PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • डीपीएल : अक्सनमा महँगा, मैदानमा फिक्का

    डीपीएल : अक्सनमा महँगा, मैदानमा फिक्का

    काठमाडौं : नामिबियामा भएको डिभिजन टू क्रिकेटमा क्यानडा विरुद्ध शानदार ब्याटिङ गर्दै नेपाललाई ऐतिहासिक जित दिलाएपछि करण केसीको चर्चा ह्वात्तै बढ्यो। फास्ट बलिङ गर्ने करणले आवश्यक परेका बेला ब्याटबाट पनि रन जोड्दै नेपाललाई जित दिलाए। तर चैत १७ गतेबाट सुरु भएको दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल-२) सबैभन्दा महँगा खेलाडी बनेको करणको प्रदर्शन भने फिक्का देखिएको छ। डीपीएल अन्तर्गत लिग…

    विस्तृतमा पढ्नुस्

  • एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा, ५ नयाँ अनुहार

    एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा, ५ नयाँ अनुहार

    काठमाडौं : बंगलादेशमा हुने चौथो एभिसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। इम रानाको कप्तानीमा शुक्रवार टोली घोषणा गरिएको नेपाली भलिबल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिए। टोलीमा ५ नयाँ खेलाडीले स्थान बनाउँदा दोस्रो र तेस्रो संस्करण खेलेका महेन्द्र श्रेष्ठ भने टिममा परेनन्। घरेलु भलिबलमा आर्मीलाई ३ उपाधि दिलाउँदा महत्वपूर्ण भूमिका खेलेका सेटर…

    विस्तृतमा पढ्नुस्

  • साइकल संघको अध्यक्षमा पुष्कर शाहको दाबी, भन्छन्: साइकल सत्ताको सिन्डिकेट तोड्नु छ

    साइकल संघको अध्यक्षमा पुष्कर शाहको दाबी, भन्छन्: साइकल सत्ताको सिन्डिकेट तोड्नु छ

    पुष्कर शाह-विश्व साइकल यात्री। शाहले झण्डै १२ वर्ष साइकलमार्फत नै विश्व यात्रा गरे। उनी आफूलाई साइकलमा यात्रा गर्नकै लागि जन्मेको बताउँछन् ।  एक दशक भन्दा बढी समय साइकलबाट विश्वलाई नजिकबाट बुझेका शाहले विस २०६६ मा विश्वका सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे। चार वर्षअघि शाह उपाध्यक्षको रुपमा नेपाल साइक्लिङ संघमा प्रवेश गरे। यही चैत २४ गते संघको चुनावका लागि शाहले यसपटक…

    विस्तृतमा पढ्नुस्

  • हास्य टेलिशृङ्खलाको संग्रह जस्तो ‘शत्रु गते’

    हास्य टेलिशृङ्खलाको संग्रह जस्तो ‘शत्रु गते’

    -फिल्म समीक्षा- फिल्म ‘शत्रु गते’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्‍यो। व्यापारिक रूपमा राम्रो प्रदर्शन गरिरहेको फिल्मले सामाजिक सञ्जालमा पनि प्रसंसा बटुली रहेको छ। 'मह' जोडी, दीपक- दीपा हुँदै पल र आँचलसम्म तीन पुस्ताका चर्चामा रहेका कलाकार भएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउनु स्वाभाविक हो। तर विषय र प्रस्तुतिसँग फिल्मले गरेको व्यापार र पाएको वाहवाहीको तालमेल निकै अस्वभाविक लाग्छ। शत्रु गते…

    विस्तृतमा पढ्नुस्

  • हाई अल्टिच्युड ट्राई–एड्भेन्चरः आर्मी ए लाई पछि पार्दै आर्मी बी बन्यो च्याम्पियन

    हाई अल्टिच्युड ट्राई–एड्भेन्चरः आर्मी ए लाई पछि पार्दै आर्मी बी बन्यो च्याम्पियन

    जोमसोमः नेपाली सेनाले आयोजना गरेको प्रथम सिओएएस हाई-अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगिताको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबको 'बी' टिमले जितेको छ।  आर्मी 'बी' का दीपकसिंह भण्डारी र प्रताप थापाले निर्धारित २०.२ किलोमिटर दुरी १ घण्टा १९ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बने। उनीहरूले आर्मीकै मानबहादुर थाम र वसन्त थापा सम्मिलित ए टिमलाई १ मिनेट ६ सेकेण्डले पछि पारे। क्लाइम्बिङ र…

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडिङमा पदकको आशा

    प्याराग्लाइडिङमा पदकको आशा

    काठमाडौं: इन्डोनेसियाको जकार्तामा आयोजना हुने १८ औं एशियाली खेलकुद अन्र्तगत प्याराग्लाईडिङमा नेपालले पदकको आशा गरेको छ। जकार्तामा १८ अगष्टदेखि सेप्टेम्बर २ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले टिम विधा अन्तरगत टिम एक्युरेसी तथा टिम क्रसकन्ट्रि गरि दुई विधामा ५÷५ गरि १० खेलाडीहरुले सहभागिता जनाउने तथा ईन्डिभिज्युयल एक्युरेसीमा पनि यिनै १० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल प्याराग्लाईडिङ संघका महासचिव शैलेन्द्र राउतले जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • डिपिएलको 'मोस्ट भ्यालुएबल प्लेयर'लाई गोल्डस्टारको गोल्डेन बुट

    डिपिएलको 'मोस्ट भ्यालुएबल प्लेयर'लाई गोल्डस्टारको गोल्डेन बुट

    काठमाडौं : चैत १७ गतेदेखि सुरु हुने धनगढी प्रिमियर लिग (डिपिएल-२) लाई फुटवेयर पार्टनरको रुपमा गोल्डस्टार निरन्तरता दिएको छ।किरण शु मनुफ्याक्चर्सको गोल्डस्टारले डिपिएललाई लगातार दोस्रो वर्ष पनि साथ दिने भएको हो। आइतबार आयोजककातर्फबाट धनगढी क्रिकेट एसोसिएसन(डिसिए)का अध्यक्ष सुवाष शाही र किरण शु का निर्देशक विदुषी राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापछि डिपिएललाई गोल्डस्टारले नौ लाख नगद र सात लाख बराबरको बिभिन्न सामग्री…

    विस्तृतमा पढ्नुस्

  • कसरी सुध्रिन्छ नेपालको क्रिकेट?, कप्तानहरुको एउटै 'भ्वाइस'

    कसरी सुध्रिन्छ नेपालको क्रिकेट?, कप्तानहरुको एउटै 'भ्वाइस'

    काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षमा नेपालले पहिलोपटक वान डे इन्टरनेसनल (ओडिआई) नेसनको स्ट्याटस पाएको छ। तै पनि नेपाली खेलाडी, समर्थक र क्रिकेटमा लागेकाहरु पूर्ण रुपमा खुशी हुन सकिरहेका छैनन्। नेपाली क्रिकेट अभिभावकविहीन छ। क्रिकेट संघ आइसीसीको निलम्बनमा रहेको २ वर्ष हुन लागिसकेको छ। यसै सन्दर्भमा क्रिकेट प्लेअर्स एसोसिएसन (सिप्यान)ले आइतवार आफ्नो तेस्रो साधारणसभाको अवसरमा राष्ट्रिय टिमका पूर्व कप्तानहरुलाई राखेर अन्तर्क्रिया…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने आइपीएलमा दिल्ली डेयर डेभिल्सको १ नम्बर जर्सीमा

    सन्दीप लामिछाने आइपीएलमा दिल्ली डेयर डेभिल्सको १ नम्बर जर्सीमा

    काठमाडौं : यस सिजनको इन्डियन प्रिमियर लिग(आइपीएल)मा दिल्ली डेयर डेभिल्सका तर्फबाट नेपाली क्रिकेटर सन्दीप लामिछाने १ नम्बर जर्सीमा उत्रने भएका छन्। आज काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा सन्दीपको जर्सी अनवरण गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने भनिएको भए पनि उनी अनुपस्थित रहे। सन्दीप, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपले किन रोजे दिल्ली डेयरडेभिल्सको १ नम्बर जर्सी?

    सन्दीपले किन रोजे दिल्ली डेयरडेभिल्सको १ नम्बर जर्सी?

    काठमाडौं : अप्रिल ७ देखि भारतमा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणका नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई उनको टिम दिल्ली डेयर डेभिल्सले १ नम्बर जर्सी प्रदान गरेको छ। दिल्लीका सिइओ हेमन्त दुअ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र सन्दीप आफैले उक्त जर्सी सार्वजनिक गरे। उक्त जर्सी लगाएर सञ्चारकर्मीमाझ प्रस्तुत भएका सन्दीपले १ नम्वर जर्सी…

    विस्तृतमा पढ्नुस्

  • ओडिआई स्ट्याटस प्राप्त नेपाली क्रिकेट टोलीको भव्य स्वागत

    ओडिआई स्ट्याटस प्राप्त नेपाली क्रिकेट टोलीको भव्य स्वागत

    काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा प्रतिस्पर्धा गरेर पहिलो पटक वान डे इन्टरनेशनल ओडिआई स्ट्याटस प्राप्त गरेको नेपाली क्रिकेट टोली सोमवार स्वदेश आइपुगेको छ। कप्तान पारस खड्कासहित खेलाडी तथा अफिसियलहरुलाई नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे। सुपर सिक्स पुग्दै ओडिआई स्ट्याटस हात पार्ने…

    विस्तृतमा पढ्नुस्

  • अबको लक्ष्य वान डे वर्ल्डकप खेल्ने र टेष्ट नेशन बन्ने : कप्तान पारस खड्का

    अबको लक्ष्य वान डे वर्ल्डकप खेल्ने र टेष्ट नेशन बन्ने : कप्तान पारस खड्का

    काठमाडौं : पहिलो पटक ओडिआई स्ट्याटस हात पार्दै नेपाली क्रिकेट टोली सोमवाल स्वदेश आइपुगेको छ। नेपाललाई उक्त सफलता दिलाउने टिमका कप्तान पारस खड्काले अबको लक्ष्य वान डे वर्ल्डकप खेल्ने र टेष्ट नेशन बन्ने रहेको बताएका छन्। विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै पारसले भने ;'खेलाडीहरुले धेरै वर्ष अघि देखेको सपना पुरा भएको छ। ओडिआई स्ट्याटस पाएका छौँ। अबको ४ वर्ष अझै राम्रो क्रिकेट…

    विस्तृतमा पढ्नुस्

  • ओडिआई स्ट्याटस पाएपछि चुनौती थपिएको छ : प्रशिक्षक टमाटा

    ओडिआई स्ट्याटस पाएपछि चुनौती थपिएको छ : प्रशिक्षक टमाटा

    काठमाडौं : जिम्बावेमा क्रिकेट वर्ल्डकप क्वालिफायर खेल्दै एसोसिएटमा उत्कृष्ट तीनमा पर्न सफल हुँदै पहिलो पटक वान डे इन्ट्नेशनल ओडिआई मान्यता पाएको नेपाली क्रिकेट टोली सोमवार स्वदेश पर्किएको छ। कप्तान पारस खड्का लगायत खेलाडी प्रशिक्षक जगत टमाटा लगायत अफिसियलहरु सबैले ऐतिहासिक उपलब्धी हात पारेकोमा खुशी व्यक्त गरे र सबैलाई धन्यवाद दिए। तर प्रशिक्षक जगत टमाटाले खुशी हुनुका साथै अब झन् चुनौती थपिएको…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड कप क्वालिफायर : नेपाल Vs नेदरल्याण्ड्स, प्रतिष्ठाको लडाई (प्रिभ्यू)

    वर्ल्ड कप क्वालिफायर : नेपाल Vs नेदरल्याण्ड्स, प्रतिष्ठाको लडाई (प्रिभ्यू)

    काठमाडौं : वर्ल्ड कप क्वालिफायरका लागि जिम्बावे जाँदा नेपाली किक्रेटसामु दुई लक्ष थियो - सुपर सिक्सभित्र पर्ने र वान डे इन्टरनेसनल (ओडिआइ) को हैसियत हासिल गर्ने। पहिलो लक्ष पूरा हुँदा दुवै लक्ष पूरा हुने थियो। पहिलो लक्ष पूरा नभए पनि नेपाल रित्तै फर्किन परेन। ऐतिहासिक उपलब्धिका रुपमा नेपालले दोस्रो लक्ष पूरा गर्‍यो।   उता वर्ल्ड क्रिकेट लिग च्याम्पियनको हैसियतमा जिम्बावे पुगेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालको ३० वर्षीय अन्तर्राष्ट्रिय क्रिकेट टाइमलाइन : पहिलो पटक ओडिआई स्ट्याटस, कहिले के भयो?

    नेपालको ३० वर्षीय अन्तर्राष्ट्रिय क्रिकेट टाइमलाइन : पहिलो पटक ओडिआई स्ट्याटस, कहिले के भयो?

    काठमाडौं : सन् १९८८ मा पहिलो पटक इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीको एफिलियट नेशनको मान्यता पाएको नेपालले त्यसको ३० वर्षपछि पहिलो पटक वान डे इन्टरनेशनल ओडिआई नेशनको स्ट्याटस पाएको छ। जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत प्लेअफ खेलमा पपुअ न्यू गिनीलाई पराजित गर्दै नेपालले ऐतिहासिल सफलता हात पारेको हो। अर्को प्लेअफमा नेदरल्याण्ड्सले हङकङलाई समेत हराएपछि नेपालले आगामी चार वर्षका लागि ओडिआई…

    विस्तृतमा पढ्नुस्

  • नेपालले पहिलो पटक पायो ओडिआई स्ट्याटस, ऐतिहासिक उपलब्धी

    नेपालले पहिलो पटक पायो ओडिआई स्ट्याटस, ऐतिहासिक उपलब्धी

    काठमाडौं : २२ वर्षीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटस पाएको छ। जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत प्लेअफमा नेरल्याण्ड्सले हङकङलाई हराएपछि नेपालले ओडिआई स्ट्याटस पाउने पक्का भएको हो। त्यसअघि भएको प्लेअफमा नेपालले पिएनजीलाई ६ विकेट हराउँदै उक्त सफलता नजिक पुगेको थियो। अब जिम्बावेमा क्वालिफायर सकिएपछि नेपाल औपचारिक रुपमा ओडिआई क्रिकेट नेशन हुनेछ।   NEPAL…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटको भविष्यसँग जोडिएको खेल (नेपाल vs हङकङ)

    नेपाली क्रिकेटको भविष्यसँग जोडिएको खेल (नेपाल vs हङकङ)

    काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायर खेल्न जिम्बावे जानुअघि यस प्रतियोगितालाई नेपालको भविष्यसँग जोडिएको प्रतियोगिताको रुपमा हेरिएको थियो। प्रतियोगिता खेल्दै गर्दा अहिले नेपाली टोली यस्तो मोडमा आइपुगेको छ कि एउटै खेलले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्नेछ। सुपर सिक्स र वान डे स्टाटसको लक्ष्य लिए जिम्बावे पुगेको नेपाल प्रतियोगिता भइरहँदा यी दुई लक्ष्यबाट टाढिँदैछ। यस्तै गत फेब्रुअरीमा मात्र नामिबियामा डिभिजन टू खेलेर वर्ल्डकप क्वालिफायरका…

    विस्तृतमा पढ्नुस्

  • आज अफगानिस्तानसँग नेपालको रणनीति के?

    आज अफगानिस्तानसँग नेपालको रणनीति के?

    काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल आज अफगानिस्तानसँग खेल्दैछ। यसअघिका दुई खेल क्विन्स स्पोर्ट्स क्लबमा खेलेको नेपालले अफगानिस्तान विरुद्ध भने बुलावायो एथ्लेटिक क्लबमा खेल्दैछ। नेपालको लागि यो नयाँ मैदान हो। समूह बी मा रहेको नेपालले यसअघिका दुवै खेल हारेको छ। यस्तै अफगानिस्तानले पनि लगातार तेस्रो हार बेहोरिसकेको छ। अफगानिस्तानले भने पहिलो र तेस्रो खेल…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपलाई हङकङ पुर्‍याउने त्यो दुई विकेट

    सन्दीपलाई हङकङ पुर्‍याउने त्यो दुई विकेट

    काठमाडौं: सन् २०१५ को नोभेम्बरमा कीर्तिपुरमा मेरिबलोन क्रिकेट क्लब एमसीसीँग नेपालका विभिन्न टोलीले क्रिकेट खेलेको थियो। भर्खरै राष्ट्रिय टिम निर्माणका लागि सुपर लिग खेलेर आएका युवा लेग स्पिनर सन्दीप लामिछानेले पनि उक्त सिरिजमा खेल्ने अवसर पाएका थिए। सन्दीपसँगै दीपेन्द्र सिंह ऐरी लगायत यू-१९ टोलीका खेलाडी सम्मिलित क्यान-११ को टिमबाट सन्दीपले खेलेका थिए। यस्तै उनले दुई दिवसीय क्रिकेट पनि खेले। त्यतिखेर एमसीसीको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय क्लब भलिबल : एपीएफ र आर्मी च्याम्पियन

    राष्ट्रिय क्लब भलिबल : एपीएफ र आर्मी च्याम्पियन

    काठमाडौं : त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफले चौथो एनएसटी-एनभिए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन्। शनिवार भएको फाइनलमा आर्मीले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै पुरुषतर्फको उपाधि जित्दा महिलातर्फ एपीएफले पुनरागमन गर्दै शिवम् न्यू डायमण्ड एकेडेमीलाई ३-२ सेटमा हरायो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा न्यू डायमण्डले सुरुको दुई सेट समान २५-१५ को अन्तरमा जित्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell