PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

  • जितपछि कीर्तिपुरमा गुञ्जियो 'थ्याङ्क यु टिम नेपाल!'

    जितपछि कीर्तिपुरमा गुञ्जियो 'थ्याङ्क यु टिम नेपाल!'

    काठमाडौं : नेपाल टोली विश्वकप लिग २ को छनोट चरणमा प्रवेश गरेको छ। आज युएईलाई पराजित गर्दै शीर्ष ३ मा पुगेर नेपाल जिम्वावेमा हुने विश्वकप छनोटमा पुगेको हो। डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो। युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो। तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका हुन्। नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९ रन बनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

    विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

    काठमाडौं : विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन्। कीर्तिपुरमा भएको खेलमा डिएलएस मेथडका आधारमा ३११ रनको लक्ष्य दिएको युएईलाई नेपालले ९ रनले पराजित गरेको हो। विश्वकप छनोटमा पुगेको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गर्दै लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा नेपालको कमाल : युएईलाई पराजित गर्दै विश्वकप छनोटमा पुग्यो

    कीर्तिपुरमा नेपालको कमाल : युएईलाई पराजित गर्दै विश्वकप छनोटमा पुग्यो

    काठमाडौं : नेपाल टोली विश्वकप लिग २ को छनोट चरणमा प्रवेश गरेको छ। आज युएईलाई पराजित गर्दै नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा पुगेको हो। डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो। युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो। तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका हुन्। नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार बनाउँछ : केपी ओली

    प्रधानमन्त्रीले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार बनाउँछ : केपी ओली

    काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार गठन गर्ने बताएका छन्। कानुनका विद्यार्थीसँग केपी ओली कार्यक्रममा ओलीले प्रचण्डले विश्वासको मत नपाए संविधान अनुसार ठूलो पार्टीका हिसाबमा कांग्रेसले सरकार बनाउने बताएका हुन्। 'यदी प्रधानमन्त्रीले विश्वासको मत लिन सक्नु भएन भने प्रमुख पार्टीका हिसाबले नेपाली कांग्रेसले सरकार बनाउँछ अहिलेको स्थिति…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने, संसद सचिवालयमा पुग्यो पत्र

    प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने, संसद सचिवालयमा पुग्यो पत्र

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मतका लागि संसद् सचिवालयमा प्रधानमन्त्रीको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 'पत्र प्राप्त भएको छ। अब महासचिवले यसमा आवश्यक प्रक्रिया अघि बढाउनुहुन्छ,' उनले भने। भोलि उपराष्ट्रपतिको निर्वाचन तोकिएको छ। विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने प्रचण्डको तयारी छ। नेकपा एमाले…

    विस्तृतमा पढ्नुस्

  • बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द हुने

    बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द हुने

    काठमाडौं : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ६ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६  तारिखबाट लागू गरेको नयाँ मूल्यसूची पठाएको हो। नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १ तारिखको मूल्य भन्दा घटेर आएको छ। भारतबाट पेट्रोल प्रति लिटर ८६ पैसा‌ र डिजलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसाले घटेर आएको छ।

    विस्तृतमा पढ्नुस्

  • रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

    रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

    काठमाडौं : उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। शुक्रबार बिहान ११:३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ। उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ।

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति पुन चन्द्रागिरीस्थित निजी निवासमा सरे

    उपराष्ट्रपति पुन चन्द्रागिरीस्थित निजी निवासमा सरे

    काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्। उनी आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन्। चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सरेको उनको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। निर्वाचित उपराष्ट्रपतिले पद…

    विस्तृतमा पढ्नुस्

  • कस्तो रह्यो नेपालविरुद्ध युएईको पहिलो इनिङ्ग्स?

    कस्तो रह्यो नेपालविरुद्ध युएईको पहिलो इनिङ्ग्स?

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको हो। यूएईको जितमा आसिफ खानले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा ४ चौका र ११ छक्काको सहायतामा अविजित १०१ रन बनाए। त्यस्तै बृत्य अरबिन्द ९४ रन बनाएर अन्तिम बलमा आउट…

    विस्तृतमा पढ्नुस्

  • युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य, कीर्तिपुरमा आसिफले बनाए कीर्तिमानी शतक

    युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य, कीर्तिपुरमा आसिफले बनाए कीर्तिमानी शतक

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा अहिले नेपाल र युएई भिडिरहेको छ। पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ३१० रन बनाएको छ। कीर्तिपुरमा नेपालले फितलो बलिङ गर्दा युएईले ६ विकेट गुमाउँदै नेपाललाई ३११ रनको लक्ष्य दिएको हो। यएईका लागि सर्वाधिक रन आफिस खानले बनाए। उनले नट आउट रहँदा ४१ बलमा कीर्तिमानी १०० रन पूरा गरेका थिए। उनले ४२…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मतमा चैत ८ गते छिनोफानो

    वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मतमा चैत ८ गते छिनोफानो

    हेटौंडा : वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन्। उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो। त्यसपछि वर्तमान सरकार…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा क्रिकेट : युएईले कटायो २०० रन

     कीर्तिपुरमा क्रिकेट : युएईले कटायो २०० रन

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा अहिले नेपाल र युएई भिडिरहेको छ। पहिलो ब्याटिङ गरेको युएईले ४२ ओभरमा २०० रन कटाएको छ। कीर्तिपुरमा जारी खेलमा युएईले ४२.२ ओभरमा ५ विकेट गुमाउँदै २ सय रन बनाएको हो। युएईका लागि भ्रितया अरविन्दले सर्वाधिक रन बनाइरहेका छन्। हालसम्म उनले ७२ रन बनाएका छन्। अहिले अरविन्द र असिफ खान मैदानमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • रामेछापको उमाकुण्डमा दुई दिने बालकला र साहित्य महोत्सव

    रामेछापको उमाकुण्डमा दुई दिने बालकला र साहित्य महोत्सव

    प्रिति : रामेछापको उमाकुण्ड गाउँपालिकास्थित बम्तीभण्डार र प्रितिमा दुई दिने बाल कला तथा साहित्य महोत्सव सम्पन्न भएको छ। पहिलो दिन बाम्तीस्थित सिद्धेश्वर माविमा भएको महोत्सवमा विभिन्न किताबहरु विमोचन भएको थियो। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यतामा आयोजित महोत्सवमा बालबालिकाका साहित्यका विषयमा छलफल चलेको थियो। त्यसैगरी बालबालिका कविता, कथा, चित्र, निबन्धका कक्षहरुमा सहभागी भएका थिए। उमाकुण्ड गाउँपालिका, सिद्धेश्वर मावि, ज्ञान भन्डार…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशसभाको बैठक चैत ७ गते बस्ने

    लुम्बिनी प्रदेशसभाको बैठक चैत ७ गते बस्ने

    बुटवल : लुम्बिनी प्रदेशसभाको सातौं बैठक चैत ७ गते बस्ने भएको छ। सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ। प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक मंगलबार दिउँसो १ बस्नेछ। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ। यसअघि प्रदेशसभाको बैठक गत फागुन…

    विस्तृतमा पढ्नुस्

  • टिकटक बिक्री नगरे एपलाई प्रतिबन्ध गर्ने अमेरिकाको चेतावनी

    टिकटक बिक्री नगरे एपलाई प्रतिबन्ध गर्ने अमेरिकाको चेतावनी

    अमेरिकी सरकारले चिनियाँ कम्पनी 'बाइट डान्स'को स्वामित्वमा रहेको टिकटक बिक्री गर्न वा प्रतिबन्ध सहन तयार रहन भनेको छ। अमेरिकामा टिकटकले प्रयोगकर्ताहरुको 'डाटा' प्रयोग गरिरहेको भन्दै अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको हो। यसअघि पनि 'डाटा' को विषयलाई लिएर अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ। सन् २०२० मा राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिइएको थियो। अमेरिकाले भने…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिने : निधि

    उपराष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिने : निधि

    काठमाडौं : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको अस्वभाविक गठबन्धनबाट माओवादी मुक्त भएको बताएका छन्। नेपाली कांग्रेस ललितपुर नगर समितिद्धारा बिहीवार बिहान मंगलबजारमा आयोजित भेटघाट कार्यक्रममा कांग्रेस नेता निधिले बाहिर जतिसुकै आलोचना भए पनि कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर परिपक्वपूर्ण निर्णय गरेको बताए। निर्वाचनलगत्तै गठबन्धनकारी दलबीचको असहमतिका कारण कांग्रेसजनमा निराशा छाएको भए पनि…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि डीडीसीको दूधको मूल्य बढ्यो : प्रतिलिटर ९७ रुपैयाँ पुग्यो,आधा लिटर प्याकेटको ४८.५० रुपैयाँ

    आजदेखि डीडीसीको दूधको मूल्य बढ्यो : प्रतिलिटर ९७ रुपैयाँ पुग्यो,आधा लिटर प्याकेटको ४८.५० रुपैयाँ

    काठमाडौं : दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य लिटरमा ११ रुपैयाँ बढाएको छ। यो मूल्य आजबाट कार्यान्वयनमा आएको छ। अब उपभोक्ताले डीडीसीको दूध खरिद गर्दा प्रति लिटर ९७ रुपैयाँमा तिर्नुपर्छ। यसअघि डीडीसीको दूधको मूल्य ८६ रुपैयाँ थियो। एक प्याकेट आधा लिटर डीडीसीको दूधको मूल्य अब ४८.५० रुपैयाँ पुगेको छ। डीडीसीले निजी डेरी भन्दा लिटरमा तीन रुपैयाँ कम मूल्य बढाएको हो। निजीले लिटरमा…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट हेर्न कीर्तिपुरमा प्रधानमन्त्री प्रचण्ड, मैदान पुगेर खेलाडीलाई दिए जितको शुभकामना

    क्रिकेट हेर्न कीर्तिपुरमा प्रधानमन्त्री प्रचण्ड, मैदान पुगेर खेलाडीलाई दिए जितको शुभकामना

    काठमाडौं : नेपाल र यूएईबिचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान पुगेका छन्। नेपाली खेलाडीलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड टीयू क्रिकेट मैदान पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपाल र यूएईबिचको खेल भर्खरै सुरु भएको छ। यूएईले टस जितर पहिले ब्याटिङ सुरु गरेको छ। यूएई मुहाम्मद वासीम र…

    विस्तृतमा पढ्नुस्

  • यूएईले टस जितेर ब्याटिङ रोज्यो, नेपाललाई फिल्डिङको निम्तो

    यूएईले टस जितेर ब्याटिङ रोज्यो, नेपाललाई फिल्डिङको निम्तो

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा बिहीवार नेपाल र यूएई भिड्दैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल साढे ९ बजेबाट सुरु हुने तय भएको छ। यसैबिच, यूएईले टस जितर पहिले ब्याटिङ गर्ने भएको छ। यूएई मुहाम्मद वासीम र नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिदैछन्। पछिल्लो समय आश्चर्यजनक हिसाबले लयमा फर्किएको नेपालका लागि विश्वकप छनोटमा पुग्न यो खेल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell