PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • १ रनको रोमाञ्चक जित दिलाउने पारस खड्काको त्यो अन्तिम ओभर, जुन नेपालको लागि सँधै यादगार रहनेछ

    १ रनको रोमाञ्चक जित दिलाउने पारस खड्काको त्यो अन्तिम ओभर, जुन नेपालको लागि सँधै यादगार रहनेछ

    २१७ रनको लक्ष्य। ४९ ओभरमा २११-९। जितका लागि अन्तिम ओभरमा रन ए बल आवश्यक। नेपाल बलिङ साइडमा थियो भने नेदरल्याण्ड्स ब्याटिङ साइड। ब्याटिङमा हुँदा नेपालले यस्तो खेल सँधै आफ्नो पक्षमा पारेको थियो। नेपालको क्रिकेट इतिहासमै नेपाल ऐतिहासिक ओडिआई सिरिज खेलिरहेको थियो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जित हात पार्दै सिरिज बराबरी गर्ने दाउमा थियो। त्यस अवस्थाबाट नेपाललाई…

    विस्तृतमा पढ्नुस्

  • ओडिआईमा नेपालको पहिलो जितका ५ नायक

    ओडिआईमा नेपालको पहिलो जितका ५ नायक

    काठमाडौं : नेपालले वान डे इन्टरनेशनल क्रिकेटमा नेदरल्याण्ड्समा सनसनी रुपमा १ रनको जित हात पार्‍यो। प्रत्येक जितमा टिम इफोर्ट महत्वपूर्ण हुन्छ। कुनै खेलमा मात्र कुनै एक खेलाडीले जित दिलाउन सक्छ। नेपालले पनि ऐतिहासिक ओडिआईमा नेदरल्याण्ड्समाथि रोमाञ्चक जित हात पार्दा सिंगो टिम नै जितको हकदार बन्यो। नेपाली दर्शक  र समर्थक त्यसको साक्षी बने। मुटु नै चस्काउने गरी नेपालले सनसनीपूर्ण प्रदर्शन गर्‍यो…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित

    नेदरल्याण्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित

    काठमाडौं : नेपालले वान डे इन्टरनेशनल क्रिकेट (ओडिआई) मा पहिलो जित हात पारेको छ। ओडिआई सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई १ रनले पराजित गर्दै नेपालले ऐतिहासिक जित हासिल गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो। २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई ५० ओभरमा २१५  रनमा अलआउट गर्दै नेपालले जित हात पारेको हो। नेदरल्याण्ड्सलाई…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्ड्ससँग उत्कृष्ट बलिङ गरेर पनि नेपाल हार्नाका ५ कारण

    नेदरल्याण्ड्ससँग उत्कृष्ट बलिङ गरेर पनि नेपाल हार्नाका ५ कारण

      काठमाडौँ : पहिलो ओडिआई खेलमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित हुँदा नेपालको कमजोरी छताछुल्ल भयो। यसअघि कमजोर देखिएको ओपनिङ ब्याटिङमा यस पटक केही सुधार हुँदा बाँकी ब्याटिङ पुरै फ्लप रह्यो। जसले गर्दा १९० रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभर समेत खेल्न सकेन र १३४ रनमा अलआउट हादै ५५ रनले पारजित भयो। नेपालका लागि कप्तान पारस खड्काले ४ विकेट लिनु, ज्ञानेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • नेपालको पहिलो ओडिआई खेल : यी हुन् नेपाली खेलाडीले बनाएका रेकर्ड

    नेपालको पहिलो ओडिआई खेल : यी हुन् नेपाली खेलाडीले बनाएका रेकर्ड

    काठमाडौँ : नेदरल्याण्ड्ससँग खेल्दै नेपालले वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा औपचारिक डेब्यु गरेको छ र ओडिआई खेल्ने २३औँ राष्ट्र बनेको छ। बुधवार नेदरल्याण्ड्समै भएको खेलमा नेपाल ५५ रनले पराजित भयो। नेपालका लागि पहिलो ओडिआई खेल ऐतिहासिक र निराशाजनक दुवै भयो। नेपाल जितबाट ओडिआई यात्रा सुरु गर्न चाहन्थ्यो। तर बलिङ राम्रो भएपनि ब्याटिङमा राम्रो प्रदर्शन नहुँदा नेपालले १९० रनको लक्ष्य समेत…

    विस्तृतमा पढ्नुस्

  • नेपालले खेल्ने ऐतिहासिक एकदिवसीय क्रिकेटको बारेमा थाहा पाउनुस् सम्पूर्ण जानकारी

    नेपालले खेल्ने ऐतिहासिक एकदिवसीय क्रिकेटको बारेमा थाहा पाउनुस् सम्पूर्ण जानकारी

    काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि नेपालले पहिलो पटक आइसीसीको मान्यता प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दैछ। नेपालको लागि धेरै अर्थमा यो ऐतिहासिक हुनेछ। गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपमा एसोसिएटतर्फ उत्कृष्ट तीनभित्र पर्दै नेपालले आगामी चार वर्षको लागि एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको हो। त्यसको साढे दुई महिनापछि नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्ससँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • फिल्म समीक्षा : रोमियो एन्ड मुना - फरक कन्सेप्ट र कथामा कमजोर पटकथा हावी भएको फिल्म

    फिल्म समीक्षा : रोमियो एन्ड मुना - फरक कन्सेप्ट र कथामा कमजोर पटकथा हावी भएको फिल्म

    नामैले प्रष्ट हुन्छ फिल्म 'रोमियो एण्ड मुना' प्रेम कथा हो। पश्चिमा संस्कृतिमा हुर्किएको केटो रोमियो र नेपालको गाउँमा हुर्किएकी मुनाको कथा। चर्चित प्रेमकथाहरु 'रोमियो एण्ड जुलिएट' र 'मुना मदनबाट'बाट नाम सापटी लिइएका पात्रहरुको प्रेमकथा भने फरक छ। भूगोल, प्रवृत्ति, आर्थिक, सामाजिक पृष्ठभूमि र सोच्ने तरिकाले फरक यिनीहरुको सुरुवातमा मत मिल्दैन। त्यसैले मन पनि मिल्दैन।  यिनीहरु दुईको प्रेम झगडा/ घृणाबाट सुरु…

    विस्तृतमा पढ्नुस्

  • ऐतिहासिक ओडिआई सिरिजको पर्खाइमा नेपाल

    ऐतिहासिक ओडिआई सिरिजको पर्खाइमा नेपाल

    काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरुको गरेको दुई दशकपछि नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट सिरिज खेल्दैछ। गत मार्चमा जिम्वावेमा भएको आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा १० टिममध्ये आठौँ भएको नेपालले एसोसिएटतर्फ उत्कृष्ट तीनभित्र पर्दै इतिहासमै पहिलो पटक ओडिआई स्ट्याटस पाएको थियो। उक्त स्ट्याटस चार वर्षको लागि हुनेछ। र नेपालले आफ्नो पहिलो ओडिआई सिरिज युरोपियन टोली नेदरल्याण्ड्ससँग…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्समा नेपाल : पदक ताक्ने कि सहभागितामा रमाउने?

    एसियन गेम्समा नेपाल : पदक ताक्ने कि सहभागितामा रमाउने?

      १८औँ एसियन गेम्स-२०१८ मिति : अगष्ट १८-सेप्टेम्वर २, २०१८ आयोजक देश र स्थल : इन्डोनेसिया, जाकार्ता र पालेम्बाङ मुख्य खेल स्थल : गेलोरा बुङ कार्लो स्टेडियम खेल संख्या : ४० इभेन्ट संख्या : ४६२ मोट्टो : इनिर्जी अफ एसिया सहभागि देश : ४५ नेपालले भाग लिने खेल संख्या : २९ नेपाली खेलाडी संख्या :१८५   इन्डोनेसियामा हुने १८औँ एसियन…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षपछि टी-२० इन्टरनेशनल क्रिकेट खेल्दै नेपाल, यस्तो छ अहिलेसम्म खेलेका ११ खेलको नतिजा

    तीन वर्षपछि टी-२० इन्टरनेशनल क्रिकेट खेल्दै नेपाल, यस्तो छ अहिलेसम्म खेलेका ११ खेलको नतिजा

    काठमाडौं : सन् २०१४ मा पहिलो पटक आइसीसी टी-२० विश्वकप खेलेपछि टी-२० अन्तर्राष्ट्रियको मान्यता पाएको नेपालले ३ वर्षपछि टी-२० मान्यता प्राप्त क्रिकेट खेल खेल्दैछ। सन् २०१४ को टी-२० विश्वकपमा हङकङ विरुद्धको खेल नेपालको लागि पहिलो टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल थियो। नेपालले पछिल्लो पटक सन् २०१५ जुलाईमा नेदरल्याण्ड्समा भएको आइसीसी टी-२० वर्ल्डकप क्वालिफायरमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त टी-२० क्रिकेट खेलेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षपछि लर्ड्समा खेल्न जाँदै नेपाली क्रिकेट टोली

    दुई वर्षपछि लर्ड्समा खेल्न जाँदै नेपाली क्रिकेट टोली

    काठमाडौं : नेपाली क्रिकेट टिमले आज भन्दा ठ्याक्कै दुई वर्ष अगाडी क्रिकेटकको मक्का मानिने बेलायतको लर्ड्समा एमसीसी विरुद्ध खेल्दै डेब्यु गरेको थियो। दुई वर्षपछि नेपाल पुन: लर्ड्समा खेल्न आज लण्डन प्रस्थान गरेको छ। नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक वान डे इन्टरनेशनल स्ट्याटस पाएपछि नेपालको यो पहिलो विदेश टुर हो। नेपालले दुई साता भन्दा लामो युरोप टुरअन्तर्गत लर्ड्समा ट्राइ सिरिज खेल्नेछ…

    विस्तृतमा पढ्नुस्

  • शक्ति दी पावर : रन दिन कन्जुस, रन चोर्न माहिर

    शक्ति दी पावर : रन दिन कन्जुस, रन चोर्न माहिर

    काठमाडौं :  शक्ति गौचन नेपाली क्रिकेटले पाएको लेजेण्ड प्लेअर हुन् भन्दा फरक नपर्ला। शक्ति दी पावर, रन दिन कन्जुस, पातलो शरिर, सँधै हाँसिरहने अनी नेपालको लागि एक हजार पुरा गर्ने पहिलो खेलाडी, नेपाली टिमबाट ह्याट्रिक विकेट लिने पहिलो खेलाडी, यू-१९ र सिनियर टिमबाट शतक प्रहार गर्ने पहिलो खेलाडी। शक्ति गौचनका विशेषताहरु हुन्। शक्तिको बारेमा किन यती धेरै चर्चा गरिँदैछ त?…

    विस्तृतमा पढ्नुस्

  • भेट्रान स्पीनर शक्तिले सन्यास घोषणा गर्दाको क्षण, हेर्नुस ९ फोटोमा

    भेट्रान स्पीनर शक्तिले सन्यास घोषणा गर्दाको क्षण, हेर्नुस ९ फोटोमा

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सबैभन्दा अनुभवी र पुराना खेलाडी शक्ति गौचनले बुधवार सन्यास लिने घोषणा गरे। नेपाली क्रिकेट  टोली लर्ड्स र नेदरल्याण्ड्स टुरमा प्रस्थान गर्नु एकदिनअघि उनले युरोप टुर आफ्नो लागि अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेर त्यसबाट पर्केपछि सन्यास लिने बताए। सँधै हासिरहने र हँसिलो स्वभाव भएका यी भेट्रान स्पीनरलाई शक्ति 'दी पावर' उपनामले समेत चिनिन्छ र बिहीवार नक्साल्क्राउन…

    विस्तृतमा पढ्नुस्

  • लर्ड्स र नेदरल्याण्ड्समा खेल्ने नेपाली टोलीको बिदाई, कप्तान पारस भन्छन् : जितबाट ओडिआई यात्रा सुरु गर्न चाहन्छौँ

    लर्ड्स र नेदरल्याण्ड्समा खेल्ने नेपाली टोलीको बिदाई, कप्तान पारस भन्छन् : जितबाट ओडिआई यात्रा सुरु गर्न चाहन्छौँ

    काठमाडौं : नेपाली क्रिकेटको इतिहासमा २०७५ साल साउन ऐतिहासिक क्षण हुनेछ। यही महिनामा नेपालले दुई महत्वपूर्ण क्रिकेट म्याच खेल्दैछ। यही जुलाई २९ (साउन १३) मा नेपालले लर्ड्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० ट्राइ सिरिज खेल्दैछ भने अगस्ट १ र ३ साउन (१६ र १८) नेदरल्याण्ड्ससँग पहिलो वान डे इन्टरनेशनल (ओडिआई) सिरिज खेल्दैछ। उक्त दुई सिरिजका लागि कप्तान पारस खड्काको नेतृत्वमा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबल २०१८ : यी हुन् गोल्डेन बुटका १० दाबेदार

    विश्वकप फुटबल २०१८ : यी हुन् गोल्डेन बुटका १० दाबेदार

    विश्व खेलकुदको सबैभन्दा धेरै हेरिने र धेरै फलो गरिने खेलमेला विश्वकप फुटबल सुरु हुन अब ८ दिन मात्र बाँकी छ। २१औँ संस्करणको विश्वकप रसियामा यही जुन १४ देखि जुलाई १५ सम्म हुँदैछ। र अहिले सारा विश्वको नजर रसियातिर नै छ। विश्वकपको उपाधि कसले जित्ला भन्ने अड्कलबाझी सुरु भइसकेको छ। यस्तै खेल जित्न आवश्यक गोल गर्ने खेलाडीले पनि छुट्टै अवार्ड पाउनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने, लासिथ मालिंगा र सुनिल नारिन हुनेछन् टिममेट

    सन्दीपले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने, लासिथ मालिंगा र सुनिल नारिन हुनेछन् टिममेट

    नेपाली युवा लेगस्पीनर सन्दीप लामिछानेले क्यानाडाको ग्लोबल टी-२० क्रिकेट लिग खेल्ने भएका छन्। इन्डियन प्रिमियर लिग आइपीएल खेल्ने पहिलो खेलाडी बनेर चर्चित भएका सन्दीपले ३ दिनअघि मात्र लर्ड्समा आइसीसी विश्व ११ बाट च्यारीटी म्याच खेल्दै टी-२० इन्टरनेशनलमा डेब्यु गरेका थिए। सन्दीपले मोन्ट्रेल टाइगर्सबाट क्यानडाको लिग खेल्ने भएका हुन्। आइतवार भएको प्लेअर ड्राफ्टमा टाइगर्सले उनलाई छैटौँ राउण्डमा छनोट गरेका हो। उक्त…

    विस्तृतमा पढ्नुस्

  • चलिरहेको फर्मूलाबाट पर : हरि

    चलिरहेको फर्मूलाबाट पर : हरि

    नमस्ते दर्शकवृन्द,  यो रामहरिका पनाति, कृष्णहरिका नाति, शिवहरीका छोरो विष्णुहरी (विपिन कार्की) को कथा हो। ज्योतिषको आज्ञा अनुसार उसलाई हरि भनिन्छ। हरि, आमा पार्वती (सुनिता श्रेष्ठ) को आज्ञाकारी छोरा हो। अफिसमा शालिन र मिहेनती म्यानेजर। प्रणामी धर्म मान्ने उसको घरमा माछामासु, लसुनप्याज केही पाक्दैन। पाक्दैन त्यसैले खाँदैन। खान मन भने नभएको होइन।  पेशाले फाइनान्सको म्यानेजर ऊ घरबाटै खाजा बोकेर जान्छ।…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् पिएम कपमा नदेखिएका ४ स्टार क्रिकेटर, कप्तान पारससहित ३ खेलाडी विदेशमा

    यी हुन् पिएम कपमा नदेखिएका ४ स्टार क्रिकेटर, कप्तान पारससहित ३ खेलाडी विदेशमा

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपाल इन्टरनेशनलको व्यवस्थापनमा अहिले कीर्तिपुरको टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा दोस्रो प्राधानमनत्री (पिएम) कप वान डे क्रिकेट भइरहेको छ। देश संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेशहरुलाई समावेश गरेर आयोजना भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता छ। नयाँ खेलाडी आउने, पुराना खेलाडीले पनि आफूलाई प्रमाणित गर्ने अनि राष्ट्रिय टिम निर्माणको लागि खेलाडी पहिचान…

    विस्तृतमा पढ्नुस्

  • मेसी र रोनाल्डो चुम्न चाहन्छन् विश्वकप ट्रफी, त्यही पुस्ताका यी खेलाडी जसले सन्यास लिइसके

    मेसी र रोनाल्डो चुम्न चाहन्छन् विश्वकप ट्रफी, त्यही पुस्ताका यी खेलाडी जसले सन्यास लिइसके

    युरोपको पहिलो दर्जाको क्लब फुटबल टुर्नामेन्ट, विश्वकै चर्चित युरोपियन च्याम्पियन्स लिग भर्खरै सकिएको छ। फाइनलमा रियल मड्रिडले लिभरपुललाई हराउँदै १३औँ पटक उपाधि जित्यो। अब सबैको ध्यान अर्को महिना रसियामा सुरु हुने २१औँ संस्करणको विश्वकपतिर छ। विश्व खेलकुदको राजा मानिने फुटबलको महाकुम्भ फिफा विश्वकप जुन १४ देखि जुलाई १५ सम्म रसियामा हुँदैछ र रसियाले यस्तो अवसर पाएको यो पहिलोपटक हो। .............…

    विस्तृतमा पढ्नुस्

  • लर्ड्समा खेल्न पाउनु ठूलो प्ल्याटफर्म हो : सन्दीप

    लर्ड्समा खेल्न पाउनु ठूलो प्ल्याटफर्म हो : सन्दीप

    काठमाडौँ : केही दिन अघि मात्र इन्डियन प्रिमियर लिग खेलेर फर्केका नेपाली युवा स्टार सन्दीप लामिछाने लर्ड्स मैदान च्यारिटी क्रिकेट म्याच खेल्न आज राती इंगल्याण्ड जादैछन्। लामिछानले लर्ड्समा खेल्न पाउनु आफूहरु जस्तो युवा खेलाडीको लागि राम्रो प्ल्याटफर्म भएको बताए। 'युवा खेलाडीको लागि यो ठूलो प्ल्याटफर्म हो। मेरो लागि पनि सौभाग्य हो लर्ड्समा खेल्न पाउनु।' सन्दीपले मंगलवार टीयू ग्राउण्डमा सञ्चारकर्मीसँग भने।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell