PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • साफ च्याम्पियनसिप: नेपाल र माल्दिभ्स आज भिड्दै

    साफ च्याम्पियनसिप: नेपाल र माल्दिभ्स आज भिड्दै

    काठमाडौँ : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत आज दुबै सेमिफाइनल खेल हुँदैछन। पहिलो सेमिफाइनलमा दिउँसो नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल भारत र पाकिस्तानबीच हुनेछ। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ। नेपाल समूह ए को विजेता तथा माल्दिभ्स समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्। अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप :  प्रतियोगितामा धेरै गोल गर्ने नेपाल र गोल नै नगरेको माल्दिभ्सबीच भिडन्त

    साफ च्याम्पियनसिप :  प्रतियोगितामा धेरै गोल गर्ने नेपाल र गोल नै नगरेको माल्दिभ्सबीच भिडन्त

    काठमाडौँ : बंगलादेशमा भइरहेको १२औँ संस्करणको साफ च्याम्पियनसिपको सेमिफाइनल समिकरण पुरा भइसकेको छ। सेमिफाद्दइलमा पुग्ने चार टोलीमध्ये दुई पूर्व विजेता समेत हुन् भने दुई टोली पहिलो पटक फाइनल पुग्ने दाउमा छन्। समूह बी बाट सेमिफाइनल पुगेका भारत सर्वाधिक ७ पटकको विजेता हो भने माल्दिभ्सले २००८ मा उपाधि जितेको थियो। समूह ए बाट सेमिफाइनल पुगेका नेपाल र पाकिस्तानले अहिलेसम्म उपाधि जित्न…

    विस्तृतमा पढ्नुस्

  • मान बहादुर श्रेष्ठको एसियाड अनुभव : यसरी जितियो मंगोलियालाई, यस्तो छ तीन खेल हार्नुको कारण

    मान बहादुर श्रेष्ठको एसियाड अनुभव : यसरी  जितियो मंगोलियालाई, यस्तो छ तीन खेल हार्नुको कारण

    काठमाडौँ : ३२ वर्षपछि एसियाडमा भलिबल खेलेको नेपालको पुरुष भलिबल टोलीले एसियाडमा पहिलो जित हात पार्‍यो। पछिल्लो पटक सन् १९९६ मा एसियाड खेल्दा नेपालले कुनै पनि खेल जित्न सकेको थिएन। यस पटक मंगोलियालाई हराएको नेपाल एसियाली वरियतामा समेत पर्न सफल भयो। इन्डवनेसियामा पुरुषतर्फ २० राष्ट्र सहभागी भएकोमा नेपाल १५औँ भयो। नेपालले १८औँ एसियडमा ४ खेल खेल्दा १ मा जित हात पारेको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पाँचौँपटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा, घरेलु टोली बंगलादेश बाहिरियो

    नेपाल पाँचौँपटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा, घरेलु टोली बंगलादेश बाहिरियो

    काठमाडौँ : नेपाल पाँचौ पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशमा भइरहेको साफ सुजुकी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई नै २-० ले पारजित गरेपछि नेपाल समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। हार वा बराबरीले पनि नेपालको साफ यात्रा समूह चरणबाटै समाप्त हुने थियो। तर नेपालले बंगलादेश विरुद्ध दुवै हाफमा एक-एक गोल गर्‍यो र…

    विस्तृतमा पढ्नुस्

  • महत्वपूर्ण खेलमा कप्तान बेन्चमा : नियती हो कि रणनीति?

    महत्वपूर्ण खेलमा कप्तान बेन्चमा : नियती हो कि रणनीति?

    काठमाडौं : उपाधि जितेको हिसाबले भन्ने हो भने विराज महर्जन नेपालको सफल कप्तान हुन्। उनको नेतृत्वमा नेपालले लगातार तीन प्रतियोगिता जित्दै उपाधिमा ह्याट्रिक नै गर्‍यो। उनै विराजले नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेल्दै ऐतिहासिक उपलब्धी हात पारे। बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत भुटान विरुद्धको दोस्रो खेलपछि विराज नेपालको लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बने। पाकिस्तान विरुद्धको पहिलो खेलमा विराजले नेपालको…

    विस्तृतमा पढ्नुस्

  • पूर्व कप्तान राकेश श्रेष्ठ भन्छन् : बंगलादेश विरुद्ध नेपालको 'रियल टेष्ट' हुनेछ, उपाधि जित्न यी दुई 'फ्याक्टर' सुधार्नुपर्छ

    पूर्व कप्तान राकेश श्रेष्ठ भन्छन् : बंगलादेश विरुद्ध नेपालको 'रियल टेष्ट' हुनेछ, उपाधि जित्न यी दुई 'फ्याक्टर' सुधार्नुपर्छ

    काठमाडौँ : सत्य के हो भने नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन। दक्षिण एसियाली क्षेत्रमा नेपाल सधैँ साफ च्याम्पियनसिपको उपाधि दाबेदार भए पनि अहिलेसम्म फाइनलमा समेत पुग्न सकेको छैन। सन् १९९३ मा साफ गोल्डकपको नामबाट सुरु भएको यस प्रतियोगितामा नेपाल चार पटक फाइनल पुग्नु नै अहिलेसम्मको राम्रो नतिजा हो। साफ गोल्डकपसहित जोड्ने हो भने अहिले बंगलादेशमा १२ औँ…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : नेपाल र पाकिस्तानी टोलीमा दुई साता अघि एसियाड खेलेकै खेलाडीको वर्चस्व, नतिजा के आउला?

    साफ च्याम्पियनसिप : नेपाल र पाकिस्तानी टोलीमा दुई साता अघि एसियाड खेलेकै खेलाडीको वर्चस्व, नतिजा के आउला?

    काठमाडौँ : आजबाट बंगलादेशको ढाकामा साफ सुजुकी कप फुटबल सुरु हुँदैछ। प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन खेलमा समूह ए मा रहेका नेपाल र पाकिस्तान दिउँसो ३:४५ बजे बंगबन्धु नेशनल स्टेडियममा भिड्दैछन्। दुई साता अघि मात्र नेपाल र पाकिस्तानको यू-२३ (ओलम्पिक टोली) इन्डोनेसियामा भएको १८औँ एसियाडमा भिडेका थिए। समूह चरणको उक्त खेल पाकिस्तानले पुनरागमन गर्दै २-१…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : नेपालले आज पाकिस्तानसँग खेल्दै, यस्तो छ हेड टु हेड

    साफ च्याम्पियनसिप : नेपालले आज पाकिस्तानसँग खेल्दै, यस्तो छ हेड टु हेड

    काठमाडौँ : नेपालले आज पाकिस्तानसँग समूह चरणको पहिलो खेल खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ। सन् १९९३ मा साफ गोल्ड कपको नामबाट सुरु भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता सन् १९९७ बाट साफ च्याम्पियनसिपको नाममा हुन थालेको थियो। साफको नामबाट गणना गर्दा नवौँ र १९९३ बाट गणना गर्दा यो साफको १२औँ संस्करण हो नेपालले अहिलेसम्म भएका सबै ११ संस्करण खेलेको छ तर पनि…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने : नेपालको लागि ओडिआईमा सर्वाधिक विकेट लिने खेलाडी

    सन्दीप लामिछाने : नेपालको लागि ओडिआईमा सर्वाधिक विकेट लिने खेलाडी

    काठमाडौँ : सन्दीप लामिछाने नेपालको लागि वान डे इन्टरनेशनल (ओडिआई) मान्यता प्राप्त खेलमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। एसिया कप छनोट अन्तर्गत मलेसियामा भइरहेको युएई विरुद्धको खेलमा सन्दीपले ४ विकेट लिएका हुन्। यो सँगै ओडिआई मान्यता प्राप्त खेलमा सन्दीपको विकेट संख्या ८ पुगेको छ। नेदरल्याण्ड्स विरुद्धको पहिलो सिरिजको दुई खेलमा सन्दीपले ४ विकेट लिएका थिए। युएई विरुद्ध उत्कृष्ट बलिङ…

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडिङले जोगाएको नेपालको साख, २० वर्षपछि रजत जितेपछि राउत भन्छन् : यो खुशी सबै नेपालीसँग साट्न चाहन्छौँ

    प्याराग्लाइडिङले जोगाएको नेपालको साख, २० वर्षपछि रजत जितेपछि राउत भन्छन् : यो खुशी सबै नेपालीसँग साट्न चाहन्छौँ

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा बुधबार नेपालको लागि ऐतिहासिक रह्यो। ११ दिनसम्म पदकिबिहन बनेको नेपालले अन्तत १२औँ दिनमा रजत जित्यो। यसै एसियाड मार्फत समावेश गरिएको प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक जितेको हो। यो एसियाडमा नेपालले जितेको दोस्रो रजत हो भने २० वर्षपछि पहिलो हो। सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले जितेको रजत पदक…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : प्याराग्लाइडिङमा नेपालले स्वर्ण नै जित्ने सम्भावना

    एसियाड : प्याराग्लाइडिङमा नेपालले स्वर्ण नै जित्ने सम्भावना

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स सकिने दिन नजिकिँदै गर्दा नेपालले पदक आशा गरेका खेलले निराश मात्र बनायो। यसअघि एसियाडमा पदक जितेको र यसपटक पनि पदकको आश गरिएको खेलहरु तेक्वान्दो, बक्सिङ र करातेले यस पटक पदक जित्न सकेन। यसै एसियाडबाट थपिएको प्याराग्लाइडिङ, स्पोर्ट्स क्लाइम्बिङ लगायत अन्य खेलमा पनि नेपालले पदक आशा राखेको थियो। प्याग्लाइडिङमा पनि ६ स्वर्णका लागि भएको…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट भोलिदेखि मलेसियामा सुरु हुँदै, विजेताले भारत र पाकिस्तानसँग खेल्ने

    एसिया कप छनोट भोलिदेखि मलेसियामा सुरु हुँदै, विजेताले भारत र पाकिस्तानसँग खेल्ने

    काठमाडौँ : ९ दिन, ६ टिम, १६ खेल, एक विजेता। विजेतालाई सिधै विश्व क्रिकेटकै पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने मौका। सम्भवत विश्वकप पछिकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता एसिया कप नै हो र त्यसमा छनोट हुन एसियाका ६ एसोसिएट राष्ट्र भोलीबाट मलेसियामा प्रतिस्पर्धा गर्दैछन्। ६ मध्ये एक टिम मात्र भाग्यमानी बन्नेछ जसले युएईमा हुने एसिया कपमा ५ भारत र पाकिस्तानसँग…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिपको लागि २० सदस्यीय नेपाली टोली घोषणा, निराजन खड्काको कमब्याक

    साफ च्याम्पियनसिपको लागि २० सदस्यीय नेपाली टोली घोषणा, निराजन खड्काको कमब्याक

    काठमाडौँ : बंगलादेशमा हुने साफ सुजुकी कप फुटबलका लागि २० सदस्यी नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विराज खड्काको कप्तानीमा सोमवार २० सदस्यीय टोली घोषणा गरेका हुन्। टोलीमा निराजन खड्काले कमब्‍याक गरेका छन्। नियमित डिफेण्डर कमल श्रेष्ठ र फरवार्ड जर्ज प्रिन्स कार्की भने टोलीमा अटाएनन्। यसैगरी डिफेण्डर सुमन अर्यालले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन्। यसअघि प्रारम्भिक चरणमा…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियातर्फ, श्रीलंकामा राम्रो तयारी भएको प्रशिक्षक टमाटाको भनाई

    एसिया कप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियातर्फ, श्रीलंकामा राम्रो तयारी भएको प्रशिक्षक टमाटाको भनाई

    काठमाडौँ : मलेसियामा यही बुधवारबाट सुरु हुने एसिया कप छनोट क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंकाबाट त्यसतर्फ प्रस्थान गरेको छ। छनोट प्रतियोगिताअघि तयारीसहित अभ्यास खेल खेल्नका लागि नेपाली टोली गत सोमवार श्रीलंका गएको थियो। श्रीलंकामा तीन अभ्यास खेल खेलेपछि नेपाली टोली त्यतंबाट मलेसिया गएको हो। पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा यस पटक विनोद भण्डारी र…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप क्वालिफाई हुन हाम्रो लागि यो 'गोल्डेन अपरचुनिटी' हो : पारस खड्का

    एसिया कप क्वालिफाई हुन हाम्रो लागि यो 'गोल्डेन अपरचुनिटी' हो : पारस खड्का

    पारस खड्का एसिया कप क्वालिफाई हुन हाम्रो लागि यो गोल्डेन अपरचुनिटी हो। छनोट हुनेले भारत र पाकिस्तानसँग खेल्न पाउँछ। एज ए टिम हामीले यो वर्षैभरी राम्रो क्रिकेट खेलिरहेका छौँ। जसरी पनि आफ्नो फेभरमा ल्याइरहेका छौँ। त्यसैले गर्दा हामीले चाँही आफ्नो बेस्ट इफोर्ट दिइरहेका छौँ। जबकी यस्तो अवसरहरु बारम्वार आउँदैन।  एज ए टिम, एज ए प्लेअर हामी यसको लागि तयार छौँ।…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोटका लागि तयारी गर्न नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

    एसिया कप छनोटका लागि तयारी गर्न नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

    काठमाडौँ : मलेसियामा यही अगष्ट २९ देखि हुने एसिया कप छनोट क्रिकेटको लागि तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गर्दैछ। नेपाली टोली मालिन्डो एअरलाइन्सबाट जाँदैछ। श्रीलंका जाने कप्तान पारस खड्कासहितको टोलीलाई सोमवाल सभामुख कृष्ण बहादुर महराले बालुवाटारस्थित आफ्नै निवासमा बिदाई गरे। १४ खेलाडी, म्यानेजर, कोच, फिजियो, ट्रेनर, ब्याटिङ कन्सलट्यान्ट र भिडियो एनालिस्टसहित २० सदस्यसीय टोली श्रीलंका गएका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • फुटबल टिमका प्रशिक्षक कोजी नेपाल नफर्कने, साफ च्याम्पियनसिपमा जाने - नजानेबारे सोमबार टुङ्गो लाग्ने

    फुटबल टिमका प्रशिक्षक कोजी नेपाल नफर्कने, साफ च्याम्पियनसिपमा जाने - नजानेबारे सोमबार टुङ्गो लाग्ने

    काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योतुको कोजी तत्कालका लागि नेपाल नफर्कने भएका छन्। १८औँ एसियन गेम्सका लागि हाल इन्डोनेसियामा रहेका कोजी नेपाली टोलीसँग नफर्कने एन्फाका प्रवक्ता किरण राईले पहिलोपोष्टलाई बताए। एसियन गेम्समा जानुअघि नै कोजी नेपाल बसाई अवधी सकिएको र श्रम स्वीकृति नलिई ओभरस्टे देखिएका कारण अध्यागमन विभागले कोजीलाई नेपाल बस्न रोक लगाएको थियो। यद्यपी उनी नेपाली यू-२३…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्समा नेपाल : १५ संस्करणमा सहभागिता, उपलब्धी १ रजत र २२ कास्य, कहिले जित्ला स्वर्ण?

    एसियन गेम्समा नेपाल : १५ संस्करणमा सहभागिता, उपलब्धी १ रजत र २२ कास्य, कहिले जित्ला स्वर्ण?

    काठमाडौँ : एसियामा हुने खेलकुदको सबैभन्दा ठूलो मेला एसियन गेम्सको १८औँ संस्करण शनिवारबाट इन्डोनेसियामा सुरु हुँदैछ। एसियाका ४५ राष्ट्रले भाग लिने उक्त खेल मेलामा ४० खेल समावेश छन्। नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणको एसियन गेम्सदखि नै खेल्न थालेपनि अहिलेसम्म स्वर्ण जित्न सकेको छैन। पहिलो पदक जित्न १०औँ संस्करणसम्म कुर्नुपरेको नेपालले अहिलेसम्म १ रजत र २२…

    विस्तृतमा पढ्नुस्

  • भदौ महिनाभर व्यस्त नेपाली खेलकुद : एसियन गेम्स, क्रिकेटमा एसिया कप छनोटदेखि फुटबलमा साफ च्याम्पियनसम्म

    भदौ महिनाभर व्यस्त नेपाली खेलकुद : एसियन गेम्स, क्रिकेटमा एसिया कप छनोटदेखि फुटबलमा साफ च्याम्पियनसम्म

    काठमाडौँ : नेपाली खेलकुदका लागि २०७५ साल भदौ महिना निकै व्यस्त छ। एसियाली खेलकुदको सबैभन्दा ठूलो खेल मेला एसियन गेम्स यही महिना हुँदैछ। एसियन गेम्स अन्तर्गत फुटबलतर्फ नेपाललले दुई खेल खेलिसकेको छ र दुवै खेल हारेको नेपाल समूह चरणबाट बाहिरिसकेको छ। क्रिकेटमा नेपाली राष्ट्रिय टोली एसिया कप क्वालिफायर खेल्दैछ भने यसै महिना राष्ट्रिय फुटबल टोलीले बंगलादेशमा साफ च्याम्पियनसिप खेल्नेछ। अन्य…

    विस्तृतमा पढ्नुस्

  • 'मैदानभित्र जित्यो नेपाल, रोकिएला मैदानबाहिरको हार?'

    'मैदानभित्र जित्यो नेपाल, रोकिएला मैदानबाहिरको हार?'

    टिप्पणी- अन्तर्राष्ट्रिय क्रिकेटमा २२ वर्षे तन्नेरी रुपमा रहेको नेपाली क्रिकेटले पहिलोपटक ओडिआई सिरिज खेलेर फर्किएको छ। गत मार्चमा पहिलोपटक ओडिआई मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग दुई खेलको ओडिआई सिरिज खेल्यो। पहिलो खेल हारे पनि दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हासिल गर्दै नेपालले सिरिज बराबरी गर्‍यो। पहिलो ओडिआई जितपछि पक्कै पनि नेपाली क्रिकेट टोली उत्साहित छ। दर्शक समर्थक र सरोकारवाला निकाय पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell