PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

    प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

    काठमाडौं : नेपाली कांग्रेस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। कांग्रेस केन्द्रीय सम्पादन समितिको आइतवारको बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले सोमवार विश्वासको मत लिँदैछन्। प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस सरकारमा सहभागी हुने निर्णय भएको र विश्वासको मत लिनसाथ कांग्रेसले सरकारमा सहभागी हुने प्रक्रिया थाल्ने महतले बताए। 'भोलि विश्वासको मत…

    विस्तृतमा पढ्नुस्

  • लिगको पाँचौं चरण सकिँदा चर्च ब्वाइज र मनाङ अपराजित : पुलिस र एनआरटीले सकेनन् जित्न, अंक तालिकामा को कता?

    लिगको पाँचौं चरण सकिँदा चर्च ब्वाइज र मनाङ अपराजित : पुलिस र एनआरटीले सकेनन् जित्न, अंक तालिकामा को कता?

    काठमाडौं : शनिवार मनाङ मर्स्याङदी क्लबले एपीएफ एफसीलाई हराएसँगै शहीद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणका खेल सकिएका छन्। लिगका पाँच चरण सकिँदा अंकतालिकामा लिग अघिको प्रक्षेपणहरु भन्दा केही फरक नतिजाहरु देखिए। लिगको शीर्षस्थानमा अघिल्लो सिजनबाट 'ए' डिभिजन लिगमा प्रवेश गरेको सातदोबाटो युथ क्लब छ। उसले ४ जित र १ हार ब्यहोर्दै १२ अंक जोडेर शीर्षस्थानमा पकड बनाउन सफल भएको छ। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • स्ववियू निर्वाचनको रौनक, काठमाडौं उपत्यकाका क्याम्पसमा यस्तो देखियो माहोल

    स्ववियू निर्वाचनको रौनक, काठमाडौं उपत्यकाका क्याम्पसमा यस्तो देखियो माहोल

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ। देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए। मतदान दिउँसो ४ बजेसम्म हुनेछ। स्ववियु निर्वाचन प्रक्रियामा सहभागी हुन आइतवार बिहानैदेखि विद्यार्थीहरु मतदान केन्द्र पुगिरहेका…

    विस्तृतमा पढ्नुस्

  • इक्वेडरमा भूकम्प : १२ जनाको मृत्यु

    इक्वेडरमा भूकम्प : १२ जनाको मृत्यु

    इक्वेडरमा भूकम्प जाँदा १२ जनाको मृत्यु भएको छ। इक्वेडरको पूर्वी क्षेत्रमा रहेको बलाओलाई केन्द्रविन्दु बनाएर गएको ६.७ म्याग्नेच्युडको भूकम्पले धेरै घरमा क्षति पुगेको छ। हालसम्म सार्वजनिक जानकारी अनुसार इल एरो प्रान्तमा ११ जना र अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ। भत्किएका घरहरुमा धेरै संख्यामा मानिस फसेको बताइएको छ। इक्वेडरका राष्ट्रपति गुललेमो लस्सोले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाहरुलाई धैर्य राख्न आग्रह…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन : यी क्याम्पसमा हुँदैछ मतदान, कुनकुनमा रोकियो?

    स्ववियु निर्वाचन : यी क्याम्पसमा हुँदैछ मतदान, कुनकुनमा रोकियो?

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ। देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए। मतदान दिउँसो ४ बजेसम्म हुनेछ। स्ववियु निर्वाचन प्रक्रियामा सहभागी हुन आज बिहानैदेखि विद्यार्थीहरु मतदान केन्द्र पुगिरहेका…

    विस्तृतमा पढ्नुस्

  • ऐरी र सार्कीलाई भीमदत्त नगरपालिकाले सम्मान गर्ने

    ऐरी र सार्कीलाई भीमदत्त नगरपालिकाले सम्मान गर्ने

    काठमाडौं : भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही एक लाख ५१ हजार नगद  उपलब्ध गराउने भएको छ। क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरस्कृत गर्ने भएको हो। दुवै खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुन्। हालै काठमाडौँमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गरी जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ‘क्वालिफायर’मा पुग्न सफल भएकामा…

    विस्तृतमा पढ्नुस्

  • रसिया-युक्रेन युद्धको असर बालीमा : स्थानीय रोजगार गुमाउँदै, विदेशी पर्यटकलाई किन मोटरसाइकल चलाउन लगाइँदैछ रोक?

    रसिया-युक्रेन युद्धको असर बालीमा : स्थानीय रोजगार गुमाउँदै, विदेशी पर्यटकलाई किन मोटरसाइकल चलाउन लगाइँदैछ रोक?

    इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरुलाई मोटरसाइकल प्रयोग गर्न रोक लगाउने तयारी भइरहेको छ। विदेशी पर्यटकबाट ट्राफिक नियम तोड्ने र ट्राफिक प्रहरी र नागरिकलाई दुर्व्यवहार गर्ने घटना बढेपछि यस्तो नियम लागू गर्ने तयारी भइरहेको हो। बालीका गभर्नर वायन कोस्टरले विदेशी पर्यटकले कपडा, हेलमेट र लाइसेन्स बिना नै मोटरसाइकल चलाउने गरेको पाइएको बताएका छन्। फेब्रुअरीको अन्तिम सातादेखि मार्चको पहिलो सातासम्म मात्रै १७१ जना…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन : मतदान सुरु, मकवानपुरका ७ वटा क्याम्पसमा हुँदै निर्वाचन

    स्ववियु निर्वाचन : मतदान सुरु, मकवानपुरका ७ वटा क्याम्पसमा हुँदै निर्वाचन

    हेटौंडा : त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अन्तर्गत मकवानपुरका ७ वटा क्याम्पसमा मतदान सुरु भएको छ। मकवानपुरको पालुङ बहुमुखी क्याम्पसमा यसअघि नै सर्वसम्मत स्ववियुको नेतृत्व चयन भइसकेको छ। मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मतदान भइरहेको छ। मकवानपुर बहुमुखी क्याम्पसमा ३ हजार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै, आजै संसदीय दलको बैठक पनि बस्ने

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै, आजै संसदीय दलको बैठक पनि बस्ने

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ। यसैगरि कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ। सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०:३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : पहाड र तराईमा वर्षाको सम्भावना

    आजको मौसम : पहाड र तराईमा वर्षाको सम्भावना

    काठमाडौं : आइतबार बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले भने देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। महाशाखाका अनुसार आज बिहान वाग्मती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केहि भू-भागहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले दैनिक मौसम बुलेटिनमार्फत जानकारी…

    विस्तृतमा पढ्नुस्

  • डोनाल्ड ट्रम्पले भने : म मंगलवार पक्राउ पर्न सक्छु

    डोनाल्ड ट्रम्पले भने : म मंगलवार पक्राउ पर्न सक्छु

    अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू मंगलवार पक्राउ पर्न सक्ने बताएका छन्। उनले आफ्ना समर्थकहरुलाई विरोध प्रदर्शनका लागि तयार रहनसमेत आग्रह गरेका छन्। यद्यपि, ट्रम्पका कानुन व्यवसायीहरुले भने सरकारी अधिकारीहरुबाट यो विषयका बारेमा कुनै पनि जानकारी नआएको र ट्रम्पको भनाइ 'मिडिया रिपोर्ट'अरुको आधारमा आएको बताएका छन्। अमेरिकी संचारमाध्यमहरुले ट्रम्पविरुद्ध मुद्दा दर्ता गर्न अधिकारीहरुले कागजपत्र तयार गरिरहेको र अर्को हप्तासम्म प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए चेल्सी र एभर्टन

    बराबरीमा रोकिए चेल्सी र एभर्टन

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र एभर्टन बराबरीमा रोकिएका छन्। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको हो। पहिलो गोहरहित बराबरीमा रोकिएको खेलको ५२ औँ मिनेटमा जोआओ फिलिक्सले चेल्सीलाई अग्रता दिलाएका थिए। तर, ६९ औँ मिनेटमा एभर्टनका अबडउलाए डोउकौरेले जेम्स टार्कोउभ्सकीको पासमा हेडर मार्फतगोल गर्दै खेल बराबरीमा ल्याए। ७६ औँ मिनेटमा चेल्सीका…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक बस्दै, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पेश हुँदै

    प्रतिनिधिसभा बैठक बस्दै, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पेश हुँदै

    काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दैछ। आजको बैठकमा सुरुवातमा नै सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धमा पत्रहरुको व्यहोराबारे जानकारी गराउनेछन्। उनले प्रतिनिधसभा सदस्यको एक स्थान रिक्त रहेको व्यहोरा पनि सभामा जानकारी गराउने कार्यतालिका रहेको छ। यस्तै, आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त 'अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित…

    विस्तृतमा पढ्नुस्

  • बराबरीपछि 'स्वार्थी' भन्दै व्यवस्थापन र खेलाडीको आलोचनामा उत्रिए प्रशिक्षक कोन्टे: टोटेनहमले किन ट्रफी जित्न सकेन?

    बराबरीपछि 'स्वार्थी' भन्दै व्यवस्थापन र खेलाडीको आलोचनामा उत्रिए प्रशिक्षक कोन्टे: टोटेनहमले किन ट्रफी जित्न सकेन?

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपर र साउथह्याम्टन बराबरीमा रोकिए। सेन्ट म्यारी स्टेडियममा अग्रता जोगाउन नसक्दा टोटेनहम घरेलु टोलीसँग ३-३ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफको इन्ज्युरी समयमा सन ह्युङ मिनको पासमा पेड्रो पोर्रोले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर, दोस्रो हाफको पहिलो मिनेटमै साउथह्याम्टनमा चे आडम्सले थेओ वालकोटको पासमा गोल गर्दै खेल बराबरीमा फर्काए। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • आज स्ववियु निर्वाचन : बिहानैदेखि क्याम्पसमा विद्यार्थीको भिड, सुरक्षा बढाउँदै प्रहरी

    आज स्ववियु निर्वाचन : बिहानैदेखि क्याम्पसमा विद्यार्थीको भिड, सुरक्षा बढाउँदै प्रहरी

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ। ६० आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो। त्रिविले निर्वाचनको सबै तयारी पूरा भइसकेको जनाएको छ। निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ। निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ। प्रत्येक दुई–दुई…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती सरकारको नेतृत्व कांग्रेसले दाबी गर्छ कि गर्दैन? बहादुरसिंह लामालाई ५ प्रश्न

    वाग्मती सरकारको नेतृत्व कांग्रेसले दाबी गर्छ कि गर्दैन? बहादुरसिंह लामालाई ५ प्रश्न

    वाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएसँगै वाग्मतीका मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरेका हुन्। राप्रपाले संघीय सरकार र वाग्मती पनि छाडेपछि जम्कट्टेलले फेरि विश्वासको मत लिनुपर्ने भएको हो। जम्कट्टेलले विश्वासको मत लिँदा एमालेका मन्त्रीहरुले सरकार छोड्ने लगभग पक्का छ। यस्तो अवस्थामा प्रदेशकै पहिलो दल नेपाली…

    विस्तृतमा पढ्नुस्

  • विवादित दुई विधेयक अघि बढाउन सत्ता गठबन्धन सहमत, विश्वासको मतमा एकजुट हुने

    विवादित दुई विधेयक अघि बढाउन सत्ता गठबन्धन सहमत, विश्वासको मतमा एकजुट हुने

    काठमाडौंः सत्ता गठबन्धनमा आवद्ध १० दलले चैत ६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकजुट हुन निर्णय गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मतके पक्षमा एकमत हुने निर्णय गरेका हुन्। यस्तै लामो समयपछि विधायिकी प्रक्रियामा लैजान लागिएका दुई विधेयकबारे पनि छलफल भएको छ।  आइतबार संवैधानिक परिषदसम्बन्धी र सत्य निरुपण सम्बन्धी विधेयक अघि बढाउन लागिएको छ। संवैधानिक परिषद् सम्बन्धी विधेयक…

    विस्तृतमा पढ्नुस्

  • मोफसलको चर्चित तिलोत्तमा गोल्डकप सुरु

    मोफसलको चर्चित तिलोत्तमा गोल्डकप सुरु

    बुटवलः मोफसलको चर्चित ठूलो तिलोत्तमा गोल्डकपको २२औं संस्करण शनिबारदेखि सुरू भएको छ। रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्रतियोगिता उद्घाटन गरे। उद्घाटन खेलमा सुदूरपश्चिम ११ विजयी भएको छ। घरेलु टिम रुपन्देही ११ लाई ३-१ गोलअन्तरले हराउँदै सुदुरपश्चिम ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिमका लागि दुई गोल फागुराम थारुले गरे। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको अभिव्यक्ति आपत्तिजनक : पत्रकार महासंघ, फिर्ता लिन आग्रह

    सभामुखको अभिव्यक्ति आपत्तिजनक : पत्रकार महासंघ, फिर्ता लिन आग्रह

    काठमाडौं : नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रमाथि लगाएको आक्षेप आपत्तिजनक भएको बताएका छन्। महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ती जारी गर्दै संसदको मुल नेतृत्वबाटै यस्तो अभिव्यक्ति आउनु दु:खद भएको बताएका हुन्। 'सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दु:खद् छ,' महासंघको विज्ञप्तिमा भनिएको छ, 'नेपालको राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। आइतवारका लागि केन्द्रीय कार्यसम्पादनको बैठक तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए। बैठक बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 'नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र ५ गते आइतवार दिन बिहान १०:३० बजे नयाँ बानेश्वर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell