PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • पोखरामा एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

    पोखरामा एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

    पोखरा : लालिगुरास एशोसियन नेपालको आयोजनामा ‘दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४’ मा रञ्जन मेमोरियल क्लबले जितको सुरुवात गरेको छ। शुक्रबारदेखि पोखरामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रञ्जन मेमोरियलले केशरी युबा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो। रञ्जनको जितमा दुबै गो शुसान गुरुङले गरे। त्यसै गरि दोश्रो खेलमा लेकसाइड फुटबल क्लबले एलसी बर्दश लामाचौरलाई २–१ ले…

    विस्तृतमा पढ्नुस्

  • पोखरा विश्वविद्यालयको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सुनिल

    पोखरा विश्वविद्यालयको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सुनिल

    पोखरा । पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले वर्चस्व कायम गरेको छ। अध्यक्षमा अनेरास्ववियुको तर्फबाट उमेदवार बनेका सुनिल तिमिल्सिना विजयी भएका छन् ।  निकटतम प्रतिद्धन्दी नेविसंघका डिफान भुजेललाई २२६ मतले पछि पार्दै तिमिल्सिना विजयी भएका हुन्। तिमिल्सिनाले ८४५ मत प्राप्त गरे भने भुजेलले ६१९ मत प्राप्त गरे। त्यसै गरी क्रान्तिकारी उम्मेदवार सुधन पन्तले ४९, स्वतन्त्र अनेरास्ववियुको बागी कुसुमसिला भट्टले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ का मुख्यमन्त्री गुरुसहितको टोलीले फुटबल खेल्ने

    प्रदेश ४ का मुख्यमन्त्री गुरुसहितको टोलीले फुटबल खेल्ने

    पोखरा : प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्बी सुब्वा गुरुङ लगायत प्रदेश जनप्रतिनिधिहरुको टोलीले भूतपूर्व खेलाडी मन्त्रसँग फुटबल खेल खेल्ने भएको छ। संयुक्त राष्ट्र संघको आयोजनामा खेलकुदका माध्यमद्वारा विश्वमा शान्ति स्थापना गर्ने उदेश्यले अप्रिल ६ मा हुने कार्यक्रमलाई प्रदेश ४ मा समेत मनाउने भएपछि मुख्यमन्त्री गुरुङसहितको टोलीले मैदानमा भिड्ने भएका हुन्। प्रदेश सरकारको कप्तानी सम्हालिरहेका प्रदेश ४ का मुख्यमन्त्री गुरुङले…

    विस्तृतमा पढ्नुस्

  • मणिपाल अस्पतालमा झडप: कर्मचारी युनियनका अध्यक्ष भण्डारी पक्राउ

    मणिपाल अस्पतालमा झडप: कर्मचारी युनियनका अध्यक्ष भण्डारी पक्राउ

    पोखरा: करिब एक बर्षदेखि कर्मचारी र प्रशासनबीच आन्तरिक द्वन्द्व चलिरहेको मणिपाल शिक्षण अस्पतालमा प्रशासनको दबाबमा आन्दोलनरत कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। कर्मचारीहरुले ११ दिनदेखि लगातार धर्ना दिँदै आएका थिए। सोमबार पनि ८ बजेदेखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम थियो। तर बिरामीका आफन्तले विरोध गरेपछि तनाव भएको हो। प्रहरीले कर्मचारी युनियन मनिपालका अध्यक्ष नवराज भण्डारीलाई पक्राउ गरेर लगेको मणिपालका कर्मचारी पविन…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै पार्टीको सरकारको निर्णयमा मुख्यमन्त्री गुरुङको आपत्ति: बिदा कटौती तुरुन्त फिर्ता लिन आग्रह

    आफ्नै पार्टीको सरकारको निर्णयमा मुख्यमन्त्री गुरुङको आपत्ति: बिदा कटौती तुरुन्त फिर्ता लिन आग्रह

    पोखरा: प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेको बिदा कटौती निर्णयाप्रति आक्रोश व्यक्त गरेका छन्। मुख्यमन्त्री गुरुङले आदिवासी जनजातिहरुको सांस्कृतिक पर्वमा बिदा कटौती गरेको भन्दै त्यसलाई तुरुन्त फिर्ता लिन आग्रह गरे। तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले आइतबार पोखरामा आयोजना गरेको प्रदेश नामाङ्कन विचार गोष्ठीमा गुरुङले केन्द्र सरकारले संविधानको मर्म विपरीत पर्वहरुको बिदा कटौती गरेकाले तत्काल निर्णय सच्याउन…

    विस्तृतमा पढ्नुस्

  • काम छाडी फेसबुकमा व्यस्त कर्मचारीमाथि पोखराका मेयरको एक्सन: कार्यालय समयमा फेसबुक बन्द

    काम छाडी फेसबुकमा व्यस्त कर्मचारीमाथि पोखराका मेयरको एक्सन: कार्यालय समयमा फेसबुक बन्द

    पोखरा: पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर सामाजिक सञ्जालमा ब्यस्त भएको गुनासो आएपछि महानगर पालिकाले आइतवारदेखि लागु हुनेगरी कार्यलय समयमा फेसबुक बन्द गराएको छ। महानगरपालिकाले कार्यालयमा जडान गरेकोे इन्टरनेटमा वाइफाइ र फेसबुक पूर्णरुपमा बन्द गराएको महानगरका मेयर मान बहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले जानकारी दिए। मेयर जिसीले कार्यालय समयमा पनि धेरैजसो कर्मचारीहरु सेवाग्रहीको काम छोडेर फेसबुकमा तल्लिन…

    विस्तृतमा पढ्नुस्

  • पोखरालाई खेल पर्यटनसँग जोड्छुः पर्यटन मन्त्री अधिकारी

    पोखरालाई खेल पर्यटनसँग जोड्छुः पर्यटन मन्त्री अधिकारी

    पोखराः पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पोखरालाई स्पोर्टस् टुरिजमसँग जोड्ने बताएका छन्। प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले खेलकुद मन्त्रालयसँगको समन्वयमा खेल पर्यटनका लागि आवश्यक पूर्वाधार निर्माणमा मन्त्रालय लाग्ने बताए।  ‘खेल र पर्यटनलाई सँगसँगै लैजाने मेरो प्रयास हुनेछ,’ उनले भने, ‘त्यसका लागि मन्त्रालयले आवश्यक पहल गर्नेछ।’  उनले मन्त्रालयलाई प्रभावकारी बनाउने चुनौतीहरूको पहिचान गरी सुधारलाई…

    विस्तृतमा पढ्नुस्

  • आइतवार हराएकी पोखरा नयाँ बजारकी बालिका मृत फेला

    आइतवार हराएकी पोखरा नयाँ बजारकी बालिका मृत फेला

    पोखराः पोखरा लेखनाथ महानगरपालिको नयाँ बजारमा ५ बर्षीय बालिकाको हत्या भएको छ। आइतवार नयाँबजारबाट एकएक हराएकी बिहानी थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट देखिएकोले हत्या नै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। आईतवार साँझ घरबाट हराएकी थापा सोमवार विहान मृत भेटिएकी हुन्। स्थानीय ग्यारेजमा काम गर्ने एक बालकले लगेर ढुंगाले हानेको स्थानीयले बताएका छन्। घटनाबारे…

    विस्तृतमा पढ्नुस्

  • पोखराको लेकसाइड अबदेखि सातामा दुई दिन ‘नो भेहिकल जोन’

    पोखराको लेकसाइड अबदेखि सातामा दुई दिन ‘नो भेहिकल जोन’

    पोखराः पर्यटकीय नगरी पोखराको लेकसाइड अबदेखि सातामा दुई दिन ‘नो भेहिकल जोन’ हुने भएको छ। सवारी आवागमनको चापले पर्यटकलाई हिँडडुलमै समस्या भएको भन्दै प्रत्येक साताको शुक्रबार र शनिबार लेकसाइडमा सवारीसाधन प्रतिवन्ध लगाइएको हो। पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ६ को करिव एक किलोमिटरको क्षेत्रमा हप्तामा दुई दिन साँझ कुनै पनि सवारी चलाउन पाइने छैन। आजदेखि सुरु भएको ‘नो भेहिकल जोन’ प्रत्येक…

    विस्तृतमा पढ्नुस्

  • पोखरा नगरसभामा कांग्रेसको अवरोध

    पोखरा नगरसभामा कांग्रेसको अवरोध

    पोखरा: पोखरा लेखनाथ महानगरपालिकामा कर्मचारी भर्ना छनौंट प्रक्रियामा अनियमितता गरेको भन्दै काँग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा नाराबाजी गरेका छन्। उनीहरुले गरेको नाराका कारण नगरसाभाको बैठक संचालनमा अवरोध पुगेको छ।  मंगलबार बिहान साढे ११ बजे मेयर मानबहादुर जिसीले नगरसभा सुरु गरे लगत्तै काँग्रेसका वडा अध्यक्ष रामराज लामिछाने अनियमिताको छानबिन नभएसम्म सभा अगाडि बढ्न नदिने जानकारी गराएका थिए। त्यस पछि सहमतिका लागि…

    विस्तृतमा पढ्नुस्

  • क्यानमा देखिएको विवाद अन्त्य गर्न निर्देशन दिइसकेको छु: मन्त्री विश्वकर्मा

    क्यानमा देखिएको विवाद अन्त्य गर्न निर्देशन दिइसकेको छु: मन्त्री विश्वकर्मा

    पोखरा: युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले क्रिकेट संघ(क्यान)मा देखिएको विवादलाई छिट्टै अन्त्य गरी क्रिकेटको विकासको लागि राज्य विशेष योजनासहित अगाडि बढ्ने बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान) मा देखिएको विवाद अन्त्य गर्न निर्देशन दिईसकेको बताए। ‘क्रिकेट संघ (क्यान) मा देखिएको विवाद अन्त्य गर्न हामीले आवश्यक निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • भाइबर र इमोबाट डेढ करोड ठगी, कास्की प्रहरीद्वारा ९ जना पक्राउ

    भाइबर र इमोबाट डेढ करोड ठगी, कास्की प्रहरीद्वारा ९ जना पक्राउ

    पोखरा : सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै प्रलोभन देखाएर लाखौं रकम ठगी गरेका उनीहरुलाई लामो समयको अनुसन्धानपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ। सर्वसाधारणबाट योजनावद्ध रुपमा चिठ्ठा परेको भन्दै प्रलोभनमा पारी संगठितरुपमा ठगी गरेको आरोपमा पक्राउ परेकालाई कास्की प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • सुत्केरीको मृत्यु, लापरबाहीको आरोप

    सुत्केरीको मृत्यु, लापरबाहीको आरोप

    पोखराः सुत्केरीको उपचारका क्रममा ज्यान गएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तनावग्रस्त बनेको छ।  पोखरा लेखनाथ महानगरपालिका ३२ निर्मल पोखरीकी धनमाया पोखरेलको आइतबार विहान ६ बजे मृत्यु भएको हो। पोखरेलको ज्यान गएपछि आफन्तले अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै शब बुझ्न मानेका छैनन्।  अस्पतालले भने यस घटनाका सम्बन्धमा पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ। चिकित्सकको लापरबाहीले नै धनमायाको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री गुरुङले पाए दुई तिहाई मत, विपक्षमा कांग्रेस र नयाँ शक्ति 

    मुख्यमन्त्री गुरुङले पाए दुई तिहाई मत, विपक्षमा कांग्रेस र नयाँ शक्ति 

    पोखरा: प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई तिहाई बहुमत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ भने विपक्षमा १७ मत छ।   उपस्थित ५८ जना सांसदमध्ये गुरुङले ४१ मत पाए। स्वतन्त्र सांसद दीपक मनाङे निलम्बनको अवस्थामा रहेका कारण उपस्थित भएन भने सभामुख नेत्रनाथ अधिकारीले मत…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट पोखरामा दुई प्रहरी जवानको मृत्यु

    बसको ठक्करबाट पोखरामा दुई प्रहरी जवानको मृत्यु

    पोखराः पोखराको विजयपुरमा आइतबार भएको सवारी दुर्घटना दुई प्रहरीको मृत्यु भएको छ। बागलुङबाट काठमाडौँ जाँदै गरेको बा ४ ख ५७५८ नम्बरको बसले पोखरा आउँदै गरेको ग ११ प ३६४५ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई प्रहरी जवानको मृत्यु भएको हो। मृत्यु हुनेमा वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान सुशील बानियाँ र प्रदीपकुमार यादव रहेको कास्कीका प्रहरी प्रमुख अशोक सिहंले…

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडर खस्दा पोखरामा दुई घाइते

    प्याराग्लाइडर खस्दा पोखरामा दुई घाइते

    पोखराः पोखराको खपौंदीमा प्याराग्लाइडर खस्दा २ जना घाइते भएका छन्। मौसममा खराबीसँगै चलेको हावाहुरीका कारण ल्यान्ड गर्ने क्रममा अनियन्त्रित भई प्याराग्लाइडर भुईँमा झरेको थियो। दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाइलट खहरेका ३४ वर्षीय राजबहादुर जिसी घाइते भएका छन्। घाइते मध्ये जापानी नागरिकको सामान्य उपचार पछि डिस्चार्ज भइसकेका छन् भने अर्का घाइतेको ढाडमा चोट लागेका कारण फेवा सिटी अस्पतालमा उपचार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४: तीन मन्त्रालयमा पाँचको दाबी, मन्त्रिपरिषदले पूर्णता पाउन सकेन्

    प्रदेश ४: तीन मन्त्रालयमा पाँचको दाबी, मन्त्रिपरिषदले पूर्णता पाउन सकेन्

    कास्कीः मन्त्रीका आकांक्षीहरु धेरै भएपछि प्रदेश ४ को मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दुई साता बितिसक्दा पनि प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन्।  एमालेको संसदीय दलभित्र मन्त्री छनोटका लागि आन्तरिक सहमति हुन् नसक्दा मन्त्रि परिषद् विस्तारमा ढिलाई भएको हो। वाम गठबन्धनको सरकार बनेको प्रदेशमा मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमाले र सभामुख सहित दुई मन्त्रालय माओवादी केन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • पोखरेलीसँगै विदेशीको लेक साइडमा होली

    पोखरेलीसँगै विदेशीको लेक साइडमा होली

    पोखरा : पोखराको पर्यटकीय क्षेत्र लेक साइडमा पोखरेली र विदेशी पर्यटकले सँगै होली मनाएका छन्। उनीहरुले एकआपसमा शुभकामना साटासाट गरी रंगहरुको पर्व होली मनाएका हुन्। रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टरले लेक साइडमा आयोजना गरेको होली विशेष कार्यक्रममा पोखरेली र विदेशी पर्यटकहरु आपसमा रंग खेले। नाचगान र रंग छ्यापाछ्याप गर्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका थिए।  रेवानले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नं ४ मा तेक्वान्दो संघको तदर्थ समिती गठन

    प्रदेश नं ४ मा तेक्वान्दो संघको तदर्थ समिती गठन

    पोखरा : नेपाल तेक्वान्दो संघले प्रदेश नम्बर ४ मा प्रदेश तदर्थ समिति गठन गरेको छ। तेक्वान्दोको विकास र विस्तार गर्ने उदेश्यले संघले संघीय संरचना अनुसार जगनबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा विष्णुहरी गौतम, महासचिवमा रमेश पौडेल, कोषाध्यक्षमा माइकल कर्माचार्य र सह–कोषाध्यक्षमा दिपेन्द्र बाँस्कोटा रहेका छन्। उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले पद तथा…

    विस्तृतमा पढ्नुस्

  • करण केसीलाई प्रदेश सरकारले पनि एकलाख दिने 

    करण केसीलाई प्रदेश सरकारले पनि एकलाख दिने 

    कास्कीः नेपालाको तर्फबाट डिभिजन टूमा क्यानडाविरुद्धको खेलमा एक विकेटको जित निकालेर चर्चीत बनेका राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारले सम्मान स्वरुप एक लाख रुपैयाँ दिने भएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आयोजित कार्यक्रममा प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले केसीलाई प्रदेश सरकारका तर्फबाट रु एक लाख…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell