PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी विजयी

    ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी विजयी

    काठमाडौँ : फेस्टिभल ब्रेकपछि आज बाट सुरु भएको पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मीले जित हात पारेका छन्। हलचोकस्थित एपीएफको मैदानमा भएको पहिलो खेलमा मनाङले एनआरटीलाई २-० ले हरायो। लगातार दोस्रो जितपछि मनाङ ६ अंक जोड्दै अंकतालिकामा पहिलो स्थानमा छ। मनाङका लागि अन्जन विष्ट र विदेशी खेलाडी अफिज ओलावालेले पहिलो हाफमा गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल फाइनल हेर्न पुगेका प्रचण्ड तटस्थ दर्शक, भने : फाइनलमा भिडेको पोखरा जन्मथलो, चितवन कर्मथलो

    पिपिएल फाइनल हेर्न पुगेका प्रचण्ड तटस्थ दर्शक, भने : फाइनलमा भिडेको पोखरा जन्मथलो, चितवन कर्मथलो

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पोखरा प्रिमियर लिग (पिपिएल)का आयोजक तथा विजेता टिमलाई बधाई दिएका छ। पिपिएल फाइनलमा प्रमुख अतिथि बनेर पोखरा पुगेका दाहालले कास्कीका बासिन्दालाई समेत बधाइ दिए।   नेपालले क्रिकेटका माध्यमबाट पहिचान बनाउँदै अगाडि बढेको उल्लेख गर्दै प्रचण्डले सुन्दर पर्यटकीय नगरी पोखरा फुटबलसँगै क्रिकेटको क्रेज भएको जिल्ला बनेको बताए।  'यस प्रतियोगितामा सहभागी हुने सबै…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल : पारसको टोली चितवनलाई हराउँदै शरदको टोली पोखरा पल्टन च्याम्पियन  

    पीपीएल : पारसको टोली चितवनलाई हराउँदै शरदको टोली पोखरा पल्टन च्याम्पियन  

    पोखरा : घरेलु टोली पोखरा पल्टनले पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ। मंगलवार भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै शरद भेषावकरको टोली पोखरा पल्टन च्याम्पियन बनेको हो। विदेशी खेलाडी रवी इन्दर सिंहको अर्धशतक मद्दतमा चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • पीपीएलको फाइनलका लागि तयार पोखरा पल्टन र चितवन राइनोज, के भन्छन् दुई टिमका कप्तान?

    पीपीएलको फाइनलका लागि तयार पोखरा पल्टन र चितवन राइनोज, के भन्छन् दुई टिमका कप्तान?

    पोखरा : अक्सन हुँदा देखि नै बलियो देखिएका र उपाधिको दाबेदार मानिएको दुई टिम पोखरा पल्टन र चितवन राइनोज पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको फाइनलमा भिड्दैछन्। खेल मंगलवार पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुँनेछ। फाइनलअघि पीपीएल विजेताले पाउने ट्रफी सोमवार सराङकोटमा लगेर 'प्रिम्याच प्रेस कन्फ्रेरेन्स' आयोजना गरियो। दुवै टिमका कप्तानले माछापुछ्रेको सामुन्ने उक्त ट्रफी…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल : काठमाडौँलाई हराउँदै चितवन फाइनलमा, उपाधिका लागि घरेलु टोली पोखरासँग खेल्ने

    पीपीएल : काठमाडौँलाई हराउँदै चितवन फाइनलमा, उपाधिका लागि घरेलु टोली पोखरासँग खेल्ने

    पोखरा : 'होम टिम' पोखरा पल्टन र चितवन राइनोजबीच पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। आइतवार भएको एलिमिनेटरमा चितवनले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै पोखरासँग फाइनल भेट पक्का गरेको हो। 'लो स्कोरिङ' म्याचमा ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। लिग चरणमा सुरुको दुंई खेल हार्दै खराब सुरुवात…

    विस्तृतमा पढ्नुस्

  • लेडी टाइगर प्रतिमा : आरएनजिसीदेखि अमेरिकासम्मको रोमाञ्चक यात्रा

    लेडी टाइगर प्रतिमा : आरएनजिसीदेखि अमेरिकासम्मको रोमाञ्चक यात्रा

    आफ्नो आदर्श अनि विश्वकै चर्चित खेलाडीसँग भेट्न पाउँदा कस्तो होला? त्यसमाथि तिनैसँग सिक्न पाउने कुरा त कल्पनाभन्दा धेरै टाढाको विषय। नेपाली गल्फर प्रतिमा शेर्पाले त्यही अपत्यारिलो कल्पनासँग साक्षत्कार गरिसकेकी छिन्। नेपाली गल्फको नम्बर वान महिला खेलाडी प्रतिमाले तीन महिनाअघि अमेरिका जाँदा पूर्व विश्व नम्बर वान टाइगर उड्सलाई भेट्ने अवसर पाइन्। भेट्ने भाग्यमात्र उनीसँग थिएन, सिक्ने अवसरसमेत बन्यो। यसपालाको आधा दशैं…

    विस्तृतमा पढ्नुस्

  • अन्जनाले दुई* पेनाल्टी रोकेपछि महिला फुटबलमा भारतमाथि नेपालको शानदार जित

    अन्जनाले दुई* पेनाल्टी रोकेपछि महिला फुटबलमा भारतमाथि नेपालको शानदार जित

    काठमाडौँ : महिला फुटबलमा भारत नेपालमाथि हावी हुँदै आएको छ। सिनियर टोलीले चार पटक साफ च्याम्पियनसिप खेल्दा समेत नेपालले भारतलाई पराजित गर्न सकेको छैन। यस्तै गत महिना भुटानमा भएको साफ यू-१५ गर्ल्स च्याम्पियनसिपमा पनि नेपाली टोली सेमिफाइनलमा भारतसँगै पराजित भएर बाहिरियो। गत संस्करणमा पनि नेपाली टोली यू-१५ च्याम्पियनसिपमा भारतसँग पराजित भएको थियो। दक्षिण एसियामा भारत नेपालको लागि नौलो प्रतिद्वन्दी होइन…

    विस्तृतमा पढ्नुस्

  • चितवन टाइगर्स च्याम्पियन, अरुणा शाही उत्कृष्ट खेलाडी

    चितवन टाइगर्स च्याम्पियन, अरुणा शाही उत्कृष्ट खेलाडी

    काठमाडौँ : तीन विदेशी खेलाडीको साथ पाएको चितवन टाइगर्सले आदि अबाधी भलिबल लिग (एभिएल) महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाली महिला भलिबलको नम्बर वान टोली सशस्त्र प्रहरी बलको एपीएफलाई सोझो सेटमा पराजित गर्दै चितवन च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेल एक पक्षिय जस्तै रह्यो। चितवनले विभागीय टोली एपीएफलाई सहजै ३-० ले हरायो। प्रतियोगितामा दुवै टोली…

    विस्तृतमा पढ्नुस्

  • साढे चार वर्षपछि सुरु भएको ए डिभिजन लिग दुई खेलपछि नै स्थगित

    साढे चार वर्षपछि सुरु भएको ए डिभिजन लिग दुई खेलपछि नै स्थगित

    काठमाडौँ : साढे चार वर्षपछि सुरु भएको नेपालको सबैभन्दा ठूलो लिग 'पल्सर शहिद स्मारक ए डिभिजन लिग' दुई पछि नै स्थगित भएको छ।  शनिबारबाट सुरु भएको ए डिभिजन लिग आइतवार संकटा र सरस्वती युथ क्लबबीचको खेलपछि केही समयको लागि रोकिएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएपछि नयाँ तरिकाबाट ए डिभिजन लिग आयोजना गर्ने जनाए पनि एन्फाकै…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल अक्सन : यी हुन् सबैभन्दा महँगा ७ खेलाडी, को-को बिके?

    पीपीएल अक्सन : यी हुन् सबैभन्दा महँगा ७ खेलाडी, को-को बिके?

    काठमाडौँ : पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिगको प्लेअर अक्सन (खेलाडी लिलामी) मा राष्ट्रिय टिमका ७ खेलाडी सबैभन्दा धेरै रकममा बिक्री भएका छन्। ६ टिमको मार्की प्लरअरको रुपमा रहेका ६ जना खेलाडी बाहेक अन्य ७ खेलाडी सर्वाधिक २ लाख ५० हजार रकममा अनुबन्ध भएका हुन्।  जसअन्तर्गत बसन्त रेग्मी, सागर पुन, अनिल…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल अक्सन : पहिलो चरणमा कसैको नजर नलागेका शक्ति अन्तिममा यसरी बिके, पारससँगै चितवन राइनोजबाट खेल्ने

    पीपीएल अक्सन :  पहिलो चरणमा कसैको नजर नलागेका शक्ति अन्तिममा यसरी बिके, पारससँगै चितवन राइनोजबाट खेल्ने

    काठमाडौँ : नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र भेट्रान स्पीनर शक्ति गौचनले पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट एउटै टिमबाट खेल्ने भएका छन्। पोखरामा कात्तिक ९ देखि २० गतेसम्म हुने पीपीएलको लागि आइतवार भएको अक्सनबाट पारस खड्का मार्की प्लेअर रहेको चितवत राइनोजले शक्ति गौचनलाई खरिद गरेको हो। पहिलो चरणमा कुनै पनि टिमले भाउ नलागएपछि अलसोल्ड भएका ३४…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एसिया कप : पहिलो खेलमै भारतको सामना गर्दै नेपाल

    यू-१९ एसिया कप : पहिलो खेलमै भारतको सामना गर्दै नेपाल

    काठमाडौँ : भोलीबाट बंगलादेशमा शुरु हुने यू-१९ एसिया कपमा नेपाल यू-१९ टिमले पहिलो खेलमै भारतको यू-१९ टिमसँग खेल्दैछ। प्रतियोगितामा सहभागी हुन नापली टोली बिहीवारै ढाका पुगिसकेको छ। गत संस्करणको समूह चरणमै भारतलाई पराजित गर्दै शनशनीपूर्ण नतिजा निकालेको नेपाल पहिलो पटक सेमिफाइनल पुगेको थियो। यस पटक आसिफ शेखको कप्तानीमा रहेको नेपाली युवा टोलीलाई त्यो साख जोगाउने मुख्य चुनौती छ। समूह ए…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् पहिलो संस्करणको पीपीएल खेल्ने ६ टिम, यस्ता छन् ६ मार्की प्लेअर

    यी हुन् पहिलो संस्करणको पीपीएल खेल्ने ६ टिम, यस्ता छन् ६ मार्की प्लेअर

    काठमाडौँ : पर्यटकिय नगरी पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिग खेल्ने ६ टिमको नाम सार्वजनिक भएको छ। आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले बिहीवार नेपालको ६ सहरको नामबाट फ्रेन्चाइज टिम, त्यसको मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो। यस्तै सहभागी टिमका मालिक र मार्की प्लेअरले टिमको अफिसियल लोगो समेत सार्वजनिक गरेका छन्। यसअघि नै नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ प्रयोगको ए डिभिजन लिग : राष्ट्रिय टिमको खेल र लिगका खेल एकैपटक

    नयाँ प्रयोगको ए डिभिजन लिग : राष्ट्रिय टिमको खेल र लिगका खेल एकैपटक

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले झण्डै पाँच वर्षपछि आयोजना गर्न लागेको शहीद स्मारक ए डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। एन्फाले लिग सुरु हुनु दुई दिन अघि बिहिवार पत्रकार सम्मेलन गर्दै लिग सञ्चालनको लागि तयार भएको जानकारी दिएको हो। लिगको उद्घाटन खेल यही शनिवार एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीबीच हुँदैछ। देशकै फुटबल विकासको मेरुदण्ड मानिने लिगलाई…

    विस्तृतमा पढ्नुस्

  • कमजोर मेरुदण्डमा घस्रिँदै नेपाली फुटबल लिग

    कमजोर मेरुदण्डमा घस्रिँदै नेपाली फुटबल लिग

    काठमाडौँ : मेरुदण्ड कमजोर हुँदा शरीर कस्तो हुन्छ? सबैलाई थाह भएकै विषय हो-शरीर शिथिल हुन्छ। पछिल्लो आधा दशक यस्तै अवस्था बेहोर्नुपर्‍यो नेपाली फुटबलले।  फुटबल विकासको मेरुदण्ड हो-लिग। झन्डै पाँच वर्षसम्म लिग नहुँदा नेपालको फुटबलको अवस्था कुन हदसम्म पुग्यो, घाम झै छर्लङ्ग भइसकेको छ। नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा नयाँ नेतृत्व आएपछि ए डिभिजन लिगको मिति तोकियो। र त्यसैअनुसार असोज १३…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङ मनाङ छाड्दै थ्री स्टारमा आबद्ध

    राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङ मनाङ छाड्दै थ्री स्टारमा आबद्ध

    काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ थ्री स्टार क्लबमा आबद्ध भएका छन्। यही असोज १३ गते देखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको लागि अनिललाई क्लबमा भित्र्याएको थ्री स्टारका कार्यवाहक अध्यक्ष अरुण मान जोशीले पहिलोपोस्टलाई बताए। अनिललाई थ्री स्टारले मनाङ मर्स्याङ्दी क्लबबाट बिहीवार अनुबन्ध गरेको हो। थ्री स्टारका अध्यक्ष जोशीले यसको पुष्टी गरे। 'अनिललाई हामीले यस…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१६ वुमन्स च्याम्पियन्स क्वालिफायर : नेपाल फिलिपिन्ससँग ४-० ले पराजित

    एएफसी यू-१६ वुमन्स च्याम्पियन्स क्वालिफायर : नेपाल फिलिपिन्ससँग ४-० ले पराजित

    काठमाडौँ : एएफसी यू-१६ वुमन्स च्याम्पियन्स क्वालिफायर अन्तर्गत समूह 'इ' को खेलमा नेपालले खराब सुरुवात गरेको छ। दोस्रो चरण पुग्ने लक्ष्य राखेको नेपाल घरेलु मैदानमा पहिलो खेलमै फिलिपिन्ससँग स्तब्ध भयो। पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा र आफ्नै गल्तीका कारण गोल खाँदा नेपाल फिलिपिन्ससँग ४-० ले पराजित भयो। पहिलो हाफमा दुई गोल गरेको फिलिपिन्सले दोस्रो हाफमा पनि दुई गोल गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • साढे चार वर्षपछि हुन लागेको ए डिभिजन लिगको ११ विशेषता

    साढे चार वर्षपछि हुन लागेको ए डिभिजन लिगको ११ विशेषता

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)मा नयाँ नेतृत्व आएपछि झण्डै पाँच वर्षपछि नेपालमा ए डिभिजन लिग हुँदैछ। यो लिग पहिलो पटक रेलिगेसनविनाको लिग हुनेछ। आइतवार एन्फाले पत्रकार सम्मेलन गर्दै असोजमा हुने लिगको बारेमा जानकारी गराएको हो। झण्डै पाँच वर्षपछि हुन लागेको लिगको ११ विशेषता यस्ता छन्।   ए डिभिजन लिग कहिले हुँदैछ? २०७० सालपछि पहिलो पटक ए डिभिजन लिग…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्षपछि असोज १३ बाट ए डिभिजन लिग हुने पक्का, विजेतालाई ५० लाख पुरस्कार

    पाँच वर्षपछि असोज १३ बाट ए डिभिजन लिग हुने पक्का, विजेतालाई ५० लाख पुरस्कार

    काठमाडौं : करिब ५ वर्षपछि शहीद स्मारक ए डिभिजन लिग हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने यस प्रतियोगितामा विजेता टिमले ५० लाख रुपैयाँ नगदसहित ट्रफी उचाल्ने छ। अघिल्लो पटकको तुलनामा यस पटक विजेताले पाउने रकम २५ लाखले कम हो। एन्फाले यस पटक नगद पुरस्कार समायोजन गर्दै शीर्ष ६ क्लबलाई पुरस्कार दिने र तयारी रकममा पनि…

    विस्तृतमा पढ्नुस्

  • एन्फा र एपीवानबीचको सम्झौता रद्द, रामसार मिडियासँग ३ वर्षको लागि नयाँ सम्झौता

    एन्फा र एपीवानबीचको सम्झौता रद्द, रामसार मिडियासँग ३ वर्षको लागि नयाँ सम्झौता

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) र एवीपान एचडी टिभीबीच भएको प्रायोजन सम्झौता रद्द भएको छ। एन्फा प्रवक्ता किरण राईले दुई पक्षबीच समझदारीमै सहमति रद्द गरिएको पहिलोपोस्टलाई जानकारी दिए। 'उहाँहरुको सहमतिमा हामीले पुरानो सम्झौता तोडेका हौँ। अघिल्लो कार्यसमितिले गरेको निर्णय अलि न्यायोचित लागेन। १ करोड ७५ लाखमा टिभी राइटदेखि मार्केटिङ सबै अधिकार दिएको थियो। सबै टुर्नामेन्टको लागि नै त्यतिमा सम्झौता भएकोले हामीलाई अलि गाह्रो परेको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell