PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक

    एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक

    पोखरा: एमाले नेता रवीन्द्र अधिकारीले कास्कीबाट ह्याट्रिक गरेका छन्। यसअघि लगातार २ पटक संविधानसभा चुनावमा विजयी भएका अधिकारीले यसपटकपनि क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका हुन्। अधिकारी एमाले र माओवादी केन्द्रका सझा उमेदवार हुन्। उनले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजीत गरे। अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए भने उनका…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै

    कास्कीमा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै

    पोखरा :  कास्कीमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै छ। सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिएका छन्। बिहीबार भएको निर्वाचनमा कास्कीमा ६७ प्रतिशत मत खसेको थियो। जिल्लाका विभिन्न केन्द्रबाट जम्मा भएका मतपेटिकालाई तीन स्थानमा राखेर मतगणना गरिने भएको छ।  कास्की निर्वाचन क्षेत्र नं. १ को मतगणना पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा हुनेछ भने क्षेत्र नम्बर…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीको प्रदेशसभा (ख) मा एमालेकी नरदेवी पुन विजयी

    म्याग्दीको प्रदेशसभा (ख) मा एमालेकी नरदेवी पुन विजयी

    पोखरा :  म्याग्दीको प्रदेशसभा (ख) मा नेकपा एमालेकी नरदेवी पुन विजयी भएकी छन्। वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुन दुई हजार ८ सय ७१ मतअन्तरले विजयी भएकी हुन्। उनले कांग्रेसका अमलाल फगामीलाई पराजित गरेकी हुन्। पुनले १० हजार ८ सय ७१ र कांग्रेसका फगामीले ७ हजार ९ सय ९० मत प्राप्त गरेका छन्। स्थायी शिक्षकको जागिर छाडेर राजनीतिमा लागेकी पुन म्याग्दीमा संघर्षशील…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दी ३ सिट नै वाम गठबन्धनको कब्जामा

    म्याग्दी ३ सिट नै वाम गठबन्धनको कब्जामा

    पोखरा : प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत म्याग्दीको तीन वटै सीट वाम गठबन्धनले जीतेको छ। एक प्रतनिधि सभा र दुई प्रदेश सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। म्याग्दीबाट प्रतिनिधी सभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भएका छन्। उनले २३ हजार ३ सय ८ मत ल्याए। थापाका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा एमाले उम्मेदवार रविन्द्र अधिकारी र खगराजको अग्रता

    कास्कीमा एमाले उम्मेदवार रविन्द्र अधिकारी र खगराजको अग्रता

    पोखरा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत कास्कीमा बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णय अनुसार दिउँसो १ बजेबाट सुरु भएको मतगणनाको पहिलो अपडेट अनुसार कास्की क्षेत्र नंम्वर १ बाट एमालेका खगराज अधिकारीले अग्रता लिएका छन्। उनले १ हजार ४ सय ३४ मत ल्याएका छन भने उनका निकट्तम प्रतिद्धन्दी कांग्रेसका उमेदवार एवं कानुनमन्त्री यज्ञ बहादुर थापाले ६…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जाको पुतलीबजार तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी

    स्याङ्जाको पुतलीबजार तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी

    स्याङ्जा : मतगणनाको विषयमा छलफल गर्न सर्वदलीय बैठक चलिरहेको समयमा बैठक स्थल बाहिर केही व्यक्तिहरुले झगडा र हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा जारी गरेको छ। प्रशासन कार्यालय स्याङ्जाले जिल्ला निर्वाचन कार्यालयको आसपासबाट तीन किलो मिटर वरपरको क्षेत्रमा अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी महेश आचार्यले जानकारी दिए। ‘सर्वदलीय बैठक चलिरहेको बेला केही उच्छ्रिङखल व्यक्तिहरुले…

    विस्तृतमा पढ्नुस्

  • मतदानपछि रामचन्द्रले भने : निर्वाचनसँगै लोकतन्त्र साकार हुनेछ

    मतदानपछि रामचन्द्रले भने : निर्वाचनसँगै लोकतन्त्र साकार हुनेछ

    पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्ष देखिको नेपाली जनताको लोकतन्त्रलाई संस्थागत गर्ने चाहना पुरा गर्ने बताएका छन्। उनले व्यास नगरपालिकाको सत्यवती माविको ख मतदान केन्द्रबाट मतदान गरेपछि प्रतिक्रया दिदै यो निर्वाचनपछि मुलुक समृद्धि र अग्रगतिको बाटोमा जाने बताएका हुन्। नेता पौडेलले स्थानीय निर्वाचन, स्थानीय सरकारका लागि भएपनि यो निर्वाचनले लोकतन्त्रको संस्थागत गर्ने र मुलुकलाई कुन बाटोमा…

    विस्तृतमा पढ्नुस्

  • कास्कीका तीनै जना एमाले उम्मेदवारले गरे मतदान

    कास्कीका तीनै जना एमाले उम्मेदवारले गरे मतदान

    पोखरा : बिहान ७ बजेबाट शुरु भएको मतदानमा कास्कीका विभिन्न पार्टीका नेताहरुले आ–आफ्नो नाउँ भएको मतदान केन्द्रबाट बिहानै मतदान गरेका छन्। निर्वाचन आयोगले मतदानको समय बिहान ७ देखि सुरु गरेको भएतापनि चिसो मौसमका कारण मतदान केन्द्रहरुमा मतदाताहरुको सहभागिता अत्यन्त न्युन छ। धेरै जसो मतदान केन्द्रहरुमा लाइन नै छैन। एमाले युवा नेता एवं कास्की क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा ५० प्रतिशत मत खस्यो

    कास्कीमा ५० प्रतिशत मत खस्यो

    पोखरा : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणअन्तर्गत कास्कीमा दिउँसो २ बजे सम्ममा ५० प्रतिशत मतदान सम्पन्न भएको छ। बिहान ७ बजे देखि सुरु भएको मतदानमा २ बजेसम्म करिब ५० प्रतिशत मतदान भईसकेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। ‘कास्कीका सबै केन्द्रहरुमा शौहार्दपूर्ण वातावरणमा मतदान चलिरहेको छ’ उनले भने। ‘कहिकतै मतदान अवरुद्ध छैन्, मतदाता विस्तारै आउने र मत…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जाका चार मतदान केन्द्रमा कांग्रेसले बुथकव्जा गरेको भन्दै पुनः मतदान गर्न वाम गठबन्धनको माग

    स्याङ्जाका चार मतदान केन्द्रमा कांग्रेसले बुथकव्जा गरेको भन्दै पुनः मतदान गर्न वाम गठबन्धनको माग

    पोखरा :  स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा कंँग्रेसले एकलौटी मतदान गरेको भन्दै वाम गठबन्धनले पुनः मतदानको माग गरेको छ।  स्याङजा क्षेत्र नम्वर २ मा पर्ने चार मतदान केन्द्रमा कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठको निर्देशनमा बुथ कब्जा गरिएको वाम गठबन्धनले आरोप लगाएको छ।  चितापोखरी, कालिका आधारभूत र जनसक्रिय प्रावि मतदान केन्द्रमा काग्रेस कार्यकर्ताले मतदाताको हातबाट मतपत्र खोसेर स्वस्तिक छाप लगाएका आरोप…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा ६७ प्रतिशत मत खस्यो

    कास्कीमा ६७ प्रतिशत मत खस्यो

    पोखरा : प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत प्रदेश नं. ४ को जिल्ला कास्कीमा ६७ प्रतिशत मत खसेको छ। पश्चिमाञ्चल क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले दिएको जानकारी अनुसार कास्की जिल्लामा आज सम्पन्न चुनावमा करिब ६७ प्रतिशत मत खसेको हो। स्थानीय चुनावमा कास्कीमा ७४.८६ प्रतिशत मत खसेको थियो। त्यसको तुलनामा यसपटक करिब ८ प्रतिशत मत कम खसेको हो। कास्की जिल्लामा कुल मतदाता…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा ३ मतदान केन्द्रको कमाण्ड सम्हाल्दै महिला

    कास्कीमा ३ मतदान केन्द्रको कमाण्ड सम्हाल्दै महिला

    कास्की : प्रतिनिधि सभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनअन्तर्गत कास्कीका तीन निर्वाचन केन्द्रमा महिलाले कमाण्ड सम्हालेका छन्। तीन मतदान स्थलका एक–एक केन्द्रमा मतदान प्रमुखसहित सबै कर्मचारीहरु महिला मात्रै रहेकाछन्। कास्कीको क्षेत्र नम्वर तीन अन्तर्गतको प्रदेश ‘ख’को बाराही मावि मालेपाटनमा रहेको मतदान स्थलको ‘ख’ केन्द्र, क्षेत्र नम्वर एक अन्तर्गतको अम्मरसिंह माविको प्रदेश ‘ख’ को ‘ख’ केन्द्र र क्षेत्र नम्वर एक को…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमाञ्चलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न १२४ जना पक्राउ

    पश्चिमाञ्चलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न १२४ जना पक्राउ

    पोखरा :  दोस्रो चरणको निर्वाचनमा सुरक्षा चुनौती थपिएको भन्दै यस क्षेत्रबाट सुरक्षा निकायले एक सय भन्दा बढीलाई निर्वाचन विरोधी गतिविधि गरेको भन्दै पक्राउ गरेको छ। सुरक्षा निकायले निवाचन विरोधी गतिविधि र अन्य सुरक्षा चुनौतीलाई मध्य नजरगर्दै पश्चिमाञ्चल क्षेत्रबाट १ सय २४ जना पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता छन्। पश्चिमाञ्चलका धेरै ठाउँमा निर्वाचनको मुखमा…

    विस्तृतमा पढ्नुस्

  • १६ औँ संस्करणको आहारारा गोल्डकप माघ ९ गतेदेखि सञ्चालन हुने 

    १६ औँ संस्करणको आहारारा गोल्डकप माघ ९ गतेदेखि सञ्चालन हुने 

    पोखरा :  मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहारारा गोल्डकपको १६ औँ संस्करण आगामी माघ ९ गतेदेखि २० गतेसम्म पोखरामा हुने भएको छ।  पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हुने प्रतियोगिताको तयारी तिव्ररुपमा अगाडि बढेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगितामा विदेशी, विभागीय टिमसहित ए डिभिजनका क्लबहरु, पूर्व र पश्चिम क्षेत्रबाट १÷१ टिम र आयोजक…

    विस्तृतमा पढ्नुस्

  • कास्कीलाई लालकिल्ला बनाउने दाउमा वाम गठबन्धन, भत्काउनेमा कांग्रेस

    कास्कीलाई लालकिल्ला बनाउने दाउमा वाम गठबन्धन, भत्काउनेमा कांग्रेस

    पोखरा :  निर्वाचनको मिति नजिकिएसँगै कास्कीमा चुनावी सरगर्मी बढेको छ। निर्वाचनका मुख्य प्रतिस्पर्धीकारुपमा देखिएका नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले कोणसभा, घरदैलो र चुनावी रणनीतिक योजनालाई तीव्ररुपमा अगाडि बढाएका छन्।  वाम गठबन्धन लालकिल्ला बनाउने योजनामा अगाडि बढेको छ भने कांग्रेसले उनीहरुको योजना बिफल पार्न कम्मरकसेर लागेको छ। प्रतिनिधिसभाका तीन र प्रदेश सभामा ६ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा दलहरुले आ–आफ्ना उम्मेदवारको…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने–वाम गठबन्धनलाई जिताउनुस्, काठमाडौं–पोखरा रेल गुडाउँछौं

    ओलीले भने–वाम गठबन्धनलाई जिताउनुस्, काठमाडौं–पोखरा रेल गुडाउँछौं

    पोखरा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनलाई जिताए काठमाडांैदेखि पोखरासम्म रेल गुडाउने बताएका छन्। पोखरामा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी सरकार वाम गठबन्धनको हुने जिकिर गरे। अध्यक्ष ओलीले कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नै पर्ने बताए।  स्थानीय तह निर्वाचनमा एमाले एक्लैले महानगर जितेको उल्लेख गर्दै ओलीले भने, ‘अहिले एमाले र माओवादी मिलेपछि जिल्लाका नौ…

    विस्तृतमा पढ्नुस्

  • कास्की ३ का वाम गठबन्धनका उम्मेदवारको प्रतिबद्धतापत्रः सुरुङमार्ग र केबुलकार सञ्चालन प्राथमिकतामा

    कास्की ३ का वाम गठबन्धनका उम्मेदवारको प्रतिबद्धतापत्रः सुरुङमार्ग र केबुलकार सञ्चालन प्राथमिकतामा

    पोखरा :  कास्की क्षेत्र नम्वर ३ का वाम गठबन्धनका उम्मेदवारले सामूहिक प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।  आफूहरु निर्वाचित भएको अवस्थामा जिल्लामा वाम गठबन्धनकातर्फबाट पाँच वर्षको अवधिमा सम्पन्न गर्ने योजनाको सामूहिक प्रतिवद्धता उनीहरुले सार्वजनिक गरेका हुन्। वाम गठबन्धनमा आबद्ध दलका उम्मेदवारले कास्की क्षेत्र नं तीनमा पर्यटन, कृषि सडक र युवा उद्यमशीलतालाई प्राथमिकता दिँदै सामाजिक रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरिएका हुन्। जिल्लाका ग्रामिण…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक प्रहरीविरुद्ध पोखरामा बसका चालक तथा सहचालक आन्दोलित, जथाभावी चिट काटेको आरोप

    ट्राफिक प्रहरीविरुद्ध पोखरामा बसका चालक तथा सहचालक आन्दोलित, जथाभावी चिट काटेको आरोप

    पोखरा :  पोखरा नगरक्षेत्र भित्र सञ्चालन हुँदै आएका नगर बसका चालक र सहचालक आन्दोलनमा उत्रीएका छन्।  आफुखुशी मनलाग्दो सडकमा सवारी सञ्चालन गर्दै आएका चालक र सहचालकलाई ट्राफिक प्रहरीले कडाई गर्न थालेपछि बस चलाउन छाडेर उनीहरु आन्दोलनमा उत्रिएका हुन्।  नगर बसका चालक र सहचालकले लामो समयदेखि सवारी नियम बिपरित बीच सडकमै बस रोकी यात्रुलाई झार्ने र चढाउने गर्दै आएका थिए। तर,सरोकारवालाहरुले धेरै…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा चित्रबहादुरको विरासत गठबन्धनमार्फत हात पार्ने दाउमा देवेन्द्र

    बागलुङमा चित्रबहादुरको विरासत गठबन्धनमार्फत हात पार्ने दाउमा देवेन्द्र

    नरहरि पौड्याल पोखरा :  प्रदेश नम्वर चारको बागलुुङमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। राष्ट्रिय जनमोर्चा र कांग्रेसले निर्वाचन जित्दै आएको बागलुङमा यसपटक भने माओवादी केन्द्रका हस्ती एवं राष्ट्रिय राजनीतिमा प्रभावशाली नेता देवेन्द्र पौडेलको उम्मेदवारीसँगै पूर्वमन्त्री दीनानाथ शर्माको लगावले निकै चर्चा पाएको छ। राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव भएका दुवै नेताको गृह जिल्ला भएका कारण पनि बागलुङको राजनीतिक भाग्यका बारेमा समेत जोडघटाउ चलिरहेको…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङमा १३ मतअन्तरले जितेका गौचन र हारेका तुलाचनबीच रोचक भिडन्तः जोगाउलान् त गौचनले विरासत ?

    मुस्ताङमा १३ मतअन्तरले जितेका गौचन र हारेका तुलाचनबीच रोचक भिडन्तः जोगाउलान् त गौचनले विरासत ?

    कास्की :   हिमालपारीको जिल्ला मुस्ताङमा एकातिर दैनिक चिसो बढिरहेको छ भने अर्कोतिर चुनावी सरगर्मी। एउटै मात्र प्रतिनिधिसभा र २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चुनावी मिति नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको हो।  पहिलो चरण अन्तरगत आगामी मंसिर १० मा हुने निर्वाचनमा कांग्रेसकोतर्फबाट तीन कार्यकालसम्म सांसद बनेका पूर्व वााणिज्य मन्त्री रोमी गौचन थकाली र वाम गठबन्धनकातर्फबाट एमालेका प्रेमप्रसाद तुलाचनबीच रोचक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell