PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • पोखराको सेती नदीको खोचमा खसेका युवकको सुरक्षाकर्मीले यसरी गरे उद्धार

    पोखराको सेती नदीको खोचमा खसेका युवकको सुरक्षाकर्मीले यसरी गरे उद्धार

    पोखराः सेती नदीको खोचमा खसेका एक युवकलाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। पोखराको बसपार्कस्थित कृष्णटोलका २२ वर्षीय मनोज सुनारलाई सुरक्षाकर्मीले खोचबाट उद्धार गरेका हुन्।।  सुरक्षाकर्मीले तीन घण्टा लगाएर सुनारको उद्धार गरेका थिए। सुनार आइतबार बेलुका घरबाट बेपत्ता भएका थिए। तर, परिवारले बेलुका खोजी गरेपनि उनी कतै फेला परेका थिएनन्।  सुनार बेपत्ता भएको १५ छण्टापछि पुलमा हिड्ने बटुवाले देखेर प्रहरीलाई खबर गरेपछि उनको उद्धार…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा असोज २३ गतेदेखि सिम्पानी कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने

    पोखरामा असोज २३ गतेदेखि सिम्पानी कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने

    पोखरा :  पोखरामा असोज २३ गतेदेखि सर्वाधिक राशीको पाँचौं सिम्पानी कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ।  त्रिशक्ति समाज सेवा क्लब पोखराले बुधवार पत्रकार सम्मेलन गरी असोज २३ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले १ लाख नगदसहित ट्रफी, मेडल र…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला प्रशासन कार्यालय कास्कीमा विचौलिया प्रवेशमा प्रतिवन्ध, पाँच पक्राउ

    जिल्ला प्रशासन कार्यालय कास्कीमा विचौलिया प्रवेशमा प्रतिवन्ध, पाँच पक्राउ

    पोखराः सरकारी कार्यालयहरुमा बेचौलियाको दबदवा बढेको जनगुनासो बढेको बेला जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि विचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको छ। शुक्रबार कार्यालय परिसरवाट ५ जना विचौलियालाई पक्राउ गरेर कागज गराई छाडिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए। कुनैपनि बहानामा सेवाग्राहीहरुको कागाजातको नाममा कार्यालय हाताभित्र विचौलिया पसेको फेलापारे कडा कारवाही गर्ने उनले बताए।  सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीको तलब उपलब्धपछि पोखराको फूलबारी रिसोर्ट फेरि संचालन हुने

    कर्मचारीको तलब उपलब्धपछि पोखराको फूलबारी रिसोर्ट फेरि संचालन हुने

    कास्की : मजदुर र व्यवास्थापन बीचको आन्तरिक विवादका कारण दुई दशकअघि करिब तीन अर्ब लगानीमा पोखरामा सञ्चालित पाँचतारे फूलबारी रिसार्ट अनिश्चित कालका लागि बन्द गरिएको छ। करिब ६ महिनादेखि रिसोर्ट व्यवस्थापन र मजदुर बीच सेवा सुविधाको बिषयलाई लिएर आन्तरिक विवाद चर्किएपछि रिसोर्ट बन्द भएको हो।  मजदुर संगठनको आन्दोलनका कारण रिसोर्ट गत फागुन १७ गतेदेखि ठप्प भएको हो।  मजदुरले कुनै पनि काम…

    विस्तृतमा पढ्नुस्

  • पोखराको सस्तो बजारमा राखेको सिलिन्डर बम सेनाले पार्‍यो निस्कृय

    पोखराको सस्तो बजारमा राखेको सिलिन्डर बम सेनाले पार्‍यो निस्कृय

    पोखरा :  पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा राखेको सिलिन्डर बम नेपाली सेनाले निस्कृय पारेको छ। फायर बिग्रेडको सिलिन्डमा मोटरसाइकलको व्याट्री जडान गरी राखिएको अवस्थामा सस्तो बजारमा बम फेला परेको थियो। नेपाल वायुसेवा निगमको स्वामित्वमा रहेको जग्गा सडक व्यपारीले भाडामा लिएर व्यवसाय गर्दै आएका थिए।  तर, केही समय अघि निगमले टेण्डर प्रक्रियाबाट ठेकेदारलाई ५ वर्षको लागि दिने निर्णय गरेपछि विवाद श्रृजना भएको थियो। पछि…

    विस्तृतमा पढ्नुस्

  • कागबेनी–मुक्तिनाथ सडक कालोपत्रे अन्तिम चरणमा,  सवारी आवागमन खुल्ला

    कागबेनी–मुक्तिनाथ सडक कालोपत्रे अन्तिम चरणमा,  सवारी आवागमन खुल्ला

    कास्कीः सडकको स्तरोन्नतिसहित कालोपत्रे थालिएको कागबेनी  खिङ्गा हुँदै मुक्तिनाथ जोड्ने सडकमा सवारी आवागमन खुल्ला गरिएको छ।  ग्रामिण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना डोलिडारको सहयोगमा सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको हो।  सडक निर्माणको काम पुरै नसकिए पनि स्थानीय प्रशासनले सोह्रश्राद्ध र दशैंलाई मध्यनजर गर्दै बुधबारदेखि कालोपत्रे हुँदै गरेको सडकमा सवारी आवागमन खुल्ला गरेको हो।  दशैंमा यात्रुको चाप र…

    विस्तृतमा पढ्नुस्

  • ५० करोड उठाएर देवी फरार! ५० भन्दा धेरैको प्रहरीमा उजुरी

    ५० करोड उठाएर देवी फरार! ५० भन्दा धेरैको प्रहरीमा उजुरी

    कास्की : विगत २५ वर्षदेखि पोखरामा बस्दै आएकी देवीकुमारी भुजेल (थापा) ५० करोडभन्दा बढी रकम ठगेर परिवारसहित फरार भएकी छिन्। पोखरा महानगरपालिकाको चाउथे स्वागत नगरमा बस्दै आएकी भुजेल ५० करोडभन्दा बढी रकम ठगेर परिवारसहित भागेकी हुन्। स्याङजाको फेदीखोला गाउँपालिकाको भाटखोला घर भइ लामो समयदेखि पोखरामा बस्दै आएकी भुजेलले घर जग्गा र प्लटिङको काम गर्दै आएकी थिइन्। उनले त्यसैका आधारमा पोखराका…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा फरार ८ अभियुक्त पक्राउ

    कास्कीमा फरार ८ अभियुक्त पक्राउ

    पोखराः  अदालतबाट दोषी ठहर भइ फरार रहेका आठ अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ। विभिन्न अपराधमा संंलग्न भई अदालतबाट कैद सजाय तथा जरिवाना तोकिएका ८ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी पवक्ता खड्गबहादुर खत्रीका अनुसार पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका १ बगर का  ३५ वर्षीय भरत शाही, ३५ वर्षीय संजय शाही, इल्ची पुन, वडा नम्बर २५…

    विस्तृतमा पढ्नुस्

  • मिनी म्याराथनको उपाधि रोशन गुरुङलाई 

    मिनी म्याराथनको उपाधि रोशन गुरुङलाई 

    पोखराः  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भदौ १६ गतेदेखि २५ गतेसम्म आयोजना हुने सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको मिनीम्याराथनको उपाधि रोशन गुरुङले जितेका छन्।  दश किलोमिटर दौड लमजुङका रोशन गुरुङले जितेका हुन्। त्यस्तै, पोखरा मिरुवाका सन्दीप विक दोस्रो, सिम्पानी पोखराका सरोज थापा तेस्रो भए।  पहिलो हुने गुरुङले ३७ मिनेट ४८ सेकेण्डमा दाैड पूरा गरेका थिए। त्यस्तै, दोस्रो र तेस्रो हुने विक…

    विस्तृतमा पढ्नुस्

  • सडकको खाल्डोले टिपर चालकको ज्यान लियो

    सडकको खाल्डोले टिपर चालकको ज्यान लियो

    पोखरा : पोखरा महानगरपालिका अन्तर्गत पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने अर्घौचोकमा सडकको खाल्डो छल्न खोज्दा टिप्पर चालकको ज्यान गएको छ। सडकको खाल्टो छल्न खोज्दा विपरित दिशाबाट आएको सवारीसँग आपसमा ठक्कर खाँदा टिप्पर चालकको मृत्यु भएको हो। पोखराबाट लेखनाथ तर्फ जादै गरेको ग१ख ३६०९ नम्बरको टिप्पर सडक खण्डमा पारेको खाल्टो छल्न खोज्दा लेखनाथबाट पोखरातर्फ आउदै गरेको ना ६ ख २३८० नम्वरको ट्रकसँग ठोक्कीदा महानगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ पोखरा लेखनाथ महानगरपालिकाको राजश्व संकलन योजना 

    यस्तो छ पोखरा लेखनाथ महानगरपालिकाको राजश्व संकलन योजना 

    पोखराः पोखरा लेखनाथ महानगरपालिकाले दिगो राजश्व संकलनको योजना अगाडि बढाएको छ। स्थानीय तह निर्वाचनमा पोखरालाई स्मार्टसीटी र छिमेकी नगर तथा गाउँपालिकालाई स्याटलाईट सीटीकारुपमा विकास गर्ने भनी व्यक्त गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न आवश्यक पर्ने ठूलो रकमको व्यवस्थापन गर्न महानगरपालिकाले राजश्व संकलनको महत्वकांक्षी लक्ष्यसहितको योजना अगाडि सारेको हो।  महानगरले राजश्व र करबाट २ अर्ब २१ करोड ८२ लाख ५३ हजार ८ सय…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा सैनिक जवानमाथि आफ्नै सहकर्मीले गोली चलाए, घटनास्थलमै मृत्यु

    पोखरामा सैनिक जवानमाथि आफ्नै सहकर्मीले गोली चलाए, घटनास्थलमै मृत्यु

    पोखराः पोखराको रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिक जवानले सहकर्मीलाई गोली प्रहार गरी हत्या गरेका छन्।  दार्चुला स्थायी घर भई रत्न मन्दिरभित्र सुरक्षामा खटिएका सैनिक प्युठ बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको मंगलवार बिहान ४ः३० बजे गोली हानी हत्या गरेको वडा प्रहरी कार्यलय बैदामका प्रहरी निरिक्षक बसन्त शर्माले बताए।  लोहोरले विष्टलाई सात राउन्ड गोली प्रहार गरेको शर्माले बताए। गोली…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको रिभानमा भीषण पहिरो, १३ घर बगायो 

    कास्कीको रिभानमा भीषण पहिरो, १३ घर बगायो 

    पोखराः कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा मंगलबार रातिको अविरल बर्षाका कारण गएको पहिरोले १३ घर बगाएको छ। अविरल बर्षासँगै आएको पहिरोले रिभानका हुम्दी, डाँडागाउँ र लाम्पाटाका १३ घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको हो। पहिरोले आर्थिक तथा भौतिक क्षति पुर्‍याए पनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। समयमै आवश्यक सूचना पाएका कारण स्थानीयहरुले सुरक्षा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell