PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • डीपीएल अक्सन : कुन टिमले कुन खेलाडी कतिमा किने? को-को महँगा बने

    डीपीएल अक्सन : कुन टिमले कुन खेलाडी कतिमा किने? को-को महँगा बने

    काठमाडौँ : माघ अन्तिम साता सुरु हुने धनगढी प्रिमियर लिग डीपीएल ३ को लागि शनिबार अक्सन सम्पन्न भएको छ। राजधानीको दरबार्गस्थित अन्नपूर्ण होटलमा भएको अक्सनबाट सहभागी ६ टिमले १२-१२ खेलाडी लिएका छन्। टोलीले ओपन अक्सनबाट ११ तथा स्थानीयबाट १ खेलाडी लिएका हुन्। यस्तै एक जना रणनीतिक खेलाडी पनि अक्सन अघि घोषणा भएको थियो। अक्सन सम्पन्न भएपछि सबै फ्रेन्चाइजले आफ्नो टोलीमा १३-१३…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : मनाङको लगातार १२औँ जित, कीर्तिमानबाट एक जित टाढा

    ए डिभिजन लिग : मनाङको लगातार १२औँ जित, कीर्तिमानबाट एक जित टाढा

    काठमाडौँ : यसअघि नै सहिद स्मारक ए डिभिजन लिग २०७५ को उपाधि पक्का गरिसकेको मनाङ मर्स्याङ्दी क्लबले बुधवार हिमालयन शेर्पालाई पराजित गर्दै अपराजित यात्रालाई १२ खेलसम्म कायम राखेको छ। लिग अन्तर्गत १२औँ चरणको खेलमा मनाङले शेर्पालाई २-१ ले पराजित गरेको हो। लगातार १२ खेल जितेको मनाङले ३६ अंक जोडेको छ। मनाङले यसभन्दा अघिको खेलमा संकटालाई पराजित गर्दै दुई खेल अगावै…

    विस्तृतमा पढ्नुस्

  • टिमको आवश्यकता र खेलाडीको प्रदर्शन हेरेर टोली छनोट गरेका छौँ  : जगत टमाटा

    टिमको आवश्यकता र खेलाडीको प्रदर्शन हेरेर टोली छनोट गरेका छौँ  : जगत टमाटा

    काठमाडौँ : नेपाली राष्ट्रिय टिमको नियिमत सदस्य अनिल कुमार शाह युएई विरुद्ध हुने सिरिजको लागि प्रारम्भिक टोलीमै अटाएनन्। टिमको आवश्यकता अनुसार उनले ओपनिङ र विकेट किपिङ सम्हाल्दै आइरहेका थिए। तर, युएई विरुद्ध जनवरी-फेब्रुअरीमा हुने ओडिआई र टी-२० इन्टरनेशनल सिरिजका लागि उनी २० सदस्यीय टोलीमा अटाएनन्। खेलाडी छनोट समितिमा समेत रहेका राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले टिमको आवश्यकता र खेलाडीको प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • मनाङ आठौँ पटक लिग च्याम्पियन

    मनाङ आठौँ पटक लिग च्याम्पियन

    काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले बिहीवार संकटा क्लबलाई ३-१ ले पराजित गर्दै २ खेल अगावै सहिद स्मारक ए डिभिजन लिगको उपाधि पक्का गरेको छ। ए डिभिजन लिगमा सर्वाधिक सफल टोलि मनाङको यो कीर्तिमानी आठौँ उपाधि हो। उपाधिसँगै मनाङले नगद ५० लाख पुरस्कार पनि पक्का गरेको छ। यस्तै मनाङले एएफसी कप पनि खेल्न पाउनेछ। लिगमा लगातार ११ खेल जित्दै च्याम्पियन बन्ने…

    विस्तृतमा पढ्नुस्

  • यस्तो रह्यो नेपाली क्रिकेटका नयाँ 'पोस्टर ब्वाए' सन्दीपको ड्रिम लिग बीबीएल डेब्यु

    यस्तो रह्यो नेपाली क्रिकेटका नयाँ 'पोस्टर ब्वाए' सन्दीपको ड्रिम लिग बीबीएल डेब्यु

    काठमाडौँ : नेपाली क्रिकेटका नयाँ पोस्टर ब्वाए, युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ड्रिम लिगको डेब्यु यादगार बनाएका छन्। अष्ट्रेलियन टी-२० लिग बिग बास लिग (बीबीएल) को सिजन ८ मा छनोट भएका सन्दीपले पहिलो खेलमा २ विकेट लिएपनि हारबाट आगामी दिनको यात्रा सुरु गरेका छन्। १९ वर्षीय स्टार जासोन सांगाले उत्कृष्ट प्रदर्शन गर्दै बीबीएल डेब्युमा अर्धशतक प्रहार गरेको खेलमा सिड्नी थण्डरले…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : काठमाडौँलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा

    इपीएल : काठमाडौँलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा

    काठमाडौँ : काठमाडौँ किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग इपीएलको फाइनलमा प्रवेश गरेको छ। योगेन्द्र सिंह कार्कीले अन्तिम ओभरमा ९ रन जोडेपछि ललितपुरले पहिलो क्वालिफायर्समा काठमाडौँमाथि १ विकेटको रोमाञ्चक जिपत हात पारेको हो। १०९ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभर खेल्दै ९ विकेट गुमाएर खेल जितेको हो। अन्तिम ओभरमा जितका लागि ललितपुरलाई ६ बलमा…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : विराटनगरलाई हराउँदै काठमाडौँ क्वालिफायर्समा, साविक विजेता विराटनगर लिग चरणबाटै आउट

    इपीएल : विराटनगरलाई हराउँदै काठमाडौँ क्वालिफायर्समा, साविक विजेता विराटनगर लिग चरणबाटै आउट

    काठमाडौँ : साविक विजेता विराटनगर वारियर्सलाई पराजित गर्दै काठमाडौँ किंग्स ११ एभरेष्ट प्रिमियर लिग इपीएलको क्वालिफायर्समा पुगेको छ। लिगको अन्तिम खेलमा सोमवार विराटनगरलाई ५ विकेटले पराजित गर्दै ५ खेलबाट ८ अंक जोडेको काठमाडौँ शीर्ष दुईमा रहँदै क्वालिफायर्स पुगेको हो। काठमाडौको जितमा आइरिस खेलाडी केभिन ओ'ब्रायनले अलराउण्ड प्रदर्शन गरे। विराटनगरलाई १०० रनमा अलआउट गर्न ३ विकेट लिएका केभिनले ब्याटिङमा नटआउट ४५…

    विस्तृतमा पढ्नुस्

  • इपीएलमा विदेशी खेलाडी नै हावी

    इपीएलमा विदेशी खेलाडी नै हावी

    काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को उद्घाटन खेलमै साविक विजेता विराटनगर वारियर्सलाई जित दिलाउन नेपालका करण केसीले अलराउण्ड प्रदर्शन गरे। पोखरा खराइनोज विरुद्ध सुपर ओभरमा पुगेको खेलमा करणले सुपर ओभरमा २० रन प्रहार गर्दा विराटनगरले लगातार दोस्रो जित हात पार्‍यो। करण दुवै खेलमा म्यान अफ दि म्याच घोषित भए। ललितपुर प्याट्रिओट्स विरुद्धको उद्घाटन खेलमा करणले १९ बलमा नटआउट…

    विस्तृतमा पढ्नुस्

  • आर्मीलाई हराएपछि मनाङ उपाधि जित्नेमा ७५ प्रतिशत कन्फिडेन्ट, उपाधि होडबाट टाढियो आर्मी

    आर्मीलाई हराएपछि मनाङ उपाधि जित्नेमा ७५ प्रतिशत कन्फिडेन्ट, उपाधि होडबाट टाढियो आर्मी

    काठमाडौँ : 'हामी अब उपाधि जित्नेमा ७५औँ प्रतिशत कन्फिडेन्ट छौँ।' सहिद स्मारक ए डिभिजन लिगमा आर्मीलाई शुक्रवार १-० ले पराजित गरेपछि सञ्चारकर्मीको जिज्ञासामा मनाङका प्रशिक्षक सुमन श्रेष्ठको भनाई हो यो। यस सिजन लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको मनाङले आर्मीको अपराजित यात्रा टुङ्याउँदै लगातार ८ खेल जितेको हो। मनाङ लिगमा शतप्रतिशत नतिजा निकाल्ने र अपराजित रहने अब एक्लो टिम बनेको छ। एन्फा…

    विस्तृतमा पढ्नुस्

  • विदेशी खेलाडीको भर पर्दा पोखरा र चितवनको उस्तै हालत, लगातार तीन खेल हारेपछि क्वालिफायर पुग्न कठिन

    विदेशी खेलाडीको भर पर्दा पोखरा र चितवनको उस्तै हालत, लगातार तीन खेल हारेपछि क्वालिफायर पुग्न कठिन

    काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल २०१८) सुरु हुनुअघि ठूला नामका विदेशी खेलाडी नेपाल आउने खबरले निकै चर्चा पायो। आउनपनि टेष्ट क्रिकेट खेलेका देखि टी-२० मा उत्कृष्ट प्रदर्शन गरिसकेका खेलाडीहरु नेपाल आए। इपीएलमा सहभागि ६ मध्ये ४ टोलिले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्दा चार टोलीले ३-३ विदेशी खेलाडी अनुबन्ध गरे। यसरी २० खेलाडी इपीएल खेल्न अनुबन्ध भए। उत्कृष्ट विदेशी…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : लो स्कोरिङ म्याचमा करण केसीको 'वान मेन सो', विराटनगर वारियर्सको विजयी सुरुवात

    इपीएल : लो स्कोरिङ म्याचमा करण केसीको  'वान मेन सो', विराटनगर वारियर्सको विजयी सुरुवात

    काठमाडौँ : करण केसीको अलराउण्ड प्रदर्शन अनी स्पिनरको उत्कृष्ट प्रदर्शनमा साविक विजेता विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा विजयी सुरुवात गरेको छ। इपीएल २०१८ को उद्घाटन खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्सलाई ३ विकेटले पराजित गर्दै २ अंक जोडेको हो। वारियर्सलाई जित दिलाउन करण केसीले १९ बलमा नटआउट ३६ रन बनाए। २ विकेट समेत…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : छैटौँ चरणपछि मनाङलाई ३ अंकको अग्रता, मछिन्द्र अझै गोलविहीन, कुन टिमको अवस्था कस्तो?

    ए डिभिजन लिग : छैटौँ चरणपछि मनाङलाई ३ अंकको अग्रता, मछिन्द्र अझै गोलविहीन, कुन टिमको अवस्था कस्तो?

    काठमाडौँ : 'शहीद स्मारक ए डिभिजन लिग २०७५' मा छैटौँ चरणसम्मको खेल सकिएको छ। गत असोज १३ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ क्लबले ६-६ खेल खेलिसकेका छन्। कूल ९१ मध्ये ४२ खेल समाप्त भइसकेको छ। उपाधि दाबेदार क्लब मनाङ मर्स्याङ्दीले अहिलेसम्म सबै ६ खेल जितेको छ। मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले ४ खेलमा जित र दुई बराबरी खेलेको…

    विस्तृतमा पढ्नुस्

  • 'दि बिगेस्ट' इपीएल : यस्ता छन् टिम र खेलाडी

    'दि बिगेस्ट' इपीएल : यस्ता छन् टिम र खेलाडी

    काठमाडौँ : 'दि बिगेस्ट' नारा दिइएको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट भोलिदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुँदैछ। विभिन्न आकर्षणसहित सुरु हुन लागेको इपीएल २०१८ को लागि टोलीहरु तयारी अवस्थामा छन्। यस पटकको मुख्य आकर्षणको रुपमा रहनेछन् नाम चलेको विदेशी खेलाडी र अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्स। नामी विदेशी खेलाडीले मैदानमा चौका छक्का प्रहार गर्नेछन् वा विकेट लिनेछन्। त्यसमा हौसला दिने र दर्शकलाई मनोरञ्जन दिने काम…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : मनाङ र आर्मी पाँचौ चरणसम्म अपराजित, दुई क्लबको पहिलो जित, दुई क्लब अझै जितविहिन

    ए डिभिजन लिग : मनाङ र आर्मी पाँचौ चरणसम्म अपराजित, दुई क्लबको पहिलो जित, दुई क्लब अझै जितविहिन

    काठमाडौँ : गत असोज १३ गतेदेखि सुरु भएको पल्सर सहिद स्मारक ए डिभिजन लिग २०७५ मा पाँचौ चरणसम्मको खेल सकिएको छ। लिगमा सहभागि १४ क्लबले ५-५ खेल खेलिसकेका छन्। लिगमा एकतिहाई भन्दा बढी खेल सकिएको छ। यसैगरी उपाधि कसले जित्छ भन्ने अनुमान पनि सुरु भइसकेको छ। पाँच चरणसम्म अपराजित मनाङ मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लब तथा थ्री स्टार क्लब…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : भरत खवासको दुई गोलमा आर्मी दोस्रो स्थानमा उक्लियो, हिमालयन शेर्पाको पहिलो हार

    ए डिभिजन लिग : भरत खवासको दुई गोलमा आर्मी दोस्रो स्थानमा उक्लियो, हिमालयन शेर्पाको पहिलो हार

    काठमाडौँ : भरत खवासको दुई गोल मद्दतमा त्रिभुवन आर्मीले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आइतवार हिमालयन शेर्पालाई पराजित गरेको छ। एन्फा कम्प्लेक्समा हात पारेको २-१ को जितपछि आर्मी अपराजित यात्रा कायम राख्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ। पाँच खेलबाट १३ अंक जोडेको आर्मी पहिलो स्थानको मनाङ मर्स्याङ्दी भन्दा २ अंकले पछि छ। लिगमा पाँच चरणको खेलमा समाप्त हुँदा मनाङ…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : तीन क्लब चौथो चरणसम्म अपराजित, चार क्लब जितविहिन, मनाङ शीर्ष स्थानमा

    ए डिभिजन लिग : तीन क्लब चौथो चरणसम्म अपराजित, चार क्लब जितविहिन, मनाङ शीर्ष स्थानमा

    काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिग २०७५ मा चार चरणको खेल सकिएको छ। गत असोज १३ गतेदेखि सुरु भएको लिगमा सहभागि १४ क्लबले ४-४ खेल खेलिसकेका छन्। चार चरणको खेलपछि उपाधिको दाबेदार क्लबहरु मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी, थ्री स्टारसँगै हिमालयन शेर्पा र संकटा क्लब अंकतालिकामा अगाडी छन्। अर्को उपाधि दाबेदार पुलिस छैटौँ स्थानमा छ भने केही स्टार खेलाडीहरु…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेले इपीएलमा दुई खेल मात्र खेल्ने

    सन्दीप लामिछानेले इपीएलमा दुई खेल मात्र खेल्ने

    काठमाडौँ : विश्वभर फ्रेन्चाइज लिग खेलेर चर्चित भएका युवा स्टार खेलाडी सन्दीप लामिछानेले नेपालमै हुने 'एभरेष्ट प्रिमियर लिग (इपीएल) -२०१८' मा भने दुई खेल मात्र खेल्ने भएका छन्। उनले ललितपुर प्याट्रिओट्सबाट खेल्नेछन्। गत सिजन ललितपुरबाट खेलेका सन्दीपलाई यस सिजन पनि टोलीले टिममै राखेको हो। ललितपुर प्याट्रिओट्सले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा टिमका मालिक किशोर महर्जनले सन्दीपले दुई खेल मात्र खेल्ने…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : थ्री स्टारको तेस्रो जित, पुलिसले च्यासललाई हरायो

    ए डिभिजन लिग : थ्री स्टारको तेस्रो जित, पुलिसले च्यासललाई हरायो

    काठमाडौँ : रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगमा सोमवार जित हात पार्दै ३ अंक जोडेका छन्। एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा थ्री स्टारले एनआरटीलाई २-० ले हराउँदै लिगमा तेस्रो जित दर्ता गरेको हो। यस्तै हलचोकमा भएको खेलमा विभागीय टोली पुलिसले च्यासल युथ क्लबलाई २-० ले नै पराजित गर्‍यो। लिगमा पुलिसको यो दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : तेस्रो चरणसम्म कसको प्रदर्शन कस्तो?

    ए डिभिजन लिग : तेस्रो चरणसम्म कसको प्रदर्शन कस्तो?

    काठमाडौं: गत असोज १३ गतेदेखि सुरु भएको 'पल्सर सहिद स्मारक ए डिभिजन लिग'मा तेस्रो चरणका खेलहरु सकिएको छ। सहभागी १४ क्लबले तीन-तीन खेल खेलिसकेका छन्। उपाधिको दाबेदार मानिएका केही क्लबहरुले आफ्नो छविअनुसार प्रदर्शन गरेका छन् भने केही क्लबले अझै लय भेट्टाएका छैनन्। आधा जसो क्लबको प्रदर्शन मध्यम छ भने केही क्लबले अझै अंक जोड्न सकेका छैनन्। पहिलो पटक रेलिगेसन नहुने लिग…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टार भर्सेस मनाङ मर्स्याङ्दी, दुवै प्रशिक्षक भन्छन् : तीन अंकका लागि खेल्छौँ

    थ्री स्टार भर्सेस मनाङ मर्स्याङ्दी, दुवै प्रशिक्षक भन्छन् : तीन अंकका लागि खेल्छौँ

    काठमाडौँ : थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लब नेपालका दुई चर्चित र सफल क्लब हुन्। अझ मनाङ त सहित स्मारक ए डिभिजन लिगको सर्वाधिक ७ पटकको च्याम्पियन हो। थ्री स्टारले पनि पछिल्लो पटक २०७२ सालमा भएको राष्ट्रिय लिग जितेको थियो। गत वर्ष मोफसलमा भएको नकआउट टुर्नामेन्टहरुमा पनि थ्री स्टार र मनाङले राम्रो प्रदर्शन गरेका थिए। यी दुई क्लबबीचको खेल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell