PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले फार्मेसीबाट एक वर्षमै कमायो डेढ करोड 

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले फार्मेसीबाट एक वर्षमै कमायो डेढ करोड 

    कास्की :  गत वर्षदेखि आफ्नै फार्मेसी सञ्चालन गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले डेढ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ।  सस्तो मूल्यमा बिरामीलाई औषधि बिक्रि गरेर अस्पतालले उल्लेख्य आम्दनी गरेको हो। फार्मेसी सञ्चालनबाट अस्पताललले १ वर्षमा करिव १ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ।  टेण्डर प्रक्रियाबाट फार्मेसी भाडामा लगाउँदै आएको अस्पताललाई गतवर्ष सर्वोच्च अदालतले अनिवार्य फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि फार्मेसी…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीको चुनावी भिडन्त: विरासत जाेगाउने रणनीतिमा वाम गठबन्धन

    म्याग्दीको चुनावी भिडन्त: विरासत जाेगाउने रणनीतिमा वाम गठबन्धन

    कास्की : प्रदेश नम्बर ४ अन्तर्गत म्याग्दीमा चुनावी मिति नजिकिदै गर्दा चुनावी माहोल बढेको छ। पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उमेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। सानो जिल्ला भए पनि बेलाबखत राष्ट्रिय राजनितिमा छुट्टै पहिचाहन बनाउन सफल भएको जिल्लामा म्याग्दीलाई हेरिन्छ। राष्ट्रिय राजनितिमा पकड जमाएका स्वर्गीय नारायण सिंह पुन र भिमप्रसाद गौचनका कारण केन्द्रमा जिल्ला परिचित छ।…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा जोशी र गिरीको रोचक भीडन्त : जोगाउलान् त जोशीले आफ्नो विरासत ?

    पर्वतमा जोशी र गिरीको रोचक भीडन्त : जोगाउलान् त जोशीले आफ्नो विरासत ?

    पोखरा :  प्रदेश नम्वर ४ अन्तर्गतको एउटा मात्र संसदीय निर्वाचन क्षेत्र रहेको पर्वतमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ। लोकतान्त्रिक गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र वाम गठबन्धनकातर्फबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरीबीच कडा प्रतिस्पर्धा हुने भएको हो। यसअघि लगातार तीन कार्यकाल जितेका जोशी यसपटक पनि चुनावी मैदानमा छन् भने वाम गठबन्धनकातर्फबाट पृथ्वीनारायण क्याम्पसको…

    विस्तृतमा पढ्नुस्

  • सुत्केरीको मृत्यु भएपछि गण्डकी मेडिकल कलेज तनावग्रस्त, चिकित्सकमाथि कारबाहीको माग

    सुत्केरीको मृत्यु भएपछि गण्डकी मेडिकल कलेज तनावग्रस्त, चिकित्सकमाथि कारबाहीको माग

    पोखरा :  उपचारका क्रममा सुत्केरीको मृत्यु भएको विषयलाई लिएर पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज तनावग्रस्त बनेको छ।  गतसाता गण्डकी मेडिकल कलेजमा शल्यक्रिया गरी बच्चा जन्माएकी स्याङ्जाकी गीता अर्यालको मृत्यु भएको घटनालाई लिएर अस्पताल तनावग्रस्त भएको हो।  मृतकका आफन्तले अस्पतालको लापरबाहीले अर्यालको मृत्यु भएको भन्दै नाराजुलुश र धर्ना दिएपछि अस्पताल परिसर तनावग्रस्त भएको हो। दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा तीन भारतीय सुटर पक्राउ, हत्या र हप्ता असुलीमा संलग्न रहेका प्रहरीको दाबी

    पोखरामा तीन भारतीय सुटर पक्राउ, हत्या र हप्ता असुलीमा संलग्न रहेका प्रहरीको दाबी

    पोखरा :  पोखराको सिद्धार्थचोकबाट शुक्रवार साँझ प्रहरीले तीन भारतीय सुटरसहित एक नेपालीलाई पक्राउ गरेको छ।  सिद्धार्थचोकस्थित एक पसलमा किनमेल गर्दै गरेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।विभिन्न अपराधमा संग्लग्न भएको सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए।  उनले भने,‘अहिले हामीले आवश्यक अनुसन्धान गरिरहेका छौं, थप तथ्य तत्कालै सार्वजनिक गर्छौं।’ प्रहरीका अनुसार पक्राउ परेका तीन भारतीय…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीको बागी उम्मेदवारी दर्ता

    तनहुँमा रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीको बागी उम्मेदवारी दर्ता

    पोखरा : तनहुँ क्षेत्र नम्वर १ बाट नेपाली कांग्रेसका बागी उम्मेदवार गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन्।  जोशीले नेपाली कांग्रेसका नेता रामचन्द पौडेलविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन्। ठूलो संख्यामा नेता कार्यकर्तासहित जोशीले निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए। त्यसैगरी, नेपाली कांग्रेस कास्कीका नेता नरेशशंकर पालिखेले क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टीले स्थानीय निकायको…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा दलबल र जुलुशसहित दलहरुले गरे मनोनयन दर्ता 

    कास्कीमा दलबल र जुलुशसहित दलहरुले गरे मनोनयन दर्ता 

    पोखरा :  आगामी मंसिर २१ मा हुने केन्द्र तथा प्रदेश सभाको निर्वाचनका लागि कास्कीमा आज दलहरुले उम्मेदवारी मनोनयन दत्र्ता गराएका छन्।  कास्कीमा तीन केन्द्र र ६ प्रदेश गरी नौं सिटका लागि निर्वाचन हुँदै छ।कास्कीका ठूला दल मध्ये कांग्रेस एकलरुपमा चुनावी मैदानमा होमिएको छ भने एमाले र माओवादी केन्द्रलगायतका दलहरुको गठबन्धन बनेको छ। यहाँका सबैजसो दलले आगामी निर्वाचनका लागि अधिकांश पुरानै अनुहारलाई…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा उम्मेदवार छनोटमा दलको आन्तरिक विवाद, एमालेको असन्तुष्ट पक्षले हाल्यो केन्द्र उजुरी 

    कास्कीमा उम्मेदवार छनोटमा दलको आन्तरिक विवाद, एमालेको असन्तुष्ट पक्षले हाल्यो केन्द्र उजुरी 

    पोखरा : मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका राजनीतिक दलभित्र उम्मेदवार छनोटमा रस्साकस्सी सुरु भएको छ।  उम्मेदवार छनोटमा लोकतान्त्रिक र वाम गठबन्धनबीचमा रस्साकस्सी सुरु भएको हो। गठबन्धनभित्रकै पार्टीहरुमा उम्मेदवारीको दाबी गर्दै आन्तरिक संघर्ष चर्किएको हो।  वाम गठबन्धनको नेकपा एमालेमा माधवकुमार नेपाल र बामदेव गौतम पक्षलाई ओली पक्षले षड्यन्त्र गरेको भन्दै सुरु भएको विवादले उग्ररुप…

    विस्तृतमा पढ्नुस्

  • दुईपटक अधिनायकवाद फालिसकेको कांग्रेसले वाम गठबन्धनलाई परास्त गरेरै छाड्छः प्रधानमन्त्री

    दुईपटक अधिनायकवाद फालिसकेको कांग्रेसले वाम गठबन्धनलाई परास्त गरेरै छाड्छः प्रधानमन्त्री

    पोखरा :  प्रधानमन्त्री शेरबहादुर देउवाले वाम एकताले नेपालको लोकतन्त्र र राष्ट्रियता कमजोर पार्ने बताएका छन्। राप्रपाका नेता तथा पूर्व सांसद सूर्यबहादुर केसी र अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्कासहितका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन पोखराको प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले देउवाले नेपालका कम्युनिष्टहरुले साम्यवादी दर्शन अनुसार शासन सत्ता कब्जागरी अधिनायकवाद स्थापित गर्न चाहेका आरोप लगाए। उनले उनीहरुको योजना बिफल पार्न…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाका नेता सूर्यबहादुर केसी कांग्रेस प्रवेश गर्ने 

    राप्रपाका नेता सूर्यबहादुर केसी कांग्रेस प्रवेश गर्ने 

    पोखरा : पोखराका उद्योगपति एवं पूर्वसांसद सूर्यबहादुर केसी नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्। बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी केसीले आफू नेपाली कांग्रेसमा प्रवेश गर्ने घोषणा गरेका हुन। लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर सांसदसमेत बनेका केसी केही समयदेखि राप्रपामा बढेको आन्तरिक खिचातानीका कारण पार्टी परित्यागरी निस्कृय रहँदै आएका थिए।  पार्टी प्रवेशको विषयमा कांग्रसको केन्द्रीय नेतृत्वसँग कुरा अगाडि बढेको जानकरी दिंदै…

    विस्तृतमा पढ्नुस्

  • एक अर्बमा पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने, परिषद्ले गर्‍यो ग्लोबल टेण्डर आह्वान

    एक अर्बमा पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने, परिषद्ले गर्‍यो ग्लोबल टेण्डर आह्वान

    पोखरा : लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला बन्ने भएको छ। रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले मंगलबार ग्लोवल टेण्डर आह्वान गरेको छ। एक अर्ब रुपैयाँको लागतमा १० महिनाभित्रै काम सक्ने गरी टेण्डर आह्वान गरिएको हो। परिषद्ले १३ औं सागलाई मध्यनजर गर्दै पोखरा रंगशाला स्तरोन्नतिको तयारी थालेको हो। रंगशालामा ट्रयाक एण्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फरेन्स कक्ष निर्माण…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा १७ लाख ८६ हजार रुपैयाँसहित २१ जुवाडे पक्राउ 

    पोखरामा १७ लाख ८६ हजार रुपैयाँसहित २१ जुवाडे पक्राउ 

    पोखरा  : प्रहरीले पोखरामा तिहारको समयमा ठूलो रकमसहित २१ जुवाडेलाई पक्राउ गरेको छ।  पोखराका विभिन्न स्थानबाट १७ लाख ८६ हजार सात सय ५५ रुपैयाँसहित २१ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो। तिहारको मौका छोपेर विभिन्न स्थानमा जुवा तास खेलिरहेको बेला उनीहरुलाई  पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए। कात्तिक १ गते साँझ पोखरा लेखनाथ १६ स्थित रवि मल्लको घर भाडामा…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरीका कारण ७ प्याराग्लाइडर फेवातालमा खसे, १४ जनाको सकुशल उद्दार

    हावाहुरीका कारण ७ प्याराग्लाइडर फेवातालमा खसे, १४ जनाको सकुशल उद्दार

    पोखरा : अचानक आएको हावाहुरीले उडिरहेका ७ वटा प्याराग्लाइडर फेवातालमा खसेका छन्। ७ वटा प्याराग्लाइडरमा सवार १४ जनाको उद्दार भइसकेको छ। तीमध्ये १ जना चिनिया पर्यटकको अवस्था गम्भिर भएकाले अस्पतालमा उपचार भैरहेको छ। कास्कीको सराङकोटबाट उडेका सातवटा प्याराग्लाइडर तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको हुन्। ग्लाइडरसहित फेवातालमा खसेका सातजना यात्रु र सात जना पाइलट सकुशल छन्। दिउँसो करिब २ बजे सराङकोटबाट…

    विस्तृतमा पढ्नुस्

  • सिम्पानी कपको उपाधि लेकसाइड एफसीलाई

    सिम्पानी कपको उपाधि लेकसाइड एफसीलाई

    पोखरा :  लेकसाइड एफसीले सिम्पानी कपको उपाधि जितेको छ। सिम्पानीस्थित त्रि–शक्ति समाज सेवा क्लबको आयोजनामा भएको पाँचौ संस्करणको सेभेन ए साइड फुटबल प्रतियोगितामा हेम्जाको विष्णुपादुकालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दैै लेकसाइड एफसीले उपाधि जितेको हो। उसले उपाधिसँंगै दुईलाख नगद र ट्रफी पाएको छ भने उपविजेता विष्णुपादुकाले एक लाख नगदसहित ट्रफी हात पारेको हो। विजेतालाई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर एककी…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्ण आधार शिविरमा प्रथम हिमाल आरोही हर्जोगको शालिक शिलान्यास

    अन्नपूर्ण आधार शिविरमा प्रथम हिमाल आरोही हर्जोगको शालिक शिलान्यास

    पोखरा :  अन्नपूर्ण हिमालको आधार शिविरमा विश्वकै प्रथम हिमाल आरोही मोरिस हर्जोगको शालिक शिलान्यास गरिएको छ।  आरोहणको ६७ वर्षपछि अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा हर्जोगको शालिक शिलान्यास गरिएको हो।  व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले आरोही हर्जोगको शालिक शिलान्यास गदै महोत्सवको उद्घाटन गरेका हुन्।   तीन चरणमा सम्पन्न हुने महोत्सवका कार्यक्रम अन्तर्गत पहिलो चरणमा बुधबार आधार शिविरमा शालिक शिलान्याससहित विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • पोखराबाट ५० करोड भन्दा बढी रकम ठगेर फरार भएकी देवी काठमाडौंमा पक्राउ 

    पोखराबाट ५० करोड भन्दा बढी रकम ठगेर फरार भएकी देवी काठमाडौंमा पक्राउ 

    पोखरा :  घरजग्गा कारोवार गर्ने भन्दै रबाफ देखाएर डेढ महिना अघि पोखराबाट ५० करोड रुपैयाँ भन्दा बढी ठगेर परिवारसहित फरार भएकी देवी भुजेल (थापा) लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।  पोखरा लेखनाथ महानगरपालिकाको चाउथे स्वागतनगरमा बस्दै आएकी भुजेल ५० करोड भन्दा बढी रकम ठगेर परिवारसहित डेढ महिना अघि भागेकी थिईन्।  स्याङ्जाको फेदीखोला गाउँपालिकाको भाटखोला घर भई लोमो समयदेखि पोखरामा बस्दै आएकी भुजेलले…

    विस्तृतमा पढ्नुस्

  • एमाले कास्कीद्वारा उम्मेदवार सिफारिस

    एमाले कास्कीद्वारा उम्मेदवार सिफारिस

    पोखराः नेकपा एमाले कास्कीले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभाको क्षेत्र नम्बर १ र २ मा सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि ३ मा विवाद भएको थियो।   क्षेत्र नम्बर १ मा खगराज अधिकारी र २ मा रवीन्द्र अधिकारीको नाम सर्वसम्मत…

    विस्तृतमा पढ्नुस्

  • केन्द्र र प्रदेश सभा निर्वाचनका लागि कास्की कांग्रेसमा उम्मेदवारको लर्को, १५९ जनाको दाबी

    केन्द्र र प्रदेश सभा निर्वाचनका लागि कास्की कांग्रेसमा उम्मेदवारको लर्को, १५९ जनाको दाबी

    पोखरा : स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा हुने केन्द्र र प्रदेश सभा निर्वाचनमा कास्की कांग्रेसमा आकांक्षीहरुको भीड लाागेको छ।  केन्द्र र प्रदेश सभा निर्वाचनका लागि कास्कीबाट १ सय ५९ जनाले उम्मेदवार दाबी गर्दै निवेदन दिएका छन्। यसरी दाबी गर्नेहरुमा कास्कीका उच्च तहका नेतादेखि सामान्य कार्यकर्तासम्म छन्। कास्कीमा केन्द्रमा ३ र प्रदेशमा ६ पदका लागि क्षेत्रीय समितिहरुमा १ सय ५९ जनाको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा पृथ्वीनारायण शाहको शालिक भत्काएर बनाइएको लखन थापाको शालिक मध्यरातमा भत्काइयो

    पोखरामा पृथ्वीनारायण शाहको शालिक भत्काएर बनाइएको लखन थापाको शालिक मध्यरातमा भत्काइयो

    पोखरा : पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक भत्काएर बनाइएको शहिद लखन थापाको शालिक रातारात डोजर चलाएर भत्काइएको छ। सवारीचाप वृद्धिसँगै दुई वर्षदेखि पृथ्वीचोकमा निकै जाम हुने गरेको थियो। स्थानीय निकायको निर्वाचनपछि भर्खरै महानगरपालिका घोषणा भएको पोखरामा जनप्रतिनिधिहरुले सडक दुर्घटना र सडकमा हुने जामलाई न्युनिकरण गर्न पोखराका ठूलो आकारमा रहेका आइल्याण्डहरुको आकार सानो पार्न पहिलो चरणमा आइल्याण्ड भत्काउन सुरु गरिएको पोखरा लेखनाथ महानगरपालिकाले…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकको आन्दोलनका कारण पोखराका अस्पताल ठप्प, बिरामीको बिचल्ली

    चिकित्सकको आन्दोलनका कारण पोखराका अस्पताल ठप्प, बिरामीको बिचल्ली

    पोखराः  सरकारले स्वास्थ्य क्षेत्रलाई प्रतिकुल हुने गरी कानुन बनाउन लागेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि पोखरामा विरामी प्रभावित भएका छन्। मन्त्रिपरिषद्को बैठकले चिकित्सकको लापरवाहीले बिरामी घाइते तथा मृत्यु भएमा क्षतिपूर्ति सम्वन्धित चिकित्सकले नै बेहोर्नु पर्ने विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि मुलुकभरका चिकित्सक आन्दोलित भएका हुन्। पोखराका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मनिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र करिव एकदर्जन निजी अस्पतालहरुमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell