प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशको उजुरी, सुनुवाइबाट अस्वीकृत गर्न माग
काठमाडौंः सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध एक जिल्ला न्यायाधीशले उजुरी दिएका छन्। संसदीय सुनुवाइ समितिले आश्वान गरेको समय सीमाभित्र अर्घाखाँची जिल्लामा…