PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • १३औं सागको तयारी भोलिदेखि, कहाँ-कहाँ हुनेछ प्रशिक्षण?

    १३औं सागको तयारी भोलिदेखि, कहाँ-कहाँ हुनेछ प्रशिक्षण?

    काठमाडौं : नेपालमा आगामी मंसिरमा हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षण भोलीदेखि सुरु हुने भएको छ। तेस्रो पटक मिति तय भएको १३औं साग मंसिर १५ देखि २४ गतेसम्म नेपालको दुई प्रमुख शहर काठमाडौं र पोखरामा हुँदैछ। त्यसैका लागि गत चैत-बैशाखमा नेपालगन्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइने राष्ट्रिय खेलकुद परिषद्का सदस्य…

    विस्तृतमा पढ्नुस्

  • अन्योलमा नेपाली क्रिकेटको भविष्य : खेलाडीले खेल्न नसकेकै हो त?

    अन्योलमा नेपाली क्रिकेटको भविष्य : खेलाडीले खेल्न नसकेकै हो त?

    काठमाडौं: दोस्रो पटक टी २० विश्वकप खेल्ने लक्ष्य राखेपको नेपालको सपना एउटा हारले रोकिदिएको छ। सन् २०१४ मा छनोट भएर बंगलादेशमा टी-२० विश्वकप खेलेको नेपाल यस पटक एसियन क्वालिफायरमै रोकियो। पाँच राष्ट्र सम्मिलित विश्वकप क्वालिफायर एसिया फाइनलमा 'फेभरेटको ट्याग' लागेको नेपाल अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले हारेपछि ग्लोबल क्वालिफायर पुग्नसमेत सकेन। विश्वकप झनै टाढा बन्यो। सिंगापुरमा आज सम्पन्न एसियन फाइनल…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो भएको नेपाललाई आयोजकले उपविजेताको पदक दिँदा यस्तो गल्ती

    तेस्रो भएको नेपाललाई आयोजकले उपविजेताको पदक दिँदा यस्तो गल्ती

    काठमाडौं: घरेलु टोली सिंगापुर अपराजित रहँदै आइसीसी टी २० विश्वकप क्वालिफायर विजेता बनेर ग्लोबल क्वालिफायर पुगेको छ। क्वालिफायर जित्ने मुख्य दाबेदारको रुपमा रहेको नेपाल भने तेस्रो बनेको छ। पाँच राष्ट्र सम्मिलित यस क्वालिफायरको अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनले पराजित गर्दै शीर्ष स्थानमा रह्यो। ४ मध्ये ३ खेल जितेको सिंगापुरले एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो। उता नेपालले भने…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस सिंगापुर : अघोषित फाइनल, जित्ने टिम पुग्नेछ ग्लोबल क्वालिफायर

    नेपाल भर्सेस सिंगापुर : अघोषित फाइनल, जित्ने टिम पुग्नेछ ग्लोबल क्वालिफायर

    काठमाडौं : नेपाली क्रिकेटका लागि भोलीको दिन एउटा छुट्टै दिन हुनेछ। अन्य दिन भन्दा फरक। यस दिनको एउटा नतिजाले नेपाली क्रिकेटको यात्रा तय गर्नेछ, टी २० फर्म्याटमा।   आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनल अन्तर्गत अन्तिम खेलमा नेपालले सिंगापुरसँग आइतवार प्रतिस्पर्धा गर्दैछ। सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपको लागि सिंगापुरमा भइरहेको क्वालिफार एउटा खुड्किलोको रुपमा रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सिंगापुर विरुद्धको खेल नेपाललाई फाइनल जस्तै

    सिंगापुर विरुद्धको खेल नेपाललाई फाइनल जस्तै

    काठमाडौं : सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० विश्वकपको लागि मुख्य छनोटको रुपमा रहेको ग्लोबल क्‍वालिफायरमा स्थान बनाउन नेपालको लागि एसियन क्‍वालिफायरमा सिंगापुर विरुद्धको खेल जित्‍नैपर्ने भएको छ। सिंगापुरमै भइरहेको विश्वकप क्‍वालिफायरको एसिया फाइनलमा नेपालले भोलि सिंगापुरसँग अन्तिम खेल खेल्दैछ। पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसपछि लगातार दुई खेल जित्दै आफूलाई उपाधि होडमा कायम राखेको छ। शनिवार…

    विस्तृतमा पढ्नुस्

  • टी-२० विश्वकप क्वालिफायर : कुवेतविरुद्ध जित्नैपर्ने अवस्थामा नेपाल

    टी-२० विश्वकप क्वालिफायर : कुवेतविरुद्ध जित्नैपर्ने अवस्थामा नेपाल

    काठमाडौं : सिंगापुरमा भइरहेको आइसीसी टी-२० विश्वकप क्वालिफायर एसिया फाइनल अन्तर्गत महत्वपूर्ण खेलमा नेपालले शनिवार कुवेतसँग खेल्दैछ। क्वालिफायरमा पहिलो खेलमै कतारसँग अप्रत्यासित हार बेहोरेपछि नेपाली टोली सुरुमै दबावमा आएको थियो। तर दोस्रो खेलमा मलेसियाविरुद्ध जित हात पारेपछि नेपाली टोलीलाई केही राहत मिलेको छ। मलेसियासँग खेलेपछि नेपालले दुई दिन आराम पाएको थियो। कुवेतले भने आज कतारसँग खेल्दै जित हात पारेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • खेलाडीहरु धमाधम पुरस्कृत भइरहँदा महिला क्रिकेटरको गुनासो, कप्तान रुविनाले व्यक्त गरिन् पीडा

    खेलाडीहरु धमाधम पुरस्कृत भइरहँदा महिला क्रिकेटरको गुनासो, कप्तान रुविनाले व्यक्त गरिन् पीडा

    काठमाडौँ : नेपालमा महिला क्रिकेट राम्रो गर्दा गर्दै पनि छायाँमा पर्ने गरेको छ। दशक अघि महिला क्रिकेट सुरु हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालले तहल्का नै मच्चाएको थियो। अहिले नेपाल क्रिकेट संघ क्यान आइसीसीको निलम्वनमा हुँदा नेपाली क्रिकेट व्यवस्थापन सही तरिकाले अगाडि बढ्न सकिसकेको छैन। त्यसमा पनि महिला क्रिकेट झन धेरै मारमा परेको छ। अन्तर्राष्ट्रिय स्तरमा हुने केही प्रतियोगितामै महिला क्रिकेट सीमित…

    विस्तृतमा पढ्नुस्

  • मलेसिया विरुद्ध 'गर या मर'को स्थितिमा नेपाल, चिन्ता ब्याटिङ र पारसको

    मलेसिया विरुद्ध 'गर या मर'को स्थितिमा नेपाल, चिन्ता ब्याटिङ र पारसको

    काठमाडौं : कतारसँग पहिलो खेलमै ४ विकेटको अप्रत्यासित हार बेहोरेपछि आइसीसी टी २० विश्वकप क्वालिफायर (एसिया फाइनल)  मा नेपालको आगामी यात्रा चुनौतीपूर्ण बनेको छ। क्वालिफायरमा माथिल्लो वरीयताको टोली र उपाधि जित्ने फेभरेट टिम को ट्याग लागे पनि पहिलो खेलमा नेपालले गरेको प्रदर्शन भने निराशाजनक नै रह्यो। दोस्रो दिनको खेलपछि घरेलु टोली सिंगापुर २ खेलबाट ३ अंकसहित शीर्ष स्थानमा रहँदा नेपाल भने…

    विस्तृतमा पढ्नुस्

  • कतारसँग हार : पारसलाई चोट, नेपाललाई चुनौती

    कतारसँग हार : पारसलाई चोट, नेपाललाई चुनौती

    काठमाडौं : टी २० वर्ल्डकप क्वालिफायर एसिया फाइनलको तयारीका लागि मलेसियामा जानुअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भनेका थिए, 'टी-२० फर्म्याट नै यस्तो हो कि खेलको दिन जसले जसलाई पनि हारउन सक्छ।' उनको आशय थियो जसले राम्रो खेल्छ उसैले जित्छ। सिंगापुरमा हिजोबाट सुरु भएको एसिया क्वालिफायरमा पारसको भनाइ जस्तै भयो नेपालको अवस्था। क्वालिफायर खेल्ने मध्ये वरीयतामा माथि ११औं स्थानमा तुलनात्मक…

    विस्तृतमा पढ्नुस्

  • दुई दशक भलिबल खेलेकी विनिता भन्छिन्, 'यसरी बेइज्जत गर्लान् भन्ने सोचेकै थिइनँ'

    दुई दशक भलिबल खेलेकी विनिता भन्छिन्, 'यसरी बेइज्जत गर्लान् भन्ने सोचेकै थिइनँ'

    काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्द नेपाल भलिबल संघले महिला र पुरुषतर्फ २५ खेलाडीको नाम सार्वजनिक गर्दा केही नामका कारण उक्त विषयले चर्चा पायो। पुरुषको भन्दा पनि महिलातर्फ २५ जनाको नाम छनोट हुँदा धेरै आश्चर्यमा परे। टीममा खेल्दै आएकी कप्तान विनिता बुढाथोकी र र उपकप्तान मन्जु गुरुङ नै २५ जनाको सूचीमा नपरेपछि हलचल नै भयो। नेपालको लागि तीनवटा…

    विस्तृतमा पढ्नुस्

  • टी-२० विश्वकप एसिया फाइनल क्वालिफायर खेल्ने चार प्रतिद्वन्द्वीसँग नेपालको 'हेड टु हेड'

    टी-२० विश्वकप एसिया फाइनल क्वालिफायर खेल्ने चार प्रतिद्वन्द्वीसँग नेपालको 'हेड टु हेड'

    काठमाडौं : सिंगापुरमा यही जुलाई अन्तिम साता हुने आइसीसी टी २० विश्वकप एसिया रिजन फाइनल क्वालिफायरको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा तयारी गरेको छ। मलेसियामा १० दिनको तयारी  दुई टी-२० खेलपछि नेपाली टोलीको मनोबल उच्च बनेको छ। नेपालले मलेसिया विरुद्ध जुलाई १३ र १४ मा द्विपक्षीय शृङ्खला क्लिन स्वीप गर्दै ऐतिहासिक सफलता हात पारिसकेको छ। अब नेपाली टोली भोलि मलेसियाबाट…

    विस्तृतमा पढ्नुस्

  • दशरथ रंगशाला बन्यो ब्लुक्रस अस्पतालको पार्किङस्थल, स्विमिङ पुलको अवस्था यस्तो

    दशरथ रंगशाला बन्यो ब्लुक्रस अस्पतालको पार्किङस्थल, स्विमिङ पुलको अवस्था यस्तो

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्का नयाँ सदस्य सचिव रमेश सिलवालले नेपालमै आगामी डिसेम्बरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई अर्जुन दृष्टि लगाएर काम गर्ने बताएका छन्।  उनले चुनौती लिएर नै आफू यो पदका लागि आएको दाबी गर्दै काम गरेर देखाउने बताएका थिए। सिलवालले सोमवार त्रिपुरेश्वरस्थित राखेपको कार्यलयमा पुगेर पदबाहली गर्दै काम शुरु गरिसकेका छन्। उनले मंगलवार टी-२० क्वालिफायर खेल्न…

    विस्तृतमा पढ्नुस्

  • 'विनीता बुढाथोकी आफ्नो पोजिसनमा अहिले पनि नम्बर वान हो, उनलाई राष्ट्रिय टिममा नराख्नु गल्ती'

    'विनीता बुढाथोकी आफ्नो पोजिसनमा अहिले पनि नम्बर वान हो, उनलाई राष्ट्रिय टिममा नराख्नु गल्ती'

    काठमाडौं : भलिबल नेपालको राष्ट्रिय खेल। त्यही खेलको पाँचौ एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपको लागि नेपालको राष्ट्रिय पुरुष भलिबल टोली अहिल दैनिक प्रशिक्षणमा व्यस्त छन्। साउन ३२ देखि भदौ ८ सम्म नेपालमै हुने यस प्रतियोगिताको लागि नेपालले करिब चार साता यता तयारी गरिरहेको छ। गत चैत-बैशाखमा नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा २५ खेलाडी छनोट गरिएको थियो। सेन्ट्रल जोनका…

    विस्तृतमा पढ्नुस्

  • सेन्ट्रल जोनको क्याम्पमा रहेका ७ खेलाडी पहिलो चरणबाट बाहिरिए

    सेन्ट्रल जोनको क्याम्पमा रहेका ७ खेलाडी पहिलो चरणबाट बाहिरिए

    काठमाडौं : एभिसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियन्सिपको तयारीमा रहेको नेपाली टिमबाट पहिलो चरणमा ७ खेलाडी बाहिरिएका छन्। नेपाल भलिबल संघले सुरुमा २५ खेलाडी छनोट गरेर क्लोज क्याम्प राखेको थियो। डच प्रशिक्षक हान अबिङ र जगदिश भट्टले तीन साता देखि खेलाडीलाई प्रशिक्षण गराइरहेका थिए। त्यसबाट राष्ट्रिय टिममा खेलिसकेका भैरब बाम ठकुरी सुरेन्द्र ठकुरी लगायत ७ खेलाडी पहिलो चरणबाट आउट भएको…

    विस्तृतमा पढ्नुस्

  • रमेश सिलवाल राखेपको १८औं सदस्य सचिव, भन्छन् : चुनौती स्वीकार गरेर यो पदमा आएको छु, कामबाट जवाफ दिन्छु

    रमेश सिलवाल राखेपको १८औं सदस्य सचिव, भन्छन् : चुनौती स्वीकार गरेर यो पदमा आएको छु, कामबाट जवाफ दिन्छु

    काठमाडौं : शैक्षिक, खेलकुद र राजनीतिक क्षेत्रमा काम गर्दै आएका रमेशकुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नयाँ सदस्य सचिव नियुक्त भएका छन्। नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको १८औं सदस्य सचिवको रुपमा सिलवालले सोमवार शपथ ग्रहणका साथै पद बाहलीसमेत गरेका छन्। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमै सिलवाललाई सदस्य सचिवको रुपमा पद तथा गोपनियताको शपथ गराएका…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट २०१९ : यस्ता छन् सेमिफाइनल पुग्ने चार टिम

    विश्वकप क्रिकेट २०१९ : यस्ता छन् सेमिफाइनल पुग्ने चार टिम

    काठमाडौं: इङ्ल्यान्ड र वेल्समा १२औं संस्करणको आइसीसी विश्वकप क्रिकेट २०१९ मा अपेक्षाअनुसार र ठूला चार टिम सेमिफाइनल पुगेका छन्। विश्वकै उत्कृष्ट १० टिमबीच राउन्ड रोविन लिगमा प्रतिस्पर्धा भएपछि भारत, अष्ट्रेलिया, इङ्ल्यान्ड र न्यूजिल्याण्डले अन्तिम चारमा स्थान बनाएका हुन्। लिगमा कूल ४५ खेलपछि बाँकी ६ टिम भने बाहिरिएका छन्। उपाधि दाबेदार टिमहरु नै सेमिफाइनल पुगेकाले अब बाँकी ३ खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक…

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडिङका युकेश र फुटबलकी सावित्रा उत्कृष्ट, अरु क-कसले जिते अवार्ड?

    प्याराग्लाइडिङका युकेश र फुटबलकी सावित्रा उत्कृष्ट, अरु क-कसले जिते अवार्ड?

    काठमाडौं : प्याराग्लाइडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी वर्ष २०७५ को उत्कृष्ट खेलाडी घोषित भएका छन्। २०७५ सालभर नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका यी खेलाडीले नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको १६औं पल्सर स्पोर्ट्स अवार्डमा वर्ष खेलाडीको अवार्ड जितेका हुन्। इन्डोनेसियामा नेपालले प्याराग्लाइडिङ टिम इभेन्टमा रजत पदक जित्का सदस्य युकेश गुरुङले पुरुष वर्ष खेलाडीको अवार्ड जित्दा क्रिकेटका कप्तान…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको वर्चस्व, युकेश र सावित्रा वर्ष खेलाडी घोषित

    स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको वर्चस्व, युकेश र सावित्रा वर्ष खेलाडी घोषित

    काठमाडौं : इन्डोनेसियमा सम्पन्न १८औं एसिया गेम्समा नेपाललाई एक मात्र रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमको वर्चस्व रहेको पल्सर स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङकै युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १६औं स्पोर्ट्स अवार्डमा युकेश पुरुषतर्फ उत्कृष्ट र सावित्रा महिलातर्फ उत्कृष्ट घोषित भए। यस्तै प्याराग्लाइडिङकै योगेश भट्टराई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए। प्याराग्लाइडिङमा…

    विस्तृतमा पढ्नुस्

  • शरद भेषावकर नेपालको उत्कृष्ट खेलाडीमध्ये एक हो : उमेश पटवाल

    शरद भेषावकर नेपालको उत्कृष्ट खेलाडीमध्ये एक हो : उमेश पटवाल

    काठमाडौं : सिंगापुरमा हुने आइसीसी टी २० एसिया रिजन फाइनल क्वालिफायरको लागि आइतवार पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा भएको छ। १४ सदस्यीय उक्त टोलीमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरले कमब्याक गरेका छन्। चोटका कारण बेला बेला महत्वपूर्ण प्रतियोगिता गुमाउँदै आएका शरदले पछिल्लो पटक युएई टुर पनि पूर्ण रुपमा फिट नभएकोले गुमाएका थिए। ६ महिनापछि नेपालले क्वालिफायर खेल्न लाग्दा शरद टिममा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली टोली जुलाई ९ मा मलेसिया जाने, दुई टी २० आई खेलेर उतैबाट सिंगापुर जाने

    नेपाली टोली जुलाई ९ मा मलेसिया जाने, दुई टी २० आई खेलेर उतैबाट सिंगापुर जाने

    काठमाडौं : 'आइसीसी टी २० वर्ल्ड कप एसिया रिजनल फाइनल क्वालिफायर २०१९' को तयारी र मलेसियासंग दुई वटा टी २० आई म्याच खेल्न नेपाली राष्ट्रिय क्रिकेट टीम जुलाई ९ मा मलेसिया प्रस्थान गर्दैछ। नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाली टिम ९ तारिख मलेसिया जाने र त्यहाँ १० दिन बस्नेछ। सिंगापुरमा जुलाई २२ देखि २८ तारिख सम्म हुने क्वालिफायरका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell