PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • ऋचा र अर्पण ‘एक्स्ट्रा’ बन्ने ध्यानमा चिप्लिएको ‘सुनकेशरी'

    ऋचा र अर्पण ‘एक्स्ट्रा’ बन्ने ध्यानमा चिप्लिएको ‘सुनकेशरी'

    फिल्म 'सुनकेशरी' प्रचार प्रसारको क्रममा अभिनेत्री तथा निर्माता ऋचा शर्माले पटकपटक भनेकी थिइन्- 'सेतो सारी लगाउँदैमा दर्शक डराउँदैनन्।' बन्दै आएका नेपाली फिल्महरूभन्दा फरक विधा र विषयको फिल्ममा पक्कै केही फरक प्रयोग होला भन्ने थियो। फिल्म शुक्रबारबाट प्रदर्शनमा आयो तर सुनकेशरी पनि हरर फिल्म बारे रहँदै आएका परम्परागत मान्यतहरुबाट माथि उठ्न सकेको छैन। फिल्ममा सेतो सारी लगाएर त तर्साइँदैन तर सेतो…

    विस्तृतमा पढ्नुस्

  • सूर्य नेपाल प्रिमियर गल्फ : नम्वर वान प्रो शिवरामलाई प्लेअफमा हराउँदै भुवन नगरकोटी बने च्याम्पियन

    सूर्य नेपाल प्रिमियर गल्फ : नम्वर वान प्रो शिवरामलाई प्लेअफमा हराउँदै भुवन नगरकोटी बने च्याम्पियन

    काठमाडौं : सूर्य नेपाल गल्फ टूर २०१७/१८ अन्तर्गत वर्षको अन्तिम टुर्नामेन्ट सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि भुवन नगरकोटीले जितेका छन्। बिहीवार गोकर्ण गल्फ क्लबमा भएको अन्तिम दिनको खेलमा भुवनले नेपालको नम्बर वान प्रो शिवरामलाई प्लेफमा पराजित गर्दै लगातार तेस्रो उपाधि जितेका हुन्। प्लेअफको दोस्रो होलमा नगरकोटीले शिवराममाथि जित हात पारे।  पार-७२ गोकर्ण गल्फ क्लबमा अन्तिम दिन दुवै प्रो ले…

    विस्तृतमा पढ्नुस्

  • नेपालको पहिलो ओडिआई खेल नेदरल्याण्ड्सँग !

    नेपालको पहिलो ओडिआई खेल नेदरल्याण्ड्सँग !

    काठमाडौँ: गत मार्चमा पहिलोपटक वानडे इन्टरनेशनल (ओडिआई) स्ट्याटस पाएको नेपालले नेदरल्याण्ड्ससँग पहिलो वान डे सिरिज खेल्ने भएको छ। क्रिकेट वेबसाइट क्रिकबजले बुधबार उक्त समाचार पोस्ट गर्दै आगामी अगष्ट १ र ३ मा नेदरल्याण्ड्समै उक्त खेल हुने उल्लेख गरेको छ। तर खेल स्थल भने खुलाइएको छ। जुलाई २९ मा लर्डस्मा हुने टी-२० ट्राई सिरिजपछि नेपाल र नेदरल्याण्डबीच खेल हुन लागेको क्रिकबजले जनाएको छ। लर्डसमा नेपालसँगै…

    विस्तृतमा पढ्नुस्

  • फर्किए सन्दीप लामिछाने, भने : आइपीएल यात्रा अविस्मरणीय

    फर्किए सन्दीप लामिछाने, भने : आइपीएल यात्रा अविस्मरणीय

    काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्केका छन्। उनी जेट एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सन्दीपले आइपीएल यात्रा अविस्मरणीय भएको बताए। 'मेरो लागि अविस्मरणीय यात्रा थियो आइपीएल र एकदमै रमाइलो भयो यो। धेरै कुरा सिक्न पाए। त्याँ जुन लर्निङ फेज थियो त्यसमा मैले धेरै…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल ११ : प्लेअफ खेल्ने ४ टोली नै पूर्व विजेता, यस्ता छन् विशेषता

    आइपीएल ११ : प्लेअफ खेल्ने ४ टोली नै पूर्व विजेता, यस्ता छन् विशेषता

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणको सबै लिग खेल समाप्त भइसकेको छ। अब आएपीएल-११ ले विजेता पाउन चार खेल मात्र बाँकी छ। लिग चरणको ५६ खेलपछि सहभागी ८ मध्ये अंक तालिकामा शीर्ष चारमा रहन सफल टोली प्लेअफमा पुगेका छन्। ती चारमध्ये एक टिम च्याम्पियन बन्ने पक्का छ। सनराइजर्स हैदरावाद १४ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा रहेर प्लेअफ पुगेको…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटमय स्पोर्टस् अवार्ड, फुटबलका अशोक केसीलाई लाइफटाइम अचिभमेन्ट

    क्रिकेटमय स्पोर्टस् अवार्ड, फुटबलका अशोक केसीलाई लाइफटाइम अचिभमेन्ट

    काठमाडौं : वर्ष २०७४ नेपाली क्रिकेटका लागि उपलब्धिमूलक रहेको थियो। नेपाली क्रिकेटले इतिहासमै पहिलो पटक आइसीसीको वान डे इन्टरनेशनल स्ट्याटस पायो। क्रिकेटकै युवा स्टार सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिग सिपिएलमा अनुबन्ध हुने पहिलो खेलाडी बने। पछि उनै लामिछाने आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बने र दिल्लीको लागि खेलेको पहिलो खेलमै उत्कृष्ट बलिङ गर्दै विकेट लिन…

    विस्तृतमा पढ्नुस्

  • पारस खड्का वर्षको उत्कृष्ट खेलाडी घोषित, 'मेरो लागि सरप्राइज' - पारस

    पारस खड्का वर्षको उत्कृष्ट खेलाडी घोषित, 'मेरो लागि सरप्राइज' - पारस

    काठमाडौं: नेपाली क्रिकेटका कप्तान पारस खड्का यस वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्। नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १५औँ संस्करण पल्सर स्पोर्ट्स अवार्ड-२०७४’मा उनी उत्कृष्ट घोषित भएका हुन्। वर्षको उत्कृष्ट खेलाडी पारससँगै सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका थिए। आफू उत्कृष्ट घोषित…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित, उत्कृष्ट प्रशिक्षकमा जगत टमाटा

    सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित, उत्कृष्ट प्रशिक्षकमा जगत टमाटा

    काठमाडौं: नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले  हरेक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १५औँ संस्करण पल्सर स्पोर्ट्स अवार्ड-२०७४’ घोषणा भएको छ। आर्मी अफिसर्स क्लब, भद्रकालीमा भएको कार्यक्रममा २०७४ सालमा नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमा क्रिकेटका युवा खेलाडी सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित भए। युवातर्फ सन्दीप लामिछानेसँगै क्रिकेटकै दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबल : पुलिसलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

    महिला भलिबल : पुलिसलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

    काठमाडौँ : विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई हराउदैँ एपीएफ क्लबले चौथौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा एपीएफले पुलिसलाई ३-० को सेटमा हराउँदै लगातार चौथो पटक उपाधी जितेको हो। मूगलबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा एपीएफले पुलिसलाई २५-१२, २५-१९, २५-१७ को सेटमा हराएको हो। पहिलो सेटमा सुरु देखि…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबल : न्यू डायमण्ड र पश्चिमाञ्चल सेमिफाइनलमा

    महिला भलिबल : न्यू डायमण्ड र पश्चिमाञ्चल सेमिफाइनलमा

    काठमाडौं : शिवम् न्यू डायमण्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल टिम राजधानीमा जारी चौथो केएनपी राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। स्पाइकर प्रतिभा मालीले पाँचौ तथा निर्णायक सेटमा ८ अंक जोडेपछि १५-१० ले उक्त सेट जित्दै न्यू डायमण्डले त्रिभुवन आर्मीलाई ३-२ सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ। जितसँगै डायमण्डले समूह बी को उपविजेता बनेको हो। डायमण्ड पहिलो खेलमा…

    विस्तृतमा पढ्नुस्

  • एन्फा अध्यक्ष निर्वाचित भएपछि कर्मा छिरिङ भन्छन्, सोमबारै कार्यसमिति बैठक बसेर लिगको मिति तोक्नेछौँ

    एन्फा अध्यक्ष निर्वाचित भएपछि कर्मा छिरिङ भन्छन्, सोमबारै कार्यसमिति बैठक बसेर लिगको मिति तोक्नेछौँ

    काठमाडौं : अखिल नेपाल फुटबल संघको इतिहासमा पहिलो पटक भएको पूर्ण निर्वाचनबाट कर्मा छिरिङ शेर्पा अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिवार भएको एन्फाको १६औँ कंग्रेस (साधारण सभा)बाट शेर्पा नेतृत्व तहमा पुगेका हुन्। यसअघि फुटबल शुद्धिकरणको अभियान चलाएका शेर्पाको प्यानल नै कार्यसमितिमा हावी भयो। ४ उपाध्यक्ष र ११ सदस्यमा शेर्पाको प्यानलको उम्मेदवार विजयी भए। यस्तै महिला सदस्यमा पनि शेर्पा प्यानलकै पेमा…

    विस्तृतमा पढ्नुस्

  • एन्फा अध्यक्षमा कांग्रेसका शेर्पा : कर्माछिरिङको प्यानल नै निर्वाचित

    एन्फा अध्यक्षमा कांग्रेसका शेर्पा : कर्माछिरिङको प्यानल नै निर्वाचित

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को १६औँ एन्फा कंग्रेस (साधारण सभा) तथा कार्यसमिति निर्वाचनबाट कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएका छन्। शेर्पाले ६३ मत पाए। ७७ मतदातामा ७६ जनाले मात्र मतदान गरे। शेर्पा कांग्रेस समर्थित हुन्। यसैगरी उपाध्यक्ष र ११ जना सदस्यमा शेर्पा प्यानलकै विजयी भएका छन्। उपाध्यक्षमा पंकज विक्रम नेम्बाङ ६१ मतसहित, वीरबहादुर खड्का २९ मतसहित, कृष्णबहादुर थापा ५२ मतसहित…

    विस्तृतमा पढ्नुस्

  • एन्फा निर्वाचन आज, अध्यक्ष प्रत्यासी मणि कुँवर सहभागी नहुने

    एन्फा निर्वाचन आज, अध्यक्ष प्रत्यासी मणि कुँवर सहभागी नहुने

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को १६औँ एन्फा कंग्रेस (साधारण सभा) तथा कार्यसमिति निर्वाचन आज हुँदैछ। अध्यक्ष पदका लागि दुई प्यालनसहित चुनावी मैदानमा थिए। तर, वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्षका प्रत्यासी मणि कुँवरले एकदिन अघि मात्र निर्वाचनमा सहभागी नहुने बताएपछि अर्का प्यानलका कर्मा छिरिङ शेर्पा अध्यक्षका एक्ला दाबेदार छन्।   हिमालयन शेर्पा क्लबका अध्यक्ष शेर्पा प्यानलसहित चुनावी…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्षका प्रत्यासी मणि कुँवर भोलि हुने एन्फाको चुनावमा सहभागी नहुने

    अध्यक्षका प्रत्यासी मणि कुँवर भोलि हुने एन्फाको चुनावमा सहभागी नहुने

    काठमाडौं : भोलि हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा अध्यक्षका प्रत्यासी मणि कुँवरले सहभागिता नजनाउने बताएका छन्। वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका कुँवरले शुक्रबार पत्रकार सम्मेलन गर्दै चुनाव विधि र विधानअनुसार नभएको भन्दै सहभागी नहुने जनाएका हुन्। 'यो पूर्ण रुपमा बहिस्कार होइन। मैलेमात्र सहभागिता नजनाउने हो,' साफका उपाध्यक्ष समेत रहेका कुँवरले भने, 'मेरा साथीहरु सहभागी हुनुहुन्छ।' अध्यक्ष पदमा कुँवर…

    विस्तृतमा पढ्नुस्

  • नेपाली लेडी गल्फर प्रतिमालाई जब अमेरिकन पूर्व नम्बर वान गल्फर उड्सले 'हाइ' भने

    नेपाली लेडी गल्फर प्रतिमालाई जब अमेरिकन पूर्व नम्बर वान गल्फर उड्सले 'हाइ' भने

    काठमाडौं : नेपाली महिला गल्फकी नम्बर वान खेलाडी प्रतिमा शेर्पाको बारेमा 'अ माउन्टेन टू क्लाइम्ब' नामक डकुमेन्ट्रीको अमेरिकामा आयोजना भएको ट्रिवेका फिल्म फेस्टिभलमा प्रिमियर भइसकेको छ। उक्त डकुमेन्ट्रीको प्रिमियरमा सहभागी हुन पुगेकी प्रतिमा नेपाल फर्किसकेकी छिन्।  उनले अमेरिकामा डकुमेन्ट्रीको प्रिमियर मात्र गरिनन्, आफ्नो फेभरेट गल्फर टाइगर उड्सलाई समेत भेटिन्। टाइगर उड्स प्रतिमाको बच्चैदेखिको 'फेभरेट प्लेयर' हुन्। उड्सलाई भेट्ने प्रतिमाको बच्चैदेखिको सपना उनले…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली जुडो : ६ स्वर्ण थप्दै भारत च्याम्पियन, इन्द्रले दिलाए नेपाललाई दोस्रो स्वर्ण

    दक्षिण एसियाली जुडो : ६ स्वर्ण थप्दै भारत च्याम्पियन, इन्द्रले दिलाए नेपाललाई दोस्रो स्वर्ण

    काठमाडौं : आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिपको दोस्रो दिन भारतले ६ स्वर्ण जित्दा घरेलु टोली नेपालका लागि इन्द्र बहादुर श्रेष्ठले मात्र स्वर्ण जिते। अघिल्लो दिन ४ स्वर्ण जितेको भारत समग्रमा १० स्वर्ण जित्दै च्याम्पियन बनेको हो। नेपालले पहिलो दिन पनि १ स्वर्ण जितेको थियो। भारतले कूल १० स्वर्ण र ३ कास्य जित्यो। नेपालले २ स्वर्ण, ६ रजत र १३ कास्य…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल र बलिउड कनेक्सन : मैदानमा सेलिब्रेटी, हलमा दर्शक नाइ

    आइपीएल र बलिउड कनेक्सन : मैदानमा सेलिब्रेटी, हलमा दर्शक नाइ

    गत आइतवार दिउँसो स्टार स्पोर्ट्स च्यानलमा भारतका दुई चर्चित व्यक्तित्व अमिताभ बच्चन र कपिल देव एकआपसमा बातचित गरिरहेका थिए। दुवैले प्रश्न सोध्न पाउने र जवाफमा दिन पाइने छुट थियो। अमिताभ बलिउडका सबैभन्दा ठूला स्टार हुन् भने कपिल देव भारतलाई पहिलो वान डे वर्ल्डकप जिताउने कप्तान। भारतमा चलिरहेको आइपीएलको ११औँ संस्करणकै बीच यी दुई हस्ती एक आपसमा फिल्म र क्रिकेटका कुरा…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली जुडो : पहिलो दिन भारतलाई ४ स्वर्ण, नेपाललाई १

    दक्षिण एसियाली जुडो : पहिलो दिन भारतलाई ४ स्वर्ण, नेपाललाई १

    काठमाडौं : साग गेम्सको गोल्ड मेडलिस्ट नेपाली जुडो खेलाडी फुपूल्हामु खत्री आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण जित्न असफल भएकी छिन्। शनिवारदेखि ललितपुरमा सुरु भएको च्याम्पियनसिपको पहिलो दिन भारतले सर्वाधिक ४ स्वर्ण जित्दा नेपालले भने एक स्वर्ण मात्र जित्न सक्यो। यस्तै पाकिस्तानले २ स्वर्ण हात पार्‍यो। फुपू फाइनलमा भारतीय खेलाडीसँग पराजित भइन्। पहिलो दिन १०० केजीमुनी रविन श्रेष्ठले नेपाललाई एक मात्र…

    विस्तृतमा पढ्नुस्

  • टाइट सेड्युलमा स्पोर्टस् : खेलहरुको भेलमा यसरी हेलिँदैछ नेपाल

    टाइट सेड्युलमा स्पोर्टस् : खेलहरुको भेलमा यसरी हेलिँदैछ नेपाल

    काठमाडौं : २०७४ मा नेपालले क्रिकेटको वान डे इन्टरनेशन ओडीआई स्ट्याटसको मान्यता पायो। पहिलो पटक हात पारेको उक्त सफलता नेपाली क्रिकेटको लागि ऐतिहासिक थियो। यस्तै २०७४ सालमा भलिबलले नेपालको राष्ट्रिय खेलको मान्यता पायो। फुटबलमा भने नेपालले सफलता हात पार्न सकेन। मैदान भित्रको खेलसँगै मैदान बाहिर पनि खेलकुदमा धेरै उतारचढाव आए गत वर्ष। संघको विवाद, फुटबलको लिग गर्न नसक्‍नु, क्यान निलम्वनको…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटले सम्झाइरहने वर्ष २०७४

    क्रिकेटले सम्झाइरहने वर्ष २०७४

    वर्ष २०७४ को इनिङ समाप्त भएको छ। यो इनिङमा क्रिकेट हावी हुँदा अन्य खेल छायाँमा परे। मैदान भित्रदेखि मैदान बाहिर अनि खेलाडी विशेषमा पनि चर्चा क्रिकेटकै रह्यो। २०७४ मा क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पार्‍यो - ओडीआई स्ट्याटस।  रोचक त के रह्यो भने नेपालमा जुन खेलको संघ क्यान (क्रिकेट एसोसिएसन अफ नेपाल) अन्तर्राष्ट्रिय रुपमा निलम्बित रह्यो त्यही खेलले ऐतिहासिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell