्रशिक्षकका रुपमा रहनेछन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले राष्ट्रिय खेलकुद परिषदसँगको सहकार्यमा पटवाललाई १ वर्षको लागि प्रशिक्षकको रुपमा पठाएको हो। एक वर्षको अवधीमा आफ्नो लक्ष्य नेपाललाई अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट गराउनु रहेको बताएका छन्। पटवाल शुक्रवार सञ्चारकर्मीबीच आधिकारिक रुपमा प्रस्तु भएका…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियालाई सपोर्ट गर्ने पारसको विश्वकप नजर : 'यी टिम पुग्छन् सेमिफाइनल'

    अष्ट्रेलियालाई सपोर्ट गर्ने पारसको विश्वकप नजर : 'यी टिम पुग्छन् सेमिफाइनल'

    काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको आयोजनामा १२औँ संस्करणको आइसीसी क्रिकेट विश्वकप यही मे ३० (बिहीवार) देखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा शुरु हुँदैछ। नेपालमा भने अहिले राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट भइरहेको छ। अहिले करिब डेढ सय नेपाली खेलाडी २० लाख पुरस्कार रहेको यस प्रतियोगिता प्रतिस्पर्धा गरिरहेका छन्। राष्ट्रिय टिमका कप्तान पारस खड्का पहिलो पटक…

    विस्तृतमा पढ्नुस्

  • मुलपानीको 'म्याट'मा खेलेपछि कप्तान पारस भन्छन् : अबदेखि यस्तो गल्ती नदोहोरियोस्

    मुलपानीको 'म्याट'मा खेलेपछि कप्तान पारस भन्छन् : अबदेखि यस्तो गल्ती नदोहोरियोस्

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल इन्टरनेसनलको व्यवस्थापनमा तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट शुक्रवारबाट शुरु भएको छ। शुरुको दुई दिन कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मात्र खेल भएका थिए। आइतबार र सोमबार भने मुलपानी क्रिकेट ग्राउन्ड (तल्लो) मा पनि खेल भए। प्रतियोगिताको उद्घाटन नै मुलपानीमा गर्ने भनिए पनि समयमै तयार नहुँदा दुई दिन पछि सारियो। तर आइतबार नेपाल प्रहरी र कर्णाली…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् १२ औं आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको १२ तथ्य

    यस्ता छन् १२ औं आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको १२ तथ्य

    काठमाडौँ: फुटबलपछि दोस्रो चर्चित खेलको रुपमा रहेको क्रिकेटको विश्वकप यही मे को अन्तिममा सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) ले गर्ने १२औँ संस्करणको एक दिवसीय क्रिकेट विश्वकप २०१९ मे ३० देखि २०१९ जुलाई १४ सम्म इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ। प्रतियोगिताका लागि सहभागी टोलीहरु अहिले तयारी अवस्थामा रहेका छन् भने क्रिकेट दर्शक र समर्थकको ध्यान अबको डेढ महिना इङ्ल्यान्ड…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell