PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • बंगलादेशी क्लब बरिन्धरा आहा रारा गोल्डकपको सेमिफाइनलमा 

    बंगलादेशी क्लब बरिन्धरा आहा रारा गोल्डकपको सेमिफाइनलमा 

    पोखरा : बंगलादेशको उत्तर बरिन्धरा कलब १६औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको  सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा सुदूरपश्चिम-११ स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उत्तर बरिन्धराले अन्तिम चारमा स्थान बनाएको हो। ३ वटै गोल दोस्रो हाफमा भएको खेलको ७४औँ मिनेटमा उत्तर बरिन्धरा क्लबका सिल्ला सोन्लेमानेको पासमा मिदो मास्साले गोल गर्दै विदेशी टोलीलाई अग्रता दिलाएका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्वर ४ को प्रदेशसभाको पहिलो बैठक माघ २२ मा

    प्रदेश नम्वर ४ को प्रदेशसभाको पहिलो बैठक माघ २२ मा

    पोखरा : प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठक माघ २२ गते बस्ने भएको छ। २२ गते ११ बजेलाई बैठक आहृवान गर्ने बुधबार दिउँसो निर्णय भएको प्रदेश प्रमुख बाबुराम कुँवरले जानकारी दिए। सबै प्रदेश सांसदलाई २२ गते बस्ने बैठकको खबर गर्न सूचना गर्ने सचिवलाई निर्देशन दिएको बताए। प्रमुख सचिवले सूचना प्रकाशित गर्ने र ज्येष्ठ सदस्य अर्थात अस्थायी सभामुख जनकलाल श्रेष्ठमार्फत बैठक…

    विस्तृतमा पढ्नुस्

  • आदित्यको निर्णायक गोलमा एपीएफ विजयी, संकटा बाहिरियो

    आदित्यको निर्णायक गोलमा एपीएफ विजयी, संकटा बाहिरियो

    पोखरा : संकटालाई १-० ले पराजित गर्दै विभागीय टोली सशस्क प्रहरीबलको एपीएफ १६औं आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीवार पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा खेलमा एपीएफलाई जित दिलाउन आदित्य चौधरीले २८औँ मिनेटमा फ्रिकमार्पत गरेको गोल निर्णायक बन्यो। संकटाका विदेशी खेलाडी कोओरा लार्वा फ्लोरेन्ट कोनेले एपीएफका रञ्जन विष्टलाई लडाएपछि रेफ्री श्रवण लामाले कोनेलाई पहेँलो कार्ड देखाउँदै एपीएफका लागि फ्री किकको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ मा १२ जनाको उम्मेदवारी, राष्ट्रिय जनमोर्चाबाट २ जना

    प्रदेश ४ मा १२ जनाको उम्मेदवारी, राष्ट्रिय जनमोर्चाबाट २ जना

    पोखराः प्रदेश नम्बर ४ बाट माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ। बाम गठबन्धनबाट ६ जना, नेपाली कांग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मनोनयन दर्ता गर्नेहरुमा वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेश प्रसाद तिमिल्सिना (पर्वत) र माओवादी केन्द्रबाट दीननाथ शर्मा (बागलुङ), महिलातर्फ एमालेकी दीपा गुरुङ (लमजुङ), एमालेकी शान्ति अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • आहा रारा गोल्डकप : सिक्किमलाई हराउँदै धरान फुटबल क्लब क्वाटरफाइनलमा

    आहा रारा गोल्डकप : सिक्किमलाई हराउँदै धरान फुटबल क्लब क्वाटरफाइनलमा

    पोखरा : १६औं आहा रारा गोल्डकपको अन्तर्गत बुधबार भएको दोस्रो प्रिक्वाटरफाइनल खेलमा धरान एफसी क्लबले युनाइटेड सिक्किम एफसी भारतलाई ३–० गोल अन्तरले हराएको छ। पोखरा रंगशालामा भएको खेलमा धरान फुटबल क्लले सिक्किम युनाईटेडलाई ३–० को गोल अन्तरले पराजितगरी क्वाटर फाइनलमा प्रबेश गरेको हो । धरानको जितमा रमल लिम्बु, सजन राई र धिरेन लिम्बुले एक-एक गोल गरे। पहिलो हाफको खेल बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • १६औं आहा रारा गोल्डकप आजबाट, उद्घाटन खेलमा आयोजक सहारा र सुदूरपश्चिम-११ भिड्ने

    १६औं आहा रारा गोल्डकप आजबाट, उद्घाटन खेलमा आयोजक सहारा र सुदूरपश्चिम-११ भिड्ने

    पोखरा : १६ औँ आहा रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखी पोखरा रगंशालामा शुरु हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा आज माघ ९ देखि शुरु हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल माघ २० गते हुनेछ। यस संस्करणको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धनगढीको सुदूरपश्चिम-११ स्वोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्यारापिट भत्काएका कारण यसपटकको खेल खुल्ला चौरमा बसेर हेर्नु पर्ने बाध्यता छ।…

    विस्तृतमा पढ्नुस्

  • आयोजक सहारा उद्घाटन खेलमै पराजित

    आयोजक सहारा उद्घाटन खेलमै पराजित

    पोखरा : १६औं आहा रारा गोल्डकप फुटबलमा आयोजक सहारा क्लब प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ। मंगलबार भएको उद्घाटन खेलमा धनगढीको सुदूरपश्चिम स्पोर्टिङ क्लबले पोखराको सहारलाई ३–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।  पोखरा रंगशालामा भएको खेलमा सुदूरपश्चिमका लागि धनबहादुर थापाले २५औं मिनेटमा पहिलो गोलगरेका थिए। पहिलो हाफमा एक गोलले पछि परेको सहारा दोस्रो हाफमा खेलमा फर्न सकेन। यता सुदूरपश्चिमले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ का प्रमुख कुवँरले पदभार ग्रहण गर्दाको क्षण, हेर्नुस फोटोमा

    प्रदेश ४ का प्रमुख कुवँरले पदभार ग्रहण गर्दाको क्षण, हेर्नुस फोटोमा

    पोखराः प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बावुराम कुवँरले पदवहालीसँगै प्रदेशका सदस्य मध्येका जेष्ठ सदस्यलाई पद तथा गोपनियतको शपथ गराएका छन्।  शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि प्रदेश प्रमुख पोखरा आएर पदभारग्रहणसँगै शपथग्रहण गराएका हुन्।  प्रदेश प्रमुख कुवँरले प्रदेश सभासदस्यहरु मध्येबाट सबै भन्दा जेष्ठ सदस्य एमालेबाट नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा पर्ने २ ‘ख’बाट निर्वाचित ६७ वर्षका जनकलाल श्रेष्ठलाई पद…

    विस्तृतमा पढ्नुस्

  • प्यारापिट भत्काएपछि खाली मैदानमै बसेर आहा रारा गोल्डकप हेर्दै दर्शक

    प्यारापिट भत्काएपछि खाली मैदानमै बसेर आहा रारा गोल्डकप हेर्दै दर्शक

    पोखरा : यहि माघ ९ देखि २० सम्म पोखरामा हुने १६औं संस्करणको आहा रारा गोल्डकप प्यारापिटबिनाको रंगशालामा हुने भएको छ। २०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुदका लागि २०३८ मा निर्मित प्यारापिट पुनारो र जीर्ण बनेको अवस्थामा भूकम्पले समेत चिराचिरा बनाएपछि सरकारले ग्लोबल टेण्डरमार्फत नयाँ संरचना निर्माण थालेपछि रंगशालाका दुवै प्यारापिट भत्काईएको छ। अब खेल हेर्ने दर्शकहरुले यस पटकको आहा…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा प्रदेश ४ का प्रमुख कुँवरलाई स्वागत, शपथ आइतबार 

    पोखरामा प्रदेश ४ का प्रमुख कुँवरलाई स्वागत, शपथ आइतबार 

    पोखराः प्रदेश नम्बर ४ का प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न बाबुराम कुँवर पोखरा पुगेका छन्। प्रदेशसभा सदस्यको शपथको तयारीका लागि प्रदेश प्रमुख कुँवर शनिबार नै पोखरा आइपुगेका हुन्। सरकारले गएको बुधबार उनलाई प्रदेश प्रमुखको जिम्मेवारीसहित पोखरालाई प्रदेश नम्बर ४ को अस्थायी राजधानी तोकेको थियो।  प्रदेशसभा सदस्यको आइतबार बिहान शपथ गराउने तयारी छ। प्रमुख कुँवरले आइतबार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • एट ए साइड भेट्रान फुटबलको उपाधी आयोजक बगर भाइ खलकलाई

    एट ए साइड भेट्रान फुटबलको उपाधी आयोजक बगर भाइ खलकलाई

    पोखरा : आयोजक बगर भाइ खलकको ए टिमले ‘सातौँ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को उपाधी जितेको छ। शनिवार सम्पन्न फाइनलमा डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौँलाई १–० गोल अन्तरले हराउँदै आयोजक बगर भाइक ए टिम च्याम्पियन बनेको हो। उपाधीसंगै आयोजक टिमले नगद १ लाख हात पारेको छ भने भने सिएमजीले नगद ५० हजार प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • भेट्रान फुटबल प्रतियोगिता : सिएमजी, बगर भाइखलक, जोरपाटी र दीप युनाइटेड सेमी फाइनलमा 

    भेट्रान फुटबल प्रतियोगिता : सिएमजी, बगर भाइखलक, जोरपाटी र दीप युनाइटेड सेमी फाइनलमा 

    पोखरा : बगर भाइ खलकद्वारा संचालित ‘सातौ स्व.रन्जित गुरुङ स्मृति बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को शुक्रबारको खेलबाट डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौं, आयोजक बगर भाइखलक ए,  जोरपाटी काठमाडौ र दिप युनाइटेड पोखरा सेमी फाइनलमा प्रवेश गरेका छन्।  सेमी फाइनलमा सिएमजीले जोरपाटीको सामना गर्ने छ भने बगर भाइ खलक ए दिप युनाइटेडसँग भिड्ने छ। यता काठमाडौंका सिएमजी…

    विस्तृतमा पढ्नुस्

  • भेट्रान एट ए साइड फुटबल : सिएमजी, बुटवल, कलकत्ता भेट्रान, फोर्टी फाउन्डेशन र जोरपाटी विजयी

    भेट्रान एट ए साइड फुटबल : सिएमजी, बुटवल, कलकत्ता भेट्रान, फोर्टी फाउन्डेशन र जोरपाटी विजयी

    पोखरा : पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक द्वारा संचालित ‘सातौँ स्व रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौँ, बुटवल भेट्रान, कलकत्ता भेट्रान भारत, फोर्टी फाउन्डेशन काठमाडौँ र जोरपाटी काठमाडौँ बिहीबार विजयी भएका छन्। प्रतिस्पर्धात्मक बनेको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको सिएमजी काठमाडौँले फ्रिडम फाइटर नख्खिपोटलाई खेलमा ३–२ गोलले…

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकारले नयाँ जनादेशको अपमान गरेको छ : महरा

    देउवा सरकारले नयाँ जनादेशको अपमान गरेको छ : महरा

    पोखरा : नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता, पूर्व उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले वर्तमान सरकारले नयाँ जनादेशको अपमान गरेको बताएका छन्। प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले बुधबार पोखरामा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महराले सरकारले जनमतको अपमान गरी विभिन्न बहानामा सत्ता लम्ब्याउन खोजेको आरोप लगाए। ‘सरकारले जनादेशको अपमाग गरेको छ,विभिन्न बाहानामा सत्ता लम्ब्याउने खेलमा लागिरहेको…

    विस्तृतमा पढ्नुस्

  • भेट्रान्स एट ए साइड फुटबल खेलमा चार टिम विजयी

    भेट्रान्स एट ए साइड फुटबल खेलमा चार टिम विजयी

    पोखरा : पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकद्धारा संचालित ‘सातौँ स्व रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को बुधबारको खेलमा भारतको कंचनजंघा, इन्द्रेणी एकिकृत विकास केन्द्र, आयोजक बगर भाइखलक ए र दिप युनाइटेड विजयी भएका छन्। बुधबारको पहिलो खेलमा भारत कंचनजंघाले स्थानिय लेकसाइड पोखरालाई २–१ ले पराजित गर्‍यो। सिलिगुडीका लागि म्यान अफ दि म्याच…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको छाला र हड्डी सहित २ जना पक्राउ

    चितुवाको छाला र हड्डी सहित २ जना पक्राउ

    पोखरा : केन्द्रिय प्रहरी अनुसन्धान व्यूरो र ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले तनहुँको आँबुखैरेनी-४ मुग्लिङ पुल नजिकैबाट ३ वटा ध्वाँसे चितुवाको छाला र हड्डीसहित २ जनालाई पक्राउ गरेको छ। मुग्लिङ पुल नजिकै पृथ्वी राजमार्ग सडक खण्डमा चेकजाँचका लागि खटीएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको बा१५च ७४५६ नम्बरको स्कारपियो जिपमा शंका लागि चेकजाँच गर्दा ध्वाँसे चितुवाको छाला र हड्डी फेला…

    विस्तृतमा पढ्नुस्

  • कास्की जिल्ला फुटबल संघको अध्यक्षमा मिलन गुरुङ विजयी

    कास्की जिल्ला फुटबल संघको अध्यक्षमा मिलन गुरुङ विजयी

    पोखरा : कास्की जिल्ला फुटबल संघको सातौँ अधिवेशनबाट अगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा मिलन गुरुङ जिर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा मिलन गुरुङले प्रतिशपर्धी शिव गुरुङ (माया)लाई ८ मतको अन्तरले पराजित गरेका हुन्। मिलनले १३ मत प्राप्त गरेर निर्वाचित हुँदा शिवले ५ मत मात्र प्राप्त गरे। यसैगरी उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ(चन्द्रं) निर्वाचित भएका छन्। सदस्यहरुमा…

    विस्तृतमा पढ्नुस्

  • सेभेन ए साइड फुटबल : भुटान र माल्दिभ्सको नक्कली टिमबारे आयोजक नै अनविज्ञ,किन मौन नेपाली खेलकुद निकाय?

    सेभेन ए साइड फुटबल : भुटान र माल्दिभ्सको नक्कली टिमबारे आयोजक नै अनविज्ञ,किन मौन नेपाली खेलकुद निकाय?

    पोखरा : पोखरामा जारी साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागी माल्दिभ्स र भुटानका खेलाडी टिम नै नक्कली भएको खुलासा भएको छ। भुटान र माल्दिभ्सले १२औँ दक्षिण एसियाली सेभेन ए साइडमा फुटबल प्रतियोगितामा आफ्नो राष्ट्रिय टिमको सहभागिताका बारे प्रश्न उठाएपछि सम्बन्धित देशका टिममा रहेको खेलाडी नक्कली भएको सार्वजनीक भएको हो। भुटान फुटबल संघ र माल्दिभ्स फुटबल एसोसिएसनले भुटान सेभेन…

    विस्तृतमा पढ्नुस्

  • ‘कास्की फुटबल बचाउन सक्षम नेतृत्व आवश्यक’

    ‘कास्की फुटबल बचाउन सक्षम नेतृत्व आवश्यक’

    पोखरा : फुटबल विकासमा सबै एक हुनु पर्ने शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कास्कीको फुटबल विकासमा हाम्रो भुमिका बिषयक अन्तर्कृयामा सहभागिहरुले जिल्ला फुटबल संघलाई क्रियाशील बनाउन सक्षम नेतृत्वको विकल्प नभएको बताएका हुन्। कार्यक्रका बक्ताहरुले नियमित गतिविधि गर्न नसकेको, मुलुककै प्रतिष्ठित पोखरा कप फुटबल प्रतियोगिता निरन्तरता दिन नसकेको, ऋणको…

    विस्तृतमा पढ्नुस्

  • १२औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई नेपाल एड्भेन्चर्स स्पोर्ट्सको साथ

    १२औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई नेपाल एड्भेन्चर्स स्पोर्ट्सको साथ

    पोखरा : पोखरेली पूर्व खेलाडीहरुको साझा संस्था भूतपर्व खेलाडी मन्च नेपालले १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४’ को तयारी थालेको छ। मञ्चका अध्यक्ष तेज गुरुङले आवश्यक तयारी सुरु भएको जानकारी दिए। पोखरामा धेरै भन्दा धेरै विदेशी खेलाडी भित्राउन यस बर्षदेखि मञ्चले नेपालको प्रतिष्ठित कम्पनी नेपाल एड्भेन्चर्स स्पोर्ट्सको प्रालीसंग सम्झौता गरेको छ। पत्रकार सम्मेलनमा मंञ्चका अध्यक्ष गुरुङ र प्रालीका तर्फबाट निर्देशक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell