PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

  • उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गरे मतदान

    उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गरे मतदान

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनरुले मतदान गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बानेश्वर पुगेर मतदान गरेका छन्। उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो। अपराह्न १२बजेसम्म सङ्घतर्फ २१२ र प्रदेशतर्फ ३८३ मत…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई जनही एक लाख दिने वाग्मती प्रदेश सरकारको घोषणा

    विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई जनही एक लाख दिने वाग्मती प्रदेश सरकारको घोषणा

    हेटौंडा : विश्वकप छनोटमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई वाग्मती प्रदेश सरकारले एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रवार उक्त घोषणा गरेका हुन्। ‘खेलाडीको सम्मान र हौसालाको लागि वाग्मती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं,’ उनले भने। वाग्मती प्रदेशका खेलाडीहरु समेत…

    विस्तृतमा पढ्नुस्

  • २०८० सालमा कति दिन बिदा? यी पर्व र दिवसको बिदामा पनि खुला हुनेछन् सरकारी सेवाहरु

    २०८० सालमा कति दिन बिदा? यी पर्व र दिवसको बिदामा पनि खुला हुनेछन् सरकारी सेवाहरु

    काठमाडौं : नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ। मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो। मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (कात्तिक ४ देखि ९…

    विस्तृतमा पढ्नुस्

  • 'दक्षिण एसियामा बाल साहित्य' विषयक गोष्ठी सम्पन्न, दुई किताब विमोचित

    'दक्षिण एसियामा बाल साहित्य' विषयक गोष्ठी सम्पन्न, दुई किताब विमोचित

    काठमाडौं : बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा 'दक्षिण एसियामा बालसाहित्य' विषयक गोष्ठी सम्पन्न भएको छ। बुधवार काठमाडौंको डिल्लीबजारमा केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो। गोष्ठीमा बंगलादेशबाट बांगलादेश शिशु साहित्यिक फोरमका सल्लाहकार सुजन बरुवा, सोही फोरमका उपाध्यक्ष डा. मिजानुर रहमान कल्लोल र डा. वानैजा रहमान तथा भारतका अजित पात्र (उडिसा) र माणिक पण्डित तथा नेपालबाट केन्द्रका सल्लाहकार,…

    विस्तृतमा पढ्नुस्

  • अन्तरार्ष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्यान्डको बैंककमा, कार्ययोजना ल्याउने तयारी

    अन्तरार्ष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्यान्डको बैंककमा, कार्ययोजना ल्याउने तयारी

    काठमाडौं : अन्तरार्ष्ट्रिय तामाङ परिषद्(आइटिसी)को पाँचौ सम्मेलन थाइल्यान्डको बैंककमा हुने भएको छ। सम्मेलन जेठ २१ र २२ गते हुने गरी मिति तय भएको परिषद्का महासचिव मोहन गोले तामाङले बताए। फागुन २४ गते परिषद्का अध्यक्ष केएम तितुङको अध्यक्षतामा झापाको काकडभिट्टमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको महासचिव तामाङले जानकारी दिए। यसअघि परिषद्को सम्मेलन भारतको मिरिकमा भएको थियो। मिरिक सम्मेलनले भारतलाई अध्यक्षता…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको कालोपुलमा भेटियो नक्कली नोट, दुई जना समातिए

    काठमाडौंको कालोपुलमा भेटियो नक्कली नोट, दुई जना समातिए

    काठमाडौं : काठमाडौंको कालोपुलमा नक्कली नोटको कारोबार हुने गरेको खुलेको छ। प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका छन्। काठमाडौं कालोपुल क्षेत्रमा व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति पदको लागि मतदान जारी, हालसम्म कति मत खस्यो?

    उपराष्ट्रपति पदको लागि मतदान जारी, हालसम्म कति मत खस्यो?

    काठमाडौं : उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत हाल मतदान जारी छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो। हालसम्म संघतर्फ ८७ र प्रदेशतर्फ १३३ मत खसेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे। सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला-बेग्लै मतदान केन्द्र कायम गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति पदका लागि मतदान सुरु

    उपराष्ट्रपति पदका लागि मतदान सुरु

    काठमाडौं : उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो। सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे। सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला-बेग्लै मतदान केन्द्र कायम गरिएको छ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा ‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’ नारा सुनेका प्रचण्डले आज खेलाडीलाई भने : रङ्गशाला बनाउन प्रतिबद्ध छु

    कीर्तिपुरमा ‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’ नारा सुनेका प्रचण्डले आज खेलाडीलाई भने : रङ्गशाला बनाउन प्रतिबद्ध छु

    काठमाडौं : बिहीवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वकप लिग २ अन्तर्गत नेपाल र यूएईको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुगे। खेलाडीहरुलाई हौसला दिएर विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले चर्को स्वरमा 'प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो' भन्दै हुटिङ गरेका थिए। नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान छैन। हिजोको खेलमा हजारौं दर्शक स्टेडियममा भए पनि बाहिर पनि हजारौंको संख्यामा मानिसहरु थिए।…

    विस्तृतमा पढ्नुस्

  • १७ परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

    १७ परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

    राधिका बुढाथोकी- कमलामाई (सिन्धुली) : पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने। पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने। उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर। यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ। सिन्धुलीको कमलामाई नगरपालिका-२ मा…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटमा पुर्‍याउने खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

    विश्वकप छनोटमा पुर्‍याउने खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं : सरकारले विश्वकपको छनोट चरणमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। विजेता खेलाडीहरूलाई शुक्रवार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कारको घोषणा गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले लिग २ मा सहभागी सबै खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। विश्वकप लिग २ अन्तर्गत हिजो भएको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपाल…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, कोचाकोचले सरुवा रोग फैलिने डर

    नवलपरासीको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, कोचाकोचले सरुवा रोग फैलिने डर

    काठमाडौं : नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। कूल १७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल ४९८ कैदीबन्दी छन्। धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न कैदीहरुलाई समस्या भएको कारागार प्रशासनले जनाएको छ। पन्ध्र–सोह्र जनाले एउटै 'बाथरुम' प्रयोग गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो गरेका उनीहरूका आफन्तजन बताउँछन्।…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : बिहानैदेखि वर्षाको सम्भावना

    आजको मौसम : बिहानैदेखि वर्षाको सम्भावना

    काठमाडौं : शुक्रवार बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेकव दैनिक मौसम बुलेटिनमा हाल देशभर आंशिक देखि सामान्य बदली रहेको र कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको उल्लेख छ। आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहने…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन : आजदेखि मौन अवधि सुरु

    स्ववियु निर्वाचन : आजदेखि मौन अवधि सुरु

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत आजदेखि मौन अवधि सुरु हुने भएको छ। स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीवार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीवार राति १२ बजेदेखि स्ववियु चुनावको प्रचार प्रसार गर्न नपाउने बताए। उनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार प्रसार…

    विस्तृतमा पढ्नुस्

  • सुरू भयो निफ, ' नेपाल खुल्ला स्टुडियो झैँ छ'

    सुरू भयो निफ, ' नेपाल खुल्ला स्टुडियो झैँ छ'

    काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौँ संस्करण काठमाडौँमा सुरू भएको छ। ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित महोत्सवको सुरुवात शुक्रवार कोरिन शर्मा निर्देशित ‘चरी’ मार्फत भएको थियो। पैँतीस देशबाट ९५ चलचित्र सहभागी महोत्सवको उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उत्सवको रूपमा मनाउन आग्रह गरेका थिए। 'महोत्सवले दुई देशको संस्कृति र पर्यटनलाई टेवा पुर्‍याउनेछ।…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै

    उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै

    काठमाडौं : आज उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। जसपाबाटै जसपाकी प्रमिला यादवले पनि उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी थिइन्। उनले रामसहायलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेकी छिन्। यद्यपि, मनोनयन फिर्ता लिने समय भन्दा पछि उनको घोषणा आएकोले…

    विस्तृतमा पढ्नुस्

  • शेख र झालाई जनही २-२ लाख दिने मुख्यमन्त्री यादवको घोषणा

    शेख र झालाई जनही २-२ लाख दिने मुख्यमन्त्री यादवको घोषणा

    वीरगंजः विश्वकप लिग २ एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले बिहीबार युएईमाथि जित हात पारेको छ। लिगको अन्तिम खेलमा युएईलाई ९ रनले पराजित गर्दै नेपालले जिम्बाब्बेमा हुने ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको हो। विजेता टोलीमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्दै अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिने घोषणा मुख्यमन्त्री सरोजकुमार यादवले गरेका छन्। जितमा बधाई दिँदै यादवले सो…

    विस्तृतमा पढ्नुस्

  • 'श्रीपशुपति हिन्दु विश्वविद्यालय' स्थापना गर्न सरकारले थाल्यो प्रक्रिया

    'श्रीपशुपति हिन्दु विश्वविद्यालय' स्थापना गर्न सरकारले थाल्यो प्रक्रिया

    काठमाडौं : सरकारले हिन्दु धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय)ले हिन्दु धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो। पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दु धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताए। मन्त्रालयमा आज आयोजित…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेलले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

    राष्ट्रपति पौडेलले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

    काठमाडौं : विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन्। कीर्तिपुरमा भएको खेलमा डिएलएस मेथडका आधारमा ३११ रनको लक्ष्य दिएको युएईलाई नेपालले ९ रनले पराजित गरेको हो। राष्ट्रपतिका स्वकिय सचिव खिला कार्कीले नेपालले एकदिवसीय विश्वकप छनौट खेल खेल्न पाउने अवसर प्राप्त गरेकोमा पौडेल खुशी व्यक्त गरेको बताए। पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • चितवनबाट हेटौंडा आइरहेको बस दुर्घटना : १४ जना घाइते

    चितवनबाट हेटौंडा आइरहेको बस दुर्घटना : १४ जना घाइते

    हेटौंडा : चितवनबाट हेटौंडातर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। ना ७ ख १३२६ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गतको मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित नयाँबस्ती भन्ने स्थानमा अनियन्त्रित भएर २५ फिट तल बारीमा पल्टिएको हो। दुर्घटनामा ३ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइते सबैको उद्दार गरि भरतपुरमा उपचारको लागि पठाइएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell