PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • राजेन्द्र लिङ्देनले गाउँका ड्राइभरसँग दाँज्दा प्रचण्ड मुसुमुसु : हाइड्रोजन गाडी दिँदा पनि हाम्फालेपछि हामीले के गर्ने?

    राजेन्द्र लिङ्देनले गाउँका ड्राइभरसँग दाँज्दा प्रचण्ड मुसुमुसु : हाइड्रोजन गाडी दिँदा पनि हाम्फालेपछि हामीले के गर्ने?

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गाउँका ड्राइभरसँग तुलना गरेका छन्। गाडी फेरिरहने गाउँका चालकसँग दाँज्दै लिङ्देनले प्रधानमन्त्रीलाई भाग्यमानीसमेत रहेको बताए। 'जुहारी चलाउने धेरै मन छैन। भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ। दुई दुई महिनामा दुईदुई पटक विश्वासको मत लिन पाउनुभयो। वैशाख १५ तिर फेरि विश्वासको मत लिन नपरोस् भन्न चाहन्छु,' लिङ्देनले भने, 'गाउँघरमा कहिलेकही यस्तो ड्राइभर…

    विस्तृतमा पढ्नुस्

  • रास्वपा उपसभापति अर्यालले भने : रविलाई लखेट्ने काम भयो

    रास्वपा उपसभापति अर्यालले भने : रविलाई लखेट्ने काम भयो

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गुण र दोषको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समर्थन र विरोध गर्ने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावमा बोल्दै उनले सरकारले जनहितमा काम नगरे आफूहरु प्रतिपक्षमा बस्ने बताएका हुन्। विश्वासको मत लिनका लागि भएको आजको बैठकमा उनले स्वतन्त्र पार्टीको उदयको बारेमा बोल्न धेरै समय खर्चिए। साथै, आफ्नो पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस ठूलो पार्टी भन्दै सदनमा माओवादीको लगातार प्रतिरक्षा, एमालेलाई प्रश्न : धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट?

    कांग्रेस ठूलो पार्टी भन्दै सदनमा माओवादीको लगातार प्रतिरक्षा, एमालेलाई प्रश्न : धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट?

    काठमाडौं : प्रतिनिधि सभामा नेपाली कांग्रेस पहिलो पार्टी हो। यो तथ्यले भन्छ। तर सोमवार भने नेकपा माओवादीका नेताहरु प्रतिनिधि सभामा कांग्रेस ठुलो पार्टी भन्दै प्रतिरक्षामा उभियो। त्यो पनि राष्ट्रिय सहमतिको नाममा। विश्वासको मत माग्दै शुरुमै प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिरक्षमा उभिएका थिए। प्रधानमन्त्री प्रचण्डले आफूले सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई सहमतिमै राष्ट्रपति दिउँ भन्दा एमालेले नमानेको आरोप लगाए। एमाले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्कोपटक विश्वासको मत कुन मितिमा लिने हो?

    प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्कोपटक विश्वासको मत कुन मितिमा लिने हो?

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई अस्थिरतातर्फ अघि बढाएको आरोप लगाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको छलफलमा बोल्दै उनले प्रधानमन्त्रीले विश्वास गुमाएको बताएका हुन्। प्रधानमन्त्रीले स्थिरताको कुरा गरे पनि उनको क्रियाकलाप अस्थिरतातर्फ उन्मुख भएको पौडेलले बताए। प्रतिनिधिसभा निर्वाचनको समयमा गठबन्धन बनेको र नतिजाका अनुसार आफूहरु दोस्रो ठूलो दल भएको…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई २१ महिनाअघिको घटना सम्झाउँदै देउवाले भने : प्रचण्डलाई विश्वासको मत दिन्छौं

    ओलीलाई २१ महिनाअघिको घटना सम्झाउँदै देउवाले भने : प्रचण्डलाई विश्वासको मत दिन्छौं

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने बताएका छन्। सोमवार प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत मागेपछि देउवाले उक्त भनाई राखेका हुन्।   आफ्नो पार्टीले पुस २६ मा पनि संविधानको रक्षाको लागि विश्वासको मत दिएको उल्लेख गर्दै देउवाले यसपटक पनि विश्वासको मत दिने बताएका हुन्। 'कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा ओली बोलेनन्, विष्णु पौडेलले सदनमा भने : प्रचण्डको विपक्षमा सबैले मतदान गरौं

    प्रतिनिधिसभामा ओली बोलेनन्, विष्णु पौडेलले सदनमा भने : प्रचण्डको विपक्षमा सबैले मतदान गरौं

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन सदनसमक्ष आग्रह गरेका छन्। प्रधानमन्त्रीले विश्वासको मत मागे पछि रोस्टममा पुगेर उनले एमाले प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा रहेको बताएका हुन्। 'प्रस्तावको विपक्षमा नेकपा एमाले छ। जस्तो परिस्थितिमा उहाँ पुगेर विश्वासको मत माग्नु भयो, उहाँलाई विश्वासको मत दिने आधार छैन। एमालेमात्र होइन सबै सदस्यलाई…

    विस्तृतमा पढ्नुस्

  • कामको फेहरिस्त सुनाउँदै प्रचण्डले मागे विश्वासको मत, राष्ट्रिय सहमतिमा जोड (पूर्णपाठ)

     कामको फेहरिस्त सुनाउँदै प्रचण्डले मागे विश्वासको मत, राष्ट्रिय सहमतिमा जोड (पूर्णपाठ)

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन्। आज बसेको बैठकमा उनले विश्वासको मत मागेका हुन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच समझ्दारी हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हो। प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व 'प्रचण्ड'ले संसदमा गरेको सम्बोधनको पूर्णपाठ : सम्माननीय सभामुख महोदय, सर्वप्रथम म लोकतान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई प्रचण्डको प्रश्न : कांग्रेसलाई राष्ट्रपति दिनु मेरो कमजोरी थियो कि?

    ओलीलाई प्रचण्डको प्रश्न : कांग्रेसलाई राष्ट्रपति दिनु मेरो कमजोरी थियो कि?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति छिट्टै फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने कल्पना नगरेको बताएका छन्। सदनमा विश्वासको मत माग्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले आफूले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने प्रक्रिया थाल्दा यस्तो अवस्था आएको बताए। 'फेरि विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउल भनेर मैले सोचेकै थिइनँ,' प्रचण्डले भने, 'नीतिगत मतभेद थिएन।…

    विस्तृतमा पढ्नुस्

  • यति छिट्टै विश्वासको मतका लागि फेरि अनुरोध गर्नुपर्ला भनेर सोचेकै थिइनँ : प्रचण्ड

    यति छिट्टै विश्वासको मतका लागि फेरि अनुरोध गर्नुपर्ला भनेर सोचेकै थिइनँ : प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति छिट्टै फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने कल्पना नगरेको बताएका छन्। सदनमा विश्वासको मत माग्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले आफूले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने प्रक्रिया थाल्दा यस्तो अवस्था आएको बताए। 'फेरि विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउल भनेर मैले सोचेकै थिइनँ,' प्रचण्डले भने, 'नीतिगत मतभेद थिएन।…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा विश्वासको मत मागे प्रधानमन्त्री प्रचण्डले (लाइभ)

    प्रतिनिधिसभामा विश्वासको मत मागे प्रधानमन्त्री प्रचण्डले (लाइभ)

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन्। आज बसेको बैठकमा उनले विश्वासको मत मागेका हुन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच समझ्दारी हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हो।

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक सुरु, विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड

    प्रतिनिधिसभा बैठक सुरु, विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन्। उनले प्रधानमन्त्री भएपछि संसदबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। बैठकबाट उनले विश्वासको मतको प्रस्ताव पेश गरेका छन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच समझ्दारी हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हो। सरकारमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई ओलीले भने : जंगबहादुर शैलीको, हामी विश्वासको मत दिन्नौं

    प्रचण्डलाई ओलीले भने : जंगबहादुर शैलीको, हामी विश्वासको मत दिन्नौं

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जंगबहादुर शैलीको भएको बताएका छन्। प्रचण्ड वाम एकता नचाहने पात्र भएको र कसैले आफ्नो विरोधमा बोले त्यसको पत्तासाफमा लाग्ने ओलीले आरोप लगाए। प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि संसदीय दललाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्। 'प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ उहाँबाहेक सबै दलदलमा वा दवाबमा हुनुहुन्छ प्रधानमन्त्रीजी जंगबहादुर…

    विस्तृतमा पढ्नुस्

  • बुटवल क्याम्पसमा अनेरास्ववियुले जोगायो विरासत, नेविसंघ तेस्रो स्थानमा खुम्चियो

    बुटवल क्याम्पसमा अनेरास्ववियुले जोगायो विरासत, नेविसंघ तेस्रो स्थानमा खुम्चियो

    बुटवल : लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो र धेरै विद्यार्थी भएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी भएको छ। यो जितसँगै उसले २०४९ सालदेखिको आफ्नो विरासत कायम राखेको छ। यहाँ नेपाल विद्यार्थी संघ (नेविसंघ) भने तेस्रो स्थानमा खुम्चिएको छ। अनेरास्ववियुका उम्मेदवार दुर्ग बहादुर एमसी ५७९ मतान्तरले विजयी भएका छन्। उनले १ हजार २१४ मत प्राप्त गरि विजयी हुँदा उनका…

    विस्तृतमा पढ्नुस्

  • ५ वटा हिमाल आरोहण गर्न ५० जना आरोहीले पाए अनुमति

    ५ वटा हिमाल आरोहण गर्न ५० जना आरोहीले पाए अनुमति

    काठमाडौं : पर्यटकीय सिजन सुरु भएसँगै ५ वटा हिमाल आरोहणका लागि ५० जना आरोहीले अनुमति पाएका छन्। पर्यटन विभागका अनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि मात्र ३४ जनालाई अनुमति दिइएको छ। यस अन्तर्गत सुर्मा सरोवर (६५२३ मिटर), अन्नपूर्ण (८०९१ मिटर), पाङग्री गोलदुम्बा (६६२० मिटर), मनास्लु (८१६३ मिटर), थोराङ पिक (६१४४ मिटर) का लागि क्रमशः२, ३४, ६, ३, ५ जना पर्यटकले अनुमति लिएको विभागले…

    विस्तृतमा पढ्नुस्

  • रसायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    रसायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    काठमाडौं : नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो। बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरि आगामी दिनमा थप…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज नर्सिङ क्याम्पसको सभापतिमा अखिलकी मनीषा चौधरी विजयी

    वीरगंज नर्सिङ क्याम्पसको सभापतिमा अखिलकी मनीषा चौधरी विजयी

    वीरगंज : वीरगंज नर्सिङ क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनमा बहुमत सदस्यसहित नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन विजयी भएको छ। क्याम्पसमा आइतबार सम्पन्न भएको मतदानको नतिजा अनुसार एकजना सदस्य बाहेक सम्पूर्ण पदाधिकारी र सदस्यमा अनेरास्ववियू विजयी भएको हो। सभापतिमा अनेरास्ववियूकी मनीषा चौधरी निर्वाचित भएकी छन्। ९१ मतसहित चौधरी सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत रोमिना…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन रोकिएका क्याम्पसमा चैत १२ गते भित्र मतदान गराउन निर्देशन

    स्ववियु निर्वाचन रोकिएका क्याम्पसमा चैत १२ गते भित्र मतदान गराउन निर्देशन

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र निर्वाचन गर्न निर्देशन दिएको छ। त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका हुन्। उनले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्। 'स्थगन…

    विस्तृतमा पढ्नुस्

  • नापतौल विभागको अनुगमन : ७ हजार ९४४ जना व्यापारी कारवाहीमा

    नापतौल विभागको अनुगमन : ७ हजार ९४४ जना व्यापारी कारवाहीमा

    काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने ७ हजार ९४४ जना व्यापारीलाई कारबाही गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई कारबाही गरेको हो। पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : दिनभर वर्षाको सम्भावना

    आजको मौसम : दिनभर वर्षाको सम्भावना

    काठमाडौं : सोमबार बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ। आज दिउँसो भने  देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • देवदह र ज्ञानोदयमा अनेरास्ववियु, यज्ञोदयमा नेविसंघको प्यानल विजयी : रेसुंगामा चलेन गठबन्धन

    देवदह र ज्ञानोदयमा अनेरास्ववियु, यज्ञोदयमा नेविसंघको प्यानल विजयी : रेसुंगामा चलेन गठबन्धन

    बुटवल : गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुंगा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित भएका छन्। घिमिरेले ३९५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका नवीन अर्यालले २६८ मत पाएको निर्वाचन अधिकृत यमबहादुर क्षेत्रीले जानकारी दिए। त्यस्तै, सचिवमा नेविसंघकै सुदीप खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन्। कोषाध्यक्षमा पनि नेविसंघका यमुना सेनले ३८५ मत ल्याएर निर्वाचित भइन्। त्यस्तै खुल्ला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell