PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • बुबाआमा भेट्न दुई दिनका लागि नेपाल आएर इथियोपिया फर्केकी एकता जसको 'नेक्स्ट डेस्टिनेसन' केन्या हुन सकेन

    बुबाआमा भेट्न दुई दिनका लागि नेपाल आएर इथियोपिया फर्केकी एकता जसको 'नेक्स्ट डेस्टिनेसन' केन्या हुन सकेन

     'नेक्स्ट डेस्टिनेसन केन्या' इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जान इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमानमा चढ्नुअघि एकता अधिकारीले केन्याको झण्डासहित फेसबुकमा 'स्टोरी' पोस्ट गरेकी थिइन्।  २४ घण्टापछि त्यो 'फेसबुक स्टोरी' हराइसक्यो, तर उनी केन्या पुगिनन्।   उडेको केही समयपछि विमानमा खराबी आयो। लगत्तै राडारको सम्पर्कबाट बाहिर भयो। केही समयपछि समाचार आयो-  विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो। चालक दलका ८ सदस्यसहित विमानमा…

    विस्तृतमा पढ्नुस्

  • दुनियाँलाई उल्लु बनाउने उत्सव

    दुनियाँलाई उल्लु बनाउने उत्सव

    बालबालिकाको अनुहारमा उल्लुको चित्र। युवायुवतीको अनुहारमा उल्लुचित्र। वडाध्यक्षको अनुहारमा समेत आधा उल्लुको चित्र रङ लगाइएको थियो। अधवैँशेको अनुहारमा पनि उल्लुचित्र। नङमा समेत उल्लु चित्र। उल्लुको म्युजियम। यान्त्रिक अर्थात् रोबोट उल्लु। उल्लुको 'डार्ट गेम', डार्ट हान्दा उल्लुको चित्रमा पर्‍यो भने जरिवाना तिर्नुपर्ने। उल्लुबारे कथा, उल्लुकै कविता। गीत पनि उल्लुकै। 'झम्के गुलेली' को लयमा गाइँदै थियो  उल्लुको महिमागान। जताततै उल्लु नै उल्लु…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि

    निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि

    तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८ साल ताका लाजिम्पाटमा रहेको आफ्नै छापाखानाबाट नेपालभाषाको दैनिक पत्रिका 'राजमति' चलाउँथे। पत्रिकामा एउटा स्तम्भ थियो - ‘प्रतिभा परिचय’। यसै स्तम्भको एउटा श्रृंखलामा दुई दिदी बहिनीको तस्बिर छापियो – अमृत क्याम्पसका प्रतिभाशाली छात्रा भन्दै। कोलकातामा महावाणिज्यदूत रहेका माधवराज भण्डारीका यी दुई छोरी पद्मरत्नको पत्रिकाबाट सार्वजनिक भए। यी तिनै दिदी बहिनी हुन् जोसँग एउटा…

    विस्तृतमा पढ्नुस्

  • 'अमेरिकामा एक वर्ष नर्क जस्तो जीवन बिताएँ' : यौन दुर्व्यवहारका १९ आरोप खेपेका नेपालीको कहालिलाग्दो अनुभव  

    'अमेरिकामा एक वर्ष नर्क जस्तो जीवन बिताएँ' : यौन दुर्व्यवहारका १९ आरोप खेपेका नेपालीको कहालिलाग्दो अनुभव  

    आर यु मिस्टर रञ्जित? अमेरिकाको बिभर्टनस्थित घरमा वर्दीधारी प्रहरीले डोरबेल बजाउँदा ५१ वर्षीय शुद्धोदन रञ्जित गाडीबाट ५/६ मिनेट टाढा पर्ने आफ्नो स्कूलमा तेक्वान्दो सिकाउँदै थिए।  घरमा अङ्ग्रेजी बोल्न नजान्ने उमेर ढल्किसकेका सासु र ससुरामात्र थिए। घरमा कसैले घण्टी बजाए अटोमेटिक मोबाइलमा अलर्ट र भिडियो कल आउने बनाइएको थियो। उताबाट आफैलाई खोजेको आवाज आएपछि उनले कारण सोधे।    'वि ह्याभ अरेस्ट…

    विस्तृतमा पढ्नुस्

  • मुक्तिनाथसम्म अब पिच सडकमा सरर, मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडकका १० फोटो 

    मुक्तिनाथसम्म अब पिच सडकमा सरर, मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडकका १० फोटो 

    समुद्री सतहबाट ३ हजार ७ सय मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिर जाने तीर्थयात्रुहरुले यो वर्ष फरक दृश्य देख्न पाए।  दुई वर्षदेखि चलिरहेको मुक्तिनाथ जाने सडक कालोपत्रे गर्ने काम यो वर्ष पूरा भएको छ। दशैँ अगाडि सवारी साधनका लागि पूरै सडकखण्ड खुला गरिएपछि मुस्ताङको गजबको ल्यान्डस्केपको मज्जा लिँदै अब पिच सडकमा सरर गुड्न सम्भव भएको छ। ठाउँठाउँमा बिग्रिएको पोखरा-बाग्लुङ हाइवेभन्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • टीका लगाउन मनै नपर्ने दुर्गालालले बिर्सन नसकेको तामाङ गाउँको त्यो झिलिमिली टीका 

    टीका लगाउन मनै नपर्ने दुर्गालालले बिर्सन नसकेको तामाङ गाउँको त्यो झिलिमिली टीका 

    "मैले कसैको हातको टीका पनि थापिनँ, आफू पनि कसैकोमा गइएन बा… आजसम्म!" आफ्नो मातृभाषामा मात्र हैन, नेपालीमा पनि मन छुने कविता र गीतहरु लेख्ने जनकवि दुर्गालाल श्रेष्ठले दशैँ अनुभव सुन्न गएका हामीलाई सुरुमै अचम्ममा पारिदिए। कालो रातमा टहटह जून देख्ने, सुख्खा पातमा जीवन संगीत सुन्ने र फूलको आँखामा फूलै संसार देख्ने दुर्गालाल किन यस्तो गर्छन् त? 'त्यो टीका लगाउनमा कुनै…

    विस्तृतमा पढ्नुस्

  • मैदानमा 'गोसाइँको अक्षता' छरेर जित्लान् मुगुकी किशोरीले फुटबल? स्पेनकी किशोरीसित आज खेल्दै

    मैदानमा 'गोसाइँको अक्षता' छरेर जित्लान् मुगुकी किशोरीले फुटबल? स्पेनकी किशोरीसित आज खेल्दै

    एउटा लामो काठलाई बीचबीचमा खोपेर बनाइएको भर्‍याङ चढेर ढुंगा र माटोले एकअर्कासँग टाँस्सिने गरी बनाइएका घरहरुमध्ये एउटामा पस्दा परिवार खाना खाइरहेको थियो। सदरमुकाम गमगढीबाट एक दिनको पैदल उकालो ओरालो गरी पुगिने बामा गाउँको यो घरमा झाँक्री बस्छन्। गाउँकै नामी। सबैले औधि विश्वास गर्ने।  झाँक्रीका एक छोरी र एक छोरा रहेछन्। छोरा वस्तुभाउ चराउँदै जुम्ला पुगेका रहेछन्। बुहारी काखे बाबुलाई दूध…

    विस्तृतमा पढ्नुस्

  • मुगुका मेस्सीका फ्यानहरु जो विश्वकपको म्याच टिभीमा हेरेर 'अर्को विश्वकप'को तयारीमा जुटिरहेका छन्

    मुगुका मेस्सीका फ्यानहरु जो विश्वकपको म्याच टिभीमा हेरेर 'अर्को विश्वकप'को तयारीमा जुटिरहेका छन्

    मुगुको ताल्चा विमानस्थल नजिकैको एउटा घरको भूइँतल्लामा रहेको कोठाको भित्तामा टाँगिएको घडीले बुधबार मध्यरातको ठीक १२ बजेको संकेत गरिरहँदा कोलाहल मच्चियो। गो…ल SSSS !!! कोठाको दायाँ छेउको माथिल्लो कुनामा १४ इञ्चको  नामै नसुनिएको एम सिरिज ब्रान्डको पुरानो टिभीमा अडिएका थिए सबैका आँखा जहाँ रसियाको सेन्ट पिटर्सवर्ग मैदानमा भएको दृश्य लाइभ आइरहेको थियो।   समूह चरणका दुई खेल जित्न नसकेको अर्जेन्टिना…

    विस्तृतमा पढ्नुस्

  • तस्करीको अनौठो तरिका : प्लेनको ट्वाइलेटबाट निकालेको सुन भर्‍याङको प्वालबाट बाहिर

    तस्करीको अनौठो तरिका : प्लेनको ट्वाइलेटबाट निकालेको सुन भर्‍याङको प्वालबाट बाहिर

    काठमाडौँ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ सय किलो सुन तस्करीको अनुसन्धानका क्रममा तस्करीका अनौठा तरिकाहरु समेत खुलेका छन्।  यसअघिका अनुसन्धानले भन्सारका कर्मचारीहरुसमेतको सेटिङमा भन्सार हुँदै सुन तस्करी भएको देखिएको थियो भने यस पटक भन्सारलाई छल्दै विमानबाट सीधै विमान कम्पनीका स्थानीय कर्मचारीहरुको मद्दतबाट विमानस्थलबाट सुन सुरक्षित रुपमा बाहिरिएको देखिएको छ।   सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको छानबिन प्रतिवेदनसमेतका आधारमा मोरङ…

    विस्तृतमा पढ्नुस्

  • कसरी सार्वजनिक भयो टावर र पाइलटबीचको संवाद?

    कसरी सार्वजनिक भयो टावर र पाइलटबीचको संवाद?

    जनकपुर:  सोमबार दिउँसो युएस बंगला एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भयो। विमानमा सवार चालक दलका चारसहित ७१ यात्रुमध्ये ४९ जनाको मृत्यु भयो भने २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमान दुर्घटनाको केही समयपछि नै विमानको ककपिट र टावर - एयर ट्राफिक कन्ट्रोलर (एटिसी) बीच भएको कुराकानी सार्वजनिक भयो। यही कुराकानीबाट दुई बीच जेरो टु कि टु…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले जारी गरेको राष्ट्रिय सभाको अध्यादेश 'अधुरो' : प्रणाली छ, विधि छैन

    राष्ट्रपतिले जारी गरेको राष्ट्रिय सभाको अध्यादेश 'अधुरो' : प्रणाली छ, विधि छैन

    काठमाडौँ : कांग्रेस र एमालेबीच लामो रस्साकस्सीका बीच राष्ट्रपतिले शुक्रबार राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश जारी गरे पनि त्यसमा निर्वाचनको विधि नभई प्रणालीमात्र उल्लेख भएको भेटिएको छ।  निर्वाचनपछि सबैभन्दा ठूलो बनेको दल एमालेले ‘असंवैधानिक’ भन्दै आपत्ति जनाउँदा जनाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश जारी गरेकी थिइन्। शुक्रबारै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्यादेश सर्वसाधारणको जानकारीका लागि राजपत्रमा प्रकाशित…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभाका आठ सांसद कसलाई? एकल संक्रमणीय कि बहुमतीय : राष्ट्रिय राजनीति अल्झिएको पूरै हिसाबकिताब

    राष्ट्रिय सभाका आठ सांसद कसलाई? एकल संक्रमणीय कि बहुमतीय : राष्ट्रिय राजनीति अल्झिएको पूरै हिसाबकिताब

    काठमाडौँ : प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना सकिएलगत्तै अहिले देश राष्ट्रिय सभा निर्वाचन प्रक्रियाको विवादमा अल्झिएको छ। यो सम्पूर्ण विवाद ५९ सदस्यीय माथिल्लो सदनमा ८ वटा सिट भावी सत्तापक्षीय वाम गठबन्धन आफैले राख्ने कि विपक्षी नेपाली कांग्रेससहितको गठबन्धनलाई दिने भन्नेमा हो। एकल संक्रमणीयमा जाँदा विपक्षीले प्रदेश २ का ६ वटासहित बाँकी अन्य प्रदेशबाट थप १० वटा सिट गरी राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • थ्रेसहोल्डले डुबाएका ६ दल, नभएको भए समानुपातिकमा कसको कति सिट?

    थ्रेसहोल्डले डुबाएका ६ दल, नभएको भए समानुपातिकमा कसको कति सिट?

    काठमाडौँ : प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना सकिँदा कानुनले निर्धारण गरेको सदर मतको तीन प्रतिशत पाउने दल पाँच वटा मात्रै देखिए- नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल।  समानुपातिकका ११० वटा सिट यी पाँच दलले मात्रै पाउने छन्। २०६४ सालको संविधानसभा निर्वाचनदेखि प्रयोगमा आएको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत यसपालि पहिलो पटक थ्रेसहोल्ड अर्थात्…

    विस्तृतमा पढ्नुस्

  • थ्रेसहोल्डले डुबाएका ६ दल, नभएको भए समानुपातिकमा कसको कति सिट?

    थ्रेसहोल्डले डुबाएका ६ दल, नभएको भए समानुपातिकमा कसको कति सिट?

    काठमाडौँ : प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना सकिँदा कानुनले निर्धारण गरेको सदर मतको तीन प्रतिशत पाउने दल पाँच वटा मात्रै देखिए- नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल।  समानुपातिकका ११० वटा सिट यी पाँच दलले मात्रै पाउने छन्। २०६४ सालको संविधानसभा निर्वाचनदेखि प्रयोगमा आएको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत यसपालि पहिलो पटक थ्रेसहोल्ड अर्थात्…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक मतगणना सकियो, एमालेलाई कांग्रेसभन्दा एक सिटमात्रै बढी, पाँच दलले पाए सिट

    समानुपातिक मतगणना सकियो, एमालेलाई कांग्रेसभन्दा एक सिटमात्रै बढी, पाँच दलले पाए सिट

    काठमाडौँ : निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले समानुपातिकतर्फको प्रतिनिधि सभा र प्रदेश सभा दुवैको मतगणना सकिएको बताएका छन्। सर्लाहीको एउटा निर्वाचन क्षेत्रमा मात्रै बाँकी रहेको मतगणना पनि सकिएपछि आइतबार देशभरको समानुपातिक मतगणना सकिएको हो।   समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पूरै देशलाई एक निर्वाचन क्षेत्र मानी दलहरुले पाएको कूल सदर मत संख्याको अनुपातमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार मत परिणाम…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले देखायो नवराज सिलवाल र सुशीला कार्कीको कमजोरी, कार्कीको आदेश ‘गलत तथ्यमा आधारित भएको’ ठहर

    सर्वोच्चले देखायो नवराज सिलवाल र सुशीला कार्कीको कमजोरी, कार्कीको आदेश ‘गलत तथ्यमा आधारित भएको’ ठहर

    काठमाडौँ : प्रहरी महानिरीक्षक (आइजी) नियुक्ति सम्बन्धमा नवराज सिलवालसँग सम्बन्धित मुद्दामा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की र उनको नेतृत्वको इजलासले गरेको आदेश ‘गलत तथ्यमा आधारित भएको’ ठहर सर्वोच्च अदालतले गरेको छ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मिरा खड्का, प्रकाश मानसिंह राउत, र पुरुषोत्तम भण्डारीसहितको सात जना न्यायाधीशको बृहत पूर्ण इजलासले…

    विस्तृतमा पढ्नुस्

  • मौसमले पनि दियो साथ, प्रदेश २ मा मतदातामा उत्साह तर अन्यौल पनि

    मौसमले पनि दियो साथ, प्रदेश २ मा मतदातामा उत्साह तर अन्यौल पनि

    जनकपुरधाम :  चुनावी गर्मी मात्र हैन मौसमको समेत गर्मीलाई गएरातिको वर्षाले शितल बनाइदिएसँगै मध्याह्नसम्म पनि घाम नचर्किएपछि मतदातालाई राहत पुगेको छ।  बिहान सबेरैदेखि विभिन्न मतदान केन्द्रमा मतदाताहरु उत्साहपूर्वक लाइन बसिरहेका देखिन्थे। पूर्व गृहमन्त्रीले लाइन लागेर मतदान गरे नगराइन नगरपालिकास्थित आफ्नो पुरानो घरबाट पूर्व गृहमन्त्री विमलेन्द्र निधि स्कर्टिङसहित निस्के। केही मिनेटको दूरीमा रहेको राजेश्वर निधि उच्च माविमा रहेको मतदान केन्द्रमा पुगे।…

    विस्तृतमा पढ्नुस्

  • सोचेभन्दा शान्तिपूर्ण रुपमा सकियो प्रदेश २ को चुनाव, संविधानमा हस्ताक्षर नगरेका शक्ति पनि चुनावमा

    सोचेभन्दा शान्तिपूर्ण रुपमा सकियो प्रदेश २ को चुनाव, संविधानमा हस्ताक्षर नगरेका शक्ति पनि चुनावमा

    जनकपुरधाम : स्थानीय तहको निर्वाचन प्रदेश २ मा गर्न निकै सकस भोग्नुपरेको थियो। वैशाख ३१ गतेका लागि निर्धारित मतदान सबैको सहभागिताका लागि सर्दैसर्दै पाँच महिनापछि बल्ल सम्भव भयो।  तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि मतदान भइरहेका धनुषा र पर्सा जिल्लाका केही मतदान केन्द्र पुग्दा एकै किसिमको दृश्य देखिन्थ्यो। मतदाताहरु शान्तिपूर्वक लाइन बसिरहेका। बिना कुनै व्यवधान सरल र सहज रुपमा मतदान…

    विस्तृतमा पढ्नुस्

  • फेक डोनल्ड ट्रम्पले काठमाडौँ आएर भने, 'आइ हेट फेक मिडिया'

    फेक डोनल्ड ट्रम्पले काठमाडौँ आएर भने, 'आइ हेट फेक मिडिया'

    काठमाडौँ : बहालवाला अमेरिकी राष्ट्रपतिले अहिलेसम्म नेपाल भ्रमण गरेको इतिहास छैन। तर प्रज्ञा प्रतिष्ठानको भित्तामा राखिएको एलसिडी मनिटरमा देखाइएको डोनल्ड ट्रम्पको फोटोलाई 'दिस इज फेक, आइ एम दि रियल' भन्दै देखा परे एक व्यक्ति।  दुरुस्तै ट्रम्प। उस्तै अनुहार। उस्तै कपाल। उस्तै हाउभाउ। दुई अंगरक्षक र एक महिला साथमा ऋषि धमला।  धमलाको अभिनयमा थिए सुबोध गौतम र ट्रम्प बनेका थिए मनोज…

    विस्तृतमा पढ्नुस्

  • फेयर एन्ड लभ्ली गर्ल : शाह खान्दानकी छोरी जो एउटामात्रै विज्ञापनमा मोडलिङ गरेर चर्चित भइन्

    फेयर एन्ड लभ्ली गर्ल : शाह खान्दानकी छोरी जो एउटामात्रै विज्ञापनमा मोडलिङ गरेर चर्चित भइन्

    ‘एक्सक्युज मी, के म तपाईँको फोटो खिच्न सक्छु?’  पुतलिसडकमा हिँड्दै गरेको बेला उनलाई एक जना अपरिचित केटाले सोध्यो। त्यतिबेला उनी भर्खर नौ कक्षामा पढिरहेकी थिइन्।  ‘म फोटोग्राफर हुँ। हामी कर्ण दासको एउटा गीतको म्युजिक भिडियो बनाउँदैछौँ। त्यसका लागि फिमेल मोडल चाहिएको छ,’ उसले आफ्नो उद्देश्य बताएपछि अनुमति दिइन् रुपालक्ष्मी शाहले। रुपाको रुपै त्यस्तो, देख्ने बित्तिकै सबै भुतुक्कै भइहाल्ने।  तर शाह…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell