PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • सूर्य नेपाल गल्फ टूरमा शुक्र राईले रचे इतिहास, जिते वर्षको दोस्रो ठूलो उपाधि

    सूर्य नेपाल गल्फ टूरमा शुक्र राईले रचे इतिहास, जिते वर्षको दोस्रो ठूलो उपाधि

    काठमाडौं : एम्याचोर खेलाडी शुक्र राईले सूर्य नेपाल गल्फ टूर अन्तर्गत वर्षको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनससिपको उपाधि जितेका छन्। पार-७२ गोकर्ण क्लब गल्फमा चार दिन सम्म चलेको प्रतियोगितामा शुक्रले डिफेन्डिङ च्याम्पियन समेत रहेका प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पराजित गरे। उनी एकै वर्ष दुई वटा मेजर गल्फ टुर्नामेन्ट जित्ने पहिलो एम्याचोर बने। उनले २०१८ डिसेम्वरमा सूर्य नेपाल…

    विस्तृतमा पढ्नुस्

  • पञ्जावसँग बराबरीपछि मनाङको यात्रा कठिन, प्रशिक्षक लोप्साङ भन्छन् : योजना अनुसार खेल्न सकेनौँ

    पञ्जावसँग बराबरीपछि मनाङको यात्रा कठिन, प्रशिक्षक लोप्साङ भन्छन् : योजना अनुसार खेल्न सकेनौँ

    काठमाडौं : एएफसी कप २०१९ अन्तर्गत समूह इ को चौथो खेलमा मिनेर्भा पञ्जावसँग बराबरीमा रोकिएपछि नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दीको अघिल्लो चरण पुग्ने सम्भावना कठिन बनेको छ। पहिलो पटक यो स्तरको प्रतियोगिता खेलिरहेको मनाङले चार खेल खेल्दा अहिलेसम्म जित हात पार्न सकेको छैन। घरेलु मैदानमा दोस्रो पटक खेलेको मनाङले भारतीय आइ-लिग च्याम्पियन मिनेर्भासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो।…

    विस्तृतमा पढ्नुस्

  • एएफसी कप : मिनेर्भा पञ्जावसँग जित्नको लागि मनाङले नयाँ फर्मेसनमा खेल्ने

    एएफसी कप : मिनेर्भा पञ्जावसँग जित्नको लागि मनाङले नयाँ फर्मेसनमा खेल्ने

    काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको चौथो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भारतीय आइ लिग च्याम्पियन मिनेर्भा पञ्जावसँग भोली खेल्दैछ। यसअघि मिनेर्भालाई उसकै मैदानमा बराबरीमा रोक्दे अंक खोसेको मनाङले घरेलु मैदानमा हुने खेलमा मिनेर्भालाई हराएर ३ अंक जोड्ने लक्ष्य लिएको छ। यसअघि मिनेर्भाको मैदानमा भएको खेलमा मनाङले २-२ को नतिजा निकाल्दै पहिलो अंक जोडेको थियो। मंगलवार…

    विस्तृतमा पढ्नुस्

  • कस्तो रह्यो आइपीएलको दुई सिजनमा सन्दीपको प्रदर्शन?  

    कस्तो रह्यो आइपीएलको दुई सिजनमा सन्दीपको प्रदर्शन?  

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ मा दिल्ली क्यापिटल्सका लागि खेलेका नेपाली युवा स्टार सन्दीप लामिछाने आइतवार नेपाल फर्किसकेका छन्। दिल्लीबाट काठमाडौँ आउँदा सन्दीप चढेको एअर इन्डियाको जहाज करिब २ घण्टा आकाशमा होल्ड भयो, सन्दीपले पीएम कप क्रिकेट नखेल्ने जस्ता विषय उनी नेपाल आएपछि चर्चामा छ। गत वर्ष आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै टी २० क्रिकेटमा समेत डेब्यु…

    विस्तृतमा पढ्नुस्

  • '१३औँ सागको तयारीको काम अब युद्धस्तरमा हुन्छ'

    '१३औँ सागको तयारीको काम अब युद्धस्तरमा हुन्छ'

    काठमाडौँ : नेपालले यही वर्षको अन्त्यमा १३औँ दक्षिण एसियाली खेलकुद (साउथ एसियन गेम्स-साग) आयोजना गर्दैछ। आउने डिसेम्बर १ देखि १० सम्म नेपालको दुई शहर काठमाडौँ र पोखरामा हुनेछ। सन् २०१६ मा भारतको गुहावटी र सिलोङमा भएको १२औँ सागमा नेपालले सन् २०१८ मै १३औँ साग गर्ने गरी झण्डा लिएको थियो। तर भौतिक पूर्वाधार र आन्तरिक तयारीमा कमजोर भएपछि नेपालले तोकिएको समयमा…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने चढेको विमानले आकाशमा मार्‍यो दश फन्को, 'मेरो त सातो नै गयो, यस्तो कसैलाई नहोस्'

    सन्दीप लामिछाने चढेको विमानले आकाशमा मार्‍यो दश फन्को, 'मेरो त सातो नै गयो, यस्तो कसैलाई नहोस्'

    काठमाडौं: आइपीएल खेलेर नेपाल फर्केका क्रिकेटर सन्दीप लामिछाने रहेको विमानले आज आकाशमा दश फन्को मारेको छ। विमानले काठमाडौंको आकाशमा लगातार फन्को मार्दा आफ्नो सातो गएको लामिछानेले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेले भने, 'दश राउन्ड प्लेन आकाशमा घुम्दा मेरो त सातो गयो। यस्तो कसैलाई नहोस।' आइपीएल २०१९ मा ६ खेल खेल्दै ८ विकेट लिएका नेपाली युवा स्टार लामिछाने आइतबार एअर इन्डियाको फ्लाइटमार्फत…

    विस्तृतमा पढ्नुस्

  • २०२० मा हुने सिरीजको तयारी अहिले नै गर्नुपर्छ : प्रशिक्षक जगत टमाटा

    २०२० मा हुने सिरीजको तयारी अहिले नै गर्नुपर्छ : प्रशिक्षक जगत टमाटा

    काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालको राष्ट्रिय क्रिकेट टिमले अर्को वर्ष फेब्रुअरीमा घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्ने भएको छ। विश्वकप लिग-२ अन्तर्गत हुने उक्त सिरिजमा नेपालसहित ओमान र अमेरिका समावेश छन्। नेपालले घरेलु मैदानमा पहिलो पटक ओडिआई सिरिज खेल्ने अवसर पाउँदैछ। गत वर्ष मार्चमा चार वर्षको लागि अस्थायी ओडिआई मान्यता पाएको नेपालले अहिलेसम्म दुई…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने नेपालको लक्ष्य : कप्तान सुरज गुरुङ (अन्तर्वार्ता)

    वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने नेपालको लक्ष्य : कप्तान सुरज गुरुङ (अन्तर्वार्ता)

    काठमाडौं : नेपालले दोस्रो पटक वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसीपमा सहभागिता जनाउँदैछ। यही मे १३ देखि अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित टुली रिभरमा हुन लागेको वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसीप (डब्लुआरसी ) - २०१९ मा नेपालबाट शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ दिपेश गुरुङ, सुरज गुरुङ, रविल मियाँ, सविन गुरुङ र मिलन गुरुङले प्रतिस्पर्धा गर्दैछन्। नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको गत फागुनमा आयोजना गरेको तेस्रो नेशनल र्‍याफ्टिङ च्याम्पियनसीपमा नेपाल र्‍याफ्ट एण्ड…

    विस्तृतमा पढ्नुस्

  • 'क्रिकेट एसोसिएसन नभई केही हुँदैन'

    'क्रिकेट एसोसिएसन नभई केही हुँदैन'

    काठमाडौँ : पछिल्लो समय नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिरहेको छ। गत वर्ष जिम्बावेमा भएको वर्ल्डकप क्वालिफायरपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआईको मान्यता पनि पायो। क्रिकेटको सफलताले नेपालकै नाम उचो भएको छ। अझ युवा स्टार सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग लगायत विश्वका आधा दर्जन बढी टी २० फ्रेन्चाइज्ड लिग खेलेपछि नेपाली क्रिकेटको चर्चा विश्वभर छ। नेपालले ओडिआई मान्यता…

    विस्तृतमा पढ्नुस्

  • आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन

    आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन

    काठमाडौँ : शसस्त्र प्रहरी बलको एपीएफ घरेलु महिला भलिबलको नम्वर वान टिम हो। अनी त्रिभुवन आर्मी महिला भलिबलको कान्छो विभागीय टिम हो। त्यही आर्मीलाई उसैको घरेलु कोर्टमा पराजित गर्दै एपीएफले पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। मंगलवार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एपीएफले आर्मीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबलमा आर्मीको टिम पहिलो पटक फाइनलमा

    महिला भलिबलमा आर्मीको टिम पहिलो पटक फाइनलमा

    काठमाडौँ : एउटा तथ्य जस्तै छ कपिल श्रेष्ठ जहाँ पुग्छन् आफ्नो टिमलाई च्याम्पियन बनाएरै छाड्छन्। नेपालको घरेलु भलिबलमा उनी सबैभन्दा सफल प्रशिक्षक हुन्। जुन टिम हेरेपनि उनको एउटै लक्ष्य हुन्छ च्याम्पियन बनाउने। खेलाडीलाई सिकाएर उनी कहिल्यै थाक्दैनन्। उनले नेपालको तीनवटै विभागीय टोलीको प्रशिक्षक सम्हालिसके। हाल कपिल श्रेष्ठ त्रिभुवन आर्मीको प्रशिक्षक छन्। र अहिले आर्मीको घरेलु कोर्ट लगनखेलमा केएनपी महिला राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • स्वदेश फर्कियो च्याम्पियन टिम, 'सबैले राम्रो खेलेकाले उपाधि जित्न सक्यौँ'

    स्वदेश फर्कियो च्याम्पियन टिम, 'सबैले राम्रो खेलेकाले उपाधि जित्न सक्यौँ'

    काठमाडौँ : थाइल्याण्डमा भएको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली युवा टोली सोमवार स्वदेश फर्किएको छ। हिजो सम्पन्न फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गर्दै लगातार दोस्रो उपाधि जितेको हो। उपाधि रक्षा गर्न सफल नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका…

    विस्तृतमा पढ्नुस्

  • मिनेर्भा विरुद्ध जितका लागि खेल्छौँ : मनाङका प्रशिक्षक छिरिङ लोप्साङ

    मिनेर्भा विरुद्ध जितका लागि खेल्छौँ : मनाङका प्रशिक्षक छिरिङ लोप्साङ

    काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको तेस्रो खेल खेल्न नेपालको ए डिभिजन लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी क्लब आज भारत जाँदैछ। समूह इ अन्तर्गत मनाङले बुधवार भारतीय क्लब मिनेर्भा पञ्जावसँग खेल्दैछ। खेल पञ्जावको घरेलु मैदानमा हुँदैछ। यसअघिका दुवै खेलमा पराजित भएको मनाङको लागि यो खेल जित्नैपर्ने दबाब छ। भारत जानुअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले मिनेर्भा विरुद्ध जितकै…

    विस्तृतमा पढ्नुस्

  • न्युयोर्कबाट नेपालगन्ज आएर सनसनी मच्चाउने १५ वर्षीय पौडीबाट नाथन दोर्जे शेर्पाको कथा यस्तो

    न्युयोर्कबाट नेपालगन्ज आएर सनसनी मच्चाउने १५ वर्षीय पौडीबाट नाथन दोर्जे शेर्पाको कथा यस्तो

    गौरिका सिंहले १२ स्वर्ण जित्दै आठौँ राष्ट्रिय खेलकुदमा शनशनी मच्चाइन्। बेलायतमा बस्दै बएकी गौरिकाले नेपालगन्जमा भएको आठौँ अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगितामा प्रतिस्पर्धा गरेको सबै १२ स्पर्धामा स्वर्ण जित्दै पाँचौ राष्ट्रियमा पौडीकै करिष्मा कार्कीले जितेको कीर्तिमान बराबरी गर्न सफल भइन्। गौरिकाले १२ स्वर्णले आठौँमा धेरै चर्चा पायो। आठौँमा एक भन्दा बढी स्वर्ण जित्ने खेलाडी आधा दर्जन नै छन्। अनी त्यही…

    विस्तृतमा पढ्नुस्

  • आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी गौरिका भन्छिन्, सागमा गोल्ड मेडल जित्ने लक्ष्य छ

    आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी गौरिका भन्छिन्, सागमा गोल्ड मेडल जित्ने लक्ष्य छ

    नेपालगन्ज : पौडिबाज गौरिका सिंहले प्रदेश ५ मा बुधवार सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा सबैधन्दा धेरै स्वर्ण जितिन्। विभागीय टोली त्रिभुवन आर्मीबाट प्रतिस्पर्धा गरेकी गौरिकाले आफूले प्रतिस्पर्धा गरेकी उनले १० व्यक्तिगत र दुई टिम इभेन्ट गरी १२ इभेन्टमा स्वर्ण जितेकी हुन्। अर्को संयोग के भने उनले बृहत राष्ट्रिय खेलकुदमा एकै खेलाडीले एउटै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने पौडीकै करिष्मा कार्कीको कीर्तिमान बराबरी…

    विस्तृतमा पढ्नुस्

  • पौडीमा दोस्रो दिन पनि गौरिकालाई २ स्वर्ण, एलेक्सले तोडे शिरिषको कीर्तिमान

    पौडीमा दोस्रो दिन पनि गौरिकालाई २ स्वर्ण, एलेक्सले तोडे शिरिषको कीर्तिमान

    बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगिताको पहिलो दिन दुई स्वर्ण जितेकी ओलम्पियन गौरिका सिंहले दोस्रो पनि दुई स्वर्ण जितेकी छन्। आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगितामा सोमबार गौरिकाले दुई स्वर्ण थप गर्दा एनआरएनएका नाथन दोर्जे शेर्पाले पनि एक स्वर्ण थपे। गौरिकाले एक कीर्तिमानसहित दुई स्वर्ण जितेका हुन्। यसैगरी ओलम्पियन शिरिष गुरुङको एउटा कीर्तिमान समेत ब्रेक भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद : जिम्न्यास्टिकमा रिक्सा चालक खेलाडी, राजु राईको ८ स्वर्ण जित्ने लक्ष्य

    आठौँ राष्ट्रिय खेलकुद : जिम्न्यास्टिकमा रिक्सा चालक खेलाडी, राजु राईको ८ स्वर्ण जित्ने लक्ष्य

    प्रदेश नम्बर ५ को विभिन्न जिल्लामा अहिले आठौँ राष्ट्रिय खेलकुदको खेलहरु सञ्चालन भइरहेको छ। त्यसैमध्येको एक खेल जिम्नास्टिकको स्पर्धाहरु नेपालगन्ज कार्काडोस्थित जुडो हलमा भइरहेको छ। प्रतियोगिता भइरहेको स्थान हेर्दा जिल्ला स्तरिया खेल खेलाउने जस्तो देखिन्छ। तर यस खेलमा प्रतिस्पर्धा गर्ने खेलाडीहरु भने विभिन्न किसिमका छन्। २०७३ सालमा भएको सातौँ राष्ट्रिय खेलकुदमा ७ स्वर्ण जितेका देखि रिक्सा चालक खेलाडी र कान्छा…

    विस्तृतमा पढ्नुस्

  • आर्चरीमा अर्चनालाई दोहोरो सफलता : टिम इभेन्टमा मिलेर स्वर्ण, व्यक्तिगतमा साथीलाई हराएर स्वर्ण

    आर्चरीमा अर्चनालाई दोहोरो सफलता : टिम इभेन्टमा मिलेर स्वर्ण, व्यक्तिगतमा साथीलाई हराएर स्वर्ण

    नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगितामा अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापाले दुई स्वर्ण जितेकी छिन्। अर्चनाले ३० मिटर स्ट्याण्डर्डमा टिमतर्फ आफ्नै क्लबकी साथी अनुसासँग मिलेर स्वर्ण जितेकी हुन्। नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रमा भइरहेको आर्चरी प्रतियोगिताअन्तर्गत अर्चनाले स्ट्याण्डर्ड महिला टिम इभेन्ट र स्ट्यान्डर्ड महिला व्यक्तिगततर्फ आइतवार स्वर्ण जितेकी हुन्। ३० मिटरको व्यक्तिगततर्फ उनले फाइनलमा आफ्नै क्लबकी अनुसा…

    विस्तृतमा पढ्नुस्

  • पूर्वाधार तयार नभएपछि होटलको स्वीमिङ पुलमा पौडीका खेल, गौरिकाको दुई कीर्तिमान

    पूर्वाधार तयार नभएपछि होटलको स्वीमिङ पुलमा पौडीका खेल, गौरिकाको दुई कीर्तिमान

    नेपालगञ्ज:  रंगशाला परिसरको स्वीमिङ पुल तयार नभएपछि आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीका खेलहरु होटलको स्वीमिङ पुलमा भएका छन्। नेपालगञ्जस्थित सिंग्नेट होटलको पुलमा पौडी खेल खेलाइएको हो। पौडी खेलका लागि १६ लाख लिटर पानी हाल्नुपर्नेमा ४ लाख लिटरमात्र पानी हालिएको थियो। यस्तै प्याराफिट समते तयार नभएपछि होटलकै स्विमिङ पुल प्रयोग गरिएको हो। यसैबीच आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा गौरिका सिंहले दुई…

    विस्तृतमा पढ्नुस्

  • भलिबल : विभागीय भिडन्तमा एपीएफमाथि पुलिसको रोमाञ्चक जित

    भलिबल : विभागीय भिडन्तमा एपीएफमाथि पुलिसको रोमाञ्चक जित

    खजुरा (बाँके) : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिसले एपीएफमाथि रोमाञ्चक जित हात पारेको छ। बाँकेको खजुरास्थित भलिबल कोर्टमा भइरहेको भलिबल अन्तर्गत पुरुष भलिबलमा पुलिसले एपीएफ विरुद्धको खेल ३-२ को सेट जितेको हो। पहिलो सेट गुमाएको पुलिसले दोस्रो, तेस्रो र पाँचौ सेट जित्दै खेल जितेको हो। पहिलो सेट एपीएफले २५-२१ ले जित्दै अग्रता बनाएको थियो। प्रतिस्पर्धात्मक बनेको दोस्रो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell